सम्बोधन सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ति सबै धुन हरुले समर्पण गीत यो गर्दै छु म तिम्रै ति मिठा राग हरुले छाडी गयौ हामीलाई जीवन को यो मूड मा सम्झना भै बिलायौ हावा संगै उडी गयौ याद मात्र ह अब रहयो सम्जना मुटुमा आइ रहन्छ बिथोल्छ बियोग का पल हरुले टाडियौ तिमी नभेट्ने गरि अँगालछ तिम्रै भावनाले छाडी गयौ हामीलाई जीवन को यो मूड मा सम्झना भै बिलायौ हावा संगै उडी गयौ याद मात्र ह अब रहयो छाडी गयौ हामीलाई जीवन को यो मूड मा सम्झना भै बिलायौ हावा संगै उडी गयौ याद मात्र ह अब रहयो सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ति सबै धुन हरुले समर्पण गीत यो गर्दै छु म सुइकार्छौ तिमि रीदय् ले
@banirapradhan85523 жыл бұрын
In the memory of dear sir dr Sanjay upreti…we will always miss u sir💐 forever in our heart❤️