खुमन सर ज्यु पहिला पहिला धेरै हजुर को गित सुन्न्ने गर्थे। सारै खुशी अनी रमाइलो लाक्थ्यो। तर आज भोली किन अलग अलग गित यो दशैं हो की तिज गित भन्नु त आफै।।।
@BharatsaudSaud-ej3vv Жыл бұрын
पहिला जस्ता दशै गित आउनै छोड़े खुमन दाजु हजुरका पहिला दशै गित मा कती मर्मस्प हुन्थे है जस्तै रातो टिका लाउन फेरि आयो दशै तिहार यो दशैमा पुरानो शैलीको दशै गित सुन पायो दाजु