नेताहरुलाई जन्तासँग कसरी कर उठाएर भुँडी फुट्ने गरि घिच्ने भन्ने तिर मात्र ध्यान छ। नेपालमै भएको ग्यास छोडेर धोतीसँग ज्यु गरेर ल्याउनुपर्छ। त्यहिको सथाने मिलेर शिमण्डीले घेरेर पाएपबाट ट्युबमा भर्ने काम गरे राम्रो हुन्थ्यो।
@tuber99925 жыл бұрын
भारत ले नेपाली नेता र कर्मचारी लाई पैसा दियेर भयेको चिजको सदुपयोग गर्नै दिदैन। अनि जनताले के गरून् बिचरा
@worldnepal35335 жыл бұрын
सरकार ले धोती को लामो समाउदै हिन्छ अनि हुन्छ लामो को बिकास रगत तातेर आउँछ येस्तो देख्दा
@birkhabahadur7905 жыл бұрын
नेपाल मा ग्यास ननिस्केको होर सरकार ले चासो दिनु पर्योनी सरकार लाई ईन्डिया को स्यास नल्याइ हुदैन कम्मिसन खोर हरुलाइ
@m2guru8583 жыл бұрын
केपी ओली ग्यास खाएर बसेको छ त्यसैले 15 वर्ष ग्यास खेर गयो
@badriacharya63045 жыл бұрын
बहीर बाट ग्यस ल्याउदा नेता तथा दलाल लाइ कमीसन पो आउछकी नत्र आफ्नै नीकाल्नू पर्ने।
@uddhavtamang37505 ай бұрын
आफ्नो ग्याँस त तिनै नेताहरु को बुढीहरू लाई भर्दै ठिक्क होला नि 😂😂😂😂
@Dechenxx5 жыл бұрын
सरकारलाई यसको अवगत नभएको पक्कै होइन नै होला तर देश जनतालाई पेट्रोल ,ग्यासको यत्रो दुख, बडी खर्चालु भैरहदा पनि सरकारले वास्ता नगरेको देख्दा नेपालको सरकार विदेशीबाट संचालित भएको छकि भन्ने नै भान हुन्छ ।
@radhikaroka12695 ай бұрын
❤ very good newsaboutGas is found within Kathmandu valley
@chetraut4246 жыл бұрын
एस्ता एस्ता खुसिका कुरा सुन्नदेख्न पाउँदा ज्यादैनी खुसिलाग्छ तर सरकारको बेबस्ता पर्ती दुखी छु
@krishnagautam67813 жыл бұрын
हाम्रा शासक हरू लाई ढाट्न र चोरेरै खान ठिक्क छ, के गर्नु त
This kid your Nepali is good and voice is soothing for television radio presentation.
@jeewansubedi40845 жыл бұрын
हाहा २ बर्ष भई सकेछ त्यहि पनि भारतकै त भर छ नि ।
@gmgurung65614 жыл бұрын
Bharat Bata commission khanu pawxa hola anta Ni
@SahilKhatiwada-kr5ud5 ай бұрын
शेरे , अाेलि ,प्रचण्ड समेतको दिमागमा सुगुरको गोबर भरिएको हुदा यिनिहरुलाइ यो कुराको चिन्ता नै छैन चिन्ता केबल भ्रष्टाचार , कमिसनको , कारखाना , जमिन , नदि र मानव बेच्बिखनमा नै भ्याइ न्भ्याइ छ ।
@kamalakamala44126 жыл бұрын
एस्लाई सदुपयक गरेन भने कति खेर कुन बेला के हुन्छ थाहाहुदैन एत्रो बर्स सम्म के हेरेर बसेको छ यो अन्दो सरकार
@SingerGopalNepalGM7 жыл бұрын
राडिका नेताहरु यता ध्यान कहाँ दिन्छनर?
@hirasingh16976 жыл бұрын
hahahaha
@ganeshbahadur16805 жыл бұрын
Sahi vanuvo hjr le
@theprocountry5625 жыл бұрын
Said ho.....
@シワリサル3 жыл бұрын
सतियुग देखि दैलेखमा ग्यास बलिरहेको छ यहाँ पनि रहेछ ध्यान सरकारले दिने हैन । हाम्रो देशमा सबै छ सरकारको ध्यान छैन ।
@devthapa94888 жыл бұрын
यसलाई सरकारले चासो दिने हो भने हाम्रो देश पनि अरु देश भन्दा कम हुने छैन।। सरकार आँखा च्यातेर हेर के देखिरहेको छ यहाँ । plz share 1 by 1....... ताकी नेपाल सरकारले यो कुरालाई धेरै प्राथमिकता दियोस ।
@chandralimbu87023 жыл бұрын
दलाल सरकार को किन त्यस तिर ध्यान नगएको सरकारलाई दबाब दिनु पर्छ अनिमात्र दलाल सरकार को आँखा खोलिनछ धन्यबाद।
@sajantamang27406 жыл бұрын
Wow..... sapoi le share garu taki yo sambandhit nikayaa samma pugoss
@kamalkhatiwada92345 жыл бұрын
खुसखाेरि नेता मरेर राम्रो नेता अायसि सदुपयाेग हुनेछ
@nepalbhakta89724 жыл бұрын
असल कार्य कसैको किन नहोस सिक्ने बानी बसाऊ ! गलत कार्य जसैको किन नहोस छोड्ने बानी बसाऊ! आफु सकभर आफ्नै काममा मेहेनत गर्ने बानी बसाऊ! जिन्दगि सुख दुख का पाटा सबैलाई हसाउने बानी बसाऊ!...
@krishnapandey-wx3zu6 жыл бұрын
सम्बन्धित निकायले छिटो भन्दा छिटो ध्यान जावोस ६ महिनाको नाकाबन्दिले नेपालीले कति दुःख पाएका थियौ सबै नेताजीलाई चेतनाहोस कि अब त यो ग्यास लाई छिटो भन्दा छिटो व्यवथित गरी वितरण गरियोस्
@spsmom78574 жыл бұрын
कस्तो सरकार छ नेपालमा? जताततै काठमान्डौमा ग्यास निस्कीदा पनि कानमा तेल हालेर बस्छ सरकार। बिदेसबाट ईन्जीनीयर ल्यार निकालोस ग्यास र तेल यदी नेपालमै सम्भब छ भने हामी धेरै नै आत्मानिर्भर बन्न सक्छौ।
@ramitrasaili49706 жыл бұрын
यस्तो कुरो मा ध्यान कहाँ दिन्छ र नेपाल सरकार ले किनेर अरुको देस बाट किनेर बानी भाको छ हाम्रो सरकार
@thapasarita22524 жыл бұрын
Wow 🤩 sarkar dhayan de nepal 🇳🇵 ko dhan lai
@yogeshshrestha15916 жыл бұрын
येहा येस्तो रोइछ त येदि येस्को सहि सदुपयोग नभयेको खन्डमा ज्यान जान सक्छ बेलामै येस्लाइ नियेंत्रणमा लिइयोश सरकार .......
@electricalstudent71606 жыл бұрын
भारत मा मेट्रो रेल बनाउने पैसा जपान ले लगायो । र देश मा रोजगारी बढ्यो । र भारत ले आफ्नो विकास को लागि खुला विदेश नीति अपनाएर देश मा विदेशी कम्पनी हरु लाई देश मा स्थापना गरेर विकास गरेको छ। अब भारत अगि बढी रहेको छ। नेपाल मा रोजगारी लाउन को लागि विदेशी कम्पनी हरु लाई सरकार ले लाउन पर्छ। तेल निकास कम्पनी, दवाई बनाउने कम्पनी, fruit प्रोसेसिंग कम्पनी, कोस्मेटिक item बनाउने कम्पनि अरु खनिज प्रदार्थ प्रसोधन कम्पनि अादी। जय नेपाल
@bimalbc36495 жыл бұрын
यो के हेरेको होला निकम्मा सरकारले थुक्क नेताहरु यो ग्यास मा खाना बनाउनुभन्दा नेताहरुलाई ल्याएर जिउँदै जलाउने मन छ मलाई त
@gunarajpuri74916 жыл бұрын
नेपाली नेताको अँखाको चस्माको पावर बडाउना जरुरी छ ई चोर नेताले अाफ्नो देसको ग्यास ननिकालेर बिदेसि सिता कमिसन खाने ई चोर नेता लाई लात हानेर देस निकाला गर्नै प्रछ
@anuarchubhattrai24096 жыл бұрын
यो ठाउमा म पनि पुगेको छु त्यहा छेउछाउका बासिन्दा हरुले त्यही पकाएर खान्छ्न खाना जहाँ खोतल्यो त्यही बन्छ त्यो आगो तापेर हामिपनी आएको छौ एक बर्श अगाडि तर हाम्रो सरकारलाई वास्ता छोईन
@ahkamzayadnh21775 жыл бұрын
Sanchai hora yo
@electricalstudent71606 жыл бұрын
भारत मा तेल गैस को ठूलो बजार छ। र भारत मा गैस र पेट्रोलियम कम्पनी छन । 1. ONGC 2. Relaince 3.Oil india limited सरकार ले ईनी कम्पनी सीता कुरा गरेरा प्लान्ट लगाउना सकिन्छ । र नेपाल मा रोजगार पनि बढछ। अरु नेपाल का नागरिक हरु ले तेल निकालने टेक्निकल काम सिखछन र केही बर्ष मा नेपाल ले अाफ्नो तेल कम्पनी खोलना सक्छ किन गुरु बीना ज्ञान प्राप्त हुदैन। प्लाट लगाउने धैरे खर्च अाउछ तर अामदनी ठुलो छ। जय नेपाल
@hemadarlami71575 жыл бұрын
Nepal mai ges huda kin use grnu vko xain ravi dai sahayeta gar dinu
@megendrarokayamegendraroka61295 жыл бұрын
Wow
@samanthapa187 жыл бұрын
lau sahi ho la aba hunxa pragati nepal ma ..sahi ho dai vdo ma pani rahexu dhanyabaad hai.....
@tamangsmoktan7467 жыл бұрын
सदुपयोग गरौं नाका बन्दीबाट बच्हौं !
@padamrai61984 жыл бұрын
Wow supap
@ilovemynepal36346 жыл бұрын
Ek dam gud news
@nabarajdangi77745 жыл бұрын
good news
@jdkywk9e3hwhkoe535 жыл бұрын
Good
@nirmalaluhar46194 жыл бұрын
येस्तो लामो समय देखि येस्तो सम्बाबित ठाउमा येत्रो समय सम्म किन सम्बधित निकाय को नजर नगको
@narayantharu72104 жыл бұрын
नेपाल सरकार सुतेर बसेकाले केही हुनसक्दैन
@ramchandragc52483 жыл бұрын
हाम्रो देश का नेताहरू सुन को कचौरो बोकेर भिक माग्ने अन्धो सरकार पर्यो के गर्ने....
@mausamthalang32836 жыл бұрын
Wow amazing
@FirstLast-hp6jb5 жыл бұрын
राजाले र मनत्रिरी ले वाशता गरदाईना बरु पसुपति सरले लुनट सकेलु भने गित मा डाहा गरछ तेसतो कुरा मा धेयान नै छैन हजुरु सर 😊😊😊😊
@kapilkumarkulung69716 жыл бұрын
Kp oli ji ley bixyako gas pipe futera lick vako hola hou 😁😁😁
@bhalutamang30746 жыл бұрын
hahahaha कहाँ यस्तो हेर्छ नेता हर्ले 18करोड को गाडि किन्ने कसरी करोडौं गोजिमा हलौ भन्ने मात्र हेर्छ साथि हो औ जगौ हामी अफै
@karishchanda11195 жыл бұрын
भ्रष्टाचारि चोर नेता हरुलाई के गारो कुर्सी पैसा भय पुग्यो थुक सरकार
@harkbhadur54105 жыл бұрын
छ भनेर मात्र हुदैना के निकासा पनि गर्नु पर्छ हाम्रो सरकार खैत गरेको
@chandralimbu755 жыл бұрын
हाम्रो कम्युनिस्टको सरकारले यो भिडियो हेर्दैनन् हो? साथीहरू। यत्रो विधि ग्याँस खेर गएको किन देख्तैनन्? ॐ नामह शिवाय ,,,,
@mydreams8645 жыл бұрын
ढिलाई भए पनि सरकारको ध्यान अनि चाडै जाओस्
@gokullalbahadurhi96646 жыл бұрын
very good
@लोकसेवासाथी-ट1भ5 жыл бұрын
Sarkar chado Vanda chado utkhann garnu paryo hami jasta uba haru ko hat ma sasan hunthiyo taw .......hami Lee yesta absar harulae khilee kheraa janaa didaena thiauu
@malaysia36846 жыл бұрын
amen
@nimbahaduroli61055 жыл бұрын
दलाल राष्टघाति जनघाति देशद्रोही भ्रष्ट नेता काठमाडौं मै बसछन त किन चासो दिँदैन
@khotangeraini72718 жыл бұрын
woww abo chai khi hola ki😆
@skunumalikumarkumar34338 жыл бұрын
khotangge raini m mziuo
@sameerrai49975 жыл бұрын
Sanai dekhi yei thau ma kheldai aai raxu khaii kei va xaina aaja samma😂😂😂😂
@mycountrymypride64155 жыл бұрын
Kei hudaina
@anitashah35045 жыл бұрын
Salaam world KO sabaeBanda manhango kura indelible chaena Nepal government leaders chow cha jpt
@devidgamer67555 жыл бұрын
केगर्नु नमर्द मन्त्री भनौदा हरुले केही गर्न सक्दैन सिदा सादा जनतालाइ गफ मात्र??
@जानेमन-भ2ट5 жыл бұрын
😘😘😘
@kamu_776 жыл бұрын
आबो यो हेर्ने मात्रै होला नि । भिडओ मै सिमित ।
@rokaradika33158 ай бұрын
Thanks Nepal Newssharedabout “ Gasses is found Withen at Kathmandu Sinces longtime , But Shankar doesn’t respond Posted Video On Face Book Through KZbin
@kirshnalimbu66835 жыл бұрын
काठमान्डाै कुन ठाउँमा हाे
@devkumar4965 жыл бұрын
कहिले जाला सरकारको आँखा
@bhuvansharki7796 жыл бұрын
हेएरत भारतकैव भअर परेएर हामिइ र हामरैव शरकार
@diwasshrestha95717 жыл бұрын
yoi video bonauny mnxay la noii sambandit nekya ma pahal grda 35 hajar ghar parewar khuse huntho ki
@dipaktamangmoktan25058 жыл бұрын
video upload garera matra kehi hudaina saral g sambandit nikayama gayara ghachgachaunu paryo kina vayana ta ahile samma k heri baseko xa sarkar ra sambadhit nikaya tyo pani sodhnu paryo
@bbhyolmo13136 жыл бұрын
nimd
@saritamagranti95574 жыл бұрын
Achama lago hamro sarkar dhakara ra mali k gerako hola khaha xa hamro sarkar
@rumbm9666 жыл бұрын
ओलि लाई खबर गर्नु
@mohanthapamagar44405 жыл бұрын
ल ल
@sukbirlama99306 жыл бұрын
very nice
@laalbabulaalbabu43235 жыл бұрын
Good night
@tattitatti41288 ай бұрын
केहेरेर बसेको होला
@ronashkulung28996 жыл бұрын
Yo media le yaha samma lyaera k vho ra sarkarle man lagaunu paryo
@christinakhatiwada5 жыл бұрын
This is methane and LPG cylinder use butane and propane .soit cannot be used for lPG cylinder
We all wish to Know? what Nepal government has done hare so far? did our BIG-BIG-BIG government official, MP's, Ministers, PM,P resident and Nepali mining and petroleum engineering know about, if yes, what we have being done? why delay this projects? why government has not given priority in free nature gifted by earth mother and we children are not caring at all?
@yamgc80615 жыл бұрын
Nepal ka netaharu le airport ma kati Kg sun lyauna sakinchh tesma dhyan chhaina Tara khera gayeko gas/patroliam padarth haruko dhyan patakkai paiyena ,
@kumarbohora3785 жыл бұрын
Good news tar ysko pariyo garna sikau
@deepakbc57545 жыл бұрын
नेपालि नेता हरू नालायक हुन
@bhupalthapa44706 жыл бұрын
Nepal ko sarkarli ke ni gardai ko hoo
@kumulumaji44806 жыл бұрын
Hamraa daakaa netaa jyu haru ke here Ra basiraa xa .....
@megendrarokayamegendraroka61295 жыл бұрын
Wow Aba khi hunxa ki
@Ojhakedar8 жыл бұрын
hoit lachar nepal sarkar
@bijayapali43746 жыл бұрын
sarkar le dhyan aakarsan hunnu jaruri x
@ganeshkunwar85417 жыл бұрын
When will nepali sarkar invest on it
@nileshdarshan72845 жыл бұрын
Lalitpur ma hola
@kuldipree88595 жыл бұрын
Sarkhar Kata x ki yo ni eligalho
@arjunbahadurthapa68455 жыл бұрын
Janta le melera grna parxa yo neek kaam
@homangtamang21125 жыл бұрын
hami pani sabi meyleyra keyi garnu pareou sarkarley ki gardina ho hami janta meleyra kei garnu parxa