नेपालमा अहिले सचिकै देश द्रोही र कांग्रेस र एमले को झोलेहरु को दिन रहेछ तर सत्य को जित एकदिने अबस्य हुने छ 💝💝🇳🇵💝🇳🇵💝🇳🇵💝🇳🇵💝🇳🇵🇳🇵🇳🇵🇳🇵💝 I love you Rabi dai 💝💝💝💝💝💝
@ramchandrabhantana28995 сағат бұрын
सत्ते काे जित हुन्छ रबि जि न्यायलयले न्याय दिन्छ बिना गल्ति भगवान श्रि राम लाइ पनि बनबास जानपरेकाे थियाे जतिदिन हिरासत बस्नु हुन्छ त्यति सर्बसाधारण काे माय तपाइ प्रर्ति बड्दै गयकाे छ
@rambdr.bajracharya99345 сағат бұрын
अब कम्बोडियावालाहरुकाे पालाे कहिले आउने हाे...☝️😔☝️
@GovindRaj-sq8en22 минут бұрын
@@rambdr.bajracharya9934 tyaha ta aafai dalal haru xan aafanai sarkar xa palo aaudaina hajur
@birugurung78002 минут бұрын
न्याय हराएको देश । पार्टिको झोले न्याय धिस मुर्दाबात।
@govindashrestha58993 сағат бұрын
जय रबि सर✊✊✊ जय 🔔🔔🔔 जय देश 🇳🇵❤️🇳🇵❤️🇳🇵🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
@dipakkumarray52142 сағат бұрын
Good luck Rabi Sir Jai Ghanti 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹👍👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dwarikasiwakoti46382 сағат бұрын
१२ भाइ लगायत भ्रष्ट ग्याङ को मिलेमतोमा अदालत का कयौ न्यायाधीश पनि सेटिङ मा छन जस्तो छ नत्र येत्रो दिन अनुसन्धान गर्दा नि केहि पत्तो नलाग्ने अनि म्याद मात्र थपिरहने भनेसि रबिलाइ जसरि हुन्छ थुन्ने रणनीति नै देखियो है भ्रष्ट स्यालहरुको। अनि अनुसन्धान मा भ्रान्तिपुर लगायत १२ भाइ समेत सम्लग्न रहेछ नत्र कसरि अनुसन्धान को हरेक बिसय बाहिर आयो। कि अदालत भ्रान्तिपुर लगायत १२ भाइ नै हो?
@upenderkushvaha67243 сағат бұрын
यो राजनीति मा फसाए को परोपगडा नै भएको छ भने प्रमाण हुन्छ
@raisujan298445 минут бұрын
Thag lai jel halnu parxa
@MatrikaBhattarai-q7h2 сағат бұрын
न्यायधीश नै दुखित । माथिको आज्ञा कडा।
@CkRai-or5si5 сағат бұрын
पृथ्वी नारान नामका हुंडारले आर्जेकाे हिन्दूवादि बाहुनतन्त्रकाे उच्चतम नमुना ! बाहुनतन्त्रका बिरासत पञ्चे, कांग्रेस, एमाले, माओवादि नामका भाइभार्दारले जति लुच्छ लुछिनु नत्र यस भूमिमा नजन्मिनु !
@akalsijalisijali32883 сағат бұрын
Rabi dai hjr ko jeet nischeet xa
@bukeshmudbari20373 сағат бұрын
कानुनी राज्य ठुला दलहरूको लागी मात्रहो । सर्वसाधारणहरू निर्दोष भए पनी पक्राउ पर्न सक्छन तर नेताहरू भ्रष्ट भएपनी छाती फुलाएर हिँड्छन ।
@PhurbaTamang-x4h5 сағат бұрын
Good
@dipakshahi9443 сағат бұрын
Rabi❤
@laxmikafle10513 сағат бұрын
satyako jeet hunxa
@solutionspot74103 сағат бұрын
उनलाई मात्रै चै किन थुनेर अनुशन्धान ? देश अप्रत्यक्ष रूपमा फिजिकरण भए जस्तो छ , यहिकाे रैथाने जनतालाई बाहिरबाट आएकाले नियतबस दिएको दुख हो , आज रविलाई खाने बाघले भाेली सबैलाई खान्छ , ब्याक्तिगत बिचार ।
@jagatjagatlal64652 сағат бұрын
Rabi is right
@karkiganga72844 сағат бұрын
🔔🔔🔔
@sanjaybaral57055 сағат бұрын
😢😢😢
@shreerambhujel80535 сағат бұрын
🔔🔔🔔🔔🙏🙏🙏🙏
@krishnanepali68635 сағат бұрын
Rabi is the best
@kulbahadur37145 сағат бұрын
Dai vauju giribandu ko chanbin kahile hunxa
@pawansharmaacharya52022 сағат бұрын
Bye bye rabii sir😂
@RamKc-k4yСағат бұрын
K khana baseka hun ye
@prabhatlamatamang2 сағат бұрын
Jo aye Pani kaan nai chiiireko 😢 yo sambhidhan khaarij hos Ani desh ramro huncha , ramro haru aucha
@diwanraut10215 сағат бұрын
सुतुर्मुगले एउटा सानो प्वालमा टाउको मात्रै लुकाउन पायो भने म सत्रुबाट बचे लुके भन्छ रे त्यस्तै बाठाे धुर्त रैछ । उसको खातामा उसकै नामबाट जम्मा भएको रकम पनि मलाई थाहा भएन अरे, उसकै नाम र सिग्नेचर भएको चेक भेट्दा पनि उसलाई थाहा भएन अरे ।
@santoshneupane92104 сағат бұрын
Kun bank ma? Jun bank ma jamma vayo vanera aarop thyo tyo bank le ta letter pad ma lekherai rakam jamma vaeko xaina vanera bujhaeko xa. Yo Naya kun ho nam khulaunus.
@kumarlimbu63052 сағат бұрын
Ani praman vaye jail halidiye vai halyo ta jatha dimag ma guu variyeko variya @diwanraut1021