यसरी हुन्छ १० मिनेटमा प्रश्नपत्र तयार | How to Make Question Paper In MS Word | Nepali Book

  Рет қаралды 24,962

Nepali Book

Nepali Book

Күн бұрын

Video title:
यसरी हुन्छ १० मिनेटमा प्रश्नपत्र तयार | How to Make Question Paper In MS Word | Nepali Book
About this video:
यो भिडियोमा कुनैपनि विषयको प्रश्नपत्र तयार गर्ने सजिलो तरिका सिकाइएको छ ।
यो भिडियाेमा सिकाइएकाे तरिकाद्वारा कुनै पनि शिक्षकले आफूले अध्यापन गर्ने जुनसुकै विषयको प्रश्नपत्र एकदमै सजिलो तरिकाले तयार गर्न सक्नुहुने छ ।
प्रश्नपत्र तयार गर्नका लागि हामीले MS Word को प्रयोग गर्दर्छौ, MS Word मा प्रश्नपत्र तयार गर्ने सिलसिलामा जान्नपर्ने हरेक कुराहरु यो भिडियोमा सिकाइएको छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : ...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
www.youtube.co...
#nepali_book
#exampaper
#mswordtipsandtricks

Пікірлер: 38
@ratnabista
@ratnabista 9 ай бұрын
धेरै जानकारीमुलक छ । ❤❤❤
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 9 ай бұрын
अति आवश्यक सान्दर्भिक विषयवस्तु
@NepaliBook
@NepaliBook 9 ай бұрын
🙏🙏🙏
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 8 ай бұрын
अति उपयाेगि जानकारी भिडियाे ।
@Hamronepal1255
@Hamronepal1255 9 ай бұрын
I am impressed
@rupakbhattarai8000
@rupakbhattarai8000 9 ай бұрын
धन्यवाद, ज्ञान बाड्नु भएकोमा 😍
@kpcommunication6342
@kpcommunication6342 9 ай бұрын
मैले खोजेकै भिडियो बनेछ सर खुसी लाग्यो गणितको कसरी गर्ने भिडियो बनाईदिए आभारी हुने थिए...
@prakashbhattarai5550
@prakashbhattarai5550 9 ай бұрын
i really impressed with you.
@Bhim_Kumar_Mandal
@Bhim_Kumar_Mandal 9 ай бұрын
Thanks sir 🙏
@prakashgautam750
@prakashgautam750 9 ай бұрын
भिडियो अति राम्रो लाग्यो सर ।❤❤ गणित विषय को पनि भिडियो बनाउनु पर्यो सर ।
@arjunmagar6634
@arjunmagar6634 9 ай бұрын
only wow❤❤❤❤ Thank you sir
@arbindakhatri5406
@arbindakhatri5406 8 ай бұрын
धन्यवाद
@amitadhikari9023
@amitadhikari9023 Ай бұрын
यसरी बनाउँदा preeti फन्ट र युनिकोडले गर्दा font मिलाउन गाह्रो पर्ने रहेछ । यसको पनि केही उपाय छ कि ?
@gsharma950
@gsharma950 9 ай бұрын
ramrooo lagyooo sir
@ambikasthashrestha6739
@ambikasthashrestha6739 9 ай бұрын
Mathko questions banaune video pa rakhidinu hai sir
@naya_goreto
@naya_goreto 9 ай бұрын
❤❤
@anilkushwaha2080
@anilkushwaha2080 9 ай бұрын
❤❤❤❤❤❤❤
@amarsaud7796
@amarsaud7796 9 ай бұрын
राम्रो लाग्छ,सर गणित निब राखिदिनुहोस?सर
@laxmanpaudel1866
@laxmanpaudel1866 9 ай бұрын
🙏
@anitaghatane5701
@anitaghatane5701 4 ай бұрын
Pathypustk bislesad garny tarika pani sikaununa sir
@bipinacharya15
@bipinacharya15 9 ай бұрын
😮❤❤
@yubarajbudhathoki7541
@yubarajbudhathoki7541 7 ай бұрын
class 10 ko economics ko question banaune tarika pauna sir
@yubarajbudhathoki7541
@yubarajbudhathoki7541 7 ай бұрын
Sir windows7 copy sahi aaya na ta
@nabarajkhadka1779
@nabarajkhadka1779 3 ай бұрын
Text only नै आएन सर
@naya_goreto
@naya_goreto 9 ай бұрын
सर नमस्कार 🙏🙏 म आज प्रश्नपत्र भन्दा बाहिर गएर एउटा अनुरोध गर्छु कृपया त्यसमा पनि एउटा भिडियो बनाइदिनु होला । विद्यालयले दिने character certificate and transfer certificate लाई excel मा नाम रोल नम्बर र जन्म मिति लगायतका आवश्यक कुरा राखेर अर्को पेजमा अटो तयार गर्न सकिने गरि बनाउन सकिने तयारी बनाई सहयोग गरिदिन अनुरोध छ साथै त्यस्तो बनिसकेको भए पनि जानकारी पाउ भनी बिन्ती बिसाए🙏
@NepaliBook
@NepaliBook 9 ай бұрын
यो सम्बन्धि भिडियो बनिसकेको छ सर । च्यानलभित्र गएर हेर्नुहोला ।
@jayaramkoirala5624
@jayaramkoirala5624 9 ай бұрын
सर कक्षा 1 2 3 4 र 5 का लागि उपयाेगी हुने प्रश्नपत्रकाे नमुनाकाे भिडियाे बनाइदिनु न ।
@NepaliBook
@NepaliBook 9 ай бұрын
त्यो भिडियो आउँदै छ सर !
@GaneshBaduwal-db9hb
@GaneshBaduwal-db9hb 6 ай бұрын
Class 7 ko English ko paudaina ra sir
@NepaliBook
@NepaliBook 6 ай бұрын
8 Ko anusar hunxa. 8 Ko painxa
@rajendrashrestha618
@rajendrashrestha618 9 ай бұрын
A+
@kailashkhatiwada4666
@kailashkhatiwada4666 9 ай бұрын
गणितको पनि है सर
@MdAli-qb6ox
@MdAli-qb6ox 8 ай бұрын
Opt math ko
@sanjeevsaugat7335
@sanjeevsaugat7335 9 ай бұрын
Math को नि राख्नुपर्यो
@subhashbhusal8239
@subhashbhusal8239 9 ай бұрын
राम्रो! तर वेबसाइड हैन वेबसाइट अनि क्रसर होइन कर्सर भन्नुपर्यो के सर।😂
@NepaliBook
@NepaliBook 9 ай бұрын
अङ्ग्रेजी शब्दहरू कतै गलत उच्चारण हुन्छन् कि भन्ने धेरै चिन्ता र चासो रैछ सरलाई । बरु भारतीयहरुले बेबसाइट, बेलकम जस्ता अशुद्ध उच्चारण गर्छन् त्यता पनि सुझाव दिनुपर्यो सर अनि यो गुगोलले पनि अङ्ग्रेजी शब्दको उच्चारण नेपालीले जस्तो गर्दैन त्यतातिर पनि सरको ध्यान जान जरुरी देखियो । 😂
@bharatchand8223
@bharatchand8223 9 ай бұрын
अावाज छैनत सर
@NepaliBook
@NepaliBook 9 ай бұрын
आवाज छ । कहिलेकाहीँ युटुब भिडियोहरुमा यस्तो समस्या आउँछ।
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 95 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1,1 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 43 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 95 МЛН