अँध्यारो-उज्यालो - विजयकुमार र रवि लामिछाने (Vijay Kumar and Rabi Lamichhane)

  Рет қаралды 252,054

Nepal Literature Festival

Nepal Literature Festival

Күн бұрын

This session was part of IME Nepal Literature Festival 2018.
Links
Facebook - / nepalliterat. .
Twitter - / nepallitfest
Instagram - / nepallitfest
Tiktok - / nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!

Пікірлер: 212
@जंगबहादुरराणा-प4स
@जंगबहादुरराणा-प4स 5 жыл бұрын
हाम्रो देश मा जन्मेका नेपाल आमा का सच्चा सपुत हरु बिजय दाजु र रबि दाजु लाइ सपोर्ट गर्ने हरु यता हाजिर गर्नुस है
@jalambhusal7939
@jalambhusal7939 3 жыл бұрын
कसरी हिरो नेपाली मा विदेशी भाषा मिसाएर बोल्दैमा हिरो हुँदैन शुद्ध नेपाली बोल्न सिक म भन्ने ले
@Mrnem2
@Mrnem2 3 жыл бұрын
विजय सर!म सोच्दैछु हजुरलाई बुझ्न सायद अझै केही बसन्त हरु पार गर्नुपर्छ।you are a awesome person😊❣️🙏
@rsadhikary1135
@rsadhikary1135 5 жыл бұрын
धन्यवाद @नेपाललिटरेचरफेस्टिभल टिम सलाम विजयकुमार साब,
@prakashguragain3872
@prakashguragain3872 5 жыл бұрын
सारै राम्रो प्रस्तुती हेर्नर सुन्न पाए दुबै पत्रकारलाई हार्दिक बधाई छ
@gurung5862
@gurung5862 5 жыл бұрын
देशको सपूत यहाँहरु दुबै जानालाई हार्दिक नमन गर्दाछु🇳🇵🇳🇵
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
जनता र देश को सपना तिर उभिने गर रुख जस्तै बनी ! सबै सपना टुटेर बिउ झैँ जमिन तिर झरे पनि ! फेरी जनता को सपना पुरा गर्न उठ रुख जस्तै बनी ! ढुख मा छन देश र जनता आउ सितल झाहरि बनी !
@kbchauhan4261
@kbchauhan4261 3 жыл бұрын
आदरनिय बिजय सरलाई रबिसरलाई समस्त साहित्यकारज्युहरुलाई नमन , तपाईंहरु दुइको कुराले साह्रै मन छोएको छ ।
@realdiamond9071
@realdiamond9071 4 жыл бұрын
विजय सर हजुरको हरेक शब्द र शैलीमा आत्माको स्वच्छता बाहेक केही देखिन्न ।You are a Real and versatile person . I always respect you 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 2 жыл бұрын
दुवै महाशयलाईं हार्दिक 🛐नमन:🙏 विजयजी पत्रकारिताको महान हस्ति रहेर पनि मुटुको सट्टा हृदय प्रयोग गर्न सक्नु भएन । यसै बाट के झल्किन्छ भने साहित्य हृदयसँग सम्बन्धित छ जसमा भाव लुकेको हुन्छ । पत्रकारिता संसारको कुरा हो भने साहित्य स्वर्गको कुरा , शास्त्रीय बिधा हो । ❤️🕊️🔔🌍️ ॐ 🌍️ 🕊️ 🙏🛐
@prawinbhattarai8508
@prawinbhattarai8508 4 жыл бұрын
उदाउन लागेको सुर्यको रङ्ग रातो हुन्छ अस्ताउन लागेको सुर्यको रङ्ग पनि रातै हुन्छ प्रज्ञावान मानिसलाइ थाहा हुन्छ कि दुइटा कुरा एउटै हो भनेर😊 ~विजय कुमार पाण्डे
@pknepal2035
@pknepal2035 4 жыл бұрын
Some commentator said that vijay kumar is arrogant but I don't think so. The thought which he expressed is real fact and I appreciate his thought.
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 2 жыл бұрын
दुवै महाशयलाई 🛐🙏 हार्दिक नमन: विजयजीले मुटुको सट्टा हृदय भन्नु पर्ने हो । शब्द चयन खासै राम्रो रहेन । साहित्यको अर्थ महान वा वरिष्ठ साहित्यकारहरुलाई सोधेर मात्र प्रष्ट हुन्छ । सामान्यतया पत्रकारिता गर्नेहरुले साहित्यको बारेमा बोल्दा , खोक्दा साहित्यको विशाल महिमा पुर्णत उजागर हुँदैन । अरुको कुरालाई नक्कल गर्ने र खोक्ने मात्र हुन्छ । सही शब्दमा भन्ने हो भने साहित्य त्यस्तो बिधा हो जो अध्यात्मसँग सम्बन्धित छ , हृदयको भावबाट शब्दमा उजागर हुन्छ र साहित्यको शब्दहरुमा हृदयको भाव लुकेको हुन्छ । साहित्य शास्त्रीय बिधा , आध्यात्मिक साधना हो । शुद्ध र सही साहित्यले व्यक्तिमा आत्मा जागरण ल्याऊँछ , सत्य , धर्म , शान्ति , प्रेम र अहिंशाको सन्देशको संचार गर्दछ र मानिसमा हराएको संवेदनालाई पुनः उजागर गराउँदछ । भवतु सब्ब मंगलम् । बहुजन हिताय , बहुजन सुखाय ।
@lomaspj
@lomaspj 5 жыл бұрын
i watched it again and finally was able to understand what bijay kumar is trying to say .. huge respect to both of you
@deepakacharya6715
@deepakacharya6715 3 жыл бұрын
So nice
@BossVlogs
@BossVlogs 3 жыл бұрын
This my third time watching this show 😎
@gangadevishrestha7509
@gangadevishrestha7509 7 ай бұрын
❤धेरै रामाे पतिकृया र समबाद सबैले बुझने र चिनने माैका सुधिरेने सफलता मिलाेस
@devrajpradhan7142
@devrajpradhan7142 5 жыл бұрын
नराम्रो कमेन्ट गर्नेहरू बिजय सरको शब्दहरुको भाव नबुझ्नेहरु हुन्। कृपया रवी र बिजयलाई तराजुमा राखेर जोख्ने गल्ती नगरम्।
@nayanneupanenayanneupane2842
@nayanneupanenayanneupane2842 3 жыл бұрын
विजय सर मुटु त डाक्टर हरुले फेरिदिन्छन् ।दिमाग फेर्नेगरेकाे थाछैन।
@shakuntalasubba1038
@shakuntalasubba1038 3 жыл бұрын
Bijay Kumarji I have listen this interview just today. It gave me clearance in my thought. Thank you so much. One day I will meet you.
@premdahal7283
@premdahal7283 4 жыл бұрын
Rabi brother is not a journalist he is just a presenter, but vijayakumar is a real journalist.. But they are great in their own field. Nobody has right to compare them. Its meaningless comparison.
@hemkarki6328
@hemkarki6328 2 жыл бұрын
Indeed. Someone gets it.
@tejart8626
@tejart8626 3 жыл бұрын
We can learn many things frm his (khusi) book he is a happyness spreading person we see him as a greatest teacher🤝.
@NatureNepVideo
@NatureNepVideo Ай бұрын
सबै , त नभनूँ कोहि कोहि विद्वानहरू अल्ली धेरै भावुक र घमण्डि र अति नै सचेत भएको देखिन्छ!
@Paran304
@Paran304 3 жыл бұрын
के भनौ! अहिले सम्मकै सत्य अन्तर्वार्ता। कसैलाई परेको दु:खको बारे, कसैको अप्रिय घटनाका बारेमा देखाइएको कार्यक्रमहरू हेर्दा त कति भावुक भइयो होला तर आज यो सामान्य तर सान्दर्भिक प्रश्न को जवाफको सिलसिलालाई हेर्दा एकदमै भावुक भएं म। सधैं टेलिभिजनका कार्यक्रम हरू हेरिरहँदा बासतविकता र सान्दर्भिकता नभएको र के भन्नु, गर्नु पर्ने के सोधेको जस्तो लाग्थ्यो। राख्नुपर्ने सही प्रश्न त्यही नजिक हुँदा कार्यक्रम प्रस्तोता खै के कारणले अरकै प्रश्न सोध्न बाध्य भएको जस्तो महसुस हुन्थ्यो। तर अब नेपालमा नेपालीहरूले आ-आफ्नो मानसिक, भौतिक, सामाजिक वा अन्य परिस्थिति अनुरूपका सत्य तथ्यलाई नजिक बाट नियालेर तिनै नेपालीहरूको पीर र मार्का लाई सम्बोधन गरेर सही दिशानिर्देश गर्न र सेवा गर्ने एक सही माध्यम Galaxy 4k TV बन्नेनै छ भन्ने कुरामा म बिश्वास गर्दछु। कार्यक्रमको सफलताकालागि मनदेखि नै शुभकामना छ है रवि दाइ 🙏🙏👍🏻👍🏻❤️❤️
@vivekbaidya8832
@vivekbaidya8832 3 жыл бұрын
popularity doesn't make you intellectual Mr. Ravi you should /can learn many things for Vijay Sir .
@PrakashBhandari-v1t
@PrakashBhandari-v1t Жыл бұрын
vijay kumar always an inspiration and flawessly represents the real face of journalism as it should be
@amritthapa7202
@amritthapa7202 5 жыл бұрын
अरू भिडीयो पनि अपलोड गर्नुस् न। प्रदीप गिरीको फुल भिडीयो ऐले भर्खर राख्नु त प्लिज!
@geetakunwar5857
@geetakunwar5857 4 жыл бұрын
दुवै जनाको healthy conversation रबि सर को खरो questions Vijay सर को सरल answers ramro lageo आफ्ना कमजोरी को बारेमा sabaiko samu swikar garnu mahan manisle matra garna sakchha so I respect both of you
@nabinneupanetiktokbreak3230
@nabinneupanetiktokbreak3230 3 жыл бұрын
मेरो दुइ हात जोडि नमस्ते बिजय कुमार जि लाइ🙏
@suradxetry6578
@suradxetry6578 4 жыл бұрын
Ravi Seemed Like Child Infront OF Vijaya Sirs Intellect.
@hombaraghare7655
@hombaraghare7655 5 жыл бұрын
Vijay SIR kura sarai diplomatic x ,sabaile bujhnu parx.
@premballabhbhatt8624
@premballabhbhatt8624 4 жыл бұрын
बिजय: नेता आएन भने तपाइको program पनि चल्दैन। रबि: त्यस्तो पनि होइन।
@बसन्तइस्मालीमगर
@बसन्तइस्मालीमगर 4 жыл бұрын
विजय कुमार सर तपाईंले धेरै व्यक्तिलाई लिएर आएर अन्तर्वाता त लिनु भयो अब डाक्टर सुरेन्द्र सर लाई लिएर आउनु पर्यो हजुर धन्यवाद।
@pgurung4061
@pgurung4061 Жыл бұрын
Viyay kumar is Nepali enclycopida. His way using words is very artistic and he use it so beautifully wether it Nepali or English. I always love the way his talks and his qoutes. Person like him rarely find in Nepal. He is very straight forward and he never fears and fails to questions when things are not going right. I really admire this Person.
@yubrajshrestha8557
@yubrajshrestha8557 5 жыл бұрын
Hjur haru dubai janalaai salut x ati ramro prastuti
@milandahal5678
@milandahal5678 5 жыл бұрын
JAY RABI LAMICHHANEY👏👏👏💕💕💕💕
@LBHDNEWS
@LBHDNEWS 4 жыл бұрын
Sapot
@rrameshxatri6082
@rrameshxatri6082 3 жыл бұрын
जीवन एउटा् अनुवभ।हो Live is on experience
@manohari2903
@manohari2903 3 жыл бұрын
I got opportunity to learn what is life Even I I don’t know meaning I m clear today Salute both of you sir
@PratikPunmagar-e2q
@PratikPunmagar-e2q 11 ай бұрын
बिजय दाइ लागायत हामरा रबि लामिछाने हिदयदेखिनै धनैबाद
@nabinneupanetiktokbreak3230
@nabinneupanetiktokbreak3230 3 жыл бұрын
मलाइ मनपर्ने प्रत्र कार बिजय कुमार स्वत्रत्र पत्र कार आजसम्म देखेको छैन🙏🙏
@ashishacharyanp
@ashishacharyanp 5 жыл бұрын
आशा छ अरु भिडियोहरु पनि यसरि sessionwise अप्लोड हुनेछन
@sabinaparajuli8488
@sabinaparajuli8488 4 жыл бұрын
I was watching Madan Rai "From the Vault" and in the side there was a thumbnail of this. At first I thought they were Madan dai and Haribansha dai. They were not MaHa but they are BiR "विर"
@rajpariyar2718
@rajpariyar2718 5 жыл бұрын
Rabi Lamichane le patrakarita bujhnuvako x, ani Bijay panday le jiwan.
@smritineupane5391
@smritineupane5391 3 жыл бұрын
I see what journalists lack. Intellect. Bijaya Kumar is an exception. Pachna Ali garai huncha manche harulai!
@hemkarki6328
@hemkarki6328 2 жыл бұрын
Most people have recency biased.
@radhikakalpit1296
@radhikakalpit1296 4 жыл бұрын
So well structureed intellectual talk! both legends
@MrPrabhuparmeswor
@MrPrabhuparmeswor 2 жыл бұрын
Yes , intellectual talk not wise talk ! 🛐🙏
@gangadevishrestha6869
@gangadevishrestha6869 3 жыл бұрын
नमस्कार पत्रकारहरु धेरै थिए तर जनताकाे पछे पिछडिएकाहरु का दुखि पिडाहरुकाे बारे समाचार अाउदैन थियाे तर धादिङकाे तुइन तानने बुवा देखि धेरै काे पीडा र ईनद्वेणी राेगी मुटु र कृटनीक धेरै लाइभ बाट सेवा र सहयाेग मिलेकाे छ हजुरहरु पति धेरै अाशा र भराेसा छ
@ngawangsherab9724
@ngawangsherab9724 4 жыл бұрын
Both are Great speakers.... Thanks.
@pratikprithak
@pratikprithak 5 жыл бұрын
अरु पनि अप्लोड गर्नुहोला ।
@blinkbibash8287
@blinkbibash8287 4 жыл бұрын
यहाँ रबि लामिछाने र बलिउडका शाहरुख खान एकै लाग्यो । सिनियर सङ्ग घमण्ड गरेर नबोल्ने र सम्मान गर्ने। बिजयकुमार साहित्यमा अघि होलान् तर नागरिक पत्रकारितामा रबि धेरै अगाडि छन् ।
@Mausammagar159
@Mausammagar159 5 жыл бұрын
So diplomatic Vijaya kumar sir is!! And Rabi hats up
@bijaybogati1043
@bijaybogati1043 5 ай бұрын
देस का यस्ता गहना हरु लै हामेले सम्मान गर्नु पर्नेछ है
@pratikprithak
@pratikprithak 5 жыл бұрын
I am the first one to view this..
@sangitkarki9573
@sangitkarki9573 2 жыл бұрын
Bijay sir nd rabi dai both them are legend ... two legend on one stage!
@kishorbasnyat8654
@kishorbasnyat8654 5 жыл бұрын
सब्द र मनमोहक नै साहित्य हो
@mandirapoudyal2282
@mandirapoudyal2282 5 жыл бұрын
Two persons are my best ever
@geetabhattarai702
@geetabhattarai702 3 жыл бұрын
Vijay Kumar really niCe to see U !!
@surenthapa5769
@surenthapa5769 5 жыл бұрын
great rabi sir n pandey sir...
@nabinneupanetiktokbreak3230
@nabinneupanetiktokbreak3230 3 жыл бұрын
Good कुरा गर्न जस्तो काम गर्न गर्यो छ भन्ने बुझ्नु पर्छ घमन्ड गर्न मिल्दैन
@vishnugautam4882
@vishnugautam4882 4 жыл бұрын
नेपाली भाषाले दैलो नाघि सकेको छ । शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने शब्दकोश नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ त्यस्तै संसद् जस्ता धेरै शब्द छन् गलत उच्चारण हुने । कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ । शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले । व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ । शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ (क) १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग उच्चारण निष्कञ्छ। २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण उच्चारण निष्कञ्छन् । ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण उच्चारण निष्कञ्छन् । ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ उच्चारण निष्कञ्छन् । ५.हलन्त - ्, पदकट , अक्षरलाई अर्ध उच्चारण निकाल्ने लघु वर्ण । ६. लघुवर्ण - हलन्त ्, रेफ, पद्र , पदकोण , परेली र । ७.स्वर वर्ण - अ.......अ: , ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं । ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: । १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ । ११.व्यंजन - भोजन १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरको प्रस्तुति । (ख) ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि ) १. अं (उ. अङ्) क वर्ग वर्ण अनुस्वार उच्चारण विधि २. कं ( उ.कङ् ) ३. खं (उ. खङ्) ४. गं ( उ.गङ्) ५. घं. (उ. घङ्) ६.ङं .( उ. ङङ्) च वर्ग वर्ण अनुस्वार उच्चरण विधि ७.चं ( उ. चञ् ) ८. छं ( उ. छञ्) ९. जं ( उ. जञ् ) १०. झं ( उ. झञ् ) ११. ञं ( उ. ञञ् ) ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि १२. टं ( टण् ) १३. ठं ( ठण् ) १४ डं ( डण् ) १५. ढं ( ढण् ) १६. णं ( णण् ) त वर्ग वर्ण अनुस्वार उच्चारण विधि १७. त ( उ. तन्) १८.थं ( उ . थन् ) १९. दं ( उ . दन् ) २०. धं ( उ. धन् ) २१. नं ( उ. नन् ) प वर्ग वर्ण अनुस्वार उच्चारण विधि २२. पं ( उ. पम् ) २३. फं ( उ. फम् ) २४. बं ( उ. बम् ) २५. भं ( उ . भम् ) २६ मं ( उ. मम् ) अंतस्थवर्ण अनुस्वार उच्चारण विधि २७. यं ( उ. यम् ) २८. रं ( उ. रम् ) २९. लं ( उ. लम् ) ३०. वं ( उ. वम् ) उष्मवर्ण अनुस्वार उच्चारण विघि ३१. शं ( उ. शम् ) ३२. षं ( उ. षम् ) ३३. सं ( उ. सम् ) प्राणवर्ण अनुस्वार उच्चारण विधि ३४. हं (उ. हम् ) अनुनासिक लेखन र उच्चारण विधि ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ ) ६७. अँ ( उ. अञ् ) ६८. कँ ( उ. कञ् ) ६९. खँ ( उ. खञ् ) ७०. गँ ( उ. गञ् ) ७१. घँ ( उ. घञ् ) ७२. ङँ ( उ. ङञ् ) ७३. चँ ( उ. चञ् ) ७४. छँ ( उ. छञ् ) ७५. जँ ( उ. जञ् ) ७६. झँ ( उ. झञ् ) ७७. ञँ ( उ. ञञ् ) ७८. टँ ( उ. टञ् ) ७९. ठँ ( उ. ठञ् ) ८०. डँ ( उ. डञ् ) ८१. ढँ ( उ. ढञ् ) ८२. णँ ( उ. णञ् ) ८३. तँ ( उ. तञ् ) ८४. थँ ( उ. थञ् ) ८५. दँ ( उ. दञ् ) ८६. धँ ( उ. धञ् ) ८७. नँ ( उ. नञ् ) ८८. पँ ( उ. पञ् ) ८९. फँ ( उ. फञ् ) ९०. बँ ( उ. बञ् ) ९१. भँ ( उ. भञ् ) ९२. मँ ( उ. मञ् ) ९३. यँ ( उ. मञ् ) ९४. रँ ( उ रञ् ) ९५. लँ (उ. लञ् ) ९६. वँ ( उ. वञ् ) ९७. शँ ( उ. शञ् ) ९८. षँ ( उ. षञ् ) ९९. सँ ( उ. सञ् ) १००. हँ ( उ. हञ् ) विसर्ग लेखन र उच्चारण विधि १०१. अः ( उ. अह् ) १०२. कः ( उ. कह् ) . (..................) धन्यवाद ।
@binayn6051
@binayn6051 4 жыл бұрын
old is gold bijay kumar and rising star raviji jay nepal jay nepali
@sabitabhujel8655
@sabitabhujel8655 3 жыл бұрын
background ?
@ShirbirBaying
@ShirbirBaying 4 жыл бұрын
Bado chalaki patrakar Bijaya ji. Hola uhanko chalaki pan nabujheko tara bujheko tei ho Rabi ko ra Bijay ko totally different chha.
@sandhyalimbu2235
@sandhyalimbu2235 2 жыл бұрын
शुभकामना both of you.
@RamKumar-un3tm
@RamKumar-un3tm 5 жыл бұрын
bijaya sir lai ridaya dekhi mero salam xa ra rabi dailai pani
@mayachamling209
@mayachamling209 3 жыл бұрын
My best journalist BIJAYA KUMAR PANDEY ❤️ then after Rabi Lamichhane ❤️
@indiragurung7323
@indiragurung7323 4 жыл бұрын
Ho ho ekdamai ramailo bhairaecha.
@anilkhatri2050
@anilkhatri2050 2 жыл бұрын
Sorry for those people who cannot grasp the depth and vibe of words of bijay kumar sir.
@everybodyhi8406
@everybodyhi8406 4 жыл бұрын
महान पत्रकार पत्रकार बिचमा के रहेछ त यहि छ सबै,
@dipakgautam3768
@dipakgautam3768 4 жыл бұрын
very nice analysis.
@gaumayagurung8831
@gaumayagurung8831 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@rajansunar9590
@rajansunar9590 4 жыл бұрын
Bijaye sir has deep knowledge .he is compare with international journalist.
@buddhitimilsina8157
@buddhitimilsina8157 6 ай бұрын
So good
@shresthanarayan9086
@shresthanarayan9086 Жыл бұрын
Rukh ko nadekhne patta jaraa hunxaa root hunxaa, root sangha connected xaina vaney fruit bear garna sakdaina, phaal falauno sakdaina!!! Which is root where is root, root is okay or sound must aware toward that side, how to establish new on Old instead removed old must aware justice along injustice too must balance there!!! God bless us all all the 🙏🙏🙏 time!!!
@sangeetsadhak3548
@sangeetsadhak3548 2 жыл бұрын
Why Ravi jee is impatience ?
@DipakYadav-pm9ih
@DipakYadav-pm9ih 2 жыл бұрын
you are great
@tejart8626
@tejart8626 3 жыл бұрын
knowing life is literature 🙂🙂🙂
@DharmendarBaba-on8kl
@DharmendarBaba-on8kl 7 ай бұрын
Jay Shri ram Jay Shri ram Jay bholenath
@indiragurung7323
@indiragurung7323 4 жыл бұрын
Waw kya maja ko wakya bolnu bho bijaya sir le.satya.
@shankerprassadbaral2354
@shankerprassadbaral2354 4 жыл бұрын
प्रस न को उत्तर कहिले सकिन्छ? प्रस न को के सटीक उतर हुन्छ? प्रस न कहिले सुरुहुन्छ र कहिले सकिन्छ?
@lokendradc9298
@lokendradc9298 3 жыл бұрын
Reality questions from rabi g...
@sunillama1546
@sunillama1546 5 жыл бұрын
Rabi.. Sir.. Realman
@archanakarna1883
@archanakarna1883 3 жыл бұрын
Initially, Vijay sir said that journalism is no where close to truth. Even great journalism is only close to facts. At the finishing line, he said he is in journalism in search of truth. 😂 I am confused now.
@hemkarki6328
@hemkarki6328 2 жыл бұрын
Hahaha. This whole interview would be meaningless unless this has some deep philosophical indication.
@dpacebhattarai2222
@dpacebhattarai2222 Жыл бұрын
yeah journalism itself is no close to truth but if you do what you love you can be present in it ,you know like meditation so in search of truth but using journalism just as a path .. i think✌️
@shreectaula2011
@shreectaula2011 3 жыл бұрын
Sound aayena oi check gar
@organism-z5v
@organism-z5v 11 ай бұрын
different between skilled old man and powerful young man
@jagatgiri2947
@jagatgiri2947 3 жыл бұрын
Rabi vai dherai siknu xa bijaya ji jasto manxe hunu hunxa hai khual rakhes
@prithivibhandari4164
@prithivibhandari4164 2 жыл бұрын
Bijay kumar is very good journalist
@krishpapun9314
@krishpapun9314 4 жыл бұрын
Rabi ji ko every question is very meaningful and very hard to answer 👏 Bijay ji ko answer chai out of question , he just try t to give life definition . Bijay ji laai mero question? Bijay ji yo program maa aaunu aghi ,kune chai nasaa paan gareyra aaun bhayo or ku chai saahittey padey ra aaunu bhayo??? I really need this Bijay sir.
@navrajkarki4829
@navrajkarki4829 4 жыл бұрын
मन छोयो जीवन को मर्म
@PratikPunmagar-e2q
@PratikPunmagar-e2q 11 ай бұрын
धनेबाद सबैजनालाइ🇳🇵
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 4 жыл бұрын
Both of you legend respect u
@gangadevishrestha7509
@gangadevishrestha7509 3 жыл бұрын
नमस्कार मइले दुई तीन चाेटी हेरेर वा सनेर धेरै कुरा सिकने र चिनने माैका पायाै हजुरहरु पत्ति अाभारी छु
@NBDahalNavin
@NBDahalNavin 2 жыл бұрын
great program
@aabishkarpaudel
@aabishkarpaudel 5 жыл бұрын
First viewer First liker First commenter
@ravineupane9491
@ravineupane9491 3 жыл бұрын
Dear Ravi Sir Future ma when your are age of 65 You relate it.... Bijay Sir le sachai kati Dishanirdesh garirahanu vayeko xa vanera.....
@nimeshghimire8992
@nimeshghimire8992 4 жыл бұрын
Vijay sir is real . J man na xa tei ho khelawati lukahuti xena he loves what he does and is happy
@prakashmuktan2970
@prakashmuktan2970 4 жыл бұрын
Sir tapai ko khusi kitab❤❤❤❤
@Shreenabithapa
@Shreenabithapa 2 жыл бұрын
This is the third time I am watching.... Nabin Boss
@dogapart4701
@dogapart4701 3 жыл бұрын
भिन्न काल खन्डका यि दुई हस्तीहरुको यो बौद्धिक बैचारिक संवाद सुन्न पाएर मनलाई बडो सन्ताप मिल्यो। तर रबि सरले बिजय कुमार सरलाई हड्डि घोट्टिने गरि पेलेको चै पक्कै हो है🤣🤣🤣🤣🤣
@kumarichumabelbase7401
@kumarichumabelbase7401 3 жыл бұрын
Sundr snsarkalagi bgeechako nirmadtdlo biswasniya ho
@denimgurung1726
@denimgurung1726 3 жыл бұрын
You both should come to politics because now the country needs you!! Save the nation!!
@swastikaniroula8138
@swastikaniroula8138 3 жыл бұрын
Kusal patrakar ani barishtha sahityakar bijaya kumar❤️
@sandeshkandel892
@sandeshkandel892 2 жыл бұрын
🙏🙏
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 3 ай бұрын
Vijaya ji Rabi ji Eak huda Ramro huni thiyo
@rishiramchalise8845
@rishiramchalise8845 Ай бұрын
8:36❤
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 51 МЛН
IRMS Public Sector: Artificial Intelligence and Public Sector Records Management
1:00:23
The Information and Records Management Society
Рет қаралды 2,2 М.
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Sanjay Silwal Gupta
Рет қаралды 255 М.
On Air With Sanjay #535 - Janardan Sharma
2:31:36
Sanjay Silwal Gupta
Рет қаралды 66 М.
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН