Nepali Serial Juthe (जुठे) Episode 146 || March 06 - 2024 By Raju Poudel, Marichman Shrestha

  Рет қаралды 2,302,793

OSR Digital

OSR Digital

Күн бұрын

Nepali Serial Juthe (जुठे) Episode 146 || March 06 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in KZbin at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode146 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For KZbin channels in Nepal. This channel mainly focuses on entertaining our KZbin viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital

Пікірлер: 1 000
@bishalgurung8778
@bishalgurung8778 11 ай бұрын
बुधबार आउने बितिक्कै जुठे सिरियल सम्झिने कोको हुनुहुन्छ? र जुठेको दु:ख देख्न नसक्ने कोको हुनुहुन्छ?
@saharaaagree
@saharaaagree 11 ай бұрын
Samjhine vanda pani mata kurera basxu
@amaroli2.062
@amaroli2.062 11 ай бұрын
जुठे सिरीयल भाग १ देखी नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
@DevKumar-sh2ec
@DevKumar-sh2ec 11 ай бұрын
जुनकीरी को प्रेम र लैला मंजनु फिल्म को प्रेम एउटै जस्तो लाग्छ। आहा कति राम्रो जुनकिरीले गरेको अमर प्रेम ।यो प्रेम सफल भएको देख्न पावोस।
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 11 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@babukausal2078
@babukausal2078 11 ай бұрын
कतार देखि हेर्ने जतिले यता हाजिर गरम🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@chinaharayekomanxe4658
@chinaharayekomanxe4658 11 ай бұрын
बिच्चमा त झण्डै आाशु नै चुहियो ❤❤ कोहि छैन साथि 👨‍❤️‍💋‍👨भन्दा माथि
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 11 ай бұрын
जय मुस्ताङ मुक्तिनाथ भगवान ले रक्षा गरून् सबै को जुथेको फ्यान कोको छ होला
@bijaybalami1426
@bijaybalami1426 11 ай бұрын
अबको कहानिमा गौरिको प्रवेश हुने बेला भय जस्तो छ । यश कहानी हेर्द र बुझ्दा मनमायालाई त्यो सरले बेच्न लाने जस्तो लाग्यो । कि कसो 😊😊😊😊
@abinlama3495
@abinlama3495 11 ай бұрын
yes testai lagyo
@amaroli2.062
@amaroli2.062 11 ай бұрын
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाको आमाबुबाको आयु लामो होस् ❤
@SangamArchit-mc6ty
@SangamArchit-mc6ty 11 ай бұрын
Hor
@tararai2802
@tararai2802 11 ай бұрын
😊😊❤❤❤❤❤
@nabinasunilmagar
@nabinasunilmagar 11 ай бұрын
हस् टप मै भय पछी पढी हाल्नु हुन्छ नि सबै जनाले
@AnjanPandey-yq2mi
@AnjanPandey-yq2mi 11 ай бұрын
❤❤❤❤
@egomania1721
@egomania1721 11 ай бұрын
@aayushagautam6710
@aayushagautam6710 11 ай бұрын
सायद यो सरको सोच राम्रो छैन । किनभने बिबाह गर्ने राम्ररी घरजम गर्ने मान्छेले त बा आमा घरपरिवार संग सल्लाह गरेर लान्छ । अर्को कुरा फेरी संस्था भनेको संस्थाको नाम कतिखेरै उच्चारण गरेको छैन। त्यसैले यि सरहरु मानब बेचबिखनका गिरोहरु हुनु पर्छ । मेरो आफ्नो धारण
@krishnaKimadi
@krishnaKimadi 11 ай бұрын
मे india 🇮🇳🇮🇳😊से देखराहु मे नेपाली लोगोको बहुत पसन कर्ता हु थोडा थोडा नेपाली भि आता हे और मे ये सिरियल regular देख्ता हु नेपाल और india भाइ भाइ है 😊 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤
@Ramprasad-x3b
@Ramprasad-x3b 11 ай бұрын
श्री पशुपतिनाथ🙏🙏🙏ले सम्पुर्ण को परिवार को कल्याण गरुन्🙏🙏🙏
@SurendraSoni-iv9cy
@SurendraSoni-iv9cy 11 ай бұрын
जुठे सिरियल मलाई संसारको सबैभन्दा राम्रो सिरियल लाग्छ जुटे सिरियल एकदमै मनपर्छ मलाई जुटेको र जम्किरीको बिहे जसरी पनि हुनुपर्यो।
@amarlama335
@amarlama335 11 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@OfficialMagarni80
@OfficialMagarni80 11 ай бұрын
बल्छी धुर्बे मन पराउने जति यता हाजिर हौ।✋✋❤❤
@magarIn2024_ajit
@magarIn2024_ajit 11 ай бұрын
यो सिरियलको कथामा जुठे र जुनकिरीले बिहे गरेको हेर्न चाहनेहरु यता हाजिर गरुम साथीहरू❤ !!
@Laksam-w2z
@Laksam-w2z 11 ай бұрын
जुठे सिरियलको नियमित पात्र भएकोले मन छुन्दै छुन्दै जान्छ ।माया प्रेममा जात भातको कुरा हुन्दैन भनेर यहाँ बाट शिक्षा यहाँ बाट सिक्नुहोस ।।
@rajupangeni7608
@rajupangeni7608 11 ай бұрын
जस्ले जे भने पनि जुठे सिरियल मा जुठे र जुनकीरी को बिबाहा भएको हेर्न चाहाने जति एता हाजिर हौत्🙏🙏🙏🙏
@Pokharainsight
@Pokharainsight 11 ай бұрын
जुठे मा सबैभन्दा मनपर्ने कलाकार तपाइँलाई को लाग्छ?
@Bishownathmedia
@Bishownathmedia 11 ай бұрын
सबैभन्दा राम्रो र मार्मीक सिरीयल नै जुठे लाग्छ मलाई हजुरहरूलाई कस्तो लाग्छ कुन्नी?❤❤❤
@r.bvillagevlogs5464
@r.bvillagevlogs5464 11 ай бұрын
ल है साथी हो सबले जुठे हेर्नुपर्छ आउनुस यतै सबैजना म पनि हेर्ने तरखरीमा छु जुठे
@TaraGharti-qk7od
@TaraGharti-qk7od 11 ай бұрын
मनेलाई धोका दिन पाईदैन है फेरि भागेर हैन मागेर लैजानु पर्छ शहरका मान्छेहरु भर हुँदैंन आउने बुधबार मनेको बिएहोस ल❣❣❣
@teksaud8611
@teksaud8611 11 ай бұрын
जुठे आज सम्म कुनै भाग नछुटाएर हेरेकाे छु ।। यति सम्म कि मैले बुधबार नै विर्सिसके जुठेबार भन्छु अचेल ❣️❣️🙏❣️❣️सधैं भरि चलिरहाेस जुठे शुभकामना ❣️🙏❣️
@bishalgurung8778
@bishalgurung8778 11 ай бұрын
जुठे सिरियललाई माया गर्ने कोको हुनुहुन्छ? हाजिर हुम है!🙏
@BaselumbarBahadur
@BaselumbarBahadur 11 ай бұрын
मन माया लाई सरले बेच् लादै छ हेइ आर्को भाग मा😄😄
@Sarmilaofficial4
@Sarmilaofficial4 11 ай бұрын
जुठे सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏
@BarunKc-zn4kj
@BarunKc-zn4kj 11 ай бұрын
Ma ❤❤
@BirendraBhul-l8d
@BirendraBhul-l8d 11 ай бұрын
M
@DilMayaResmi
@DilMayaResmi 11 ай бұрын
म पनि छु है❤
@surendratamang6181
@surendratamang6181 11 ай бұрын
ma kunae bhag xutako xaina❤
@PremBoyy
@PremBoyy 11 ай бұрын
Mo🎉🎉🎉
@anushadhimal9664
@anushadhimal9664 11 ай бұрын
जुठे सीरीएल आहिले सम्म नछुटाएर हेर्ने को को हुनुहुन्छ 👍️👍️like गरम है त ❤❤ जुठे निरन्तर दर्शक ❤️
@sagargautam8193
@sagargautam8193 11 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@Ramprasad-x3b
@Ramprasad-x3b 11 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉❤❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾
@dipikapunmagar10
@dipikapunmagar10 11 ай бұрын
यो जुठो serial आउँदा खुसी हुने कोको हुन्छ 😊अनि भाग 1 देखि नछुताइ हेर्ने कोको हुन्छ my favourite serial❤🎉
@Santoshk12
@Santoshk12 11 ай бұрын
जुठे सिरियल भाग 1 देखि नछुटाई हेर्न साथी हरु यता हाजिर हुम त साथिहरु ❤
@SitaMahat-nt5ex
@SitaMahat-nt5ex 11 ай бұрын
जूठे सिरियल भाग1 देखि नछुटाई हेने को को हुनुहुन्छ यता हाजिर हौ त साथिहरू
@rajendrachhetri3448
@rajendrachhetri3448 11 ай бұрын
जूठे सीरियल को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर जून्किरि र जूठे दादा को बिहा भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊😊
@bipeengorkhali3295
@bipeengorkhali3295 11 ай бұрын
मेरो बिचार मा अब मन माया मुम्बई मा बेचिन्छे , अनि सागर आयर बचाउछ ।
@SitaShrestha-cz8ld
@SitaShrestha-cz8ld 6 ай бұрын
Who is Sagar
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 11 ай бұрын
जुठे सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ ❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 11 ай бұрын
जुठेले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ ❤
@sangita0116
@sangita0116 11 ай бұрын
Ma ne xu😊
@PriyaRana-nr5gw
@PriyaRana-nr5gw 11 ай бұрын
Ma plane xuu hii
@SagarRokka137
@SagarRokka137 11 ай бұрын
2 Jana ko b a vako herne maan xa
@manabrai4378
@manabrai4378 11 ай бұрын
म पनि तेहि चाहान्छु ❤️❤️
@sarswotirai5171
@sarswotirai5171 11 ай бұрын
Ma
@prabinchettri2585
@prabinchettri2585 11 ай бұрын
Manamaya ko bihe huni vo next episode ma ❤❤❤❤❤ vote for it guys 😉😘
@Bishalkhatri51356
@Bishalkhatri51356 11 ай бұрын
जुठे र जुनकीरी छुट्ट्नु हुदैन भन्ने जति यता हाजिर हुनु त❤❤❤
@mayaginmaya123ginmaya8
@mayaginmaya123ginmaya8 11 ай бұрын
मत झनै अतिनै खुसि कैलेअाउला बुदबार भनृर परखाईमा हुन्छु ❤❤❤ बधाईछ जुठेकाे टिमलाई❤❤
@teksaud8611
@teksaud8611 11 ай бұрын
आजको भाग अति नै राम्रो अनि उत्कृष्ट छ।।सम्पूर्ण जुठे टिमलाई धेरै धेरै धन्यवाद ।।
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 11 ай бұрын
My favourite serial jutha 💐💐💐 १ भाग देखि १४६ भाग सम हेरेर साथ दिदै छु ा अाज काे भाग चितवन बाट 🌾🌺 हेरदइ छु ा यस त धन्यवाद ❤❤❤ जुठे सिरियल हेरन सबै जाना लाई मेरो तर्फ बाट नमस्कार छ ा🌹🌹
@bimalshrestha6465
@bimalshrestha6465 11 ай бұрын
मलाई सबैभन्दा मन पर्नेे सिरियल हो 'जुठे'
@ashokkunwar4493
@ashokkunwar4493 11 ай бұрын
आजको ईपिसोड सार्है आनन्दले हेरियो न जुठेले हेपाई पाए न गाली नथर्काई सार्है मज्जा आयो❤❤❤❤❤
@KalpanaKanxiDT
@KalpanaKanxiDT 11 ай бұрын
जुठे सिरियल हेर्न जति ले यता पनि हाजिर गरम है❤❤
@DebakiKafle-qj3qj
@DebakiKafle-qj3qj 11 ай бұрын
याे जुठे सिरियल बनाउनि ले गाेठालाे सिरियल पनि हेर्नि गर, यत्राे समय भैसकाे जुठे र गउँलेले कहिले सम्म काजिकाे अडरमा बस्नि अबत पर्बर्तन गर्न पर्छ यस्ताे त सधै यउटै हेर्दा दिक्क लागिसकाे मनै पर्न छाड्याे
@ramkhatri-mx3my
@ramkhatri-mx3my 11 ай бұрын
My best siriyal juthe ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad juthe
@gyangurung2196
@gyangurung2196 11 ай бұрын
जुठे सिरियल भाग 1 देखि आज सम हेर्दा धेरै दिन पछी आज को episod ले मेरो आँसु रोकन सकिन
@Dear_Ama
@Dear_Ama 11 ай бұрын
आठ हजार सदस्य पुग्नु भएको मा धन्यबाद दिन चाहन्छु अझै अपेक्षा गरेको छु ! भिडियो नी हेर्नु ल
@ishworpariyar4207
@ishworpariyar4207 11 ай бұрын
श्रि पशुपति नाथले हामिसबै काे रक्षागरुन 🙏🙏🙏 खाडिमुलुक साउदि अरब , रियाद गरिना बाट भर्खर हेर्दै छु , शुभ रात्रि ! 10:15 यहाकाे लाेकल टाईम
@jaykrsah2511
@jaykrsah2511 11 ай бұрын
अबको कहानी मनमायाको जीवन बर्बाद हुने शंका छ है साथीहरु❤❤
@ashashrees4485
@ashashrees4485 11 ай бұрын
तर नहोस है🥺 सफल होस बरु❤
@Dhanjitsunar
@Dhanjitsunar 11 ай бұрын
जुठे सिरियल हेर्नको लागि रातिको 8,9 बजे सम्म कुरेर बस्ने कोको हुनुहुन्छ यता हाजिर हुम्त🎉🎉🎉
@shambhulama295
@shambhulama295 11 ай бұрын
सारै मनछुने कथा याे कथा कस्ले रचेकाे हाेला।
@amritthapa-d3f
@amritthapa-d3f 11 ай бұрын
जुठेले सुखा पाकाे हेरना मन छ मन माया र याे कलाउटेकाे बिहे भयाे के हाे गाैरि कता गइन❤❤❤
@abinlama3495
@abinlama3495 11 ай бұрын
मनमाया लाई लगेर फसाउछ् जस्तो छ कलुवा ले😊
@bishalmagar3158
@bishalmagar3158 11 ай бұрын
अर्को भाग मा मने काे बिहे भाको देख्न पाउँ भन्ने काे काे हुनुहुन्छ 😏 हाजिर हौ त कृपया ❤
@AntimPaudel
@AntimPaudel 11 ай бұрын
नेपाली सिरियल मन पराउने जति यता हाजिर हुम है।
@narayan.ghimire011
@narayan.ghimire011 11 ай бұрын
गाउँ घरको यथार्थ चित्रण समेटिएको कथा राम्रो छ कथा वस्तु।अझै राम्रो कथावस्तु समेटेर प्रस्तुत गरियोस् धन्यवाद सबै कलाकार टिमलाई ।
@mayasanimaya2713
@mayasanimaya2713 11 ай бұрын
जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
@kalpanasapkota9
@kalpanasapkota9 11 ай бұрын
यो कमेन्ट पढ्ने सबैको बुबा आमाको आयु लामो होस् ❤❤❤
@Riyanshishrestha602
@Riyanshishrestha602 10 ай бұрын
❤❤❤❤❤🙏🙏🙏
@anjupun8630
@anjupun8630 11 ай бұрын
I lov always ghothe KO acting 😊
@KrishnaPrasad-db3yi
@KrishnaPrasad-db3yi 11 ай бұрын
भाग १ देखि १४६ भागसम्म नछुटाई हेर्ने को को हुनुहुन्छ ? कार्यक्रम भरिमा सबैभन्दा धेरै मन पर्ने कार्यक्रम हो यो जो पुरानो रितिरीबाज अनि नेपालको हालैको दुर्गम क्षेत्रतिरको सत्यातामा आधारित छ ।
@Bimal384
@Bimal384 11 ай бұрын
सबैको मन मुटुमा बस्न फसल भएको सिरियल जुठे ।❤❤❤❤❤
@ArjunRana-qb1vy
@ArjunRana-qb1vy 11 ай бұрын
अति राम्रो है साथी भनेको यस्तो हुनु पर्छ साच्चै आँखामा आँशु रसायो तर जिम्वाल ले कुरा नबुझी मनु लाई हानेको मा अली ठीक लागेन😢😢😢
@laribarientertainment
@laribarientertainment 11 ай бұрын
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@rajanshrestha6404
@rajanshrestha6404 11 ай бұрын
मलाई जुठे सिरियल कहिले आउला जस्तो लाग्छ । यस टेलि सिरियलमा जुठेलाई जुनकिरीले गरेको माया र मनमायाले जुनकिरी प्रतिको मायाको भावले मलाई भाव विव्हल बनायो । जिम्मलले मनमायाको गालामा हानेको थप्पडले मलाई रुन मन लाग्यो ।
@Narsing_Blog23
@Narsing_Blog23 11 ай бұрын
मुरुलिधर काका छिटो आउनु पर्‍यो भन्ने जति यता हाजिर हौं त❤
@BharatShrestha-vlog
@BharatShrestha-vlog 11 ай бұрын
आज एक्दम खुसी को दिन मा पनि रुवाउनु भो यार हेर्दा हेर्दै आँखा देखी आसु झरेको थानै भएन 😢😢 तर जे होस् गृहमन्त्री श्रम मन्त्री खेलकुद मन्त्री र शिक्षामन्त्री चै राम्रो पायो है हामी नेपालिले अब काम हेर्न बाकी छ ❤❤❤❤
@Kabitashrestha941
@Kabitashrestha941 11 ай бұрын
यो मन मायाले सर भनेको मान्छे अलि सर भनु सुहाहेन के हेर्दा नै पाखे देखिन्छ सर रे😀😀😀😀😀😀😀😀😀
@padam-udgadi4145
@padam-udgadi4145 11 ай бұрын
जुठे र जुनकिरी को बिहे हेर्न मन थियो - त्यो भन्दा पहिले मनमाया को लगनगाँठो कस्सिने जस्तो पो भयो हौ ।
@shashilama4036
@shashilama4036 11 ай бұрын
Sagar❤binod चहियो सिरियल मा नत्र राम्रो भएन
@Sarmilaofficial4
@Sarmilaofficial4 11 ай бұрын
मलाई मन पर्ने सिरियल जुठे हो हजुर हरु लाई कुन सिरियल मन पर्छ बढी कमेन्ट गर्नु होला 🙏👍🙏🙏
@Dipakmalla-d6q
@Dipakmalla-d6q 11 ай бұрын
Malai pani
@Sarmilaofficial4
@Sarmilaofficial4 11 ай бұрын
म जस्तो सानो युट्युबरलाई कसले पो सपोर्ट गर्छ र😢😢😢😢😢😢
@sanjeevjungrana2563
@sanjeevjungrana2563 11 ай бұрын
आजको भाग साह्रै राम्रो लाग्यो,आगामी भगहरुमा पनि यस्तै यस्तै होस भन्न चाहान्छु।हुन त सबै उत्कृष्ट नै छन।समय अलिकती बढाईदिनुभएमा जुठे टिम प्रती आभारी हुने थियौ।
@AmitB.k-s9n
@AmitB.k-s9n 11 ай бұрын
सधै जुठे निराश भएर बस्थ्याे याे episode मा जिम्मावाल पहिलो पटक उदाश भयर यकान्तमा बसेकाे हेर्दा बिजाेग रमाइलाे लाग्याे🤣🤣
@HimalChhetri321
@HimalChhetri321 11 ай бұрын
मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस् ❤
@bisharasunar6930
@bisharasunar6930 11 ай бұрын
जुठे सिरेल एक दमै मन पर्छ एक घन्टा को बनाउनु न हो अलि छोटो भयो❤❤❤😊
@kebinghartimagar
@kebinghartimagar 11 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🥀❣️❣️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇩🚩🏁
@Sarmilaofficial4
@Sarmilaofficial4 11 ай бұрын
जुठे सिरियल को प्रतिक्षा मा को को हुनुहुन्छ 🙏🙏
@hariprasadchapai911
@hariprasadchapai911 11 ай бұрын
@LilaramSharma-e1e
@LilaramSharma-e1e 11 ай бұрын
कुरात सहि हाे तर गरपब फसेकाे भय सबै रमाउथे
@ShantiGurung-q8f
@ShantiGurung-q8f 11 ай бұрын
मैले भाक 1 देखि 146 सम्म हेरे अजा हेर्द हेर्दै आँखा बाट आँसु आएको थाहै भएन supar juthe sirel
@AakashMajakoti
@AakashMajakoti 11 ай бұрын
जुठे र जुनकिरीको बिहे कहिले हुने हो के भन्ने जति मित्रहरु यता हाजिर हुनुहोला है। 0:00
@rohitluwagun710
@rohitluwagun710 11 ай бұрын
१४६ भाग पूरा भै सकेउ तर जुठे सिरियल जस्तको तस्तै छ युग अनि समाजले एकाइसौ शताब्दी पार गरि सकेको छ अब त शताब्दीको हिसाबले केही हद सम्म भए पनि परिवर्तनम ल्याउन परेउ जिम्म्वाल कजिनी गाउँको जिम्मवाल कजिनी सानो जात ठुलो जात ? हामी त अझै पनि त्यही धरातालम छौ जस्तो अभाष भयो त्यसैले धेरै पुरानो भै सकेउ अब त समयले कोल्टे फेरे झै कथा बस्तु लाई बदल्द कसो होल ।
@gobindathapa2049
@gobindathapa2049 11 ай бұрын
अति रोचक र मनै छुने खालको भैराको छ जुठे सिरियल सम्पुर्ण होल टिमलाई सम्मान दामी लाग्यो👍️🙏🙏🙏
@Sarmilaofficial4
@Sarmilaofficial4 11 ай бұрын
जुठे सिरियल हेर्न को को लाई हटार भएको छ😊😊😊😊
@Mayalukc9999
@Mayalukc9999 11 ай бұрын
जुठे सिरेल मा मुरलि धार लाई छिटोभन्दा छिटो ल्याउनु पर्छ अनि मजा आउँछ हेर्ना लाई ❤❤❤
@AmmarSunar-n5q
@AmmarSunar-n5q 11 ай бұрын
दामी भयोको छ है जुठे सिरियल बधाई छ सम्पूर्ण कलाकार पर्ती हजुर हरु मेहनत र परिश्रम लाई सम्मान व्यक्त गर्दै 🙏 🫣🫣🫣 आउदा दिन मा अझै राम्रो भाग हेर्न पाइयोस 🙏🙏🙏🙏
@RameshRawat-o4v
@RameshRawat-o4v 11 ай бұрын
मेरो कमेन्ट पढ्नेको परिवारलाई भगवान ले सधै रक्षा गरुन💕❤️💘💗
@sunilmagarati4635
@sunilmagarati4635 11 ай бұрын
जिम्बल को पिटाइ खानु भन्दा पहिला बोल्नु पर्ने नि पहिला पिटाइ खाएर बल्ल बोल्ने कस्तो लाटी हो मन मायाको पनि जोडी मिल्यो तर जुठे र जुने को चाहिँ दुबै एक पनि हुन सक्दैनन् छुटिन पनि सक्दैनन् एक न भएको राम्रो ।
@AnjanPandey-yq2mi
@AnjanPandey-yq2mi 11 ай бұрын
जुठे तपाई लाई कस्तो लाग्छ❤❤❤❤❤
@rekhamagar2796
@rekhamagar2796 11 ай бұрын
अासु नै अायाे कति राम्रो एपिसाेड❤❤😢😢🎉🎉
@Priyazjungbc-yg1cx
@Priyazjungbc-yg1cx 11 ай бұрын
जुठे सीरियल मन पराउने जति यता हाजीर हुम त🙏🙏🙏
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i 11 ай бұрын
मनु जि बाबा सग कुरा गरेर राम्रै सग बिहे गरेको राम्रो हुन्छ ॥ भाग्नु हुदैन ॥ धोका पाईन्छ ॥
@reviewdotcom6
@reviewdotcom6 11 ай бұрын
मनमाया पनि गौरि जस्तै हुने भइन
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
जुनकीरी र, जुठे को छिट्टै बिवाहा होस् ❤🤭
@rabinoli187
@rabinoli187 11 ай бұрын
जुठे सेरियल अझ बढी थ्रीलर हुनुपर्छ र काजीको छोरा अनि गोथेको कान्छा बा मुरलीको वापसी हुनुपर्छ।
@SarjanMuskan-g2l
@SarjanMuskan-g2l 11 ай бұрын
इंडिया को चण्डीगढ बाट हेर्ने जति यता हाजिर हुम त ❤❤❤
@Rajeshkumar159-s7i
@Rajeshkumar159-s7i 11 ай бұрын
निर्मलि जस्तो कुरउटे महिला चाहि प्रतेक गाउमा कम्तिमा पनि यक जना चाहि हुदा रछन🙄🙄🙄
@padamadhikari1946
@padamadhikari1946 11 ай бұрын
यो जुठे सिरियल हेरेर रुने को को हुनुहुन्छ यता हाजिर हुम त।
@hastagurung5299
@hastagurung5299 11 ай бұрын
Yo manche kti bechne jasto lagdaicha malai chai. Soon tyo episode aayecha hola 😮
@lilaprasadbishwokarma8819
@lilaprasadbishwokarma8819 11 ай бұрын
जुठे सिरियल आउँदा खुसी हुने साथीहरु सबैजना यता जोडिनुहोला।❤❤🙏🙏
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
🌶️ Traditional Lavash Bread: Baking Bread on a Barrel Over Wood Fire
28:44
December 20, 2024
1:40
basu khanal
Рет қаралды 19 М.
Meri Bassai Episode -531,  2-January-2018, By Media Hub Official Channel
26:50
Media Hub Official Channel
Рет қаралды 4,6 МЛН
22 November 2024
1:43
Aaushi geming
Рет қаралды 24 М.
Meri Bassai Episode- 546, 17-April--2018, By Media Hub Official Channel
28:23
Media Hub Official Channel
Рет қаралды 10 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН