Рет қаралды 4,019
गत केही महिन अगाडी तमु प्ये ल्हु संघ युके खेगी समिती अन्तर्गत स्वोर्गिय खे नरबहादुर ल्हेँगे तमु ज्यु को अन्तिम संस्कार पए अर्घुम को दोश्रो दिनमा बेलुकी मों तोंसी त्हें गर्ने क्रममा पच्यु पैंडी चिव यारजङ क्रोम्छे तमु बाट हाम्रो मृत्यु पस्चात ३ दिने पए अर्घुम गर्नु पर्ने किन अवसेक्त्त छ भन्ने बारेमा उपस्थित सबै इस्टमित्र तथा परिवार आफन्तजन हरुलाई प्रस्ट्याउनु हुँदै।