अहिलेसम्मकै सबैभन्दा सुपर सालैजो ! रामचन्द्र ढकाल र शर्मिला गुरुङको आवाजमा जादु छ ! मैले 100 पटक हेर्दा पनि धित मरेन !
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
@topnarayan8144 Жыл бұрын
अतिराम्राेछ दामिछ छहै👍️👍️🌺🌺🌺🌺🙏🙏👍️👍️
@kcbodhraj16944 жыл бұрын
Lau 2020 ma pni ustai ramailo 😍😍
@ramchandradhakal44154 жыл бұрын
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
@Khadka8515 жыл бұрын
अति राम्रो
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला
@divyasen85764 жыл бұрын
'अम्मर तथा अजम्बरी, को अर्ध यो गित ले बुझाऊछ। धन्यबाद राम चन्द्र जी ।
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
@आन्तरिकमामिलातथाकानूनमन्त्रालय3 жыл бұрын
साह्रै राम्रो गित । सबै ठाउँमा नेट छैन डाउनलोड गर्ने व्यवस्था होस
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@saileshbabubhatta70896 жыл бұрын
सारै राम्रो गित
@neerajbasnet93002 жыл бұрын
Gajab lagyo
@ramchandradhakal44152 жыл бұрын
मन पराउनु भएकोमा धन्यवाद
@tilurana50636 жыл бұрын
wow gauko yad aayo yo get sunera
@MusicNepalPvtLtd6 жыл бұрын
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@tilurana50636 жыл бұрын
+Music Nepal ok
@bikashthapa24705 жыл бұрын
Damixa ramchandra Sir
@naranthami3934 жыл бұрын
सालैजो १०० मा १००% सुनिरहु जस्तो राम्रो तर छिटो चुट्किला अलि मिलेन दिदिबैनिको सोर पनि अति राम्रो सुनेर नथाकिने आवाज तर बिचमा तिजको गित जस्तो मिक्स हुदा अलि खल्लो भयो तर धेरै राम्रोछ
गायक राम चन्द्र ढकाल को सम्मान गर्नू नै ।लोकसङ्गितको जगेर्ना गर्नू हो । कुरा बुझौ स्याङ्जाली जातीबाद, पार्टीबाद ,धनी गरीब नसोचौ।
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
@rajanthakuri12234 жыл бұрын
Good song 👍 saalaijo...
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला
@humbhandari38352 жыл бұрын
Dherai ramro xa hjr 👌 500 patak here ko xu ajai herna man lagxa
@MusicNepalPvtLtd2 жыл бұрын
मनपराई दिनु भएको मा धन्यबाद ।
@domayasaru33377 жыл бұрын
Sai xa hai
@ansushrestha98696 жыл бұрын
wow kati mitho swor sharmila gurung
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
@keshabpaudel8152 Жыл бұрын
Tiktok baat ata aako 🙏
@premdahal6312 жыл бұрын
Yo geet sunnda mero bachhpan ko yaad aauxa
@ramchandradhakal44152 жыл бұрын
मन पराउनु भएकोमा धन्यवाद
@minagurung93116 жыл бұрын
शर्मिला दिदिको स्वरमा सालैजो भनेपछि म त हुरुक्कै
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !
@anandachapagain5324 жыл бұрын
tapaiko git ramro xa sir
@subedi3003 жыл бұрын
Mw chai 2078 bata hae 😂❤️❤️
@janakisapkota12543 жыл бұрын
डाउनलोड गर्न नमिल्नि
@ramchandradhakal44154 жыл бұрын
मेरा भगवानरुपी दर्शक स्रोताहरुमा म सर्जक गायक रामचन्द्र ढकालको हार्दिक नमस्कार ! मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
@tikaramdhakal6964 жыл бұрын
सारै राम्रो छ दाजु सुनेर थाइक्दिन म त किन हो कुन्नी
@ramchandradhakal44154 жыл бұрын
@@tikaramdhakal696 Thank you bhai
@rekhagurung7863 жыл бұрын
Good song Syangja
@ramchandradhakal44152 жыл бұрын
Tube mate bata milxa hajur
@naranthami3934 жыл бұрын
सालैजो धेरै राम्रो तर चुट्काअली मिलेने तिजको गित जस्तो हुनगयो
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला
@tilakchhetri72046 жыл бұрын
2018 Jati yata hajir hunus hai bides ma baser yo git sunda ghar ko yad le sataux ani ti sathivai .
गायक लाई सम्मान गर्नु पर्दा मैले एक नं मा स्वर सम्राट स्वार्गीय नारण गोपाल र दूई नं मा राम चन्द्र ढकाल जी लाई गर्छु। बिचार आफ्नो आफ्नो।
@divyasen85764 жыл бұрын
गायक राम चन्द्र ढकालको सम्मान गर्नू नै लोक सङ्गितको जगेर्ना गर्नू हो। यो कुरा भुझौ स्यङ्जाली ।
@ramchandradhakal44154 жыл бұрын
हार्दिक धन्यवाद हजुर !!
@maylukali3163 Жыл бұрын
❤❤❤❤❤❤
@chakraaviral79542 жыл бұрын
यसलाई अफलाईनमा डाउन्लोड गर्न मिल्ने बनाउनु पर्यो हजुर दोहोरीमा अफर आउँछ उत्तिखेर सुनेर गाउन गाह्रो पहिला नै डाउन्लोड गर्न पाए सुनेर गाउन सकिन्थ्यो ।
@ramchandradhakal44152 жыл бұрын
धन्यवाद हजुर Tube mate bata milxa
@rameshbhusal67627 жыл бұрын
कति लामो तान्न सकेको हो के शर्मिला गुरुङ ले।।
@ramchandradhakal44154 жыл бұрын
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
@gurungkanxa85195 жыл бұрын
😍😍
@ramchandrapokhrel54354 жыл бұрын
संस्कृती संरक्षक
@ramchandradhakal44154 жыл бұрын
मैले बि स २०६२ सालतिर तयार पारेको निकै पुरानो स्याङ्जाको पहिलो शिर्ष गित स्याङ्जाको बजार सालैजोलाई यति धेरै माया दिनुभयकोमा मनैदेखी सम्मान व्यक्त गर्दै मेरा आगामी प्रस्तुतीहरुलाई पनि उत्तिकै मन पराईदिनुहुनेछ भन्ने बिश्वास छ ! मेरा सम्पुर्ण सृजनाहरु मेरो आधिकारीक युटुब च्यानलमार्फत हेरिदिनुहुन अनुरोध छ !
@surajthapa43898 жыл бұрын
very nice song xa..
@krishnatiwari94046 жыл бұрын
Lovely SALAIJO SONG I've heard this song the time and again.
@kirankarki58534 жыл бұрын
0l
@anugrg51778 жыл бұрын
nice n famius song.lop it
@mahendrasunar46903 жыл бұрын
My best teacher ram chandra sir and best song also 🙏🙏🙏🙏❣️❣️❣️❣️
@ramchandradhakal44152 жыл бұрын
धन्यवाद प्यारो बाबु
@subedishovashova98657 жыл бұрын
aahile samma mon pareko song salalajo
@ramchandradhakal44154 жыл бұрын
मेरो सृजना मन पराईदिनुभएकोमा मनैदेखी धन्यबाद ! कृपया share गरिदिनुहोला !