हाम्रो लेटाङ, राम्रो लेटाङ । धेरै धेरै धन्यवाद तेज कुमार राइ जी । लेटाङ तरकारीको लागि उपयुक्त क्षेत्र हो । २०४० सालदेखि नैं लेटाङ ५ खेरुवामा हामीले तरकारी खेती गरिरहेका छौं 👍
@santeegurung95211 ай бұрын
Good job Rai jee and record khabarlai thank you.
@ramcppaudel11 ай бұрын
Dherai ramro hjr ko video 👌
@Bimal.CK-pw3vc11 ай бұрын
राम्रो कार्य ❤❤❤
@jitinrai8311 ай бұрын
❤❤❤Sahi ekdam
@mespangrai524011 ай бұрын
कोसेबाली , गेडागुडीको खेतीले माटो मा नाइट्रोजन बढाएर मलिलो बनाउछ! अहा, कस्तो स्वर्ग जस्तो ठाउँ रहेछ! राईजी लाई हार्दिक बधाई र शुभकामना! ( भात, रोटी , चाउचाउ कम, गेडागुडी धेरै, खाएर वजन कम गरौँ - स्वास्थ्य राम्रो बनाउन वजन कम भन्दाकम राख्नु पर्छ!)
@mespangrai524011 ай бұрын
तेस्तो सुन्दर शान्त ठाउँ रहेछ, राईजी - सहर नापस्नु होला! स्वास्थ्य र मनको लागि पनि तपाईको गाउँ धेरै राम्रो रहेछ!
@limbumohan359211 ай бұрын
Great thinking of brother. nice …💐👌💞🥰👏👍
@dilkumarpatangwa649311 ай бұрын
Great job.
@minarai412911 ай бұрын
Good.job.dai
@imanbudha771911 ай бұрын
Good job
@Gaighat8811 ай бұрын
Jaya krishi jaya kisan.
@VijayKumar-mt4qz11 ай бұрын
dherai ramro ......yo kisimko agriculture le matra Nepal banchha
@shivachamlagai183111 ай бұрын
Keep up good work!
@dorjelama287811 ай бұрын
नेपाल सरकारले कृषि म प्राथमिकता दिनु पर्छ बोलेर मत्रै होइन बेबार लागु गर्नु पर्छन
@sharanmagar77711 ай бұрын
Gaauu ka aguwa ani sakaratmak soch liyerw agi badnuh vayeka baajey prati uchha samman ❤🙏
@ramcppaudel11 ай бұрын
very nice hjr👌
@deepakpoon967911 ай бұрын
Sarai ramro, jagga pani tannai ra mileko raixa, yesari nai kheti yogye Jamin ma kheti gari bazar ko khoji garnu ati uttam
@narayankhadka479011 ай бұрын
येस्तो कार्यक्रम लाई प्रसारण गरेर यो record खबर ले देस र जनता को लागि ठुलो काम गरेको छ,,,येस्तो जन चेतना काम सरकार ले गर्नु पर्ने बास्तब मा। अथवा येस्तो कार्यक्रम channel लाई सहयोग र support गर्नु पर्छ्स।
@prakashtmg74811 ай бұрын
Record khabar मा सधै विभिन्न ठाउको भिडियो हेरिरहेको आज मेरै गाउँ ठाउँ को भिडियो हेर्न पाइयो । ❤❤❤
@beautifullworld761611 ай бұрын
नेपाल सरकारले सहि ढंग र दिमाग र क्षमताले काम गर्ने हो भने नेपाल मा ५० लाख रोजगारीको सिर्जना गर्न सकिन्छ र हाल विदेशिएका सम्पुर्ण युवालाई रोजगारी दिन सकिन्छ
@Kunarsinggaha11 ай бұрын
Gare npl ma k hudainara tr hami npli aruko desma toilet sap garxa gharma gjamandale bharinxa
@TejMagar-x3t11 ай бұрын
मेनत गरे के नहोला भन्ने उदाहरण रहेछ
@Nechali658511 ай бұрын
तेज कुमार राई कति छन् हजुरको दाजु भाई ??😊 😆 गुरूजी कृष्ण बुड़ाथोकी घरबाट बिहानै निस्केको होकी ?? 😷😁