जुठे सीरियलमा साबित्री भाउजु चाहियो चाहियो भन्ने र साबित्रि भाउजु बिना जुठे सीरियल हेर्न मन नलाग्ने खल्लो लाग्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 175 सम्म नछुटाईकन हेर्ने जती म जस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त यता र यो जुठे सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ल 👍 🙏 😮😮😮😅😅😅😊❤
@BajeBudhaАй бұрын
जुथे घमण्डि रहेछ, जुथे सगै को लफडा रहेछ, अब आउदैन्न होला,
@IndraGharti-er7zuАй бұрын
M xu
@liladahal2917Ай бұрын
Me
@liladahal2917Ай бұрын
भाउजू चाहियो साबित्री❤❤❤
@evnentertainment4078Ай бұрын
सावित्री दिदी पैला गइसकिन 😂😂 अब अर्कै भाउजु आउछिन 😂😂
@Radhika_M_KarkiАй бұрын
साबित्री भाउजु चाहियो जुठे सीरियल मा आउनुपर्छ फेरि भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त🙋♀️ र भाग 1 देखी हरेक हप्ता रेगुलर 175 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त🙋♀️❤️
@pratyushkurumbang1629Ай бұрын
Thik x ta aileni
@दर्शनटिभीАй бұрын
धेरै राम्रो छ जुठे सिरियल
@BinitaSkr-b4jАй бұрын
Mni xu
@HariChhetri-wo5fhАй бұрын
Ma ne xu
@Nabarajdahal-7Ай бұрын
lu sahi ho❤😊
@srijanabhandari1069Ай бұрын
हैन हो मुरली काका छिटो आउनु परो जुठे र चाउरे को सपोर्ट गर्न लाई❤❤
@arjungauli2444Ай бұрын
Testo panimaruwa haru lai support garerakai faida chaina huttihara haru
@evnentertainment4078Ай бұрын
मुरली काका मुरली बजाउन जानुभएछ 😂😂
@SureshThapa-n7pАй бұрын
Juthe pani maruwa ho Kina support garne
@KesuBalampakiАй бұрын
suport garer k garne bolne belama daraihalxa ma ta man nai parna xodyo to siriyel ta😠😠😠
@elikarai2484Ай бұрын
सधै हेपिएको पेलिएको मात्र धेरै भयो हेर्दानी वाक्क अब परिवर्तन भएको देखाउनुस 😊
@ramrijal2516Ай бұрын
सहि हो कथाबस्तु दोहोरिरहेको छ,पहिलेको भागमा पनि लास्टमा यस्तै भएको थियो आज त्यही,निचोड निकाल्नुपर्ने हो नि? हामी दर्शकलाई सधैं रोनाधोना मात्रै देखाएर के भिउज मात्रै बटुल्ने हो कि जस्तो लाग्यो.
@nirjalatamang5118Ай бұрын
उम भन्या छ्या वाक्का लागिसक्यो@@ramrijal2516
@TinaGurung-n2zАй бұрын
😂😂😂😂😂😂
@Prakashilam-s9xАй бұрын
@@elikarai2484 हेर्नलाई मात्रै जस्ताे हुन लागाे जुठे सिरियल बास्ताबिक कथा आउन छाेकाे छ जिम्बल बा काे नाटकलाई कम गरेर निय तिर अलिक लाग्ने हाेकि
@Aarluv-y9xАй бұрын
जुन दिन देखि बुहारि छैन याे सिरीयल खलाे छ @@TinaGurung-n2z
@siddeswari200Ай бұрын
सावित्री भाउजू बिनाको जुठे र राजु मास्टर को परिवारबिना को हल्का रमाइलो खल्लो मान्ने जति अनि भाग १ देखि यो भाग सम्म नछुटाइ हेर्ने जतिले यता सपोट गरौ है
@paulrai5654Ай бұрын
साथै रियाशा बिनाको गाह्रो छ हौ अधुरो छ
@darshanghatani932Ай бұрын
Ma hu juthe sirial nachutai herne
@dilmayalimbu8487Ай бұрын
जुठे र जुनकेरीकाे बिवाहा हुनुपर्छ । 😊😊😊😊😊😊😊😊
@Suresh-G811Ай бұрын
लाडाे हुन्छ
@aryanrai-z5qАй бұрын
@@Suresh-G811😂😂😂😂अर्गानिक कमेन्ट
@sunshine__9598Ай бұрын
@@aryanrai-z5q😂
@BinodBhattarai-x2vАй бұрын
Kusma Q@project's P@@aryanrai-z5q
@sky10vibesYTАй бұрын
Jutheko 2 ta xora xa😂
@ManojGC12Ай бұрын
भाग 1 देखि 175 सम्मा नछुटाई हे्रने को को हुनुनछ यता ❤
@bimaladhikari4327Ай бұрын
जुठे सिरियल १ घण्टा सम्म को हुन पर्यो। समय थोरै भयो। अब को दिन मा १ घण्टा हवोस्।
@DhanMongar-hl6mbАй бұрын
Wow juthe you are hopeless guy.not saying a word in favour of gaure,
@HimlBhattaraiАй бұрын
अहिले आएर जुठे मलाई मन पर्न छोड्यो.
@susanshankar7731Ай бұрын
के को सावित्री सावित्री भनेर कमेन्ट गरीरा हो के सबैले अब जिम्मलको छोरो आएर अर्कै बिहे गर्छ। सावित्री आउँदिनन् अब।
@aryanrai-z5qАй бұрын
होर बिजोक रमाइलो हुनि भयो त
@Tondegamer20.00Ай бұрын
जुठे सिरियल को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊,
जय मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा रुणयो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जु मुक्तिनथ मुस्ताङ
@chetanbudha5140Ай бұрын
१ भाग देखि १७५ सम्म न छुट्टाई हेर्ने कोको हुनुहुन्छ। यता❤
@GaneshSk-t4uАй бұрын
❤❤❤❤❤❤❤❤❤❤
@rameshsaud350Ай бұрын
म छु❤
@Shyamrawol-s2sАй бұрын
Ma
@chetanbudha5140Ай бұрын
@@rameshsaud350 support me
@chetanbudha5140Ай бұрын
@@GaneshSk-t4u support me
@Manaoli1Ай бұрын
सिलधरको भाईले मुरलिधरले जिम्वालको सेखि( अहम्ता) मेटाउन नसकेता पनि यो सकुन्तलाले पुरा गरेको छिट्टै देख्न पाउँ ।🙏🙏
@user-tj7nu9ks1mАй бұрын
जुठेले बैठकमा सबैको अघि खम्बा झैँ उब्बेर नदेखे पनि देखेको जस्तै गरेर बिमल संग घन ठोके झैँ म कुरा ठोक छु भन्दै थियो त अन्तिम आएर गौरी र सकुन्तला दिदी लाई हेरे कै -2 पार्यो |
@gambhirrai9061Ай бұрын
अबदेखी जुठे हुतिहाराको सिरेल चेप्टरकोलोज!!!
@sk_official97Ай бұрын
अब त केही होला भन्ने हो लास्ट मा उहि गार्हो छ हो । रियल मा त न्याय मरेको छ रील मा समेत उहीँ बारम्बार 😂😂😂😂
@Nepaliwriter..Ай бұрын
अब त जुठे सिएइयल नि हेर्न मन लाग्न छोड्यो
@SudipPariyar-pw3lbАй бұрын
किन ???
@NismatBabuАй бұрын
Kina r
@rajanrai6171Ай бұрын
ल नहेर है
@madhabchetry6182Ай бұрын
Kina ra
@sareetakhatri9619Ай бұрын
Sadhai same
@sanjaysubedi3674Ай бұрын
हरेक चोटि जुठे ले नै धोका दिन्छ 😁
@subashthapa322Ай бұрын
यो सिरेल कती खेर आउँछ भनेर कुरेर बस्नी म मत्र होकि हजुर हरु नि हुनु हुन्छ ❤😢
@suryamanmabo782Ай бұрын
कलाैटे र जुठेकाे कहाँनि ठ्याक्कै मिल्छ 🤣🤣🤣
@sanjaypemi5285Ай бұрын
यो भागमा चाहिँ पानी मरुवा जुठे ,कस्तो हो के ,केहि बोल्न नसक्ने ,जिम्बाललाइ नदेख्दा त ,काट्छु मार्छु भन्छ त थुक्क नामर्द जुठे,सो अन्यथा नसोच्नु है ,सिरियलमा जस्तो रोल पर्यो उस्तै गर्ने त होनि होइनर हजुर❤❤❤
@narendrabahadurbudhathoki3122Ай бұрын
साबित्रा भाउजू नहुदा निकै खल्लो लागेको छ सिरेल🎉
@ramprasadaryal1791Ай бұрын
आज बैठकमा उठेर बोल्न नसक्ने जुठे जस्ता दासहरुको कारण दलित माथी थिचोमिचो भएको छ । जुठे प्रती श्रद्धाञ्जली भन्न पर्छ ।
@SureshThapa-n7pАй бұрын
Ho ho juthe pani maruwa ho
@NamrataBk-d4oАй бұрын
Right 👍
@hariHarimagar-x1dАй бұрын
जति हेरेनी हेरि सुनिरहुङ जस्तो लाग्ने❤❤❤❤❤
@Pabi333Ай бұрын
जुठै सिरेलको पर्खाइमा बस्नुभएका सम्पूर्ण भगवान रूपीदर्शक लाई आउँदै गरेको बडादशैँको शुभकामना है त ❤❤❤❤❤❤
@manahangrai8771Ай бұрын
Hajurlai pani haita
@BinitaSkr-b4jАй бұрын
Hjur lae ni sem to you❤❤
@laxmibhandari7952Ай бұрын
जुठे सिरियल म जस्तै भाग 1 देखि 175 नछुट्याइ हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हाै त❤❤
@Msm-go3byАй бұрын
Ma xu
@SarsowtiDhamiАй бұрын
Ma xu hjr ❤
@MayaKumal-e2pАй бұрын
M
@manbdrbal4544Ай бұрын
नछुट्याइ हेर्ने म पनि हो अब 175 देखि यो सिरियल हेर्न बन्द !!! जुठेको रोल दोइत चरीत्र नालायक भएकोले
@aatmaram9477Ай бұрын
Mo xuni hjr
@HariNeupane-b3rАй бұрын
जुठे नामर्द को सिरियल के हेर्नू खै
@Dhan2043Ай бұрын
शुर देखि आज सम्म नछुटाइ हेर्ने म अनि अरु को को हुनुहुन्छ्🤔
@mayashrestha5002Ай бұрын
नमस्कार जोजोल्पा शुभ बिहानी यहाँहरु सबैमा छ हश... 🙏🙏🙏🌺🌺 जुठेको अन्तिम दृष्य मा जुठे दाइले पन्च भेलामा जिम्वाल साहेब बिरुद कुरा फेरी दिनु हुदाको त्यो दृश्य रामौ लाग्यो... 👌👌🙏🙏💓💓😭🌺🌺
@ArjunSharma-dz4izАй бұрын
चितवन देखि को को हेर्दै हुनुन्छ जुठे सिरियल 🙏🙏🙏
@bhajhangkojireАй бұрын
जुठे र गोथे को असली फ्यान मत्र यता है मजसतै❤
@Anju-magar88Ай бұрын
Sabitri vauju ko khacho x yo sirel ma Ani jhuthe r juneli ko bihe herm man x ❤❤🎉🎉
@Aayushghale46Ай бұрын
1k भन्दा कम भएकोले सपोट गरम है साथि हरु❤🙏🙏🙏🙏
@shresthabnnarayan1121Ай бұрын
यो १७५ भाग मा जुठेले धोखा दिएछ समाजमा अनि हेर्ने जति ले के शिक्षा पाउनु भयो भनौ त!
@रुकुमकाेराजाहाेАй бұрын
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु।
@RudraDevkota-xj1xmАй бұрын
back
@uap-vlogАй бұрын
Done now urs
@uap-vlogАй бұрын
@@RudraDevkota-xj1xmyeta pani hai
@MrpSHARMAVLOGАй бұрын
Back
@RoditaxfactsАй бұрын
kzbin.infol1Ophm44m7k?si=_JQsrDKfr-YemeO3
@HariNeupane-b3rАй бұрын
चाउरे लाई नामर्द भन्ने जुठे त अाफै रुख को छेल पारेर अाफै नामर्द बनेको भाग ले मन छोयो
@SureshThapa-n7pАй бұрын
Juthe pani maruwa ho k
@Falguni2080Ай бұрын
Juthy sirial man parne jathi yata hajir hay hai keep supporting
@krishnasunar7671Ай бұрын
wow very nice episode beautiful serial so all the best from Dubai🙏😍🙏😍🙏
@anshushrestha1266Ай бұрын
जुठेले सही कुरा बोल्नुपर्थ्यो जिम्माले पैसा दिएपछि त जुटे पनि परिवर्तन भएछ पैसामा बिक्न हुन थिएन जिमलको डरले जेजे भन्यो त्यही गर्ने हो त मलाई चाहिँ मनपर्ने छोड्यो जतिखेरै अन्याय मात्रै
@Dhru987Ай бұрын
सकस भन्दानी जुठे उत्कृष्ट लाग्न थाल्यो आजभोली ।
@Kshitijkshetri-m8rАй бұрын
जे गर्छ पैसा र पावरले जस्तो पन्चायत उस्तै गणतन्त्र भनिन्छ सतिले सरापेको देश हो यस्तै हुन्छ।लाग्छ सधैं भै नै रहन्छ।जय नेपाल
@AjayShani-j2sАй бұрын
जुठे डरुवा सधै यस्तै गर्छ
@binodbhujel3213Ай бұрын
साबित्रा भाउजु भागेर लाहुर पुगेको र यो दसैंमा लाहुरे र साबित्रा भाउजु घर आको हेर्ने चाहानेहरु यता हाजिर गरम त
@binodbhujel3213Ай бұрын
🙏🙏🙏
@KeshranaNepАй бұрын
1 Dekhi 175 samma ramro xa aagami din ma ajhai ramro hunu parxa
@HimantBkАй бұрын
सविता भाउजु चाहियो जुटे सिरियलमा
@SureshThapa-n7pАй бұрын
Kina jungle ma ghas kate ko herna man lagyo ki k ho
@AnkitThapa-lx1drАй бұрын
जुठे सिरियल बिदेश बाट कति साथीहरूले हेर्दै हुनु हुन्छ नि म जस्तै ।।🙏🙏😭😭😭💖💖
@budhimanrai9943Ай бұрын
Yo juthe serial to Thikai ho Tara prasaran ko samaye dherai dhilo bho. Hami kaam garerakhane sarba sadharanle bihanai chado uthnai paro nidrapani awasek xa . yo samayelai badhima Pani 8 pm Bata start gare sabaikolagi best hunexa
@MIRAPOKHREL-z4lАй бұрын
मर्ने बेला मा हरियो काँक्रो भनेको यै हो 😂😂
@gyanendrarai5183Ай бұрын
खै त, पिढ़ितले न्याय पाएको?जहिले पनि असत्यकै जीत हुने?कहिलेसम्म हेर्नु हौ यस्तो अन्याय र अत्याचारको दृश्य। चिमलको धोती न टोपी भएको हेर्न पाऊँ। यो चाउरे भन्ने पनि हगुवा नै रै'छ। जुठेले पञ्चायतमा किन कुरा फेर्यो?मलाई त पुरा रीस उठ्यो जुठेसंग। श्रीधरको पनि सुराल च्यातिदिनु मन लाग्यो। तोपे र सार्कीलाई पनि लात लाउँदै गाउँबाट खेदुवा लाउनुपर्छ। गौरी र शाकुन्तलाको जय होस्।
@aryanrai-z5qАй бұрын
सार्की होइन हो कार्की हो😂
@dikshyabhandari4792Ай бұрын
जुठेको भर छैन भन्ने थाहा थियो मलाई😊😊😊
@AyraJimilenАй бұрын
😂😂😂😅
@raghunath2909Ай бұрын
जिम्बल ले अघि किन्यो जुठेलाई
@HakkuMyАй бұрын
सबै जना मिलेर छित्तै 1k पुराम है साथी हरु
@SKDback1Ай бұрын
Back me
@SKDback1Ай бұрын
Back me
@DCkamal123Ай бұрын
Back
@MrpSHARMAVLOGАй бұрын
Back
@HemaGurungvlogsАй бұрын
Back dinu la
@minagurung3977Ай бұрын
प्रमुख पात्रा जुठे को भुमिका अलि सुहाएन, उसको रोल त न्यायको विरुद्धमा लड्न सक्ने र बोल्न सक्ने खालको बनाउन पर्यो है,लेखक ज्यु
@paulrai5654Ай бұрын
अब कथामा अर्कै मोड़ ल्याउन पय्रो .... जुनकिरी ले शकुनतलाई सांचो कुरा फकाईफुसलाई सोध्नु पय्रौ र न्याय दिलाई दिनु पय्रो
@pukarkarki-zp1vtАй бұрын
जुठे सिरियल मा सबै कलकार देखन पाउँदा खुसि हुने जति यता हाजिर हुनु ल ा💐💐💐 my favourite serial jutha .🌺🌺🌺🌺
@Nis-chalThApaKAziiАй бұрын
जुठे सिरियल भाग 1 देखि 175 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏
@upendrabhattarai6058Ай бұрын
अती राम्रो कहानी छ जुठे सिरियल।
@dineshojha728Ай бұрын
One question for balchhi dhurba director and writer of jutha मैले चाई जुठा आया को एक घण्टा पछि youtube मा हेरेको देखाएन next day ने हेरेको vetayana आज दोस्रो दिन भेट्दै छु किन होला 😢❤
@prakashregmi3908Ай бұрын
जुठेलाइ जुनकीरी दिन्छु भनेर जिम्मालले फकाय 🤣 आउने भागमा येहि देखिन्छ हेर्दै जाम 🤣 कस्तो फोकट्या Serial भयो यो कहिलेकाहीँ जिम्माल फसेको पनि देखाओस न यार सधै एउटैकथा हेर्दा हेर्दा वाक्क भैसकियो
@Bsrvlog123Ай бұрын
म पनि मिहिनेत गरेर vlog बनाउँछु तर कसैले हेर्दैन 😢😢😢😢😢😢😢😢😢😢😢😢
@rochakchamlingАй бұрын
Oky done meroni haii
@PRINCSHAАй бұрын
@@Bsrvlog123 molai pani saport
@PRINCSHAАй бұрын
@@Bsrvlog123 मोलाइ पनि है दाइ
@chetanbudha5140Ай бұрын
४०० भन्दा तल भएका साना युट्युवर एक अर्कालाई सपोर्ट गरम।❤
@SKDback1Ай бұрын
Back me
@DCkamal123Ай бұрын
Back
@MrpSHARMAVLOGАй бұрын
Back
@chetanbudha5140Ай бұрын
@@SKDback1Diyako xu
@chetanbudha5140Ай бұрын
@@DCkamal123diyako xu
@bhuwanadhikari777Ай бұрын
अन्तिममा पानी मरुवा घाति जुठे आजको
@aryanrai-z5qАй бұрын
जुठे मुला कहिले उमो लाग्दैन🤣😊
@madankunwar7858Ай бұрын
साबित्री भाऊजू बिना जूठे सिरियल खल्लो हून थाल्यो।
@SureshThapa-n7pАй бұрын
Kina sabitra le jungle ma gash kate ko herna man lagyo
@govindakhatri6461Ай бұрын
जुठे हेर्दा हेर्दा आजभोलि अब यो हुन्छ भनेर पहिल्यै थाहा हुन थाल्यो।कथा अलि पिर्थक बनाउनु पर्यो
@SKDback1Ай бұрын
एकअर्कालाई सपोर्ट गरी सबै अगाडि बढौ❤ जय पशुपतिनाथ सबैको भलो होस ❤❤❤ जुठे सिरियल तिम लाई स्वर्गद्वारी प्रभु महाराजले रक्षा गरुन❤
@PurbeliManishavlogАй бұрын
Back dinus la plz 🙏🙏
@DCkamal123Ай бұрын
Back
@MrpSHARMAVLOGАй бұрын
Back
@SKDback1Ай бұрын
@@PurbeliManishavlogok
@rochakchamlingАй бұрын
Done
@deepak_rokamagarАй бұрын
मलाइ अति नै मन पर्ने Serial ho जुठे।👌❤️🙏
@pratikash906Ай бұрын
जुठे राम्रो मान्ने हरु like गर्नु है त 😊😊
@ronenepal5786Ай бұрын
बुहारीलाई पनि लेउनु जुठे मा भनेहरु कोको हुनु हुन्छ मुरलिधर काका पनि चायो भनेको हुनु हुन्छ
@khadkaLaxman-q2dАй бұрын
जुठेले बाेल्छु भनेर नबाेल्दा अलिकति खल्लो लाग्याे
@DhrubaRayamajhi-q7dАй бұрын
कथा,कहानी थाह पाईयो भने खल्लो हुन्छ ।
@RoditaxfactsАй бұрын
साना साना KZbinrs साथि हरु यता हाजिर हुम है full support mil xa hii
@4PCRICKETАй бұрын
Support gharam hii dai
@mr.anish8884Ай бұрын
Support me
@MrpSHARMAVLOGАй бұрын
Back
@RoditaxfactsАй бұрын
@@MrpSHARMAVLOGDone bro
@KhanalBishnu-l6bАй бұрын
Ba😂me
@rsadviseАй бұрын
सबैलाइ भगवन पशुपति नाथले रक्षा गरून ❤🙏हामि साना युटुबर हरू मिलेर एक अर्को लाई 🤝support गरम🙏❤️थोपा थोपा जोडे ताल बन्छ ❤❤❤❤🙏🙏
@KhanalBishnu-l6bАй бұрын
Ba😂
@rsadviseАй бұрын
@@KhanalBishnu-l6b 🤣😂
@DCkamal123Ай бұрын
Back
@MayaLama-u8cАй бұрын
Honi
@rochakchamlingАй бұрын
Oky
@Tmgofficials3802Ай бұрын
एक्ले अर्कोलाइ सप्पोर्ट गरम🎉🎉❤❤😢
@FunsunkrishАй бұрын
Back
@PurbeliManishavlogАй бұрын
OK back dinu la plz
@FunsunkrishАй бұрын
Back dinus.
@Tmgofficials3802Ай бұрын
@@Funsunkrish done
@DCkamal123Ай бұрын
Back
@umeshvlogs2886Ай бұрын
Murali Dhar chahiyo
@TinaGurung-n2zАй бұрын
मलाई त जुठे सिरियल मा सबै भन्दा मन पर्ने पत्र गौरी जुठे को आमा जुठे चौरे गोथे सारै मन पर्छ सबै सबै लाई हार्दिक मंगलमय शुभकामना छ
@dudhrajshah876Ай бұрын
एकले अर्कालाई support गर्दै मिलेर अघि बढाउँ है।❤❤
@FunsunkrishАй бұрын
Back dinus.
@MrpSHARMAVLOGАй бұрын
Back
@PurbeliManishavlogАй бұрын
Back
@PurbeliManishavlogАй бұрын
Back
@rochakchamlingАй бұрын
Done
@Cr7-cr7-o2rАй бұрын
म जस्तै सानो vloger को को हुनुहुन्छ यता हाजिर हुम ता❤ ❤❤
@Subashofficial812Ай бұрын
Aak la aarko lai support garau hai ani agi badau hai ❤❤
@rochakchamlingАй бұрын
Oky done mero ni haii
@haudeebro5039Ай бұрын
❤❤😊🎉🎉
@SantoshMagar-u9kАй бұрын
जुठे र जुनकेरी को बिवाहा हुनु पर्छ भन्ने सबै जना हाजिर गरुम त साथी हरु ❤❤❤
@Limbu-x2pАй бұрын
घुमाइ फिराइ रुम्जाटार के एउटाइ कथा बनाउछौ साल भातेहरु...
@ShresthaRupeshvlogАй бұрын
सानो सानो युटबुरहर 1000 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ❤❤❤❤❤❤😂🎉🎉🎉😢😢
@ShresthaRupeshvlogАй бұрын
❤❤❤❤❤
@SKDback1Ай бұрын
Back me
@FunsunkrishАй бұрын
Back.
@FunsunkrishАй бұрын
Back aayena vane voli unsubscribe garni ho. Lol
@FunsunkrishАй бұрын
@@SKDback1 back
@gangarampanday3544Ай бұрын
गौरी र सकुन्तलाको योजना जुठेलाई जिम्बलले किनेर झुटो सावित गराई दिए ❤❤❤😂
@Bhimdangi123Ай бұрын
Jhuthe sireal ramaro cha ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@jeetphagami285Ай бұрын
दलित हरु माथी थिचोमिचो गरेको अबोस्था लाई चित्रण गरेको छ
@Yamrajofficial100Ай бұрын
My Favorite Seriyal Juthe ❤❤
@MadhavKhadka-sr4feАй бұрын
Ma gardin sapport
@khurkotgamer3236Ай бұрын
100% back youtube मा 1 k न पुगेको ले यक अर्कोलाई सापोट गरुम सथी हो 🙏🙏❤❤❤❤❤
@TechnologyYug-p1hАй бұрын
OK back please
@FunsunkrishАй бұрын
Back
@FunsunkrishАй бұрын
@@TechnologyYug-p1hback dinus
@FunsunkrishАй бұрын
@@TechnologyYug-p1hback
@DCkamal123Ай бұрын
Back
@GNA19Ай бұрын
शकुन्तलाले अब श्रीधर सँग बिहे भाको हेर्न मन हुनि जतिले हाजिर गरौं त❤❤❤
@musicmedia34Ай бұрын
म जुठे सिरियल भाग१ देखि हेर्दै आको छु हल्का रमाईलो र नयाँ सिरियल राधा कृष्ण पनि मैले नियमित हेर्छु तर मैले पटक पटक सपोर्ट का लागि भने तर मलाई कसैले सपोगरेन अाज देखि म पनि कसैलाई हेर्दैन हैट
@amarlama335Ай бұрын
सानो सानो युट्युबरहरू1000भन्दा तल हुने साथीहरु यता आउनुस् है एक अर्का मिलेर अगाडि बढौँ😘🥀😶👉️🙏🙏🙏
@mohannathdangal3997Ай бұрын
साथ दिनुस
@PurbeliManishavlogАй бұрын
OK back dinu la
@baglungentertainment9264Ай бұрын
साथ दिनुस मेरो नि कम छ
@FunsunkrishАй бұрын
Back dinus.
@FunsunkrishАй бұрын
@@PurbeliManishavlogback dinus.
@gitaadhikari5412Ай бұрын
नमस्ते । म जुठे सिरियलको शकुन्तला । हजुरहरु अहिले कहाँ बाट हेर्दै हुनुहुन्छ ? जुठे सिरियल कस्तो लाग्छ ? प्रतिक्रिया दिनुहोला ।
@चन्द्रमगरमगरАй бұрын
म सउदि बाट हेर्दै छु है दिदि
@AnjaliNepali-m2mАй бұрын
hami pani xauu sabitiri vauju cahiyo.
@dilbahadurpariyar9074Ай бұрын
सबै कलाकार हरु को मिहीनेत लाइ सम्मान र प्रगति को कामना गर्छु नेपालको १९१० जङ्ग बहादु को कानुन मा आधारित यो सिरील छ। जहाँ कस्ले राज गर्ने, कस्ले छुवाछुत गर्ने, तथा पानी बार्ने कस्लाइ मास्नु मिल्ने, कस्लाइ मतुवाली हुनुपर्ने भनेर सरकार र सोसक हरुले नियम बनाए कै थियो। तर हाम्रो समाजमा कामी हरु को अन्याय र अत्यचार यो सिरीयलले देखायो। कुनै समयमा कामी हरुले पनि दलित लाइ छोइ, छिटो गर्थे। आज पनि छ।। कामीले दलित हामी हु भन्छ। तर दलित हरु लाइ अत्यचार गरेकैछ।। यो मेरो बिचार हो।।
@TinaGurung-n2zАй бұрын
सकुन्तला दिदि ले एक दम सही गर्नु भयो को छ यस्ता जीमल जस्तो अपराधी पापी मान्छे ठीक पार्नु पर्छ ❤❤
@birbdrtamang5680Ай бұрын
झुठे सिरियल त ठिकै हो तर बुहारी सिरियलको राम दाई जस्तो हिम्मतिलो आँट भएको मान्छे कोही छैन झुठे त माहा डर्पोक हो जे होस् जुठे सिरियल अझै राम्रो गर्दै जानु❤️👏🇳🇵
@manojshrestha7721Ай бұрын
यो सिरिएल मा जुठे को विश्वास गरेर .जिम्वाल संग बदला लिन्छु सोंच्नु सपना नै हुने भयो .जुठे ले मुख फेरेको यो संग 4चोटी भै सक्यो .मरिचमान लास्टई दुई जिब्रे छ