Nepali Comedy Ukus Mukus || 10 || Dilip Tamang hurhur || Bedana Rai maina || Sohan Thapa || Debi ale

  Рет қаралды 4,736,868

Aama Agni Kumari Media

Aama Agni Kumari Media

Күн бұрын

"उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द र स्थानिय जिबन शैली राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || Anik Tamang || santoshi paudel || sohan thapa || Ramesh magar|| kedar prasad ghimire magne budo || sitadevi Timalsena|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti spcial thanks to singer chandra thakuri and rashmi joshi musician bheshu inshan magar || khadga garbuja ||

Пікірлер: 1 900
@ashoktamang5113
@ashoktamang5113 2 жыл бұрын
Movie here jatikai vayo babal dami lagyo j hos maina kada
@manubisunkhe85
@manubisunkhe85 2 жыл бұрын
Kehuwx TV
@tamangaayush9892
@tamangaayush9892 2 жыл бұрын
@@manubisunkhe85 ³
@newcovenantrealityministry3993
@newcovenantrealityministry3993 2 жыл бұрын
@@tamangaayush9892 g
@gyachogurung8044
@gyachogurung8044 2 жыл бұрын
wow man chhoyo
@bhumimagar9826
@bhumimagar9826 2 жыл бұрын
@@manubisunkhe85 .?? a Bad ❤❤❤❤ 😝😅😝
@rakshak2067
@rakshak2067 2 жыл бұрын
Bedanako acting henu nai ako ho mata
@evilffgaming6496
@evilffgaming6496 2 жыл бұрын
धोखेबाज सिरियल 10 epised मै बन्द भयो अब यि कलाकार को सिरियल बहिष्कार गर्नु पर्छ
@जीवनसिटौला
@जीवनसिटौला 2 жыл бұрын
Katha ra kalakarita ko yo namuna bejod lagyo.
@RamRam-gu2ln
@RamRam-gu2ln 2 жыл бұрын
कता हराय यो सिरेल का मान्छे हरु आउन छोडो त
@krishnaaryalkc1343
@krishnaaryalkc1343 2 жыл бұрын
उकुसमुकुस सार्है राम्रो लाग्छ, अझै राम्रो बनोस् ।हाँस्दाहास्दै ग्यासटिक पनि ठिक हुने भो।हुर हुर
@sukrai519
@sukrai519 2 жыл бұрын
Good serial Bhai I like
@BhujaLalpoudel
@BhujaLalpoudel 2 жыл бұрын
यो सिरियल हरेक हप्ता आउनु पर्यो?कुनै महिना एक हप्तामा upload गर्ने कुनै हप्तामा 3 हप्ता सम्म नआउनाले हामी कहिले आउँछ भनेर कुरेर बस्ने लाई खल्लो लागेको छ? कृपया साप्ताहि बनाइओस !!
@EntertainmentPalpa
@EntertainmentPalpa 2 жыл бұрын
मैना लाई हेर्न कै लागि आउने जति यता हाजिर गरुम त 😍😁😁😂😂🤣🤣🤣🤣🤣🤣😄😄😄
@G-Series84
@G-Series84 2 жыл бұрын
😆😆😆
@ILoveYou-uw1zo
@ILoveYou-uw1zo 2 жыл бұрын
😃😃😃😃
@sagarrairai5679
@sagarrairai5679 2 жыл бұрын
👍🏽👍🏽👍🏽👍🏽
@mohanzimi1385
@mohanzimi1385 2 жыл бұрын
लु लाइक पनि गरिदिए
@rajanmagar8011
@rajanmagar8011 Жыл бұрын
Kati raamri k😂
@भुपेन्द्रथकाली
@भुपेन्द्रथकाली 2 жыл бұрын
खोई त उकुसमुकुसको अरु भाग।सकिएको हो र?
@harirana305
@harirana305 2 жыл бұрын
bedana baini ko acting is supper perfackt watching from yas island
@bhimsaru1717
@bhimsaru1717 2 жыл бұрын
Very good sister 👍
@shuphtamang7638
@shuphtamang7638 2 жыл бұрын
खोइ त भाग ११ के भयो हजुर ???
@EntertainmentPalpa
@EntertainmentPalpa 2 жыл бұрын
कहिलेकाँही अर्को लुगा पनि चेञ्ज गर्नु पर्यो हुरहुर जीको र मैना को पनि लुङ्गी र टिशर्ट चेञ्ज गर्नु पर्यो के कहिलेकाँही अनि बल्ल दामी हुन्छ मेरो सल्लाह सुझाव है 😘👍️😍😍😍😍😋😋😋😋
@manilrana644
@manilrana644 2 жыл бұрын
यो सिरियल असाध्यै राम्रो थियो किन बन्द भो? नयाँ एपिसोड किन आएन?
@lagunminicreator
@lagunminicreator 2 жыл бұрын
kzbin.info/www/bejne/n5SbpKiXqLJ7lc0
@amarpunmagar936
@amarpunmagar936 2 жыл бұрын
लु अब चाहिँ हरेक हप्ता ल्याउनु पर्छ है हुरहुर जि !!! एकदम राम्रो छ ।
@milangurung6047
@milangurung6047 2 жыл бұрын
केहो 10 भाक भनदा छैन हो हजुर
@rkgole7469
@rkgole7469 2 жыл бұрын
टेलिभिजन च्यानलमा आउनु पर्ने हो यस्तो राम्रो टेरि सिरियल त
@jangatamang7002
@jangatamang7002 2 жыл бұрын
होइन हौ उकुसमुकुस को टिम कता हराउनुभयो हौ पर्खिदा पर्खिदा उकुसमुकुस नै भैसकियो त हौ
@manojrai8908
@manojrai8908 2 жыл бұрын
Wwwww lastai lastai lastai bbbblllll xa pasang jo vaye pani bbbbllll man paro wwwww❤️❤️👏👏👏👏👏👏👏👏
@bishallama9200
@bishallama9200 2 жыл бұрын
अर्को पाट खोइ त???
@pelihangsaudenlimboo7600
@pelihangsaudenlimboo7600 2 жыл бұрын
सिरेल जस्तो लाग्या थियो तर फिलिम भन्दा कम छैना अर्को पार्ट चाँडै हेर्न पाम धन्यवाद ❤️❤️❤️😭😭😭
@harikatwal2771
@harikatwal2771 2 жыл бұрын
dherai ramro lago
@nepalese65
@nepalese65 2 жыл бұрын
अब अर्को महिना आउँछ होला अर्को भाग्😂🤣
@anantashreeshmagar3992
@anantashreeshmagar3992 2 жыл бұрын
khoi tw Epsoide11plz xitto uplod garnu na🙏🙏🙏🙏🙏
@binuaaleofficial6909
@binuaaleofficial6909 2 жыл бұрын
नारी भनेको मैना जस्तो हुनु पर्छ केही कुरा शीक केटा केटी हो 😃😃😃😃 मैना र हुरहुरे को कथा एकदम राम्रो छ सबै टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵✊✊
@BikashMoktan-y8q
@BikashMoktan-y8q Жыл бұрын
Khoita new video herna मन लग्यो na video aunu k ho k
@rohanghale3470
@rohanghale3470 2 жыл бұрын
अब फेरि भाग ११ चाही कहिले हाल्छ हौ
@kapilsubedi5269
@kapilsubedi5269 2 жыл бұрын
यो सिरियल को विषय वस्तु सार्है राम्रो छ आगामी दिनमा tv channel मा हेर्न पाइयोस् हुरहुर म चै धादिङ्ग बाट
@tulasiramgautam7714
@tulasiramgautam7714 2 жыл бұрын
हैन हौ यो भाग 11 आउदैन
@yamgharti2910
@yamgharti2910 2 жыл бұрын
हुरहुर र मैना को जोडि अत्यन्तै मिलेको छ । सिरियल साह्रै राम्रो छ । नेपाल मा पनि यति राम्रो सिरियल बन्दै छ अगाडी को सबै episode को सफलताको शुभकामना ।।
@joonkrish4999
@joonkrish4999 2 жыл бұрын
Hur hur ra Maina Ko Fan Hai Ma !!!
@muktanbirbahadur6175
@muktanbirbahadur6175 2 жыл бұрын
भाग ११ कहिले आउने होला है
@princesamirlakandri373
@princesamirlakandri373 2 жыл бұрын
किन ढिलो भएको यस्पाली long waiting anyway loving whole unit💗😘💗💗😘💗😘💗😘
@sunilkc9406
@sunilkc9406 2 жыл бұрын
हरेक हप्ता नछुटाई आउनुपर्यो 🙏🙏🙏
@messilover8047
@messilover8047 2 жыл бұрын
मैना ( बेदना) लाई हेर्न पनि यहि सिरियल कुर्नु पर्ने। डाइरेक्टर साहेब हप्तै पित्छे ल्याउनु परो, किन ढिला यसपालि?
@bibashbista9955
@bibashbista9955 2 жыл бұрын
हैन यो उकुस मूकुस सिरियल कहा गयो आउँदैन न त
@rohanrai3928
@rohanrai3928 2 жыл бұрын
बेदना चाहिँ साच्चिकै कलाकार हो ।
@shresthakalyan
@shresthakalyan 2 жыл бұрын
3 हप्ता देखि आउन छोडो अर्को एपिसोड कहिले हो
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
यासता गुनडालाई के लयाकाे दाइ भनदै ठिक गरिन यासलाई काटना परछा मन पराे हुरहुर दाइ सिरियाल
@rajanjimee1401
@rajanjimee1401 2 жыл бұрын
सकियो कि क्याहो भाक 10 देखि आचे
@sitadevitimalsena4952
@sitadevitimalsena4952 2 жыл бұрын
नमस्कार हजुर , हाम्रो कर्म हजुरहरुको माया बिना यो कार्य सफल हुन सक्दैन । त्सैले सेर गरिदिनु नै हाम्रो लागि आशिर्वाद हुने छ ,काम गर्ने प्रेर्णा मिल्नेछ ।
@pukardc4359
@pukardc4359 2 жыл бұрын
New episode kahele auxa hurhar dai
@gauleofficialvlog2790
@gauleofficialvlog2790 2 жыл бұрын
सलाम छ हाम्रो माग्ने दाजु लाई एति राम्रो कथा लेख् नु भएको मा🙏🙏🙏
@ombahadur2773
@ombahadur2773 2 жыл бұрын
Ramro lageyo
@mangaldasshrestha1198
@mangaldasshrestha1198 2 жыл бұрын
अर्को भाग कहिले आउँछ
@surenlimbu3742
@surenlimbu3742 2 жыл бұрын
Maile kasting hereko thiye 🤗🤗are jatha😋
@n.pbhattrain.p.7866
@n.pbhattrain.p.7866 2 жыл бұрын
उकुसमुकुस सिरियेल किनबन्ध भाकोहो सारै राम्रोथियो किनबन्दभो
@अबिनाशतामाङ
@अबिनाशतामाङ 2 жыл бұрын
अहिले सम्म नेपाली सिरियल दोहोरिएर हेरेको थिएन तर यो उकुस मुकुस नेपाली फिल्म जस्तै लागेर दोहोरिएर हेरे मैले कति राम्रो सिरियल आगामी इपिसोडको लागि शुभकामना सबै टिमलाई।।
@prembastola1534
@prembastola1534 2 жыл бұрын
सारेइदामि सिरियल
@omprakasha2738
@omprakasha2738 2 жыл бұрын
यो सिरियलले सारै तड्पायो
@Sally_belly356
@Sally_belly356 2 жыл бұрын
New episode kahile aauxa ho ???
@govindarai5839
@govindarai5839 2 жыл бұрын
उकुसमुकुस पहिला राम्रो थियो निकै हप्ता भयो उकुसमुकुस धेरै नै राम्रो भएर आएको छ , सम्पुर्ण टिमलाई बधाई अनि आगामि भाक को लागि शुभकामना , दक्षिण कोरिया बाट हेर्दै हुरहुर, 🎈
@bishnuprasaddhakal2820
@bishnuprasaddhakal2820 2 жыл бұрын
S x
@chandbahadursaru3472
@chandbahadursaru3472 2 жыл бұрын
🎂🎂🤣
@chandbahadursaru3472
@chandbahadursaru3472 2 жыл бұрын
😄
@arjunsunar6191
@arjunsunar6191 2 жыл бұрын
Namaskar ukus mukus team khai ta new episode xito halnu paryoo
@rudragurung5218
@rudragurung5218 2 жыл бұрын
dherai samaye paxi aayo ta partek hapta lyaunu paryo hajur hal saudi dekhi herdai xu .
@dimpalautovlogs6375
@dimpalautovlogs6375 2 жыл бұрын
भाग 11 आयनता सरहरू
@mongolianheart6538
@mongolianheart6538 2 жыл бұрын
वेदना राइ र हुरहुरे को अभियान चै दामि,,,, अनि रमेश बुढा मगरको पनि राम्रो छ ।
@laxmitsmang7585
@laxmitsmang7585 2 жыл бұрын
उकुस मुकुस को भाग अन्त्य भको होर हजुर केही जान्कारी पाउन
@rikhiramgharti8095
@rikhiramgharti8095 2 жыл бұрын
अरु दर्शक लाई कस्तो लाग्छ कुन्नि मेरो हेराइ मा हरहुर र महिना को जोडी यथार्त रूप मा मिलेको छ कथा मा जोडी छोड्नु हुँदैन
@deepakthapa8719
@deepakthapa8719 2 жыл бұрын
यो सिरियल असाध्यै उत्कृष्ट लाग्यो कथा निर्देशन छांयाकंन कलाकार हरुले आफ्नोआफ्नो रोलमा एकदम सुहाउँदो भुमिका निर्बाह गरेका छ्न हुरहुर को निर्देश क्षमता हेर्दा भविष्यमा ठूलो पर्दाको चलचित्र निर्देशक बन्ने खुबी रहेछ भन्ने अहिले नै अनुमान लगाएँ सानो सुझाव यो सिरियल को शुरुमा बज्ने गित सगै लाइटर बालेर चुरोट सल्काउदै गर्दा नेपाली र अङ्ग्रेजी शब्दमा धूम्रपान स्वास्थको लागि हानिकारक छ भनेर स्क्रीनमा देखाइयोस बांकी अत्यन्तै राम्रो छ निरंतरता पाओस धन्यवाद। दिपक प्रताप थापा, लम्जुङ नेपाल हाल- दुबई
@sumanshrestha2233
@sumanshrestha2233 2 жыл бұрын
Badanar rai my best actor
@dkvaiofficial1970
@dkvaiofficial1970 2 жыл бұрын
आजको यपिसोड उत्कृष्ट बनेको छ लभ स्टोरी जारी होस अर्को यपिसोड मा
@kshyitizkc
@kshyitizkc 2 жыл бұрын
आजकल मलाइ हुरहुरेको बुढी पो असाध्यै मन पर्न थालेको छ त ।
@Mina-yv9om
@Mina-yv9om 2 жыл бұрын
हैन यो उकुसमुकुस हप्तामै आउने सिरियल हैनर हजुर कहिले आउँछ दिलो भयोत
@dhanbirtamang4780
@dhanbirtamang4780 2 жыл бұрын
मलाई पनि धेरै लाग्यो लाग्छ यो सिर्यल तर हरेक हप्ता हेर्नू नपाउदा कता-कता दुख लागेको छ।हरेक हप्ता हेर्नू पाए हुन्थ्यो भन्ने म जस्तै अरु धेरै जनाको चाहाना हुन सक्छ।हरेक हप्ता हेर्न पाउ अनि यो सिर्यल आझ-अझ उत्कृष्ट/रोचक हुँदै जाहोस धेरै-धेरै शुभकामना ।🎉🎊🙏
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
भाग 11 खै त केदार सर " दीलीप तामाङ / बेदना राई कता हुनुहुन्छ " कीन ढीला हुन पुग्यो हप्तामा आउनु परो हजुर लौन सब्बैले रुचाएको सीरीयलमा पर्छ" उकुसमुकुस ?
@uttarkumarrai9742
@uttarkumarrai9742 2 жыл бұрын
सधै हेरौ हेरौ लाग्ने उकुसमुकुस हेरैरहनुहै हुरहुरजी
@jeenaanup1848
@jeenaanup1848 2 жыл бұрын
सबै नारि बेदना यानि कि ( मैना )जस्तो श्रीमति हुनि हो भने प्रदेशि हरु सुकुन चैन को निद सुत्न पाउथो होला ।।।।।।।।।best of luck all teem
@GMcouple7777
@GMcouple7777 2 жыл бұрын
Part 11 xito halnu naa
@karnanepali5691
@karnanepali5691 2 жыл бұрын
हुरहुरको बुडिको अभिनय प्रलय नै मन पर्छ अनि मान्छे पनि उस्तै राम्री ! उकुसमुकुस ले सयौ हजारौ एपिसोड पूरा गरोस शुभकामना सम्पुर्ण टिमलाई! मोरङ हाल साउदी अरेबिया बाट हेर्दै
@darpanrabin5239
@darpanrabin5239 2 жыл бұрын
धेरै राम्रो छ,
@tulasabhandari4708
@tulasabhandari4708 2 жыл бұрын
Kina aaudaina ta aru bhag
@gangapun2181
@gangapun2181 2 жыл бұрын
यो उकुसमुकुस सिरियल धेरै भयो नआएको । यो सिरियलले निकै रामरो गरिरहेको थियो, परखाईमा बसदा समम बसियो आएन, तेसैले सोधेको हु, कि हरायो?
@Dearheartbeat777
@Dearheartbeat777 2 жыл бұрын
Kadak raexan ta maina , anyway weekend program ko lagi process garnu paryo natra waiting ma basda basda garo xa hau 😃
@birbahadur9519
@birbahadur9519 2 жыл бұрын
Hur hur daju ra maina ko prem kahani chai bado ramailo momindam xa kunai bigt ko yad ayo Dilip daju
@prabinlimbulimbu563
@prabinlimbulimbu563 2 жыл бұрын
१ देखि १० एपिसोट हेर्ने जति यता हाजिर्😁
@rajkumarthapa444
@rajkumarthapa444 2 жыл бұрын
यति राम्रो सिरियल किन बन्द भएको होला है धेरै दिन भयो अर्को episode को पर्खाईमा बसेको तर खोइ आउदै आउन्न त किन होला हजुर
@simsonmagar
@simsonmagar 2 жыл бұрын
दिलिप सर अनि मैना जि को प्रेम कथा निक्कै राम्रो लाग्यो नया भाग मा प्रोत्साहान र प्रगति ले भरिए को भग पनि हेर्ने मन छ ताकि ह्जुर हरु को कम र प्रगति अझै राम्रो हुदै जाओस र हामि लाइ पनि सकारात्मक कुरा ले जिउन प्रेरित गरोस सुभकामना सबै लाइ |
@prabinbaral9593
@prabinbaral9593 2 жыл бұрын
हैन हो हुर्हुर अर्को भाग कहिले आउँछ यसरी एक भाग आउने अनि महिनौ दिन लगाउन भयन कुरा के हो दर्सक माज ल्याउन पर्यो क्या कति कुर्नु भनेको
@bhupalbashal1326
@bhupalbashal1326 2 жыл бұрын
पैला मैले खासै हेरेको थियेन जब हेर्न लागे सारै मन परेओ तर अल्लि छिटो लेउनी परेओ धिलो भयो
@दिलिपलिम्बूलुम्फुङ्वा
@दिलिपलिम्बूलुम्फुङ्वा 2 жыл бұрын
हेल्लो म दिलिप लिम्बू यो उकुसमुकुस सिरियलको भाग ११ छिटो आउनु पर्‍यो,
@rakeshpraja6697
@rakeshpraja6697 2 жыл бұрын
Dherai ramro xa yo serial.. aajako episode tah khatrai xa... Film nai hereko jasto lago... Kan thade dai ko ta jan babbal...
@surendrakhatri5045
@surendrakhatri5045 2 жыл бұрын
मेरोत मनैउडायो होसैहरायो छीटैनै मीलीयन भ्युज जान्छ राम्रोछ अब अर्कोभागपनी ल
@rkgole7469
@rkgole7469 2 жыл бұрын
मैना❤️❤️❤️❤️
@suryalimbu11
@suryalimbu11 2 жыл бұрын
कुन बार आउँछ भन्दिनु पर्यो हजुर सारै दामी लाग्यो
@dipaksing8163
@dipaksing8163 2 жыл бұрын
बेदना राई लास्टै मन परो यार अति रामो अभिनय
@premrana4837
@premrana4837 2 жыл бұрын
कहिले हो यो सिरियल आउने यार यो भाग देखि आएन त मन पर्छ हेर्नू पाउन त
@bhimshova9756
@bhimshova9756 2 жыл бұрын
Super i like it lots mina & hurhur ...
@bishnukarkheti7800
@bishnukarkheti7800 2 жыл бұрын
उकुसमुकुस 11 आएन लौन के गर्नी हो !!!
@थिङराजा-ज2फ
@थिङराजा-ज2फ 2 жыл бұрын
हुर हुरे र मैन को कसम जोडी बबाल छ रियल लाइफ मा पनि जोडी हुनुहोस perfect couple ❤️
@chetanpathak9570
@chetanpathak9570 2 жыл бұрын
Dedana mem your looking cute
@kismatghartimagar307
@kismatghartimagar307 2 жыл бұрын
यो कथाले हाम्रो पुर्खजलाइ गरेको अत्त्यछारिको ज्यादती बुइत्याहो हो ।
@ghimirebasudev2813
@ghimirebasudev2813 2 жыл бұрын
अर्को भाग यपिसोड 11 को पर्खाई मा छौ
@zenitmagar7363
@zenitmagar7363 2 жыл бұрын
यो इपिसोड ठूलो प्रढाको फिलिम भन्दा कम छैन 👌👌👌👌👌👏👏👏👏👏👏👏
@bashantdangi8112
@bashantdangi8112 2 жыл бұрын
यो सिरियल एक्दमै मन पर्यो।भाग 11 को पर्खाई मा छु।किन ढिला भाको आउन
@meelanmagar7909
@meelanmagar7909 2 жыл бұрын
Bedana khub mn prxa malai
@keshavlama1670
@keshavlama1670 2 жыл бұрын
Next episode auna sarai dhila vo
@mankaji8109
@mankaji8109 2 жыл бұрын
अज 1 घन्ता थपेको भयत फिलिम नै बन्दो रैछ नि ।। दाल भात तरकारी फिलिम भन्दा हजार गुना राम्रो यो भाग
@chakrasunuwar841
@chakrasunuwar841 2 жыл бұрын
उकुसमुकुस बन्द भएको होर हुर हुर दाजु।
@bhulannabaraj8255
@bhulannabaraj8255 2 жыл бұрын
कति दिन भएको थियो उकुसमुकुस हेर्न नपाएको बल्ल आज हेर्न पायो साह्रै खुसी लाग्यो बधाई छ सम्पुर्ण टिमलाई अब प्रत्येक हप्ता हेर्न पईयोस 🙏🙏
@durgamagar423
@durgamagar423 2 жыл бұрын
ओहो साह्रै मनपर्यो हो सिरिएल हरेक कुरालाइ समेतिएको फिल्मी स्ताइलमा । हुरहुर र मैनाको जोडी दाम्मी सुहाएको। keep it up👍️👍️ अनि अर्कोकुरा हरेक episode मा ताइतल राख्दा राम्रो हुन्थ्योहोला । र अलि लामोपनी भयो बदिमा 30/35 को भयो भने एकदम best...
@सुनिललामीछाने
@सुनिललामीछाने 2 жыл бұрын
मैना बैनिको अभिनय धेरै राम्रो छ आझै राम्रो गर्दै जानू सम्पूर्ण उकुस मुकुस टिमलाई मनैदेखी सम्मान छ ।हुर हुर भाइ उकुस मुकुस हर हप्ता आउनु परो धेरै राम्रो लागछ
@prakashbhandari7827
@prakashbhandari7827 2 жыл бұрын
Next episode when? Why stop ukus mukus?
@दर्पणजीवन
@दर्पणजीवन 2 жыл бұрын
उकुसमुकुस हेर्न उकुसमुकुस भै रहथ्यो बल्ल सन्चो भयो अति उत्तम। सबै पिडित दिदीबहिनीहरुले मैनाको कदम चालोस तर हतियार प्रयोग कसैले नगरोस्।
@mangaldasshrestha1198
@mangaldasshrestha1198 2 жыл бұрын
अब सकिएको हो उकुसमुकुस ,
@Bkvlogs20114
@Bkvlogs20114 2 жыл бұрын
साच्चिकै खात्रा लाग्यो🤟🤟 अब देखि हप्तौं पिच्छे आउन पर्‍यो❣️❣️👌👌🙏
@ishowrkarkee4471
@ishowrkarkee4471 2 жыл бұрын
भाग 11 कहिले आउछ बल्ल नेपाली कमेडि हेर्न लाइक को रहिछ त्यो ल्याप्चे कि थ्याप्चे त हेर्नै न हुने रहिछ उकुसमुकुस चाहि दाम्मि छ्ह सिरिएल
@sunilkc9406
@sunilkc9406 2 жыл бұрын
उकुसमुकुस सिरिएल धेरै नै राम्रो छ। हरेक हप्ता नछुटाई हेर्छु। आगामी भागहरु पनि अझै राम्रो होस्🙏🙏🙏🙏🙏🙏🙏🤝🤝🤝🤝🤝🤝🤝
@manrai9035
@manrai9035 2 жыл бұрын
बेदमा बहिनीको राम्रो छ कला मलाईमनपरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷👍️👍️👍️👍️👍️🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀 सेवासेवन्ने म अहिले दोहाबट हेदैँ छु धेरैधेरै ध्यबाट छ हजुर
@puransubba5799
@puransubba5799 2 жыл бұрын
निक्काइ राम्रो सिरियल।सिरियल भए नि फ्लिम जस्ताइ लाग्यो।मैनाको एक्टिङ चाइ मान्नुइ पर्छ।कत्ती सुहाको सबै टिम उत्तिकाइ राम्रो छ।
@krishnandev8199
@krishnandev8199 2 жыл бұрын
आहा खोटलाउने कुनै ठाउनै छैन सारै राम्रो सिरियल आउदा दिनहरुमा अजै राम्रो प्रस्तुतीहरू हेर्न पाउ सम्पुर्ण कालाकार लाइ हृदयदेखी उच्च संम्मान तथा सफलताको शुभ कामना 🌺🌺🌺🌺💕💕💕💕💕हाल मलेसिया देथी
@muktineupane1883
@muktineupane1883 2 жыл бұрын
राम्रो छ
@prakashbahadurhara1056
@prakashbahadurhara1056 2 жыл бұрын
I love bedana rai g ra ji 🙏 hjur ko acting mero hart lae 💖 xoyo tw #allthebest # ukush Mukesh team laiiiii
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 23 МЛН
HAH Chaos in the Bathroom 🚽✨ Smart Tools for the Throne 😜
00:49
123 GO! Kevin
Рет қаралды 16 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 5 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Fanfani || फनफनी || Episode 28 || April -24 - 2021
21:04
Fanfani TV
Рет қаралды 1,8 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 23 МЛН