यस्लाइ न्यायलयको अपहेलना गरेको भनेर मानहानी मुद्दा लगाइ अनि सम्पती शुद्धिकरण र सङ्गठित अपराधमा जेलमा नै राखेर मुद्दा चलाउने हो ।
@HomnathRegmi-vh4jy10 күн бұрын
याे सरकारकाेदलाली त्रिपाटी लाई न्याधिसलाई अपमागरेकाे म हुदा त्रिपाटीलाई नेपाली जनता मुद्वा हाल्नु पर्छ ।
@DharmaBohara-c6g10 күн бұрын
यो त्रिपाठी काङ्ग्रेस को झोले हो यसलाई जेल चलान गर्नुपर्छ
@ÀsthaLama-f9x10 күн бұрын
यसै अधिबक्त त्रिफाठी लाई नै कारबाही किन भएन?नक्कलि उजुर बादी खडा गरेको हो होईन पुष्टि गर्ने आधार के छ यो कहाँ को यमराज हो कानून को खिल्लि किन उडाउँछ यस्ले आफ्नो क्रेज बढाउन हो कि माथी जानू हो?
@Prathaml.c._official10 күн бұрын
जय देश जय रवि ❤❤❤❤❤
@kryptonide10 күн бұрын
यो पनि युवराज सफल बौलाए झै बौलाउने भयो 🤣🤣
@shushilghimire435710 күн бұрын
Yo parichalit ho karbahi garnu parxa
@phuyalShiva10 күн бұрын
न्यायाधीश को अपहेलना को मुद्दाहाल्नुपर्छ
@Rbk49510 күн бұрын
यो काङेश को एजेन्ट हो सहकारी को खोल वोढेर राजनितिक प्रतिशोध साध्ना लाई यो वकिल लागेको सबैले देखेका छौ।
@ThaguGurung-fd2yy10 күн бұрын
Jay rabi jay desh❤❤❤❤
@RadhaGiri-c3e10 күн бұрын
Good khabar❤❤❤❤❤
@durgachuwai392510 күн бұрын
यसलाइ देस निकाला गर्न माग मेरो छ
@DILE30910 күн бұрын
Bhrasta advocate tripathi.
@harrytamang93410 күн бұрын
Very good news for us
@MadMan-ll1pr10 күн бұрын
Yes बल्ल ठिक पारे
@yamgurung573810 күн бұрын
Yo congress ko jhole ho.
@PopularDangi10 күн бұрын
के यसलाई मानहानिको मुद्दा लाग्दैन
@Motivationsk-o2l10 күн бұрын
श्री राधे राधे
@DevKantChaudhary-l8w10 күн бұрын
very Good 👍
@Prathaml.c._official10 күн бұрын
यो वकील होइन कालो कांग्रेस र एमाले को झोले हो
@DawaSherpa-mp8jj10 күн бұрын
Aba helanA mudda lagnai parxa. Yesko license kharej hos
@DeepakKumar-ce5bz9 күн бұрын
कार्गेस येमाले दलाल त्रिपाठि कडा सजाय दिनु पर्छ त्रिपाठि लाईसेन्स खारेज गर्नु पर्छ 100% निर्दोष रबि सर हो
@nawarajhayu57279 күн бұрын
त्रिपाठी ,, पुरै बौलाए छ मेन्टल हस्पिटल तुरुन्तै भर्ना गरि दे गगन थापा जि
@khumkc926910 күн бұрын
अधिबक्ता दिनेश त्रिपाठी जनता ठगने फटाहा मान्छे हो यस लाई कानुनि कारबाहि गर्नु पर्छ
@RajBista-d6j9 күн бұрын
बरिस्ठ वकिल भयर आफुले भनेकाे फैसला भयन भनेर न्यायाधीश प्रति समाजिक संन्जाल जे पनि बाेल्छ भने झन सर्बसाधारन ले के भन्ला कार्बाई हुनु पर्छ
@xattri-nIsHanrawat489410 күн бұрын
फेरि कांग्रेसका गृहमन्त्री र भाउजूका देवरहरुकाे सडकमा रुवावासि हाेला.✍️
@shrestharamkmr893110 күн бұрын
Yo pagal vayo yeslai pagal khana pathaunu parxa 😊
@roshansunar43649 күн бұрын
ऐले का न्यायाधीश चटके ठग रवि 😂 बैंक ठग दुर्गे, कर्भरिय हुन् 😂 आम जनताका न्यायाधीश त्रिपाठी ज्यू 👏🤝🙏
@santoshkumaryogi8439 күн бұрын
दिनेश तृपाठी ले गैरकानुनी कार्य गरेको हुँदा जन अदालत मा मुद्दा चलाइ जनकारबाही गर्नुपर्छ
@rabighimire295510 күн бұрын
👍️👍️👍️
@damodarregmi4919 күн бұрын
यो आलाम जस्तो तर्क छ्र्के केही हुदैन खाली रविको रीस इवी मात्र साधने वहस गनै लाई बरीस्ठ वकील वनाय यो बरीठठ पद खारीज गरौ काखाही गरौ त्रीपाठी लाई
@amarthapasubhakamanaxravis45919 күн бұрын
यो त्रिपाठी को तुरुन्तै वकील को लाईसेन्स खारेज गर्नु पर्छ
सबै भ्रष्टाचारी हरु माथि कार्वाही हुनुपर्छ तर यहाँ त उल्टो छ् किन अदालत नेपाली काङ्ग्रेस नेता हुन दिनेश त्रिपाठी
@Okhorgotekonati10 күн бұрын
Dhanyebat
@HdgvhFf10 күн бұрын
दिनेश त्रिपाठी सरकार र कान्तिपुर मालिक भनाइ मा रविलाई जृल पटाउने रहे छ कानुन माथि ठुलाे अपराध हाे
@OptimisticAzaleaFlower-lp6tj9 күн бұрын
त्रिपाठी काे अबि व्याक्ति गैरजिम्मेवार छ, पार्टीको झाेले जस्तो देखिन्छ ,
@pushpashrestha353210 күн бұрын
तिरपाठी लाई कारबाही गर
@vishnukumarkumar82499 күн бұрын
Good news
@HomprasadThapaliya10 күн бұрын
अनीपोम्मुक्का हान्छन त जन्ताले, वकालत गर्ने अधिकार छ, न्यायमुर्तिलाइ गाली गर्ने अधिकार छैन।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@Ritonamonam118710 күн бұрын
यसलाई अस्ति बचायर गलत गरेछन केटाहरुले याे लाई सिदै ठाेकदिनु पर्ने थियाे
@TilakPun-f5f10 күн бұрын
कोङरेस र एमाले पार्ती को झोले बनेर के को ओकिल हुन्छ र कोङरे बात चुनाब हारे को मान्छी ओकिल बनाउछन हाम्रो नेपाल मा जता धेरै पैसा मिल्छ उसैको पच्छ मा बोल्छ अनी पैसा नभएको लाई मुद्दा हराउने काम हो दिनेश त्रीपाथी को ।
@kumarkhatri48059 күн бұрын
नेपालका न्यायलयमा न्यायधिसहरूकाे ता कार्य क्षमता कम रहेकाे हाे भने अधिवक्ता दिनेश त्रिपाठी जस्ता पार्टिका झाेलेहरूकाे कार्य क्षमता कस्ताे हाेला त ।
@bukeshmudbari203710 күн бұрын
दिनेश त्रिपाठी जस्तो वकिलले सत्य, तथ्य र निष्पक्षको आधारमा उभिएर वहस गर्न नसक्नु दुखद कुराहो । वर्तमान गृहमन्त्रीले छ महिना सम्म पनी जिवी राईलाई पक्राउ गर्न किन नसकेको ? सहकारी सँग सम्बन्ध नरहेको व्यक्तीलाई सहकारी ठग भनेर मुद्दा किन हालियो ?
@chunthapa605110 күн бұрын
जीवि राइ कसको कार्यकालमा फरार भएका थिए त्यो कुरा बुझ्नुस् पहिले
@Surname-v7u10 күн бұрын
Jai ravi dai jindabad🙏🙏. Balla bheto dhoti le.
@ramprasadbaskota24419 күн бұрын
यो झोलेको अधिबक्ताको लाइसेन्स नै खारेज गर्नुपर्छ
@BabuPanta-y1n10 күн бұрын
दिनेश त्रिपाठि समाज भॅडुवाको रुपमा देखिन लागी सके । लाज पनि लजाउने भयो ।
@Dr.SanjayJha10 күн бұрын
Dinesh tripathi okil nai haina.u lai bolnai audaina
@sanjibghising2149 күн бұрын
Hardik shradhanjali Tripathi
@gopalraut504910 күн бұрын
वकिलले अदालतमा भएको बहस अदालतमै सिमित गर्ने हाे ठुलो ठूलो स्वरमा मिडिया बाजि दलको मानाे पचाउन किन गर्ने ?
@ShivaKarki-e5s10 күн бұрын
यि त्रिपाठी सर त ठिकै लाग्दथियो।
@ratnarajuprety887810 күн бұрын
याे त्रिपाठी वकिललाइ गर्धननै चिलायकाे छकी क्याहाे न्यायाधिस बिरुध्द बाेल्ने काेहाे त्याे वकिल ,यसकाे हैसियत,नालायक नै देखिन्छ ।
अदालत बाहिर जनताले के गर्छन यो कुरामा अदालत का न्यायाधिश बोल्न मिल्छ? कस्तो खालको बरिस्ठ होउ
@JitLungeli10 күн бұрын
Good👍👍👍👍
@बिवससुजन10 күн бұрын
यो त्रिपाती ले कुनै पनि पीडित को लागि बहस गरेको होइन मात्र काङ्ग्रेस को गुलामी गरेको हो
@indrarai369410 күн бұрын
👍👍
@rajshreesubedi974010 күн бұрын
Thik parecha Tripathi Baje Lai
@rbgurung579410 күн бұрын
यो तृपाठिले काङ्ग्रेस र कान्तिपुरको आशिर्वाद पाएर घमण्ड देखाएको त होइन ? जनता ठूलो कि अदलत नै ठूलो ? टिन करोड जनताको बहुमत भए सायद कानुनले पनि मुल्यांकन हुन्छ होलानी सरकार ?
@keshabrai806410 күн бұрын
त्रिपाठिलाई तुरुन्तै जागीरबाट बर्खास्त गर्नु पर्छ ! झोले वकिलको काम छैन !
@LalittbMuskan-q5e10 күн бұрын
आफै पिडीत ले केको पिडीत जनताको फैसला देलान ।
@durgapokhrel69239 күн бұрын
अति गर्नु अतिचार नगर्नु भन्थे अब यिनका भ्रमकाे खेति बन्द।
@SureshBalayar59910 күн бұрын
सरकारको आडमा यत्तिको त मात्तिनै पर्योनी।।
@khadgadhungana217210 күн бұрын
त्रिपाठीको वोली कानुन व्यवसायिले वोल्ने वोलि नभइ कसैकोइसारा बाट वोलिरहेको जस्तो लाग्छ
कठै, झुन्ड- सेटिङ भन्दा बाहिर बसेर न्याय का लागी काम गर्दाको परिणाम भोग बुढा । चोलेन्द्र लाई माहाअभ्योग लागए जस्तो कहाँ हुन्छ र , एमाले बिरुद लागे जस्तो दाता को अशिर्बाद सधै कहाँ होला र हजुर ।
@Sitagurung-k7k10 күн бұрын
Good hunu parxa
@BhaktaJirel-o4w10 күн бұрын
पीडित को वकिल भनेर के छ प्रमाण ???पीडितको नाम नक्कली काम गर्ने कुनै आधिकर छैन गगनेको झोले दिनेस चोर लाई?सहकरिको स पनि उच्चारण छैन अदालत भित्र यो चोर हो अर्कै उधेस्य लिएर वकिल भनेर आको छ।
@ArjunKathariya-s2r8 күн бұрын
नेताहरु जस्तै न्यायाधीश हरु पनि चोर हुन नेपाल मा न्यायाधीश हरुले पनि लाखौं लाख घुस लिने गरेका छन।
@bishnubk382210 күн бұрын
Good
@khotang-l1m9 күн бұрын
त्यसै कुटाई खाएको हैन रहेछ यो दीनेस त्रीपार्ठी भन्ने गोरुले 😂😂😂😂
@nabinshrestha504910 күн бұрын
यो त्रिपाठि हेर्दै मोहमद अफ्ताब आलम जस्तो ज्यानमारा लाग्छ ।
@KishorBhattrai-ci2nw10 күн бұрын
दिनेश त्रिपाठी काङ्ग्रेस को झोले हो यो वकिल होइन के यसलाई वकिल नभनु होस
@madankarki296410 күн бұрын
धेरै राम्रो
@kamalbhandari88259 күн бұрын
दिनेश त्रीपाठीले झै अर्को कुनै ब्यक्तिले टेलिभिजन बाट न्यायाधीशलाई लाल्छना लगाएकोभए काङ्ग्रेस एमाले माओवादीको ठगबन्धन सरकारले टेलिभिजनबाटै पक्राउ गरेर हिरासतमा राखिसक्थे दिनेश त्रीपाठी काङ्ग्रेस एमाले माओवादी कम्पनीको भएकोहुदा छुटैछुट
@DilliramPaudel-f6h10 күн бұрын
यस्को दिमाख खुस्की सकेछ। राची जा तृपाथी।
@lekalirider508910 күн бұрын
यो थाङ्ग्रेस पाटिका वरिष्ठ बाख्रा अधिबक्ता काम छैन,..
@bishu810 күн бұрын
९९% कम्पनिहरुमा सहकारीको अप्रत्यक्ष लगानी हुन्छ। सहकारीले व्यक्तिलाई कर्जा दिन्छ त्यो पैसाले सेयर किनेका छन् अब के सबै पैसा गएका कम्पनी तथा सेयर किनि दिने सबै ब्रोकरलाई कारबाही गर्ने त।।।।।
@devnarayansapkota456610 күн бұрын
Tripathi dalal kalo congresi
@dharmrajdhakal324910 күн бұрын
अनि अहीले त सत्तामा गृह मन्त्री ने का कै गृह मन्त्री हुनुहुन्छ त अब निकाल्दा पनि होलानि जिवि राई लाई
@ThakurTimalsena9 күн бұрын
अरु ठिकै हो तर टाई सुहााएन
@PramilaLuitel-sh4kp9 күн бұрын
सारै सहि काम गरनु भयो यो त्रिपाटी नेपाली काङ्ग्रेस को झोले अघिवकता रहेछ जुन यसको गतिविधि ले देखाई सको अब यश लाई नियादिश जिउको अपहेलना मुद्दामा जेल हालनु पछ यसको अति भएको हो नियादिश लाई जुन अभियोग लाउने यो 100% काङ्ग्रेस को झोले हो