Рет қаралды 6,781
महिला तथा बालबालिका विरुद्ध अन्याय गर्ने हरेक अपराधीलाई प्रहरीले कानूनी दायरामा ल्याउनेँछ । तपाईको टोल छर छिमेकमा पनि यस्तै अपराध भएको, भइरहेको वा शंकास्पद आपराधिक गतिविधि देखिएमा स्थानीय गाउँपालिका तथा नगरपालिकाको कार्यालय वा नजिकैको प्रहरी कार्यालय अथवा शुल्क नलाग्ने १०० नम्बर मा सूचना गर्नुहोला ।