निकै राम्रो कला गला भयको तपाईं हरु नव बालकलार हो भोलि नेपाली प्रतेल सहर को प्रदा म देख्न पाइनेछ, हार्दिक धन्यवाद संगै तपाईं हरुले हाम्रो आ आफ्नो ठाउमा बोलिने भासाको उपयोग गर्नु भयको, छ हामिलाइ नि सिक्ने मौका दिनु भयको छ,, #तिमिलाइ बाग भालु लाग्दैनन 😂 मेरो उत्तर = निकुञ्ज नजिकै छ नि,
@sagar-846 Жыл бұрын
Its really amazing .. ramailo lagyo 😂😂
@RameshThedimagar17 ай бұрын
पुरा भिडियो हेरियो दाम्मी लाग्यो ❤❤
@sanjonjungbohora7971 Жыл бұрын
Hereko madde ma pni yo episode saboi Vanda best ani attentoi ramro lagyo 💕 Saboi team lai best of luck ❤feri feri yo Vanda pni ramro acting gareko episode aaudai garos..teamtreepal 444❤
@BhawanaGurung-eb2gi Жыл бұрын
ल खत्रा छ म सधैं तपाईहरुको भिडियोहरु नछुटाई हेर्ने गर्छु। दैनिक ल्याउने गर्नुस् न मलाई हास्न अनि यो मूड फ्रेश गर्नलाई सधैं तपाईहरुको भिडियो हेर्ने गर्छु। अझै सफलताको अग्रिम शुभकामना र आगामी दिनमा अझै राम्रो र यस्तै कमेडी खाल्को भिडियोहरु हेर्न देख्न पाम❤❤❤धेरै धेरै माया अनि सधैं यसरी नै हसाउँदै नयाँ नयाँ कन्टेन्ट लिएर आउनु होला