Рет қаралды 34,894
New bhajan ॥संसारलाई ढांटन सकौला आफैलाई ढांटन सक्दैनौ॥ प्रकाश सर सुशिला म्याम हजुरको आवाजमा॥
🎶🎹🎤
॥ (दिनु भाछ परमेश्वरले सन्तानको ऊपमा)
ननिस्कनु कोही पनी राक्षसको रुपमा
संसारलाई ढांटन सकौला
आफैलाई ढांटन सक्दैनौ
जहां ईश्वरको वास छ अस्त्यको नासछ ॥
🎤
स्वर:- सुशीला म्याम हजुर र प्रकाश सर हजुर
#prameshorkosantan #sachchaikendranepal #sacchai #sachchai #bhajan #vajan #mahima #महिमा #भजन #सच्चाई
#love_post
ईश्वरलाई करोड-करोड धन्यवाद येशु मसिहको नाऊमा!
हजुरहरुलाई हृदय देखिनै स्वागत छ यस् KZbin Channel मा!
आऊनुहोस् हामी सबै जाना मिलेर माया बाढौ,माया साटौ अनि हजुरहरुको असिमीत माया देखाईदिनु होला👏र माया पनि सबै जानालाई Share गरिदीनु होला👏
अनि सबै माझ प्रमेश्वरको #वचन #भजन #गवाही र #सु_समचार पुराईदिनुहुन हार्दिक विनम्र अनुरोध व्यक्त गर्छु👏धन्यवाद॥
#help_post
👏हजुरहरुको एउटा LIKE,SHARE & SUBSCRIBE ले गर्दानै यस् पिता परमेश्वरको #वचन #गवाही सबै माझ पुग्ने भएको हुनालेनै सबैले मिलेर LIKE,SHARE & SUBSCRIBE गरिदीनुहोला👏 धन्यवाद॥
#thank_you_post
र अन्तमा यस् KZbin Channel लाई माया,साथ,सहयोग र समर्थन गर्ने समस्तलाई प्रमेश्वर पिताको हर हमेसा साथ-सहयोग र समर्थन मिलीरहोस!!! धन्यवाद👏