गौरि भट्ट संग यो गित गाइदियको भय राम्रो हुन्थ्यो ।हामिले त आफुलाइ जस्तो लाग्यो तेस्तै कमेन्ट गर्नेहो । पुरुषको स्वर यकदम राम्रो लाग्यो ।तर महिलाको स्वर तेति राम्रो लागेन जय देउडा गित जय संगित
@Ghjjjkkkjkjjkkk5 ай бұрын
संगित सम्पादक रचनाकार छायांकन सबैलाई सफलताको सुभकामना छ मिठो गित बनेको छ खुसी लाग्यो धन्यवाद छ ।दूई तिन चोटि सुने सबै गाउ गाउको र ठाउ ठाउको बर्तन रैछ। तर एक खोला गाउको नाम अटेन छ गितमा पनी यति भेदभाव हुन्छ भने योजना राजनीतिक को त कूरै छोडनु हुनत यो आफ्नो प्रसनल लगानी र ब्यक्ति गत भित्र पर्छ तै पनि पूरै वडा गाउ ठाउको बयान बर्णन सुन्दा एक ठाउको नाम नसुन्ा अलि पक्षपात जस्तो अनुभब भयो ।
@bishnubhatta4386Ай бұрын
La Sarai ramro geet Pradesh bata deuda composer Ra singer lai muri muri dhanyabaad
@Bhupendrarawat185 ай бұрын
नमस्ते म लोक देउडा गायक bhupendra rawat क्या दामि गीत आहा ¡ मै पिनुला घट्ट मै जाउँला तल्खेत रोपाइँ पाईलो मिलाउ चट्ट ढल मिलाउ उईलका जसो सिङ्गो टिमलाई सफल्ताको सुभकामना
@TekbayarBalayer5 ай бұрын
दामि छ हजुर दउरा तिग❤🎉 3:22
@Kedarkhabar105 ай бұрын
एक दमै राम्रो काम । बधाई र शुभकामना सम्पुर्ण टिमलाई । kedar syun 8 lotu bata ma
@GitaBhandari-be7jr5 ай бұрын
Badai xa
@mahendrajoshi99844 ай бұрын
आहा कति राम्रो देउडा गीत ❤❤❤❤❤ कहिले आउँछ भन्ने थियो आयो ❤❤ सबै ले माया गर्नु होला
@himalbohara63465 ай бұрын
सबै टीमलाई धेरै धेरै शुभकामना बधाई छ
@himalbohara63465 ай бұрын
विशेष धन बहादुर भण्डारी हाम्रा भ्यानाजीलाई धेरै धेरै शुभ कामना यस्तै गाना फेरि पनि आओस् बजारमा सुन्न पाऊँ❤❤❤ भेना
@BharatKumar-ib3ch5 ай бұрын
आहा धेरै राम्रो गीत रहेछ यो गीतको पर्खाइमा थिऐ धेरै दिनपछि सुन्न पाइयो धनवाहादुर र सम्पूर्ण टिमलाई मेरो तर्फबाट हृदयदेखि सम्मान गर्दछु र बधाई पनि छ।🫶🫶💖💙💓💗🤍♥️🌻🌺💐🌹🪷🪴👍
@labrajgiri41335 ай бұрын
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभ-कामना 🎉🎉 Rani queen 👑
@narendrabk91815 ай бұрын
हजूर धेरैं राम्राे डेउडा गित यों गीत काे प्रति छा मा थे तर पहिले काे टुक्का र याे लय मा धेरैं फरक किन् हजूर अलि स्पष्ट जानकारी दिनु
@Akachettrishivahari5 ай бұрын
हाम्रो सान हाम्रो पहिचान हाम्रो संस्कृतिलाई बिस्वसामु पुर्याऊन महत्वपुर्ण भुमिका निर्बाहा गर्नु भएकोमा सम्पुर्ण टिमलाई हार्दिक धन्याबादका साथै शुभकामना यस्तो राम्रो डेऊडा गित लाई राम्रो अलि चलेको च्यानल बाट upload गरेको भए अझै सबैसामु पुग्थोकिanyway once again congratulations to all❤🙏
@kamalbist65815 ай бұрын
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना❤️❤️❤️🙏
@JagatDhami_12DM5 ай бұрын
धेरै राम्रो गीत बनेको छ धन बहादुर भण्डारी लगाएत गीतमा जोडिएका सम्पुर्ण टिमलाई बधाई छ ❤❤
@bablimanojma5 ай бұрын
Congratulations badhai xa ❤
@MrJanakrj5 ай бұрын
असाध्य राम्रो भाइ प्रगतिको कामना❤❤❤
@NarendraBaduwal-z4c4 ай бұрын
क्या राम्रो गीत छ यस्तै अरु पनि फेरि सुन्नपाई राखौ बधाई छ।