Nepali Serial Juthe (जुठे) Episode 131 || Nov 22 - 2023 By Raju Poudel, Marichman Shrestha

  Рет қаралды 2,201,518

OSR Digital

OSR Digital

Күн бұрын

Nepali Serial Juthe (जुठे) Episode 131 || Nov 22 - 2023 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in KZbin at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode131 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For KZbin channels in Nepal. This channel mainly focuses on entertaining our KZbin viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital

Пікірлер: 862
@yamanlamsal6623
@yamanlamsal6623 9 ай бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amaroli2.062
@amaroli2.062 9 ай бұрын
जुठे सिरीयलले समाजको यथार्थ कुरालाई देखाएको छ ❤
@Balan_Saha1.6M
@Balan_Saha1.6M 9 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@BasantThapa470
@BasantThapa470 9 ай бұрын
My favourite serial
@sumitkumarshrestha5280
@sumitkumarshrestha5280 9 ай бұрын
❤❤❤❤❤
@hahajaja728
@hahajaja728 9 ай бұрын
Ma ni chu hai
@MandiraNepal-cj1zi
@MandiraNepal-cj1zi 9 ай бұрын
Ma no.1
@AmitaRai-z6v
@AmitaRai-z6v 9 ай бұрын
❤❤❤❤❤❤
@amitsunar1497
@amitsunar1497 9 ай бұрын
जुठे र जूनकीरी एक भएको हेर्न चाहने मुटु हरु कति हुनुहुन्छ ❤ कमेन्ट गर्नुस् है 🙏
@bdrprakash
@bdrprakash 9 ай бұрын
म पनि ❤❤❤❤❤❤❤❤
@AhMad-z3z7n
@AhMad-z3z7n 9 ай бұрын
Me🎉❤
@ANS-12399
@ANS-12399 9 ай бұрын
यो जुठे सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त
@krishnashrestha8457
@krishnashrestha8457 9 ай бұрын
म छु है
@limbumilanofficial2848
@limbumilanofficial2848 9 ай бұрын
मने ❤तपाइलाइ देख्दा साह्रै खुसी लाग्छ जय जुठे परिवार❤❤❤❤😊😊😊
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
जुनकीरी र, जुठे को Love story मनपर्छ ☺️
@bdrprakash
@bdrprakash 9 ай бұрын
Right ❣️❣️🙏🙏🙏🇳🇵🇳🇵😍😍
@Bsrvlog123
@Bsrvlog123 9 ай бұрын
KZbinr जति को को हुनु हुन्छ सबैले एक अर्कालाई सपोर्ट गरूम न ❤❤
@rajanangbo9253
@rajanangbo9253 9 ай бұрын
यो सिरियल हेर्ने जति हाजिर गरौ त ❤❤❤ सबै कलाकार लाई सम्मान गरौ ।
@Nogen_Limbu
@Nogen_Limbu 9 ай бұрын
देशबिदेशमा रहनुहुने तपाई सम्पूर्णमा शुभ तिहार काे हार्दिक मंगलमय शुभकामना , 🇳🇵 नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्‍याउन ( जुठे ) ले निकै नै राम्रो भुमिका खाेलेकाे छ .. म Givina Magar काे तर्फबाट सम्पूर्ण दर्शकहरु ( जुठे ) लाई यसरी नै माया गरिदिनुहाेला भन्ने आशा गर्दछु । ❤️❤️❤️
@Nogen_Limbu
@Nogen_Limbu 9 ай бұрын
सबैलाई नमस्कार
@yogeshmagar671
@yogeshmagar671 9 ай бұрын
Big fan
@SANDESH_OFFICIAL181
@SANDESH_OFFICIAL181 9 ай бұрын
Givina i love you
@user-xb2fw6xg9o
@user-xb2fw6xg9o 9 ай бұрын
Very.good
@SanjaySunar-ux9cd
@SanjaySunar-ux9cd 9 ай бұрын
❤❤
@RajendraShrestha-ox5bh
@RajendraShrestha-ox5bh 9 ай бұрын
याे सिरियल अाउदा खुसि हुने जति यता हाजिर हुम्त र सबै कलाकारहरुलाई बधाई तथा शुभकामना छछ🎉🎉🎉❤
@user-jq9kx3zr1h
@user-jq9kx3zr1h 9 ай бұрын
कुनै पनि भग्ग नछुटाइ हेर्ने गरेको छु 😮 यहाँ हरुको प्रदर्शन ले म आभारी छु 🎉
@sitabaraili3531
@sitabaraili3531 9 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@HimaShahi-hv9dq
@HimaShahi-hv9dq 9 ай бұрын
कति राम्राे छ याे सिरियल❤❤❤
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amitadhikari517
@amitadhikari517 9 ай бұрын
जुठे सिरियल लाई सफलताको शुभकामना ❤❤❤
@SudeepKhati-ny9ev
@SudeepKhati-ny9ev 9 ай бұрын
को को गोथे (राजु मास्टर) को fan हुनुछ यता हाजिर गरम त ❤😊😊🖐️🖐️
@BairagiVlog518
@BairagiVlog518 9 ай бұрын
मलाइ सबै भन्दा मान पर्ने सिरियल जुठे❤️
@ganeshsubedi7215
@ganeshsubedi7215 9 ай бұрын
जुठे सीरीयल सारै मन पर्छ। हप्तामा दुई फेरी आये राम्रो हुन्थो।
@bdrprakash
@bdrprakash 9 ай бұрын
राम्रो हुन्थ्यो ❤❤❤❤❤❤❤
@bdrprakash
@bdrprakash 9 ай бұрын
यो सबै जुनकीरीको कारणले गर्दा हो हो यसलाई जिम्वाल साफ वा सबै मिलेर तह लगाउनुपर्छ , जुठेबाट जुनकीरीलाई छुट्टाउने सिन बनाउनुपर्छ यो सिर्यालका लेखक र निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेल दाजु ❤❤❤❤❤❤🙏🙏🙏❣️❣️❣️😍🔥यदि यस्तो त कदापि हुन सक्दैन कि पुरै बिस्तारै कथानक नै क्रान्तिकारी अथवा परिवर्तनशील मार्गमा डाेहाेय्याउनुपर्छ दाजुहरू अलिकति दर्शकहरू वा समर्थकहरूले हेर्न्न आवश्यक ठानेको कथामा आउनुपर्यो जुठे अब यसैको प्रतीक्षामा हुनुहुन्छ ? ????????❤❤❤❤❤❤😂🙏🙏🙏🔥🔥🔥❣️😍😍😍♨️♨️😊😊😊
@raichandrakala5505
@raichandrakala5505 9 ай бұрын
जुठे सिरियलका सम्पूर्ण टिमलाई धन्यावात छ। अनि आरुबोटे काकाको बहिनी लक्ष्मि दिदीलाई पनि देखाउनु पर्यो है जुठे बाबू उहाँको खवर के कस्तो छ उहाँको सन्तानले जिम्मवाल बाको बदला लिनु पर्छ भन्ने जतिले लाइक गरम् है गाइजहरु😂😂😂
@pass3420
@pass3420 9 ай бұрын
मानिस लाई खुसि भन्दा पिडा दिने सिरियल जस्तै लाग्छ मलाई🤗 जता मुड्यो त्यतै तिर दिमाग लम्किन्छ यो कथा हो कि होइन🤗😉😉 तपाईं हरुलाई मेरो सब्द मन पर्छ भने रिप्लाई अथवा लाईक गर्नुहोस् ल🤗😁😁😁
@Itsvillagefood
@Itsvillagefood 9 ай бұрын
My favourite serial juthe 😍😍 juthe serial harna sabai lai darai maya ❤️❤️❤️❤️❤️❤️
@gobindathapa2049
@gobindathapa2049 9 ай бұрын
जुठे सिरियलले सगरमाथा चुमिरहोस यति मन छुन्छाकी बयान गर्ने शब्द नै छैन सम्मान सबै अर्गानिक कलाकारहरुलाई👍️🙏
@udayakc8441
@udayakc8441 9 ай бұрын
❤❤🎉यो जुठे सिरियल एकदमै उत्कृष्ट लाग्छ ,यस् सिरियलमा अभिनय गर्ने सम्पूर्ण पात्रहरूमा उचित सम्मान व्यक्त गर्दै सफलताको अनगिन्ती शुभकामना छ !🎉❤❤
@AsOfficialtv8368
@AsOfficialtv8368 9 ай бұрын
भाग 1 देखि 131 सम न छुटाई हेर्ने आज यता 1 like थीचम हैत मित्र हरु ❤❤
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b 9 ай бұрын
नमस्कार जुठे सिरियलमा सबै जानालाइ सारै खुसी लाग्छ अनि जब मनु अनि राजु दाइ दाजु बहिनिको माया देख्छु मनुले कति माया गर्नु भको गोथे दाइलाइ मुटुमा भकानो अनि आखामा आँसु रोकिदैन बहिनी जुठे सिरियल अझै सफल्ताको सिखर चुम्न सफल होस म साउदी बाट है जुठे सर❤❤❤❤❤
@asmitathapa8828
@asmitathapa8828 9 ай бұрын
जुठेको सुखको दिन कैले आउला ??🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭
@bdrprakash
@bdrprakash 9 ай бұрын
त्यही त कहिले आउलान र खै ?😭😭😭😭😓😓😓
@Sushil_Bishwakarma
@Sushil_Bishwakarma 9 ай бұрын
Please yo serial lai ali long garnu paryo something 50 minutes dherai nai ramailo lagxa ❤️❤️❤️❤️ love you all team
@Sandeepsandikakarishma
@Sandeepsandikakarishma 9 ай бұрын
मलाई धेरै मन पर्ने सिरियल I like very much .this short siriyel🥰❤️💕
@bdrprakash
@bdrprakash 9 ай бұрын
लु अब भने यो सिर्यालको कथानक क्रान्तिकारी , परिवर्तनशील रूपान्तरणको मार्गमा पुग्यो है सोचे जस्तो आउला जस्तो छ अब सिर्याल दर्शकले हेर्न आवश्यक कथा अबदेखि आउँछ कि भन्ने आशमा छन् समर्थकहरू आखिर यहि कथानकमा हेर्न मन थियो अब भने जिम्वालसँग सबैको भिडन्त होला जस्तो छ अब आउँछ यो सिर्याल हेन्न मज्जा र आनन्दीत ❤❤❤❤❤❤जय नेपाली टेली फिल्म उद्दोग जुठे अब त जुठे र जुनकीरीको विवाह हुनैपर्छ 🇳🇵🇳🇵🇳🇵🙏🙏❣️😍😍😍😍🔥🔥🔥🔥💖💖💖💖💖💖
@subhashgurung6910
@subhashgurung6910 9 ай бұрын
आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ 🙏🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🤟🤟 को सहर 🏢 है तो
@bhadrasunchiyuri2704
@bhadrasunchiyuri2704 9 ай бұрын
दमन मात्र देखाको छ,अब चाडैं जुठे ले समाजको ठुलो पात्र बन्नु पर्छ अनि,समाज परिवर्तन हुनु पर्छ। But serial is very nice❤❤
@durgasunuwar3840
@durgasunuwar3840 9 ай бұрын
अनुहार ना दनुवार यसतो काले हपसि लाई के मन पराको के जुनकिरि मलाइ धेरै मन परने कलाकार बुने लाई धेरै धेरै माया 💜💙🧡💗💚💛
@madhavsharma9521
@madhavsharma9521 9 ай бұрын
जुठे सिरियल हेर्दा म सधै रुने गर्छु किनकी जुठे सिरियल मा धनीलाई गर्ने व्यबहार र गरिबलाइ गर्ने व्यबहार प्रसस्त देखाइयको हुन्छ
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 9 ай бұрын
निकै राम्रो बिषयबस्तु बधाई सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 9 ай бұрын
जुठे त बल्छी हो वन्ने कोको हुनुहुन्छ हाजिर हौ त❤️❤️❤️❤️
@babukausal2078
@babukausal2078 9 ай бұрын
कतार देखि हेर्ने जति यता हाजिर गरम🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
@Samayadarpan
@Samayadarpan 9 ай бұрын
कहिले एकहप्ता बित्छ भनेर बस्ने ब्यक्तिहरु म मात्र हो कि हजुरहरु पनि हुनुहुन्छ ???
@surajkhatri7300
@surajkhatri7300 9 ай бұрын
सबैलाई❤❤❤ नमस्कार🙏🙏🙏🙏 हाल मलेशिया बाट हेर्दै छु लव यु जुनकिरिलाई जुठे सिरीयस 🌃🌃🌃🌃🌃🌃🌙🌙रात्रि एक बजे मोबाइल खोलेर हेरेको जुठे सिरीयस आ रैछ हेर्दा हेदै 2 बजो बिहान 6 बजे उठेर डिउटि जानु छ 😢😢😢😢😢 गाह्रो छ❤❤ हामी पदेशीलाई
@cuteboyleon2022
@cuteboyleon2022 9 ай бұрын
जुठे धनी भएको हेर्न चाहाने कोको हुनुहुन्छ?😍
@Ratankarki23
@Ratankarki23 9 ай бұрын
जुठे मन पराउने जती यता आम त जय नेपाल ❤
@Sirjanofficial736
@Sirjanofficial736 9 ай бұрын
जुठेको खुसी हेर्ने चाहानेहरु कोको हुनुहुन्छ
@pashupatibudha
@pashupatibudha 9 ай бұрын
🙏🙏🙏❤️❤️मलाई त याे सिडेल अति नै मन परछ
@tikag.c3963
@tikag.c3963 9 ай бұрын
Dherai ramro serial aaru Lai ramro vaya like hanau❤
@kamalakulunglucky2365
@kamalakulunglucky2365 9 ай бұрын
"जुठे" सिरियल साह्रै राम्राे लाग्छ 👍️💜
@rahishmaharjan9943
@rahishmaharjan9943 9 ай бұрын
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!सुख, शान्ति र सम्बृद्धि होस! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
@fzre5di300
@fzre5di300 9 ай бұрын
अबत जुठे र जुने को बिहे भएको हेर्न पाएँ हुने ❤❤
@Lalitrawal_80
@Lalitrawal_80 9 ай бұрын
बल्छि दाईका सुखका उिन कहिले आउँछ 😢 miss you balchhi dai❤
@sagarpaudel5321
@sagarpaudel5321 9 ай бұрын
मुरलिधर जस्ता बिचौलिया हरुले गर्दा हो हाम्रो देशको यो अवस्था मा आइपुगेको 😢😢😢
@narbdrmonger4282
@narbdrmonger4282 9 ай бұрын
भूटान बाट नियामीत हेर्दै आएको सिरीयल जुठे
@palparampurserofero9042
@palparampurserofero9042 9 ай бұрын
कति राम्रो नाम ,कति राम्रो कथा यसरी गरिब र कथित दलित समुदायको भेसभुसा,उनीहरुको पेसालाई चित्रण गर्दा इतिहासमा नेपाल नाम राख्न कथित दलिद समुदायले खेलेको योगदानको पनि परिचर्चा गरि यसरी विभेद हुदाको पिडा र गर्दाको बेफाइदा देखाइदिएको भए सुनमा सुगन्ध हुनि थियो।।❤❤जय जुठे सिरियल
@sharmilasewa4161
@sharmilasewa4161 9 ай бұрын
Waiting is over ❤❤❤❤
@SujanThapa-m5k
@SujanThapa-m5k 9 ай бұрын
जुठे र जुनकीरी को अब त बिहे भएर नया कथामा हेर्न पाएपो हुन्थ्यो खाली एउटै कति हेर्नू हौ
@user-cb7cd5zb3o
@user-cb7cd5zb3o 9 ай бұрын
याे सिरियल अाउन थल्याे र धेरैई खुसिलाग्याे याे सिरियल नहुदात कति नरमईलाे लाग्थियाे
@bhimbahadur1026
@bhimbahadur1026 9 ай бұрын
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉
@ramkhatri-mx3my
@ramkhatri-mx3my 9 ай бұрын
My best siriyal juthe ra sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
@NirmalaNiroula-qu4uq
@NirmalaNiroula-qu4uq 9 ай бұрын
यो सिरियल हेर्दा खुसी भन्दा धेरै आसु आउछ ।तर जुठेको अप्जसे खप्पर हरेक काम गर्दा बिगार्ने भत्काउने गाली खाने काम मात्रै गर्दा चाही रिस उठेर आउछ भन्या
@bhojkumaristha126
@bhojkumaristha126 9 ай бұрын
मेरो लमजुङ एरिया मा सुटिङ गरेर जुठे सिरियल देखाउनु भएको मा धेरै खुसि छु र मैले नछुटाइ कन हेेर्ने गर्छ मलाइ मन पर्छ
@iltamang713
@iltamang713 9 ай бұрын
जति चोटि यो जुठे सिरियल मा जुन्कीरि र जुठे को लभ र बोल् चल हुन्छ नि तेतिनै मैले मेरो ex को सम्जान आउछ मलाई धिक्कार छ मेरो जिन्दगी लाई ्। Anyway good xa .. best of luck next part haru ma pani ❤
@fymskzzz
@fymskzzz 9 ай бұрын
Yo serial kas kaslai mn parxa yata Aam 🌼🌸🦋🙏
@atmarampaudel1035
@atmarampaudel1035 9 ай бұрын
रुक्मिला अधिकारी र अनामिका लामिछानेको एक्टिङ बहुतै मन पर्छ
@bhuwangautam3731
@bhuwangautam3731 9 ай бұрын
चाउरे दाईले जुठे लाई साथ सहयोग गरेको यकदम राम्रो लाग्छ
@rameshpaudel4563
@rameshpaudel4563 9 ай бұрын
याे गाउँ कुन ठाउँ हाेला कति रमाईलाे हाे एकदमै रमाईलाे छ सिरियल ।
@elenaelena9606
@elenaelena9606 9 ай бұрын
May favourite serial Love from Sikkim ♥️
@ChetBasnet-s2u
@ChetBasnet-s2u 9 ай бұрын
Really ❤
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi 9 ай бұрын
Mero favourite serial ho jhuthe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@atmarampaudel1035
@atmarampaudel1035 9 ай бұрын
जेहोस श्रीप्रसाद थापा को एक्टिङ राम्रै लाग्यो
@mainalichannel8857
@mainalichannel8857 9 ай бұрын
यो स्रिएल आउदा धेरै भन्दा धेरै खुसि हुने म मात्र होकि को को हुनुहुन्छ हजुर हरु ❤❤❤❤❤
@gitagurung3122
@gitagurung3122 9 ай бұрын
नमस्कार हजुरहरुलाई यस युट्युब च्यानलको जुठे धारावाहिक को सम्पूर्ण कलाकारहरुलाई साह्रै राम्रो लाग्छ मलाई यो धारावाहिक
@tejubk2054
@tejubk2054 9 ай бұрын
यती राम्रो कथा बस्तु बनाएर देखाउनु भएको छ की यसको बर्णन गरेर सकिदैन जस्तो लाग्छ हो मलाईत ।
@bhawanabhandari3261
@bhawanabhandari3261 9 ай бұрын
अब भूपेन्द्र दादाले टुहुरीलाई यस्तै माया गर्नु पर्यो ❤❤❤❤
@keshbhadur2387
@keshbhadur2387 9 ай бұрын
@रोहित ,,ंK,:C:कति राम्रो अभिनय भगवान पशुपति नाथ ले रक्षा गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईला मा सफलता नै सफलता हजुर ❤️❤️🙏🙏🙏🙏
@user-dk6wf1zy5b
@user-dk6wf1zy5b 9 ай бұрын
My favorite ❤️❣️ sieral❤🎉🎉
@bahadurjeevan5104
@bahadurjeevan5104 9 ай бұрын
❤❤❤❤❤
@upendrabhattarai6058
@upendrabhattarai6058 9 ай бұрын
अली छीटै देखाउन अनुरोध गर्दछु।🎉 अती राम्रो कहानी छ जुठे सिरियल।निन्द्रा लाग्ने समय मा देखाउनु हुन्छ। जय होस् जुठे सिरियल को।
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 9 ай бұрын
Dherai ramro serial jutha my favourites serial lovely serial❤ 1 bakh dakhe 131 bakh Sama hardai xu ❤❤❤
@pabitrasharma4995
@pabitrasharma4995 9 ай бұрын
धेरै पैला गरेको सुटिङ रैछ कोदो फुल्दै छ अहिले त पाक्ने बेला भो😊
@amritthapa-d3f
@amritthapa-d3f 9 ай бұрын
जिमलकाे बेबार मन परदेना सागरले रामराे गरेछन गाेठेकाे याकटिन मन परछा सिरियाल मन परछा ❤❤😂😂😂
@BabitaRai-br1xc
@BabitaRai-br1xc 9 ай бұрын
याे जुठे पनि कैले गरेर नखाने भाे हे भगुवान् कैले धनि हुने हाे कैले दिन् अाउने हाे के नामर्दा डर् पाेक् जुठे😅गाेथे😅
@rajgiri404
@rajgiri404 9 ай бұрын
जुन दिन बुझ्ने छौ त्यो दीन खोज्ने छौ तर पाउने छैनौ।🩵🌸
@dandabazar1975
@dandabazar1975 9 ай бұрын
प्याङ्कुलिको पनि घर लिपपोत,चुला चाैका घासदाउरा गरेरै बित्यो❤
@yaduparsadgautam9983
@yaduparsadgautam9983 9 ай бұрын
4
@ruchinepal7618
@ruchinepal7618 9 ай бұрын
केही नयाँ कन्टेन्ट चाइयो के जहिले हेर्दा उस्तै लाग्ने घरायसि काम गरेको बाहेक केही छैन यो सिरियलमा 😂😂
@atmarampaudel1035
@atmarampaudel1035 9 ай бұрын
मेरो फेस्बूक फ्रेन्ड शर्मिल शर्मा जि को एक्टिङ पनि पर्यो र मुकुन्द मैनाली को एक्टिङ पनि मन पर्यो
@MTbikaaash
@MTbikaaash 9 ай бұрын
यो सीरीयल मा १/२ ठाउँ मा सुटिङ को सामान र क्यामेरा man को खुट्टा देखेको हुँदा यस्ताे मिस्टेक नगर्नु होला। आज सम्म को episodes , सब्ब हेरेको छु ☺️😘❣️❣️❣️ superb जुठे TM❤❤❤
@KaranSharma-nx7cg
@KaranSharma-nx7cg 9 ай бұрын
जुठे सारै राम्रो मन छुने नेपाली सिरियल ❤
@ganeshbabusanu
@ganeshbabusanu 9 ай бұрын
मेरो सारै मन पर्ने सिरियल न हेरिकन निन्द्रा नै लाग्दैन 💋💋💋💋💋💋💋💋💋💋💋💋❤❤❤❤❤❤❤❤💘💘
@atmarampaudel1035
@atmarampaudel1035 9 ай бұрын
राम बाबू रेग्मी को अनुसासित एक्टिङ बहुतै मन पर्यो
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 9 ай бұрын
सुरु देखीनै हेर्ने कोको हुनु हुन्छ यता आउनु मुस्ताङ मुक्तिनाथले रक्षा गरुण सबैको 🎉
@manojshrestha9129
@manojshrestha9129 9 ай бұрын
मैले नबुझेको कुरा। जुठे लम्जुङ मा सुटिङ हुन्छ ।हल्का रमाइलो काभ्रेमा सुटिङ हुन्छ ।कसरी भ्याउछ हो यता र उता निर्देशक हरुले
@BuddhaTMGBuddhaTMG-rt8th
@BuddhaTMGBuddhaTMG-rt8th 9 ай бұрын
मलाइ याे जुठे र चाउरेकाे जाेडि खुब मनपर्छ हउ
@taranchongbang6431
@taranchongbang6431 9 ай бұрын
यो सिरियल मर्ने गरेर पर्खनेमा म पनि पर्छु, तर अहिले आएर कथा एउतै एउटै जस्तो लागेर अलि बोर लाग्न थालेको छ ।
@user-ck8uy4yg4n
@user-ck8uy4yg4n 9 ай бұрын
एक दम राम्रो सिरेल जुठे र जुनकि एेक भएेको हेरन मन भको जति एेता हाजिर हुमत❤❤❤❤❤❤😂😂😂😂
@santoshrai6640
@santoshrai6640 9 ай бұрын
यो जुठेको लभ र मेरो लभमा केहि फरक छैन उस्को सिरीयाल मा हो भने मेरो चै रीयाल लाईफ मा छ 😢😢
@mayaacharya5868
@mayaacharya5868 9 ай бұрын
नमस्कार 🙏🙏 म बाँके को कोहलपुर बाट हो ठुले सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤
@user-qj4ud6nr1l
@user-qj4ud6nr1l 9 ай бұрын
जुठेमा मनमायाको रोल ज्यादै राम्रो छ तर बुहारीमा नकारत्मक रोल नगरेको भए हुन्थ्यो ।
@prempremrawal5967
@prempremrawal5967 9 ай бұрын
जुठे सिरियल हामी पर्देसिकाे लागि मनपर्ने सिरियल हाे
@atmarampaudel1035
@atmarampaudel1035 9 ай бұрын
श्री प्रसाद थापा को भनाइ प्रती म सहमत छु
@ashokdahal899
@ashokdahal899 9 ай бұрын
यो के सन्देस दिन खोजे को बाबू छोरा बिच फाटो ल्याउने अब सिरियल मन पर्न छोडो मुरलिधर को रोल चेन्ज गर्व
@pradeepbhandari6647
@pradeepbhandari6647 9 ай бұрын
malai dherai man parxa I'm big fan juthe ❤❤❤
@UttamKunwar-w5v
@UttamKunwar-w5v 9 ай бұрын
one of the best nepal serial 👌👌👌 i remember my childhood and full of tears often i watch this serial…
@user-px2fb5bx9q
@user-px2fb5bx9q 9 ай бұрын
सिरियल राम्रो छ तर टाईम कम भो पहिले जस्तै 42 मिनेट को भय राम्रो हुन्थ्यो ।
@KamalaKarki-u1w
@KamalaKarki-u1w 9 ай бұрын
सबैको मायाँ मिलोस् हिम्मत खूसी को महल बनोस हजुर 🌿⚘🌿⚘⚘🌿🌿⚘⚘🌿🌿⚘⚘🌿🌿🌿⚘⚘⚘⚘🌿🌿⚘⚘
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Alat yang Membersihkan Kaki dalam Hitungan Detik 🦶🫧
00:24
Poly Holy Yow Indonesia
Рет қаралды 11 МЛН
English Conversation; Learn while you Sleep with 5000 words
3:01:48
Zen English
Рет қаралды 26 МЛН
سورة البقرة كاملة لطرد الشياطين من منزلك وجلب البركه باذن الله surat albaqra
3:52:00
Rukum ka Asala maxa Khane vay aaunu hai rukum 😊🙏🏻
9:00
NARESH KC 🅥
Рет қаралды 2,8 М.
1 Goal = Get $100
17:55
Futcrunch
Рет қаралды 34 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 92 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20