तपाईँहरूको सबै समूहले गरेको छलफल एकदमै आशिषमै थियो। किनभने धेरै कुरा जान्ने अवसर पाइयो। परमेश्वरले यहाँहरु सबैजनालाई धेरै आशिष दिनुभएको हो। र आउने दिनहरु हामीले यस्तै अरु भिडियोहरुको अपेक्षा गर्दछौं। अवश्य तपाईँहरूले हामीलाई पस्किनुहुनेछ भन्ने विश्वासका साथै फेरि पनि तपाईँहरूलाई मेरो हृदयदेखि नै धन्यवाद।❤❤❤❤❤❤❤