तपाईं हरुको चैनल बाट समाचार एकदम राम्रो छ म त तपाईं हरुको सबै समाचार सुन्छु
@Yubrajkandel4 сағат бұрын
प्रकृतिको अगाडि मानव कति विवश हुनेरहेछ भन्ने कुरा भौतिक विकासले चरम चुलीमा पुगेर अत्याधुनिक सशस्त्र हातहतियारले सम्पन्न विश्व महाशक्तिको रूपमा रहेको अमेरिकामा लागेको यो भीषण डढेलोको अगाडि महाशक्ति बहुबली पनि निरीह भएर टुलुटुलु हेरिरहन परेको छ। त्यसैले पूर्वीय दर्शनमा प्रकृतिलाई पाँच मूल तत्व-पृथ्वी, जल, अग्नि, वायु, र आकाशलाई पञ्चतत्व ईश्वरको रूपमा पुजेर सम्मान गरिन्छ। यसले मानवलाई प्रकृतिसँग सहअस्तित्वमा रहेर यसको सन्तुलन कायम राखेर बस्न उत्प्रेरित गर्छ। प्रकृतिलाई उल्लंघन गरेर आफ्नो स्वार्थमा मात्रै लिप्त हुँदा यही प्रकृति प्रलय भएर आउँछ जुन हामी सबै पृथ्वीवासीले कुनै न कुनै रूपमा आज भोग्दै गइरहेका छौं।
@mangalshrestha81786 сағат бұрын
यो खबर सँरा अमेरिकाको अफवाह खबर मात्र हो जसरी समाचारमा आएको हो त्यस्तो चीन भएको छैन
@DevRajChamlingRai3 сағат бұрын
अमेरिका एक अर्काको विरुद्दा आगोझोस्ने अपराधि व्यावस्था र राष्ट्र प्रक्रोतिले सजाय दिइरहेकोछ
@Paramedic-w9i2 сағат бұрын
❤
@ranjitrai3961Сағат бұрын
Haina how yo UDASHI nani jhan heryo jhan ramri dekhxu, mero aankha bigriyo ki sachai ramri hudai xa how😊
@kaidechrailama6094 сағат бұрын
चिनमा प्राय हरेक बुबा आमाको थोरै छोराछोरी हुन्छन् । त्यसैले परिवारको समस्यालाई उनीहरु आफैले सजिलै सामान्य पार्न सक्छ। त्यसैले राज्यलाई शान्ति स्थापना गर्न धेरै गार्हो हुन्न। विद्वानहरुको भनाई 🙏
@sangitarai50617 сағат бұрын
🙏👍🇱🇷🇱🇷❤️❤️ New USA God blesss 🙏
@faridasinghembya23656 сағат бұрын
Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤
@KissorLimbu227 сағат бұрын
अमेरिकालाई थाहा छैन सधै अरूलाई आगो लगाउन माहिर आफै जलेर ध्वस्त एऊटा भनाइ छनि अन्तिम गरे खति भन्ने 😅😅😅😅😅😅😅😊
@jhapali49693 сағат бұрын
@ Kishor limbu22…! ta bhat khanxas ki kookur ko goo khanxas! Talai ta kookurko ko goo panj napaunu parne ! Yesto bipat pareko bela talai yesto comment Garna laaz lagena ! Laaz panj k lagnu partiko goo khane bani pareko hola ta! Giddha ko bhesma manxe 😡😡
डलेलोले हरेक बर्ष अमेरिका र अस्टे्रलियालाई दिएको क्षतिलाई हेर्दा सुन्दा मन सारै दुख्छ किनभने हरेक बर्ष हुँदा पनि किन बुद्धि आउदैन यो पनि मैले सुनेको नै 30,31 बर्ष भैसकेको छ।
@DevRajChamlingRai3 сағат бұрын
उनिहरु अरुलाई जलाएर ध्वस्त बनेको देख्न रमाईलो मान्छ
@mrcgfriend48595 сағат бұрын
America bwanso pasexa china ma???
@SapkotaSarmila6 сағат бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉❤
@babushrestha89314 сағат бұрын
Sabai ametica dadhe ni hune aru desma aago launu yani ladauni america ko nai hat xa
@meroraza23375 сағат бұрын
show videos more than your face.
@ARMINGLAMA996 сағат бұрын
👍👍👍
@kaidechrailama6094 сағат бұрын
चिनमा प्राय हरेक बुबा आमाको थोरै छोराछोरी हुन्छन् । त्यसैले परिवारको समस्यालाई उनीहरु आफैले सजिलै सामान्य पार्न सक्छ। त्यसैले राज्यलाई शान्ति स्थापना गर्न धेरै गार्हो हुन्न। विद्वानहरुको भनाई 🙏