आजको कथा पनि उत्कृष्ट र रोचक लागियो सर यस्ता कथाहरुको लागि धन्यवाद । आदरणीय सर, सम्भव भएमा रोचक लोककथा ल्याउनु होस न सर । र आजको जवाफ या त चन्द्रमा वा तारा हुनुपर्छ।
@IndiraKoyee7 ай бұрын
कस्तो मीठो कथा हरु सुनाउनु भयो धन्याबाद❤❤❤
@NepaliKatha2 ай бұрын
comment ko lagi dhanyebaad
@mayashrestha50027 ай бұрын
नमस्कार जोजोल्पा शुभ बिहानी शुभ दिन आदरणीय जमिन सर 🙏🙏🙏 धेरै उत्कृष्ट कथाहरु यकदमै मन पर्यो हामी सबै श्रेष्ठ परिवारजनलाई नै हश.. 🙏💓👌🌺🌺 आजको उतर 🤔 ( चन्द्रमा) 🙏🙏😊
@arjunbc6797 ай бұрын
नमस्कार सर कथाहरु एक्दमै राम्रा र उत्कृष्ट छन अनि मीठो बाचनको लागि धेरै धेरै धन्नेवाद सर
@Bhawanakc5217 ай бұрын
2nd comment दादा नमस्ते आजका कथापनी साह्रै राम्रो लाग्यो तर कथाको उत्तरचाही आएन दादा 🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️😘😘😘😘😘😘😍😍😍
@Cricket201347 ай бұрын
Ekdami ramro katha Dai 🙏🙏🙏
@rkpoudel7 ай бұрын
सबै क्षेत्रका कथा भन्नु भएको छ । हार्दिक धन्यवाद हजुर ! नमस्कार !! सबकाे जय हाेस !!!
@Dadagaming-u2s7 ай бұрын
Katha sarai man paryo daju thank you so much for the story ❤❤😊😊
@ArjunPariyar-w9t5 ай бұрын
Tapai ko voice na sunni ta Nedra lAgadii na dada❤❤❤