सुनील नेपाली को स्वर लाई मन पराउने जती यता हाजिर हमत आहा कती राम्रो गीत सुभकामना ❤️❤️🎉
@Aayushgameryt-311 ай бұрын
Bg fan ma
@kamaladhakal574710 ай бұрын
S
@AjBogati-ss5cx9 ай бұрын
😊😊
@tankBhul7 ай бұрын
@@kamaladhakal5747q❤
@mangalshahi9287Ай бұрын
🙏🏻🙏🏻☺️☺️
@jrsamarpan633010 ай бұрын
आज सम्मकै उत्कृष्ट देउडा लाग्यो।🙏
@bhimraj705811 ай бұрын
नेपाली गीत भनेको यस्तो हुनुपर्छ। यो पनि देउडा गीत भनेको यस्तो पो हुनुपर्यो। सबै कलाकारप्रति नमन
@kamalpaudel121111 ай бұрын
मेरो घर सिन्धुली हो तर मलाई असाध्यै मन पर्छ डेउडा गित । निकै राम्रो छ यो गित❤❤
@RameshSingh-bx2sz11 ай бұрын
धन्याबाद सर ।।बुज्नु हुन्छ र।
@deeplaptoprepaircenter14759 ай бұрын
@@RameshSingh-bx2sz .i72
@shantibhandari6873 ай бұрын
@@RameshSingh-bx2sz Nepali bujhihalincha ni hjr
@mangalshahi92872 ай бұрын
@@kamalpaudel1211 नमस्कार राम राम🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💗💗💗
@dipendrabhandari58411 ай бұрын
आहा कति राम्रो देऊडा गीत देऊडा भनेको येसतो पो हुनुपर्छ ❤congratulations 🎊 all tema Lai
@SubashRana-ss3er5 ай бұрын
❤❤❤
@mangalshahi92872 ай бұрын
🙏🏻🙏🏻❤️❤️❤️
@Bijaybhatta16811 ай бұрын
गीत आफैमा दमदार र मौलिक छ यसमा कुनै चलेको मोडेल को खाँचो छैन एकदम मिठो गीत जय डेउडा जय सुदूरपश्चिम 🫶🫶🫶
@Rameshsunar893 ай бұрын
❤
@mangalshahi92872 ай бұрын
🙏🏻🌺
@pinkykadayat445811 ай бұрын
कसरि बयान गरु यो गीतको ❤❤❤ बधाई छ
@NabinSunuwar-h5w7 күн бұрын
पुर्बेली भए पनि सुधुर पश्चिम देउडा गीत धेरै मन पर्छ। देउडा लभर हो नि फेरि सक्छ कसैले❤❤❤
@bharatrokaya894211 ай бұрын
अतेन्तै राम्रो गीत बनेछ हाम्रो सांस्कृतिक पहिचान देउडा गित ❤🎉 सम्पूर्ण देउडा प्रेमी एक हऊ सुदुर पश्चिम प्रदेश
@puskarbohara401810 ай бұрын
हाम्रो पश्चिम् को सान डेउडा गित सारै राम्रो बनेको छ होल यो गित का परिवार लाई बधाइ छ अझै यस्तै यस्तै प्रस्तुती हरु सुन्न पाउ सुभकामना।।म प्रदेशी तर्फबाट
@pr_Koirala11 ай бұрын
ल है यो देउडाले मन रिजाउन सक्ने ल्याकत राख्यो ❤
@ShreeramSaru10 ай бұрын
आहा कति मिठो देउडा गित बधाई छ सम्पुर्ण टिमलाई ❤❤🎉🎉🎉🎉🎉🎉 आगामी दिनहरुमा पनि येस्तै मार्मिक गितहरु सुन्न पाईयोस 🙏🙏🙏🎉🎉🎉
@keshavsaud594611 ай бұрын
हाम्रो पहिचान, हाम्राे संस्कृति, हाम्राे मौलिकता झझल्किने उत्कृत डेउडा गीत, साह्रै मन पर्यो र 20 पटक सुने र मन आनन्दित भयाे। बधाई छ सम्पूर्ण टिमलाई मिठो कोशेली पस्किनु भएकोमा।❤
@D.R.Bhattrai11 ай бұрын
मीठो comment को लागी धन्यवाद हजूर 🙏🙏❤️❤️
@mangalshahi92872 ай бұрын
नमस्कार राम राम दास जी दिलाए🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️
@shantipun546910 ай бұрын
टिकटकमा सुनेका शब्दहरू मन पर्यो र युटुबमा हेर्न बाध्य भए गितका सबै शब्दहरू बुझ्न नसके पनि गित असाध्यै राम्रो लाग्यो स्वर पनि उतिकै राम्रो छ❤❤❤
@riwansadhami594611 ай бұрын
Congratulations all time सारै राम्रो गित अनि लय शब्द पनि सारै मन पर्ने सारै मन छोयो गायक दाइ गायिका दिदि लाइ धेरै धेरै धन्यबाद छ ल ❤❤❤❤
@reshambudhathoki202210 ай бұрын
अतिनै राम्रो छ सबै जना लाई धन्यवाद मलाई पनि सरै मन पर्यो यो देउडा गित ।❤❤❤❤❤❤ ❤❤❤ हाम्रो कर्णाली राम्रो कर्णाली परदेश सुर्खेत ❤❤❤
@rameshdewal17139 ай бұрын
Atti marmik geet sarai man paryo
@mangalshahi92872 ай бұрын
नमस्कारभाई दीदी लाइक🙏🏻🙏🏻🙏🏻🌺🌺🌺🌺🌺
@puspashahi854011 ай бұрын
धेरै धेरै राम्रो छ पहिलो पटक सुने 10 पटक सुन्दा नि अझै सुन्न मन लाग्छ शब्द अतिनै राम्रा छन❤️❤️
@RameshSingh-bx2sz11 ай бұрын
म पनि सेम
@mangalshahi92872 ай бұрын
नमस्कारदीदी डायलॉग🙏🏻🙏🏻🙏🏻🙏🏻
@PhanendraSaud10 ай бұрын
हाम्रो सुदूर पश्चिम को सान देउडा 👌👌🙏🙏
@birenthapaofficial105111 ай бұрын
पहिलो पटक देउडा सुनेको सारै मन पर्यो
@SushilTiruwa-nt6qc6 ай бұрын
❤❤❤❤❤🎉
@mangalshahi92872 ай бұрын
❤️❤️❤️🙏🏻🙏🏻🙏🏻
@angadchand139211 ай бұрын
धेरै मीठो स्वर अति सुन्दर रचना अनि अभिनय सबै कुराले भरिपूर्ण गीत संकल गर्ने समुहलाइ नै धेरै बधाइ छ ❤❤❤❤❤❤
@khitizbajgain784510 ай бұрын
कति मिठो वाह देउडा ईतिहासमा कोशेली थपियो बधाई छ सबै टिमलाई ❤
@sagardahal884711 ай бұрын
मीठो लाग्यो देउडा भाका ❤️ love from पुर्ब झापा बाट ❤️
@RameshSingh-bx2sz11 ай бұрын
धन्याबाद
@ChandraKatuwal-y8o10 ай бұрын
मनि पुर्व संखुवासभा बाट हो देउडा धेरै मन पर्छ हाम्रो नेपाली गित सङ्गीत लाई माया गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendrashahu83622 ай бұрын
Sagar dahal ji sudur paschim ko deudalai sunera maya gardinu vayeko ma dhannebad sir ❤
@mangalshahi9287Ай бұрын
नमस्कार भाई दीदी लाइव राम राम नमस्कार डायरी राम राम नमस्कारदी दीदी लाई राम राम नमस्कार दी दीदी लाइव राम राम🇳🇵🙏🏻🙏🏻❤️
@Royalfamilynepal4 ай бұрын
लु है लास्सो म पुर्बेली उदयपुर गाइघाट को भए पनि पुर्ण कला जि को आवाज र सुनिल जि को आवाज अनि सङित अति मन परेर पटकपटक सुन्छु
@kamalchandra11211 ай бұрын
आहा कति राम्रो देउडा 🎉🎉बधाई छ सम्पुर्ण टिमलाइ 🎉🎉
@chandrapaunthak341711 ай бұрын
पुर्बेली लिम्बू आयोहै देउडा गित सुन्न सेवारो ,यति राम्रो राम्रो हाम्रो देशमा गित संगीत भाषा सास्कृती छ हाम्रो नेताको कहिले ध्यान जाने? म चिन्दिन यहाँको गायक तथा कलाकार हरुलाई माफी पाउ 🙏अब हेर्ने छु र चिन्ने कोसिस गर्ने छु धन्यवाद सबै गायक गायिका तथा कलाकार हरुलाइ हृदय देखि नै सम्मान यति राम्रो गित हामी सामु पुर्याइ दिनु भयेकोमा🤞 🙏हामी नेपाली हाम्रो नेपाल✊💪💪💪
@suresh-j6g3e11 ай бұрын
❤
@BabluDarji-gc7xm11 ай бұрын
😊
@budhanamaraj634711 ай бұрын
म पुर्ब को सुन्दोछौ त तोमि पुर्ब को म पस्शिम को जो जताको भयापन हामी नेपाली हौ ।
@balitamata295710 ай бұрын
❤❤❤❤❤❤❤😢
@rameshjijikota715610 ай бұрын
गायिका पुर्ण कला बिसि हुन पुर्ब कै
@Ranjitgaming3213 ай бұрын
20 पटक सुने अति बवाल,, मलाई देउडा गित मनपर्छ असाध्यै भावविहल भावनात्मक मन छुने हुन्छ,,; यो गितले मुटु चुडायो ,,💕💕💕💕 From Pokhara 🇳🇵
@KeshabMahara-b6b11 ай бұрын
बधाई छ ❤❤❤❤ हजुर लाई
@KashirajSedai12 күн бұрын
I am from lamjung, yo Geetama Nepali saskriti jhalkiyakoma aabhari chhu
@NaveenBhattrai-i7e11 ай бұрын
समय र भाग्यले दिएको तितो पललाइ सम्हाल्दै बलियो भाग्य र मिठो जीवन बनाउनु छ ॥ Aaha song❤️❤️❤️best of luck👌👌👌👌👌👌👌👌👍👍👍💯💯
@5sundarsunuwar611 ай бұрын
म नेपाली हु मेरो देश को भेष भुषा मलाई अतिनै मन परो जय नेपाल like yeta❤❤❤
@KhagendraBohara-br6jq8 ай бұрын
😊😊😊😅😅😮
@mangalshahi9287Ай бұрын
@@5sundarsunuwar6 🙏🏻🙏🏻
@mangalshahi9287Ай бұрын
🙂🙂🙂🙂🙂🙏🏻🙏🏻🌼🌼🌼
@anilbahadursingh726811 ай бұрын
मीठो देउडा सफलताको बहुत शुभकामना !!
@lokeshdhakal926411 ай бұрын
good song
@mangalshahi9287Ай бұрын
नमस्कार राम रामदीदी दी🙏🏻🌹
@GangaramTamang-bs7tt9 ай бұрын
Maile yo geet tiktok bata sunera KZbin ma search garera suneko sarai ramro xa yo geet feri pani yastai yastai ramro deuda geet ko prastuti lyaunu hola dhanyabat ❤❤
@maharaofficial1111 ай бұрын
सुदुृरपश्चिम क सान सुनिल नेपाली दाइ अनि पुर्णकला बे सि लाई हार्दिक बधाई🎉❤
@nisantbhattarai573410 ай бұрын
राम्रो छ दाइ। उत्तर उत्तर प्रगतिको कामना❤️❤️
@D.R.Bhattrai10 ай бұрын
Thank you so much bhai ❤️❤️❤️
@mangalshahi9287Ай бұрын
नमस्कार दीदी डायलॉग राम राम🙏🏻🌹❤️❤️
@BharatSk-q4l17 күн бұрын
Dai bhnuu xadaya xain 😅😅😢😢
@mangalshahi928717 күн бұрын
namaskar Ram Ram🙏🏻🙏🏻😄😄😄
@DeependraNepali-x4l11 ай бұрын
मीठो देउडा गित ❤️, हार्दिक बधाई सुनिल दाइ लगायत सम्पूर्ण टिमलाई 🎉🙏
@mangalekumal434511 ай бұрын
❤❤❤❤
@mangalshahi92872 ай бұрын
❤️❤️❤️🙏🏻🙏🏻🙏🏻
@Geet64411 ай бұрын
Aha Kati ramailo deud song manai chaya vanya 10:24 Yo geet le vanya
@manirajsunuwar440011 ай бұрын
आहा कति राम्रो देउडा गीत धेरै नबुझे पनि सारै मन पर्छ अझै पनि एस्तै एस्तै मिठो मिठो गीत संगीत को कोसेली लिएर आउनु होला सम्पुर्ण लाई शुभकामना ❤❤🙏🙏
@dipendrabhandari345811 ай бұрын
बझांगका उदयमान गायक सुनिल नेपालीको कुनै पनि गित नछुटायर हेर्ने गरेको छु सारै नै लोभ लाग्दो स्वर आहा❤❤❤
@SangitaKumariBohara11 ай бұрын
आहा कति राम्रो डेउडा यस्तो पो हो डेउडा भनेको सून्न लाई पनि आनन्द आउने ❤ धन्यवाद छ अल टिम लाई एति राम्रो डेउडा गित सिर्र्जना गर्नो भको मां❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@nainasinghaidi34754 ай бұрын
जुम्लाबाट हेर्दैछु
@sacar012311 ай бұрын
Aaha Sarai ramro deuda song ❤🥰😚😚😚❤️❤️😚
@ChandraXttri19 күн бұрын
धेरै राम्रो छ दाई 🎉🎉🎉🎉🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🧚♀️🧚♀️🧚♀️🧚♀️m dcl bata ho
@sherbahudar616811 ай бұрын
सारै राम्रो डेउडा गीत सम्पुर्ण कलाकार टिम शुभकामना।
@babumusiccreation11 ай бұрын
आहा सम्पूर्ण टिमलाई अग्रिम बधाई सफलताको शुभकामना ❤❤
@yashodaacharya562510 ай бұрын
म पुर्बेलि हो केहि नबुझे पनि भाका मन परेर खोजी खोजी चार पटक सुन्दा पनि धित मरेन अझ फ़ेरि सुनिरहेको छु म सुनसरी ईटहरी बाट 🙏❤️❤️❤️
@D.R.Bhattrai10 ай бұрын
Hjr lai dherai dherai dhanyvaad xa 🙏🙏
@dineshshahi326510 ай бұрын
सुदुर पश्चिम् का गित यस्तै हुन्छन हजुर । अनि सुदुर पश्चिम् का मान्छे अनि यहाँ का भाका रमाइला अनि सोझा हुन्छन ।❤️❤️
टिकटक मा भाइरल रैछ म नि टिकटक मा हेरेर यता आको राम्रो छ धेरै नै❤❤❤
@janakxettri86611 ай бұрын
TikTok baat aako एकदमै राम्रो छ देउडा 🤗😘💗
@DeepeshSaud1994-li6bs10 ай бұрын
अति सुन्दर प्रस्तुति ❤❤ कुनै शब्द छैन ❤❤
@harenayer936311 ай бұрын
धेरै मिठो गित, शुभकामना 🎉🎉🎉
@imagetecnicalchannel487810 ай бұрын
सारै मीठो आबाज सुनिल भाइ र पुर्णकला दिदिको ।
@surajxettry631511 ай бұрын
अहिले सम्मको मिठ्ठो देउडा ❤ दामी all the best for you 😘 nice deuda
@sujanchamling20815 ай бұрын
पूर्वी मोरङ जिल्ला बाट सेवा🙏 आज पश्चिमकाे गीत सुनेर सारै मन पर्यो साच्चै हामी कति धनि छौं है कला संकृतिमा जय नेपाल ❤🇳🇵
@devenbohara207311 ай бұрын
मिठो देउडा सफलताकाे शुभकामना ❤ झरना साथै सुनिल🎉
@dipaksharma533110 ай бұрын
आहा अहिले सम्मकै उत्कृष्ट देउडा सुमधुर आवाज नेपाली भेषभुषा जगेर्ना गर्ने सारै राम्रो छ ।❤❤❤🎉🎉🎉
@sailendrapujara409511 ай бұрын
कुन शब्दले बयान गरौं तिम्रो अभिनय अति नै राम्रो लाग्यो भाइ मलाई त❤❤❤❤
@user-himal-khbar11 ай бұрын
❤❤
@mangalshahi9287Ай бұрын
🙏🏻🙏🏻❤️❤️
@leomessi50510 ай бұрын
खोज्दा खोज्दा बल्ल बल्ल भेटे टिकट्क मा कस्तो मन परेर युटुब मा खोजेको शीर्षक अर्को भएर नभेटेको रैछ नबुझे पनि भाका कस्तो मन पर्यो आफू पुर्बेली भएनी पश्चिमेलि गित असाधै मन पर्यो हो आहा कति मीठो ❤️❤️❤️❤️
@saramahataraxetri154811 ай бұрын
कति राम्रो देउडा गित अति राम्रो मिठो स्वर ❤❤😊
@DeepakSingh-pe1dg11 ай бұрын
वा कति राम्रो
@mangalshahi9287Ай бұрын
नमस्कार डे जुलाई🙏🏻❤️❤️❤️🙂
@itsme_Mukund_air110 ай бұрын
❤❤❤ Very nice song 💕😍❤
@SurendraSingh-ew3kb11 ай бұрын
आहा कती राम्रो देउडा गीत
@JhalakBhandari-pz6tm11 ай бұрын
आहा कती मीठो संगीग सुन्दा आनन्द मनै हूरूक्कै फूरूक्कै अल कलाकाल टीम मा हीर्दय देखी माया 🌹🌹🌹🌹🌹🌹
@paribista610711 ай бұрын
गित अभिनय उत्कृष्ट लाग्यो सम्पुर्ण टिम लाई हार्दिक नमन्🙏💞💞💞हजुर हरुको कला र गला को सम्मान साथै सफलता को शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@namkalagiri372 күн бұрын
बितिसकेको बैंसकाे झझल्को 🎉🎉❤❤ फेरि ताजै बनाई गयाे, मनै चाेरि लग्यो ❤❤🎉🎉ईशाराले बाेला❤❤heart touching**sweet song🎉🎉Nostalgic 🎉🎉
@narendrabist384911 ай бұрын
ईसाराले बोला डाको लाया कोइ सुनन्ना कति राम्रो गित धन्यवाद छ भाई निकै मन पर्यो
@D.R.Bhattrai11 ай бұрын
Thank you so much dai ❤️❤️🙏🙏
@mangalshahi9287Ай бұрын
नमस्कार दीदीडायलॉग राम राम❤️❤️🙏🏻🙏🏻
@KishanBk-t3l13 күн бұрын
Very nice song
@ChandraKatuwal-y8o10 ай бұрын
म पुर्व संखुवासभा को मान्छे तर मलाइ देउडा साह्रै मन पर्छ जय नेपाल जय गित सङ्गित 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RameshSingh-bx2sz10 ай бұрын
ध्न्याबाद सर बुज्नु हुन्छ र
@ChakrabhandariChakrabhandari10 ай бұрын
धन्यवादसर ❤
@krishnachand60729 ай бұрын
😆😆☺️🥹😆😆😆😆😆☺️😁😆😆😆🥲🥲🥲🎉☺️😆
@doslergang29729 ай бұрын
Wow sankhuwasabha
@pusparazs9 ай бұрын
lau dhanyabad hamro vasa lai man paraunu vayeko ma
@narenbhattarai10 ай бұрын
मेरा दाईको शब्द । सुनिल भाइ र पुर्णकला बिसी जी को स्वर आहै कस्तो मजा लाग्यो सुनेर । उस्तै भिडियोको टिम पनि गजब लाग्यो ।
@KalpanaChand-mv3si10 ай бұрын
Sharai mitho
@govindaokheda491511 ай бұрын
धेरै राम्रो छ लोक देउडा गीत धन्यवाद छ पुरै कलाकार टीम लाई सुभकामना छ
@puranshahi481311 ай бұрын
अती मारर्मिक❤
@DhirendraNepali-oo4ck8 ай бұрын
कति राम्रो गित निर्माणकर्ता लाई शुभकामना मेरो तर्फबाट,🎉❤🎉 good song keep it up👌
@govindpareek87611 ай бұрын
यस्तै आरु गीत पनि लियौ दै गर्नु होला अति सुन्दर एवं मनमोहक छ गीत
@shyambhujel573310 ай бұрын
यस्तै अरू गीत पनि लिएर आउँदै गर्नु होला अति सुन्दर गीत ।।। मै रानी बनुला
@mangalshahi9287Ай бұрын
नमस्कार राम राम दी नमस्कार राम राम🌅🌅🌅🙏🏻🙏🏻🌞🌞🌞🌞🌞 नमस्कार राम राम
@unlukkybeeshaalbmm988811 ай бұрын
आहा कति मिथो देउडा धेरै🎉🎉🎉🎉❤❤❤❤❤
@d.k.joshimusicvideo30411 ай бұрын
Congratulations 🎉 सुनिल नेपाली लगायत सम्पूर्ण टिमलाई सुभकामना छ।
@bishujoshi928511 ай бұрын
खै छ यस्ताे याे गितमा मेराे मन लाेभियाे लगभग ६/७पटक सुनिसके❤❤❤❤
@parkshsingh475811 ай бұрын
यो गीत जति सुन्यानी धेत मर्दैन हो सारै मन छुने गीत धेरै राम्रो भाई
@prabinthapa28710 ай бұрын
सारै राम्रो लाग्यो सबै बुझ्न नसके पनि❤❤❤❤
@gindrakc340311 ай бұрын
सारै मन छुने सब्द हरु छन
@dineshBabyPenguin-fn1zw11 ай бұрын
राम्रो लाग्यो दाई❤❤❤
@rameshkami641711 ай бұрын
गाएक डाईरेक्टर सब्बै टिमलाई धन्यवाद अती राम्रो
@mahendraayar11 ай бұрын
हार्दिक बधाई छ म महेन्द्र ऐर को तर्फ बाट सारै मिठो नयाँ देउडा गित यक्चोटी अवस्य हेर्नुहोला धन्यवाद 🙏👍❤️
@dharmarajacharya739811 ай бұрын
अत्ति राम्रो देउडा👍️👍️👍️सम्पुर्ण टिमलाइ बधाई
@durgamahatara844810 ай бұрын
मिठो देउडा❤❤❤❤❤
@krishnasawad453311 ай бұрын
गित एक दमै राम्रो छ सम्पुर्ण टिमलाइ धन्यवाद
@bishikabasnet738710 ай бұрын
I'm watching this video from eastern Nepal dharan with love ❤❤❤over dami
@rambahadurrawot988810 ай бұрын
अति राम्रो मीठो लाग्यो देउडा भाका ❤
@KismasThapa-oz4vs10 ай бұрын
सारै मिठो गित❤
@pabanboagti11 ай бұрын
सबै को मन छुने देउडा गित है ❤🎉
@HelloSudur11 ай бұрын
aaha yo video herer mero man khusi vayo bijuli sir
@BharatBohara-p8i10 ай бұрын
आह कति मिठो स्वर अनि कला संस्कृति छ ❤❤❤❤❤❤
@BipulNepal-d4d10 ай бұрын
Malai sarai man paryo .. hajir hum ta koko hununxa man parne
@prakashbhattarai15511 ай бұрын
सारै राम्रो देउडा गीत❤❤
@himanshuthefootbsllerandartist11 ай бұрын
सारै मिठाे छ ❤❤❤
@santoshdhital352911 ай бұрын
sarai ramro laghyo jati choti sunda ni man na marne jhan jhan sunam sunam laghne❤❤
@D.R.Bhattrai11 ай бұрын
Thank you so much sir मीठो comment को लागी 🙏🙏❤️
@mangalshahi9287Ай бұрын
Tthank u Veri Mach नमस्कार दीदी डायलॉग राम राम🙏🏻🙏🏻❤️
@RakeshGurung-tf6ggАй бұрын
हामी नेपाली हाम्रो नेपाल हाम्रो सस्कृती हाम्रो पहिचान मेरो नेपाल देश गर्ब गर्छु म नेपाली भयेर जन्मिनपाउँदा नेपाली हुन कर्म होहिन भाग्ये चाहिन्छ जय नेपाल जय नेपालि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narbohara654711 ай бұрын
सारै राम्रो डेउडा गित सम्पुर्ण टिमलाई धन्यवाद जय गित संगीत ❤
@RajeshKanex5 ай бұрын
Good luck ❤deuda sang ❤
@kanchantamang688410 ай бұрын
मैंले पनि टिकटकमा सुनेर खोजेको यो गित तेति बुझ्दिन देउडा गित तर अब बुझ्ने प्रयास गर्नेछु ♥️🙏
@saniyachaudhary895310 ай бұрын
Paschimko deudha dherai ramro lagyo
@govindKc-n2b11 ай бұрын
जुम्ला राम्रो सिन्जा मुगु राम्रो रारा♥️♥️♥️
@RamkThapa-f3y3 ай бұрын
यो गित सुनेर मलाई बाजुरेली साथीहरू को याद दिलायो,, अती दाम्मी मीठो .. सिर्जना गर्ने कलाकार ज्यु लाई नमन,, पोखरा देखि है म चाही 1:09 ❤❤🎉