भारतले पाइप लाइन जडान गरि ग्यास , डिजेल र पेट्रोलियम पदार्थमा नेपाल लाई भारत प्रती निर्भर रहोस् भन्न चाहान्छ भने चिनले नेपाल यावत चिजमा आफै आत्म निर्भर होस् भन्दै देशमा भएका खानी उत्खनन गर्न सहयोग गरिरहेका छन् ! नेपाल प्रती चीन र भारतको नीति यहि बाट प्रष्ट बुझ्न सकिन्छ ! जय चीन, जय नेपाल ! 🙏🙏🙏
@stoneage6329Күн бұрын
Absolutely, you nailed it bro!!!!!
@dalbahadurgahamagar1912Күн бұрын
@@stoneage6329 🙏🙏
@DurgamalashiКүн бұрын
Good ❤❤
@LovelyReindeer-lc1scКүн бұрын
भारतीय एक भ्रष्ट मुलुक हो , यस्को सिको नेपालका राजनीतिक दल र ब्यापारी र ठालु कर्मचारीले गरिरहेका छन् ।
@rangurung7104Күн бұрын
right
@lokendraale2809Күн бұрын
नेपाल टाइम्सको मुखमा घुउ सख्खर होस यहि आशा गर्दछु
@hastarajd.c.1270Күн бұрын
😂😂❤❤
@prakashshrestha304Күн бұрын
यो उत्खननले आर्थिक रूपमा viable छ भने हामी विद्युत र ग्यासमा आत्मनिर्भर हुन सक्नेछौ जसलेगर्दा हाम्रो ब्यापार घाटालाई नाफामा बदकिन सक्नेछ । बागेश्वरी माता कि जय नेपालगन्ज ।
@Megraj2045Күн бұрын
चिन्ता नगरौं दाजु जबसम्म एमाले कांग्रेसको हातमा सत्ता छ तबसम्म केही हुँदैन जबसम्म यी भारतका दलालहरु सकिदैन तबसम्म केही नापिदैन । जसरी पनि भारतले नेपाललाई भारतसँग निर्भर बनाउँछ
@GautamtalksHD75Күн бұрын
आहा क्या दामी समाचार है अब राम्रो सङ उत्खनन होस देशले पेट्रोल आयात होइन्न निर्यात गरेको छिटो भन्दा छिटो सुन्न पाउ 🙏❤️🇳🇵🥀🌹❤️❤️🙏🙏🤗
@DineshKathayat-e4nКүн бұрын
खुसी लाग्यो समाचार सुनेर। छिटो काम पूरा होस।
@JayramGaire-u6rКүн бұрын
खुसीको समाचार बधाई छ।
@AshokDhami-hm3mcКүн бұрын
ल चिन जय चिन सरकार🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳🇨🇳
@robinrai81Күн бұрын
हाम्रो कम्रेड केपिबाले यति चाहिँ ऐतिहासिक काम गर्नुभयो धेरै खुशी लाग्यो
@yatri39-d3pКүн бұрын
पेट्रोल भन्धा ज्यास नै होस पेट्रोलको विकल्प ev गाडी आहि सको
@DeepakKumar-ce5bzКүн бұрын
नेपाल को दैलेख जिल्ला पेट्रोल निकाल्न सके धेरै राम्रो काम हो जय नेपाल
@jalimdhojgurung6733Күн бұрын
खुशी लाग्यो, चीन हाम्रो निस्वार्थ सहयोग गर्ने यकमात्र मित्र रास्ट्र हो,🙏
@sonammagar9760Күн бұрын
अबो कुन कुन नेताकार्यकर्ताहरु धनी हुनेहुन 😢 अरु तेस्तै हो नेपाल र भारतको सिमानामा तार जाली करेन्ट सहि होस अनि वाल । भारती भिकारिहरु सबै नेपाल आएर नेपालको बिजेत गरे । नेपाल सरकार यो नेपाल र भारतको सिमानामा चाडो करेन्ट सहित तार जाली वाल होस्🙏🇳🇵
@BpnGrg-lx5yqКүн бұрын
पेट्रोल भन्दा पनि ग्यास नै भेटिये नेपाललाई राम्रो हुने छ, बेपार घाटा त इभि ले घटाउने छ नेपालले बिधुत र ग्यासमा फोकस गर्नु सहि हुनछ , युद्धको अवस्था भए त्यो पेट्रोलको फाइदा भारतले उठाउने छ जस्को सुरुवात पाइप लाइन हो। नेपाललाइ निर्भर बनाउने उदेश्य मात्र होइन त्यो रणनीतिक उदेश्यले बनाको हो भारतले तेसैले हामी नेपालिको निर्यात र आयात चीन तर्फ हुनु आवश्यक छ।
@deepakbaduwal4331Күн бұрын
नेता हरुका मालामाल हुनेभए जनताका दिन उस्तै हुनेछन
@uttamdangi1780Күн бұрын
छिटो केपि र शेरे नमरे भारत अथवा चीन लाई बेच्नेछन।
@krissuwal333Күн бұрын
कुकर बुद्दि
@RamGurung-v6dКүн бұрын
अब मोदिले ओलिलाइ बोलाउछ र त्यो ग्यास उथखनन बन्द गराउनेछ 😡😡
@NirganThapaAnnakantarКүн бұрын
💯💯💯💯👍👍 ठिक सर।
@Dnnepal86Күн бұрын
Bhannu sakin
@krissuwal333Күн бұрын
तॅ कि१७ हजारे कि सहकारि ठगको हनु
@Pramodkr824Күн бұрын
जे निस्किए पनि देशको रिन कहिल्यै नघटने त होला, देशलाई सधै गरिबिमा राख्ने त होला भ्रस्टे नेताहरुले...😡!
@anilachaju123Күн бұрын
अब अमेरिका आउँछ नेपाललाई प्रजातन्त्र आवश्यक छ भन्दै🤣🤣🤣
@milangautam8536Күн бұрын
सपना मात्रै हुन नेपाल का यस्ता कुरा।
@YamBahadurThapa-d7uКүн бұрын
अब दैलेख मा भेटिएको ग्यास (ऊर्जा) लाई हिरा बनाउने कि, बिखालु किरा बनाउने, सरकार माथि नै भर पर्नेछ जनता मा अवश्य पनि उत्साह, उमङ्ग जागेको होला अब त अवश्य पनि जनता जागरूक भइसकेको छ एक एक हिसाब किताब मा चल्नेछ।
@TaraRana-gb5zvКүн бұрын
बल्ल ntले देशको राम्रो खबर बोल्यो।
@manishdahal918Күн бұрын
Lu Ramro.... Good News
@sobitmagar-ms5ebКүн бұрын
यहि समाचार सुन्न अाtur थियो म
@arunbelbase12Күн бұрын
यी पुराना नेता ले देश मा गतिलो भएको हेर्न चाहन्छ्न त अब हेर्न बाकी छ कत्तिको तदरुकता देखाउछ्न
@user-px4nd6sh7eКүн бұрын
सेरे प्रचन्ड खडक वलि न मरुन्जेल ग्यास त सुग्ने मात्र
@patb8605Күн бұрын
नेपालको लागी चिन धेरै राम्रो असल मित्र हो! भारतले नेपाललाई कहिले पनि अघि बड्न दिदैन !
@padamshrestha62696 сағат бұрын
अब mcc ले ग्यास निकाल्ने चिनियाँ कम्पनीलाई लखेट्छ अनि हात्ती आयो हात्ती आयो फुस्सा हुन्छ 😂।
@Kuamr-tu7mrКүн бұрын
तर नेपालमा तेल खानी ग्यास खानि पत्ता लागेकै अव्स्थामा पनि अन्तराष्टिय नाफाखोर माफयाले सजिलै आयोजनालाइ पफल हुन दिनेछैन।
@SujanunknownКүн бұрын
नेपालमा भएकोे खनिज कहाँ नेपाल सरकारले निकाल्छ मोदी भगवान लाई बुझाउन हत्तार गर्नेछ
@depakyogi493Күн бұрын
Jaya hus kp bako❤😘😍🙏
@Xyzing.ongbingКүн бұрын
तपाईं को आमाले बाहेक अरू कसैले तपाईंको बा को हो भनेर खुलासा गर्न सक्दैन अतः तपाईंको बा केपि ओली हो भनि तपाईंलाई जानकारी गराए अनुसार बताउनुभयो धन्यवाद तपाईको आमालाई। केपि ओलिको श्रीमती तपाईंको आमालाई सम्मान छ।
@padamkandangwa4126Күн бұрын
Very good job !!!!
@surajJHENDIКүн бұрын
भष्टाचार को नया बाटो खुल्यो ॥
@krishnalamichhane905Күн бұрын
Ramro samachar ❤❤
@The_untold_story2580Күн бұрын
KP ba 😊❤
@wokilrajbaaniya2634Күн бұрын
धेरै हल्ला खलला गर्दा, दुस्ट भारत को आखा लाग्न सक्छ??
@ShyamChhetri-gb7qyКүн бұрын
जय होस्।
@Jai-Sanatan-y24Күн бұрын
ईश्वर गरून् यस्तै होस् 🙏🙏🙏
@ManojAcharya-d8bКүн бұрын
Dailekh ❤❤❤
@buddhathulung5966Күн бұрын
Good news 🌹🌹
@dineshmainali369Күн бұрын
हन प्रमाण भेटियो भन्नुपर्नेमा संकेत भेटियो पो भन्दैछ,संकेत देखिएर नै काम सुरुवाद गरिएको हैन?
@shrechanprabhatКүн бұрын
आत्म निर्भर त होला तेल बेचेर धनी हुने कुरा सपना मात्रै नहोस्
@SushilKarki-e4uКүн бұрын
मेरो जन्म भुमी भैरबी 1 ❤❤
@Learningstudio-w5pКүн бұрын
यो पनि हेर्नु होला यही के पी र कांग्रेस सत्ता मा भै रहने हो भने बेची खान्छन् महा। काली बेचे भए का कॉल कारखाना बेचे भने यो ना विचलन भन्नु के छर
@sushilghimire6944Күн бұрын
खुसीको खबर सुनायो आज यो च्यानलले ।
@AyushWin-vt9cqКүн бұрын
Nakabandi lai kahilei na birsanu hai❤❤❤❤❤😅😅😅😅😅
@gehendrabhatta2368Күн бұрын
ग्यास त्यहा छ भन्ने कुरा पहिले देखि नै थाहा भएको कुरा हो।पलान्ट लगाएर निकाल्दा लागत निस्किन्छ कि नै ।यदि छ भने त्यत्रो पलान्ट लगाउन सरकार संग पैसा छैन।अरु देशलाइ निकाल्न दिदा बेच्यो भन्ने आरोप लाग्ला।अनि लागत अनुसार प्रतिफल छैन भने अरु देश ले लगानि गर्ने वाला पनि छैनन।देश ले लगानि गर्दा त्यहि ओलि को रेल र पोखरा ,भैरहवा को बिमान स्थल र मेलम्ची जस्तै होला।
@Ur.cristiano-2.07Күн бұрын
अब यहि समाचार १०-१२ बर्षसम्म रिअपलोड गरेर राखी राख्नु 😂.मन सन्तुस्ती भई रहन्छ। कहिलेकाही बिदेस सप्लाईमा नेपाली ग्यास पहिलो नंम्बरमा परेको भनेर समाचार छाप्नु होला । 😜 जय नेपाली ग्यास 😂
@TejbahadurPunmagarКүн бұрын
जति ग्यास भेटियनी तेसको मूल्य सगरमाथाको उचाइ भन्दा पनि माथी जानेहोला
@trendytv05Күн бұрын
Timi haru Mula suru Dekhi nai kharab soch
@prashantmagar1218Күн бұрын
Very Good News for us
@kedarpariyar-i5iКүн бұрын
खुसिको खवर
@travelnepal101Күн бұрын
❤ jay hos
@KhemrajKarki-w4zКүн бұрын
एकादेशकाे माहाकथा
@BhimbahadurLimbukhimКүн бұрын
Good
@bharatbk6460Күн бұрын
नेपाल मा सबथोक छ तर के गर्नु चोरनेताले देश नै बेच्न लागे
@nabarajkarki2377Күн бұрын
रिन बडाउने गरेजस्तो गरेर सत्तामा रहने चाल भयपनि यि बाट पारलाग्दैन भए का कलकारखान बन्द गर्छन् ।
@La8KumarКүн бұрын
Vrie god new
@prakashshrestha304Күн бұрын
आर्थिक सफलता साबित हुनसक्छ यदि यो पेट्रोलियम पदार्थ आर्थिक रूपमा कति viable छ त्यो नै अन्तिम सफलता हुनेछ ।❤ thank you chinese scientists and government of China .❤
@harimukhiya3716Күн бұрын
ल बधाई
@promisesirpali-dd7ksКүн бұрын
तर भणडार कति मात्रा मा छ हे प्रक्रुती धेरै भन्दा धेरै देउ न
@Namastenepal1230Күн бұрын
Nepal le refine nai garna sakdaina 100%
@Kirati-lr6mxКүн бұрын
jai KP Oli
@samirshrestha500Күн бұрын
Good china and Nepal ❤️🇳🇵💐🇨🇳
@dineshbabu9818Күн бұрын
परसोधन गर्ने पैसा कहाँ बाट ल्याउने ! खुदा बहाड नुक्ला चुवा भयो भने खतम हुन्छ
@purbaonlinetv2921Күн бұрын
याे पनि केपि र शेरे ले भारत लाई बचेर पैसा कम्बाेडिया पुर्याउछन्😮😮
@chiranjeevibanjade337Күн бұрын
❤❤❤❤❤❤ Congrats 🎉🎉🎉🎉
@SaranKumarRai-z8nКүн бұрын
Sarkarko raamro dhyaan jaawos.🇳🇵🇳🇵🇳🇵
@devchhetri8910Күн бұрын
Good news weldone
@infonep4239Күн бұрын
Diesel petrol vetiyela vanne asha le india le afno diesel petrol gadi bechne dau le chupchap kehi naboli utkhanan grna diyeko..aba gas vetine vayesi yo kam k j garera vayeni rokne xa..atmanirvar huna ta nepal lai didaina kahile bharat le..
@IndraKc-c7dКүн бұрын
❤❤WwwGOOD NEWS❤❤
@TaraShrestha-t3eКүн бұрын
good ❤
@Klsports67Күн бұрын
Aasha tw thikai ho china ko ho
@DilipKumarRai-f9zКүн бұрын
👍
@NirmalNegi-qd5iuКүн бұрын
Jaya china
@NPL284Күн бұрын
Tyo gas India lai direct sasto maa bechera aafu le mahango maa kinne hola hai natra Byaapaar ghaata faida maa jaanxa barbaad hunxa 😆
@SantoshSubba-o2hКүн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@diprajsanjyal670Күн бұрын
goods news
@OhhIloveYou-l1bКүн бұрын
लास्टमा गडैलाले पाधेको पाध मात्र आउला ग्यासको रूपमा
@nrrai-z1tКүн бұрын
Sano KZbiner chai yeta hai❤❤
@bijaysunuwar-xj6bjКүн бұрын
Ok
@milanchand5431Күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Rachana45900Күн бұрын
Us is coming for oil
@BistaShekher55Күн бұрын
Good news
@Nepal-122Күн бұрын
100% केही न केही त छ
@nepalinepalikanxo9895Күн бұрын
❤❤❤
@dhanetamang936Күн бұрын
Khoi aba yo lai ni bechne hola hahahha 😂😂😂😂
@NabarajRai-Күн бұрын
Habibi come to Nepal ❤😂😂
@nabintripathi662Күн бұрын
feeling happy
@dynamicgamerz5327Күн бұрын
Ho yo niskinu parxa ani bajar ma sasto hunxa
@PritamPritamkcКүн бұрын
K ko ditect nepali Janta bhanda bhaira ko manchi Lai pahila tha Dina khojeko ho Kya ho sidha bhasa ma bole Bhai haleyo ni Sathi haru na bujidine Le maff garnu hai esko matlv ho Patta lagnu
@santoshbasnet95572 сағат бұрын
Yo you tube chanel le news vaneko ho ki jokes vaneko ho....jokes vaneko vaye hasnu hunthyo Gas khani vetiyo....gas ho hawama udera sakiyo vane jastai ho.....yo gas pani nepali janatale dekhna sakdaina.....😅😅😅
@BabaBaba-i8h1vКүн бұрын
Aba purano neta haru lai jeal ma halnuparxa
@SugamThapa-v3xКүн бұрын
❤
@rpshrestha8843Күн бұрын
Keno? Petrol chha ki vhanera khojeko, wa khaneko thiyo, tara aheli chahi “gas detect “ vhayo ko po suniyo ???
@One-OH-1Күн бұрын
Nepal R&D pending vako desh ho. Dherai valuable natural resources haru pauna sakchan ajhai. Tara desh lai ramro huncha vanera vani halne kaam chai nagarnu. For eg, if this natural gas thing is true then yesko proper handling ko lagi chaine manche haru ta leadership ma chainan ni. Yesto resources ko kabja ta tei congress, uml, mao ko tauke haru le garcha ni ultimately. Ani desh ra janta ko lagi huncha vanera khusi hunu ? Do they fkin even care about Nepal & Nepalese ?
@ShankarRawat-br4rlКүн бұрын
KP oli is the best PM
@parasg.c5895Күн бұрын
😂😂 hasayo muji Veda le ..thinking lavel ta yesto xa nepali ko
@AakashRumba-hx5dyКүн бұрын
कुन level को झोले हो यो 😂😂😂
@santosh8054Күн бұрын
For what ?
@kayasthaumesh3777Күн бұрын
Bhetayera k garne ho??bhetauna ta k k bhetako cha kk sarkarblai testo tira k hi dyan didaena khali india ko agadi pucchar halayera bascha
@KulbahadurMahara-g1lКүн бұрын
Ramro vayo vane matrai ta hone vastachar Vai halcha
@ShankarRawat-br4rlКүн бұрын
KP ba i love you
@samuelreus7868Күн бұрын
Yesta gas urenium petrol kati vetnixa vetinxa .nikalna dinu paryo ni chor haru le.khai ta ahile samma kehi vako haina.arka ko aash vokkai baas
@noob-q5t8cКүн бұрын
voli dailekh india or china ko pranta huni vayo 🤑🤑
@badure2Күн бұрын
😂😂 sapana nadekha vai Russia le tehi sochara Ukraine saga war garyo ahile Russia ma male janasakhya saki sakeko xa 😂😂