बल्छि र राजु मास्टर छिट्टै रिहाई हुन्छ भन्ने सबै यता हाजिर हौ।❤❤😂😂😢😢
@bharatprasadpoudel2432 Жыл бұрын
जुठे सिरियलका कलकाहरु छिटाे छिटोभन्दा छुटुन भन्ने काेकाे हुनुहुन्छ ❤❤
@hakkuadventure Жыл бұрын
बल्छी र राजु चाडै नै रिहाई होस भन्ने सबै एक जुट हुम त❤
@Samarsamar12595 Жыл бұрын
चाँडै 1 वर्ष पछि😂
@sushilakc9023 Жыл бұрын
@@Samarsamar12595 झज
@bhupalgurung. Жыл бұрын
Ramro view ni aauntyo illegal Kam chai kina garnu ta....
@dilmayagc2228 Жыл бұрын
के कारण ले गाको हो र जेल
@sushilakc9023 Жыл бұрын
थ
@मौसमरावत-ग1स Жыл бұрын
बल्छी र राजु मास्टर ले फेरि दर्शकलैइ नमज ब्नाएको छन । अवैध गेम मा पक्राउ ! महिनामा लाखौ कमाउने मान्छे अझै केम लोभ गरेको होला !
@phurinjisherpa Жыл бұрын
राजु मास्टर (गोथे) मरिचमान (जुठे) छिट्टै रिहाई भएको हेर्ने जति यता हजिर हुम त लु
@ranjitkhanal2272 Жыл бұрын
यो सिरियल पनि यकोरो भयो हरनै मजा आयन सिरिधर र काजि ले पनि कहिले कहिले त दुख पाउन पर्छ
@रमाइलोच्यानल-थ5घ Жыл бұрын
जुठे सिरियल आउँदा खुशी हुने यता हाजिर हौ त 🙏
@bikramnepali6586 Жыл бұрын
❤❤❤❤❤
@DpGurung-ki5ph603 Жыл бұрын
❤❤💕🌎🙏🙏
@khawasshiv3772 Жыл бұрын
जुठे सिरियल सारै राम्रो थियो 🙏🙏🙏 अन लाइन जुवातास खेलाएर मामा घर जानुभएछ 😭छिट्टै रिहाइको सुभकामना🙏🙏
@Dipesh163 Жыл бұрын
जुठे को प्रखाईमा बस्नुहुने सम्पुर्ण मित्रहरुलाई मेरो हृदय देखिनै नमन छ है हाल साउदीबाट ❤😊
@ABnews2338 Жыл бұрын
बल्छि र मास्ट पक्राउ परेकोमा नमिठो लाग्ने जति यता हाजिर गरौन ❤
@sitaupadhayay563 Жыл бұрын
यस्तो जिम्बल हुनुभन्दा नहुनु ठिक गाउँमा राम्रो कहिल्यै न गर्ने र गरिब दुखिको भलो न चाहाने पापी जिम्बल र शृदर यस्त मान्छे बाच्नु भन्द न बाचेकै ठिक 😢🙏🥀
@RainaMaharjan-b8l Жыл бұрын
Ho ni hajur k garnu garib vaye ko le sarai thicho micho garyo yo biste haru le 😢😢😢😭😭😭😭😭
@BgirlVlog Жыл бұрын
बल्छी र काजु चाडै रिहा होस भन्नेहरू सबै हाजीर हुम त❤❤❤
@IPL.Indian_Permium_Leguge Жыл бұрын
बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालैँ , कलाकार लाई सम्मान गराैँ ।
@Paulshah738 Жыл бұрын
Fak
@PrakashRokaya1 Жыл бұрын
गाउले को VLOG कस्ले हेर्थ्योर😢 म पनि मेहनत गरेर भिडियो बनाउछु तर कसैले पनि हेर्दैन 😢😢🙏🙏
@HappyFamily-ns5ue Жыл бұрын
Fake 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@Flozyy_FFx Жыл бұрын
Yekdam super duper xa dherai man parx 1vsg dukhi hereko xu m t Hindi diriyal herdin nepali jhuthye number one lagx Malai x keep it up al jhuthye family ❤️😘😘 ajhai dafalta ko suv kamana
@Paulshah738 Жыл бұрын
@@Flozyy_FFx yo FAK I'd ho
@bhumirajrai6276 Жыл бұрын
जुठे सेरियल निर्मातालाई हृदय देखि धन्यवाद। अंधकार समाजको लागि संदेश मूलक सेरियल जति हेरे पनि चित्त बुझ्दैन्👍️
@budhathokidurga5184 Жыл бұрын
हतार हतार काम सकेर जुठे कति खेर आउछ भनेर आउने जति गर्ने कोको हुनुहुन्छ एता like गरम त ❤❤
@Gngkhatri Жыл бұрын
😅😅😅😅
@caflay Жыл бұрын
बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ ! कलाकार लाई सम्मान गरौ ❤️🙏
@shanudada627 Жыл бұрын
❤❤❤
@rajmyanmar Жыл бұрын
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
@PrakashRokaya1 Жыл бұрын
गाउले को VLOG कस्ले हेर्थ्योर😢 म पनि मेहनत गरेर भिडियो बनाउछु तर कसैले पनि हेर्दैन 😢😢🙏🙏
@LoyalNepali Жыл бұрын
❤
@sarojacharya374 Жыл бұрын
Ho ne hajur❤
@TikaramSunar-y2f Жыл бұрын
याे सिरियलले हरेक भाग मा आँसु खसाउँछ
@IPL.Indian_Permium_Leguge Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद ! नमस्कार हामी हातमा हात मिलाएर देश बनाउने यात्रामा निरन्तर अगाडि बढिरहने छाैँ ।
@Paulshah738 Жыл бұрын
Fak 🆔 report गर्दिन्छु
@itsyourjourneywithrosangurung Жыл бұрын
Lado van
@rajmyanmar Жыл бұрын
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
@darchula649 Жыл бұрын
Puti khaa jathaa fk id
@KaZi99948 Жыл бұрын
Ma Rajesh hamal
@sitadevkota7741 Жыл бұрын
यसरी काटेको देखाउन हुदैन हो मार हानेको हेरेर बच्चाहरूले आफ्नो दाईले भाइलाइ काटेको रेकर्ड छ । विचार गर्नु पर्छ है भाई हो ।
@laxmanjoshi9126 Жыл бұрын
जुठे को बिहे भएको हेर्न कति जना हुनुहुन्छ हेरौ त ❤❤
@harishrestha7567 Жыл бұрын
बल्छि धुर्बे र राजु मस्टर को छिटै रिहाई होस र आगमि दिनमा झन राम्रो भाग देख्न पाइयोस❤
@upendrabhattarai6058 Жыл бұрын
गरीब किसान परिवारमा जन्मेका लाई थिचो मिचो गर्ने परम्परा उहिले देखी नै रहेछ ।हेप्ने प्रवित्ति अहिले (आज कल) पनी छदैछ । सबै कलाकार टीम हरु लाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ।🎉🎉
@sushrut3611 Жыл бұрын
Jailea eutai hunxa Hawa serial 😂
@ramkarki2233 Жыл бұрын
यिनरले पुरानो कुरा देखाउने भनेर अशान्ति फैलाउदैछन पशु हत्या गरेको सिन बारम्बार देखाई रहेका छन कैले भलो नहोस
@Mustang-vlog-yam-kumar Жыл бұрын
दामि छ है 🎉आउनुस मुस्ताङ को भीदियो हेर्न नयानया
@roamingwithsunil Жыл бұрын
Nepali Serial Juthe (जुठे) भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।💜🖤💚
@sushilregmi5701 Жыл бұрын
Ma xu
@rajendrachhetri3448 Жыл бұрын
जुधे र राजू दाजी को रिहाको लागि पहल गर्नुपर्यो है सबै जनाले है ❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😊
@dipakbhandari3793 Жыл бұрын
जुठे अबको episode पछि रोकिन सक्ने सम्भावना छ....😭😭।जुठे र राजु मास्टर चाडैं रिहाइ भएको र जुठे र हल्का रमाइलोलाई माया गर्ने जति हाजिर होउ त?
@paryasbabulovebabulove3742 Жыл бұрын
OMG होर के भयोर? तेस्तो कसरी?
@rhythmpanthi2127 Жыл бұрын
Omg hora kinani
@dipakbhandari3793 Жыл бұрын
@@paryasbabulovebabulove3742 uniharulai praharile pakrau gareko xa
@samirsunarsunar359 Жыл бұрын
आजकाे भाग चै कालाे दिन हाे जुठे सिरियलका लागि गाेथे र जुठे ठगि चाेरीकाे आराेपमा जेलमा काेचिएका छन आज।यी दुई चाेर ठगहरुलाइ जिन्दगी भर जेलमा सडाउनुपर्छ
@khubsuratmajakoti4024 Жыл бұрын
जुठे र जुनकिरीको चोखो माया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।
@SURENDRABABU181 Жыл бұрын
5 हजार मान्छे मारेको हु भने प्रचण्ड खुलायाम हिडेको छ् । खोइ उस्लाई समाते को छैन किन । छिट्टै रिहाई हुनु पर्छ समातिएका सबै जना है।।।।❤
@Balenkbr Жыл бұрын
बल्छी र राजु मास्टर वान एक्स बेट खेलाउदा पक्राउ परेको छन् हजुरहरु के भनुँ हुन्छ।/म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️
@rajmyanmar Жыл бұрын
म पनि धेरै मेहनत गरेर vlog बनाउँछु तर कसैले हेर्दैनन् 😢😢
@Roshanigole Жыл бұрын
maile pni banako but kasaile herdidainan😢😢😊
@janarjanmudbari915 Жыл бұрын
के नपुगेर राज्यले अवैध गरेको काम गर्न परेको होला? समाजलाइ चेतनामूलक सन्देस प्रवाह गर्ने कलाकार हरु नै राज्यले अपराध ठहर्याएको कार्यमा सङ्लग्न हुँदा मजा लागेन।
@paryasbabulovebabulove3742 Жыл бұрын
OMG होर खै मलाई त थाहा नै छैन but कसरी?
@bhaktasinghdhami3513 Жыл бұрын
बल्छी र राजु को चाँडै रिहाइ होस् 🙏🙏🙏🙏🙏
@Sanimanxe Жыл бұрын
जुठे र जूनकीरी को बिहे भयपनि हुने ❤🤗🤗🤗
@dipakbhattarai5369 Жыл бұрын
जुठे जुनकिरीको बिहे भयो भने त सिरियल हेर्ने मज्जा आउँदैन नि
@shyamchyshyamchy Жыл бұрын
सायद जूठे र जूनकीरीको को बिहे हुदैन जस्तो छ 😢😢
@prakashsubedi18 Жыл бұрын
अबता जुठे लाई देखन पदैन हाेला😭😭😭😭😭😭😭😭😢😢😢
@lilaprasadbishwokarma8819 Жыл бұрын
First like first comment जजसले मेरो कमेन्ट पढ्नु हुन्छ। उहाँहरूको परिवारको सधैं कल्याण होस्। ❤❤❤❤
@sagarbushal6999 Жыл бұрын
जुठे र जूनकीरी को माया प्रेम यस्तै वयको भाग एसरि नै हेर्न परुस मलाई
@Sanjipsunar39 Жыл бұрын
जुठे सिरियल भाग १ देखि नछुटाई क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु हास❤❤ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤
@mr.mukundasuneelaofficial26 Жыл бұрын
नेपाल को उत्कृष्ट सिरियल (जुठे) बल्छी धुर्बे र राजु मास्टर छिटो भन्दा छिटो रिहा होस !!! ❤❤
@Rabinstha2058 Жыл бұрын
नेपाल को उत्कृष्ठ सिरियल -(जुठे ) धेरै धेरै माया सबैलाई 💕💕
@ramkarki2233 Жыл бұрын
सबै भन्दा घटिया सिरियल
@premlallawat9602 Жыл бұрын
❤🎉😂😅
@salindhakal2142 Жыл бұрын
@ankittakuri2835kata ja payo tai vanxas sala
@padamtamang7468 Жыл бұрын
जुठे र गोथे छिटै रिहा होस् भन्ने जति यता ❤❤❤❤
@Garima-Entertainment13 Жыл бұрын
जुठे सिरिएल एकदमै राम्रो लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🎉❤
@singeryanumagar3391 Жыл бұрын
बल्छी धुर्बे र राजु मास्तर छिटोभन्दा छिटो रिहाई होस❤❤
@suvamsunar4718 Жыл бұрын
जिठे हाम्रो वास्तविक समाजको ऐना हो ❤️ अर्घाखाँचीबाट शुभम कामी🙏 जुठे हरेक भाग छुटाएको छौन् हेर्न 🙏😊❤️
@ShivaIdo Жыл бұрын
अरुबोटे काका देखेर धेरै खुशी लग्छ गरिव प्रती गर्ने माया व्यबहार निकै राम्रो
@tinjureonlinenepal650 Жыл бұрын
मैले नछुटाई हेर्ने सिरियल हो जुठे❤❤❤
@sarupokharel2803 Жыл бұрын
Ma pni ho
@धनबिश्वकर्मा Жыл бұрын
जुठे सिरियल हेर्न त मन लाग्छ तर जुठे लाई थिचोमिचो धेरै भयो सबै लाई सम्मान गरौ सबै एक हौ ताकी पछि आउने पुस्तालाई यसरी जुठे लाई जस्तो नहेपियोस्🙏🙏जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binduojha4351 Жыл бұрын
जुठे दाइलाइ पुलिसले पक्रिए भन्दा नरमाइलो लागो सत्य तथ्य छानबिन होस् है🙏🙏
Stop promoting betting sites like other vloggers are doing. Anyway i watch yout videos once or twice a month. ❤
@bishnumagar3924 Жыл бұрын
समाजिक बिकृती र बिसङती लाई जुठे सिरियल मार्फत देखाउने यस टिम लाइ सफलता को शुभकामना।
@gitabhusal1821 Жыл бұрын
Favorite serial ❤
@Prakashbudha-tn9ch Жыл бұрын
Yo cham chelaitw mardey hunxa hau sale kuku teti ramro sireylai pani bighar xa saley le mardey chamchelai
@nirojrowudy3015 Жыл бұрын
यो हेर्ने चाहिँ धेरै देखियो,?तर यस्ले दिन खोजेको शिक्षा बुझ्ने चाहिँ कति होलान् है नबुझेको कुरा😊😊😊
@arjunsunar-uk8sd Жыл бұрын
Respect to the all nepali actor
@nauratayogee Жыл бұрын
Finally waiting is over❤❤
@AnishLoTamang Жыл бұрын
Juthe sirelko sampurna kalakar manubabharu lai maya ra mamata❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SonamVines Жыл бұрын
Respect nepali serials ❤ jai gorkhali
@gopalbdhathapa2038 Жыл бұрын
❤
@hiradxb1040 Жыл бұрын
जुठे र राजु मास्तर लाई प्रहरीले पक्राउ गरेको छ रे भन्दा निकै दुख लागेको छ छितै रिहाई भएको रे भनेको सुन्न पाम 🙏🙏
@Kychamling Жыл бұрын
मत अईले हेर्दैछु म चै धरान बाट है हजुर शबै भन्दा मन्पर्ने टेलिफिलिम जुठे मात्रै हाे
@ashishsunar9231 Жыл бұрын
जुठे सिरियल मन पराउने जति हाजिर हुम म ।
@abtabansari351 Жыл бұрын
Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤
@davidglan753 Жыл бұрын
बुने र, गोथेलाई त म सधै नयाँबजारमा देखिरहन्छ, बुने cute छिन् ।❤❤❤❤
@subhashgurung6910 Жыл бұрын
,,आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ र यती धेरै अपमान भयको 😢😢😢😢❤❤🙏🙏💯💯🤪🤪🤪😍
@sitarambhandari4989 Жыл бұрын
बल्छी र मास्टर को चाडैं रिहाई होस।
@motorica9927 Жыл бұрын
By the way, I'm a writer and I love writing about social voilence, I'm watching this serial since a year, what I think is, " aaba yestoo hunu paryoo ki jimwal le murali dhar lai shreedhar ko through bata rati ghar ma needaai rako belama marna lagaunu paryoo ani teo time ma goli muralidhar lai nalagi tetaii suteerako gothe lai lagoos, ani aarko din shreedhar le yoo kura realize garoos ki jimuwal le j gareko xa aafnai faidaa ko lagi gareko xa,shreedhar le yoo kuraharu bujhera jimuwal ko opposite ma aauni nirnaya garrun ani jimuwal ressayera muralidhar ra shreedhar ko opposition ma jaaun ra tini haru laie dukha deena ra sattauna thalnu, tiniharu le jawana dekhi kammaudaii aairaheko jimuwal ko jammin pani firta ligun, ani shreedhar laie khana worna lastaii dukha pareko dekhaunu paryoo, ani paxi sabbaii janata haru ek jutt vaauun ani teo kura haru ko tension ligrera heartattack vayera, jimuwal laie uuupaacharr garna bazar laijanee manxe haru pani koii nahun ani uunlee aafailee dherraii paap gareko ali paxi uuni thik hunxan ani ali sudherako jasto dekhhaun but vitra vitraii paap gareko hunxan, tespaxi laxmi ko xoro lyaera story laie aajhha bbl bannaunu parxaa,
@Dineshmalla-is1iw Жыл бұрын
हो बल्छि र राजु चाडै रिहाई होस। भाग ११७ पनि छिटै देख्न पाईयोस्। मलाई त जुठे नहेरेपछी खानै रुच्दैन। यार
@krishnasitaula5690 Жыл бұрын
juthe सिरियलराम्रो छ हामी सबै को धन्यवाद को पात्र हुन
@surakshanepali6798 Жыл бұрын
❤❤❤❤❤❤हेपाइ को मात्रै धेरै भयो जिम्म्वाल लाई र श्रीधर लाई कुट्नु पर्छ ।
@AnilBhattarai-r5j Жыл бұрын
आैपापि जम्बाल र सिदर पापि गरिबले गरि खायकाे देखहुन पापि हाे तेसलाइ कडा भन्दा कडा कारबाही गनुुपछ एसैछाेडनु हुन हा😭😭😭😭
@rajendrachhetri3448 Жыл бұрын
रेगुलर पोखरा देखी हो हज़ुरसबै लाई सफलताको शुभकामना है ❤❤❤❤❤❤❤😮😮😮😮😮😊😊😊😊
@sherbahadur265 Жыл бұрын
सबै राम्रो लागछ तर सिरीधर ले गरेको बेबार चाहिँ मन परधैन ❤❤❤❤❤
@SamSulekfanpage9841 Жыл бұрын
केटाहरुले मनोरन्जनत राम्रै दियकैहो तर छिटै धनि हुन खोजेछन ।
@HariSingh-mm6cf Жыл бұрын
धेरै धेरै माय छ अल टिम लाई साथै बधाई पनि अल टिम लाई ❤❤🙏🙏❤❤🇳🇵🇳🇵🇳🇵
@Engineer-3k Жыл бұрын
यो सिरियल मन पर्ने जति यता हाजिर हुम त।
@seetanepali6915 Жыл бұрын
जुठे सिरियल कि बुहारि को अभिनय यकदैमै मन पर्छ
@henxomsharma6566 Жыл бұрын
बल्छि को सुख को दिन कहिले हेर्न पाइयला खै झन पुलिस ले लग्यो भन्ने सुन्दा कस्तो नरमाइलो लाग्यो 😊
@gindrabahadur9626 Жыл бұрын
Dherai dukha lago manxe le manxeko bhet vaad n gara plz🙏🙏🙏
@GaneshBahadurMagar-s7t Жыл бұрын
आजको भाग पनि साह्रै मन् पर्यो।
@शारदाकार्की Жыл бұрын
सिर्यलत तर यो श्री धर भन्नेदेखि सारै रिस उठेर आउछ मलाई त