जुठे र जुनकिरीको विवाह भको हेर्न चाहने कोको हुनुहुन्छ ❤❤🎉❤🎉❤
@PramodKharel-1.1M_views9 ай бұрын
❤❤❤❤🎉🎉
@JagatShrestha-jt5ju9 ай бұрын
Me❤❤
@govindathapa1789 ай бұрын
जुठेको बिहे १५३ भागमा हुन्छ है साथी हो
@magarIn2024_ajit9 ай бұрын
❤❤❤🎉🎉
@AsmitaKhadka-q3r9 ай бұрын
Hamichu
@143player19 ай бұрын
लाउरे भट्टी पसल को केटि संग लागेको हेर्न नचाहाने जती यता हाजीर हुमत ❤❤❤
@Suhaanalimbo9 ай бұрын
Umm lageko xa neee k grnu 😢😢 Jastoo vay pne jo sg lagee pxe aafno xoraa gatilo dekhny chaii jo raixa katti hepn sakeko hola 😢😢😢😢😢😢 arkako xori laii😢
@SmilingBowtieCat-oh4rp9 ай бұрын
म त हेर्न चहान्छु किनकि सावित्री मलाई मन नै पर्दैन छि
@Quuuien2699 ай бұрын
@@SmilingBowtieCat-oh4rphami lai parxa uha ko acting dhrre ramro xx
@GitaChanara9 ай бұрын
मुरली काका र काहिली आमा को अभिनय ले त मेरो आखा मा आशु नै रोखियन कति सुन्दर अभिनय सफलता को शुभकामना जुठे सिरियल को सम्पूर्ण टिम लाई 😢😢😢😢😢😢
@manojthakuri12939 ай бұрын
😢😢😢😢😢
@NeeshaSapkota9 ай бұрын
राजु दाई म बाट एउटा सुझाव अब आउने भाग मा सागर दाई ले पठाएको चिठी एउटा उसको घरमा र भट्टी काे साउनी लाई हुन्छ हैं त्यो चिठी एक्सचेन्ज भएर यता र उता हुँदा राम्रो हुन्छ कि 😊
@PramodKharel-1.1M_views9 ай бұрын
जुठेको फ्यान जति यता है ❤🎉❤🎉❤🎉❤
@premsaruthapa97489 ай бұрын
Yeta
@MankumariRimal-i7s9 ай бұрын
सागर र सावित्रीको जोडि छुट्नु हुदैन मे फेबरेट सिरियल जुठे ❤❤❤❤🎉🎉🙏🙏🌹🌹
@Sukumaya_Tv9 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@AakashMajakoti9 ай бұрын
लाहुरे खत्तम रहिछ भन्ने कुरा साबित्री दिदिले थाहा पाउनु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@Falelung19 ай бұрын
यो मुरलीधर पात्रले अहिले नेपालमा भएको राजनीतिमा आएको रबिलामीछाने को जिबनी सगको मिल्दो जुल्दो भुमिका निकै राम्रो खेलेको रहेछ🇳🇵
@prince-lk9ny9 ай бұрын
यो कमेन्ट ज जस्ले पड्दै हुनुन्छ सबैलाइ भगवान ले रक्षा गरुन् 🙏❤️❤️
@dineshdanuwar23989 ай бұрын
❤ आजको भागले आखाँ बाट आँसु रसाएको छ।समाज परिवर्तनको लागि यस सिरियलको ठुलो भुमिका रहेको छ।मुराकि सरको हिम्मत लाई आदर सम्मान लाई मेरो सलाम छ सर हाल म कुवेतबाट हेदैछु हजुरहरुको सिरियल निरन्तर आइरहोस यहि छ मेरो हजुरहरुलाई धेरै धेरै शुभ-कामना
@bslstyt30109 ай бұрын
जुठे सिरियल नछुटाउने जति याट है❤
@Manoj_kc_official9 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️❤🎉
@pass34209 ай бұрын
😂😂😂😂
@samirsunar-ji8ts9 ай бұрын
19,20 मिनेटमा सारै मनछुने शब्द धुनले मेरो मन छाेयाे आखाबाट आसुनै आयाे जुठे सिरियलका सम्पूर्ण कलाकारहरुलाइ मेरो सम्मान छ🙏🙏🙏
@black__thunder109 ай бұрын
यो नयाँ बटुवा को रूप मा आउने नै मुरलीधरको छोरा हुनसक्छ भन्ने कसकसलाई लाग्छ ।❤️
@kalpanasapkota99 ай бұрын
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤
@dippanbohara9 ай бұрын
आज त यो सिरियल ले मन छोयो 😢😢❤❤❤
@bishalgurung87789 ай бұрын
जुठे सिरियललाई माया गर्ने जति यता हाजिर हुम है!🙏🙏
@samirsrish13499 ай бұрын
जिन्दगीभर भिकारी नै त हुँदैन हो दलित हरु पनि किन खाली यस्तो देखाउछ्न हो यो सिरियल मा
@ManBahadur-hy6ou9 ай бұрын
मन कै कुरा भानु भो म नेता भको भय दलित हेपियको कुनै गित फिलिम टेलीसिरियल चल्न दिनि थिएन
@sunitamagar45549 ай бұрын
ho vny tyo juthe alik dhani vako hernu pay huni
@chundalibishnu93549 ай бұрын
Yati dherai episode aauda sammma jhuteko abastha ustai xa bakwas lagx aajkal ta
@sagargautam81939 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@TulasVlogArabia9 ай бұрын
Thanks you ❤❤❤❤ such
@Ramprasad-x3b9 ай бұрын
भाग १ देखि आजको भाग सम नछुठाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉❤❤🎉🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
@anjanachhetri89319 ай бұрын
जुठेले कहिलेकाही त सामान नपोखेको दृश्य हेर्न पाए हुन्थ्यो।
@anjanachhetri89318 ай бұрын
Same thought😅
@bhupendrayakha78939 ай бұрын
जति सक्दो छिटो समाज परिवर्तन भाको देख्न पाउ 🙏🙏❤️
@Sanjayghising-x9j9 ай бұрын
खै के खै के , जुठे र जुनकिरी को बिहे नै कहिल्यै हुदैनन❤❤❤
@khempant81509 ай бұрын
हजूर हरू लाई मन परने नेपाली सीरियल kun हो plz comment
@SbBro499 ай бұрын
हैट आँसु नै आयो मुरलिले गाउँ छोठ्दाको बिरकेत देखेर, यो समाजमा आजा पनि गरिवको हालत यस्तै छ😢😢
@chetrybhaibimal46159 ай бұрын
इंडिया ( असम) देखी धेरेइ धेरेइ माया छ .... ❤❤❤❤❤ असम देखी को को हुनुहुन्छ एता हाजिर हम🙏🙏🙏🙏
@nirajanthakuri85329 ай бұрын
याे seriyal मन पराउने जति हजिर हुम्त हजुर❤
@AbiBasnet9 ай бұрын
भाग १ देखि 141 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम.त❤
@devithapa98119 ай бұрын
आजको यो भागले सारई मन छोयो हेरदा हेरदै मुरलि जहाँ पुगेर काहिलि आमाको आसिरवाद लिदै गरेको भिदियोले आसुनै झारिदिएछ थाहानि भएन ❤❤❤❤
@shantikokhojima60409 ай бұрын
जुठे र, जुनकीरीको छिट्टै बिवाहा होस् ☺️🤭
@razanbishwokarma31479 ай бұрын
जुठे र जुनकिरी को मिलन भएको हेर्ने मन भएको यता हाजिर हुम त...😍😘
@Sunil_4019 ай бұрын
भगवानले सबैको रक्षा गरुन् ❤
@rara228839 ай бұрын
❤
@grpkonlinecreation32609 ай бұрын
समाज परिवर्तनमा मुरलीधर जस्ता पात्रको आवश्यकता छ,जिम्मल जस्ता सामन्ती शोषकको हैन। सबैको अभिनय उत्तिकै दमदार!
@NSFUNVLOG-oh2cs9 ай бұрын
यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत । ❤❤❤🎉❤❤🎉
@mohandahal67219 ай бұрын
कथा अनुसारको अभिनय सबैले राम्रो भुमिका खेल्नु हुन्छ जय हाेस जुठेकाे
@manjitpahadiofficial24569 ай бұрын
आहा निकै उत्कृष्ट सिरियल❤
@MGRVAI1239 ай бұрын
खासै हेर्न मन लाग्देैन अचेल यो सिरियल
@sankarbanjara84749 ай бұрын
जुठे सिरियल मन पराउने जति यता हाजिर ❤❤
@grpkonlinecreation32609 ай бұрын
मुरलीधरले मधेश जानेबेला जुठे चाउरेलाई अंगालो हालेको देख्दा मन भक्कानिएर आयो, आँखा बाट आँशु आयो।😢 निकै भावुक बनायो!
@govindathapa9629 ай бұрын
सबैभन्दा मन पर्ने सामाजिक पारिवारिक कथा विभेद को अनत्य गर्ने सिरियल प्रतिक्षित सिरियल जुठे❤❤❤
@AmmarThapa-g6m9 ай бұрын
जिनम मलाइ जीवन सागर ले रुवाया यार हाल मेलेसिया देखि हेर्दैइ छु म
@bishalkarki429 ай бұрын
Mani xu Malaysia bata
@Dear_Ama9 ай бұрын
सागर दाई लाहुर जाँदा पश्चाताप हुने कोको हुनुहुन्छ ??
@BharlabashEntertainment9 ай бұрын
🙏🌻🌺यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्। साथै सबै मनोकामना पूरा होस। धन्यवाद ।🧡💛💚♥️
@sidhantvlog10999 ай бұрын
हजुर हरुलाइ मन पर्ने नेपाली serial कुन हो?❤
@NareshKhadka-yp3ww9 ай бұрын
Juthe o
@ANTFfamily9 ай бұрын
Sakiigoni🎉
@PathakSandip-en2si9 ай бұрын
Juthe sakkgoni garo cha ho malai harka haldar halka ramilo nari sita bhunti kanchi meri basai sautani ama sakas tuhuri gothalo bhadragol bhauri❤❤
@KaflaDevindra9 ай бұрын
🎉🎉Jhuta
@RituMagar-hm8bk9 ай бұрын
त्याग हो
@SantoshiBk-z6i9 ай бұрын
एक दाम मनपर्ने सिरियल जुठे आझै राम्रो होस ❣️❤️
@BharatShrestha-vlog9 ай бұрын
जति हेरे पनि कहिल्यै नसकियोस जस्तो लाग्नी जुथे सिरियल सारै रमाइलो अनि सत्य कथा मा आधारित आसु नै झरेको थापाउदिन म झन् ❤❤❤❤❤❤😢
@AmmarSunar-n5q9 ай бұрын
जुठे सिरियल यकदम राम्रो छ जति हेरेपनि हेरिरहुकुन शब्दले बयान गर्ने धन्यवाद सम्पूर्ण जुठे का कलाकार टिमलाई र उतर उतर प्रगतिको शुभकामना 👏👏👏👍👍👍👌👌👌👌
@gobindakhatri38529 ай бұрын
मुरली दाइ मदेस जानू हुदैन नभए यो सिरीयल राम्रो हुन्न जुठे र गोथे 😂😂😂😂
@yonjansherap19879 ай бұрын
जुठेको सुखको दिन देख्न चाहानेहरू यता।
@sheshrajdahal4989 ай бұрын
अलि कथा नमिले जस्तो लागो लाहुरेलाई मुरलिले किन अपहरण गर्न खोजेको टुंगो नि नभै मधेस झर्नु
@Bimalaxettri-c4h9 ай бұрын
यो सिसियल आउँदा को को खुशी हुनुहुन्छ हाजिर हुम त❤❤❤
@sitabaraili35319 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@dambarthapa83849 ай бұрын
अब सिरधर कहिले फर्किने होलान् भनेर आशावादी को को हुनुहुन्छ !! अनि लाहुरे अब चाहि लाहुर पुग्लान् त!!
@RojinaMagrati-gk1cn9 ай бұрын
मन छोयो आज त ❤❤❤😊
@ManalemagarManalemagar9 ай бұрын
हरेक जुठे को जीवन बदल्न को लागि आफ्नो गाउँ आफ्नो ठाउँ बाट युवा जागरुक हुन पर्छ अब 🙏
@sukrarajtiruwa5679 ай бұрын
पर्खाई म हामी हजुर हरुकाे के छ खबर
@mamatashrestha9669 ай бұрын
श्रीधर को भुमिका चाहि बुझ्नै सकिएन के हो के हो सागर लाइ मार्नुपर्ने जरुरत नै छैन नि कहिले कसको पक्षमा कहिले कसको पक्षमा श्रीधर
@Basantak.c-k2x9 ай бұрын
Muralidhar ho
@PabitraSharetha-xp9cq9 ай бұрын
My favourite Searle juthe missing you all ❤❤❤
@RameshkarkiDholi-lo1ob9 ай бұрын
अति नै मन पर्ने सिरेल मन छुन्छ सम्पुर्न कलाकार टिम लाइ सुभ कामना छ❤❤❤
@nawarajbaral37829 ай бұрын
मुरली दाजु गाउँ छोडेर जानू हुदैन है
@amritsenchury-xe1bn9 ай бұрын
My favourite serial 🥰🤗🎉
@GhanshyamKhadka-yf4uo9 ай бұрын
जुनकीरी र जुटए को बिबाह भएको हेर्न चाहना राख्ने यता हाजिर हुनुहोला
@KumarNepali-m4l9 ай бұрын
Love this serial❤️❤️❤️
@FunnyBirds-xt4li9 ай бұрын
म पनि यो सिरियल हसादे मन पराउछु र माया पनि गरछु❤❤❤❤❤❤❤
@SamirThakali9 ай бұрын
#My favorite serial🥰🙏❤️❣️💞🌹🌹🌹
@nawarajbaral37829 ай бұрын
मुरली ले अब को सामान्त वाद र नया युग लाई परिवर्तन ल्याउनु छ गाउले को मुहार मा खुसी ल्याउनु छ र सामान्त वाद को अन्त्य सङ्गै नया युग को परिबर्तन सङ्गै एउटा नया नौलो बिहान ल्याउनु छ
@Puju-subu9 ай бұрын
waiting is over my best serial😊
@lilaprasadbishwokarma88199 ай бұрын
जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता हाजिर हुनु ल ❤❤❤
@Rajeshkumar159-s7i9 ай бұрын
जुठेले कहिले पनि यउटा पनि काम ढङ्गले गर्दैन किन..?? यस्तो सारो किन गिराको हो जुठेलाई कथामा..??यो चाहि अति भयनर..?🤔🤔🤔 जुठेलाई सबैले माया गर्छन गाउँ समाजमा तर कथामा चाहि किन यस्तो गिराको...?
@NimbabhadurkamiNimbabhadurkami9 ай бұрын
जुठे खुशी भको हेर्न मन छ सबै लाई 😥😥😥😥😥😥😥😥😥😥
@gitagurung31229 ай бұрын
जुठे एक सामाजिक धारावाहिक हो असाध्यै मन पर्छ मलाई यो धारावाहिक हरेक साता हेर्ने गर्छु अझै राम्रो हुदै जाओस सम्पूर्ण कलाकारहरुलाई सम्मान र सुभकामना छ
@tulpariyar3679 ай бұрын
मुरालि काका को समाज प्रतिको माया गरिब हरु प्रतिको माया ❤❤❤❤❤
@milanthapa123569 ай бұрын
जुठे सिरियल मन पराउने यता हाजिर हुम❤
@jayabdrmahar2069 ай бұрын
यो सिरियल नछुटाएर हेर्ने श्रष्टा म एक हुँ। तर आज मुरलिधर काका लाई गल्हत्याएर गाउँ जान बाध्य बनाएको क्यारेक्टर ले मेरो मन भित्रै देखि नै छोयो 😢😢
@GangaRamBK20239 ай бұрын
अहिले ठिक छ यतिलामोत हुनुप्रछ
@RmaLama-ce5uh9 ай бұрын
जिम्बलनी लईबुहरिलेकुटेेको देक्नमन्छ हो
@bishnuprasadkafley53629 ай бұрын
मलाई सुख्का दिन आउनु र. यो सिरियलको..जुठेको सुखका दिन आउनुपनी एउटै होला साएद
@jibanpunmagar33389 ай бұрын
कुनै फिल्म भन्दा कम छैन न छुटाइ हेर्ने गरेको छु कुवेत प्रबास देखि साच्चै चेतना मुलक छ सिरियल जुठे ❤❤❤
@PramodKharel-1.1M_views9 ай бұрын
जुठे सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने हो भने ❤❤❤❤
@PramodKharel-1.1M_views9 ай бұрын
❤❤❤
@ccrgc2969 ай бұрын
❤❤❤❤
@bharatkc70419 ай бұрын
जुठे सिरियल 1 देखि 141 भाग सम्म नछुट्टाइ हेर्ने को को हुनु हुन्छ यता हाजिर हुम त लु 🙏❤️😍
@BhujelParbati9 ай бұрын
जुठेले सुख पाकाे हेर्नेहरू यता
@RamChandra-v1t9 ай бұрын
यो जुठेले यो पाराले सधैं नरकको जिन्दगी बिताउने काम गरिरहेको छ अब अगाडी बढने काम गर्नु पर्छ
@dilmayamizar6449 ай бұрын
सारै मन्छुने कथा बस्तु छ भन्या तर सागर दाइ जिम्बाल को छोरा लाई रेगुलर कथा मा देख्न पाय झन खुशि लाग्थियो❤❤
@saileshsanbalimbu55199 ай бұрын
म खासै सिरियल नहेर्ने मान्छे जुठे सुरु देखि अहिले सम्म हेर्दा यो चाहिँ बेस्ट छ 👏👏
@SontashDhami-ih4or9 ай бұрын
आज त यो सिरियल धेरै राम्रो लाग्यो
@SonamVines9 ай бұрын
नेपाली सिरियल हेर्ने बानी बसालौं love and respect from Darjeeling ❤
@amritthapa-d3f9 ай бұрын
जुठेले पनि ता सुखा पाउना पराे अबाता 141 भाग सममा जुठेले मात्रै दुखा पाकाे र ढिडाे खाकाे मात्रै देखा काे हाे
@bikashrashyali60689 ай бұрын
आज सम्मको पहिलो पतक सिर्धर काका को राम्रो सोभाब देखियो तर यो जुथेले जैइले काम खराब गर्छ यार 😅😅एति सारो त हुदैनइहोला यार 🙏🇳🇵❤️
@khemkhadka85039 ай бұрын
म हजुरको कला देखेर मनभित्र बाट सलाम गरछु हजुर❤❤❤
@sudhabaram55649 ай бұрын
आजको भाग खासै राम्रो लागेन जुनकिरी को दाई को झुटो बोलेर जस्तो बाउ उस्तै छोरा को बानि
@arjunpanday4139 ай бұрын
Mat जुठे सिरियल सारै मन पराउने मान्छे हो
@LilaramSharma-e1e9 ай бұрын
गरिबलाई हेर्न काेहि भगवान भयर अाय जस्ताे छ
@ramkhatri-mx3my9 ай бұрын
My best siriyal juthe
@Surendra-f1u9 ай бұрын
बुहारीलाई हेर्ने सासुससुराको नजर, हद भन्दा बढी पील्सीएकै हुन हाम्रा , आफ्नो श्रीमती जीवन बीताउने साथीलाइ कसैले नराम्रो गरेको हेर्न सकिँदैन यदी सही छ भने???
@minagharti99719 ай бұрын
विनोद भाईको अभिनयलाई सलुट छ है ।
@Nepaliearning5138 ай бұрын
Yo kathaa ma jimmuwal ko 2 putra bhayako bhaya katha yak dam ramro huntheyo holaa yesto lagyo mero socha ma ki kaso sabai Jana ko ramro hos kosailai ni dukhan napross. Everytime fine of nepali people
@M24Gaming129 ай бұрын
Balchi dhurbe KO fan Kati yeuta hajir humta ❤
@SurendraSoni-iv9cy9 ай бұрын
मलाई जुटे सूर्यल असाध्यै मनपरेको छ यस्तो राम्रो जुठो सेरिअल मलाई धेरै मनपर्छ।❤❤❤❤❤❤❤❤❤❤❤😮😮😮😮😢😢😢😢😢❤
@rajendrachhetri34489 ай бұрын
जूठे सीरियल यो सिरियल आउदा खुसि हुने जती हाजिर हुनुहोश त यता 😮😮😮😮😮😮😅😊😊😊😊❤