New Documentary/yuma hena/युमा हेना/ युमा /Yakthung Mundhum/Yuma /Rituals/Khagendra Kumar Limbu/

  Рет қаралды 15,525

YUMA ARTS

YUMA ARTS

Күн бұрын

Пікірлер: 36
@सुयेन्नुयुमा
@सुयेन्नुयुमा 2 жыл бұрын
मौलिक रिती थिती धर्म सस्कार हरु हाम्रो पहिचान का आधार हरु हुन यो महान कार्यमा शाहअभागी मा सबै मा सेवारो
@Soluunik
@Soluunik 2 жыл бұрын
हेर्दै छु है मुख्या दाजु याक्थुङ । अनि सेवारो है । कति राम्रो परम्परागत धर्मकर्म अनि २०५६ साल देखि आज सम्म मुख्या दाजु याक्थुङ्को अर्गानिक म्युजिक भिडियो देखि गाउघरको सस्कार सस्कृतीहरुको शुद्द अर्गानिक भिडियो । पुर्वको किङ्ग अफ मेलोडी कहाँ त्यसै भनेको । सबै भन्दा हजुरले हरेक क्षेत्रको सबै कुराहरु न्याय गरेर सबैलाई सम्मान गर्नु खगेन्द्र यक्सोको महान बिशेषता हो ।
@PabitraMagar-ut3wt
@PabitraMagar-ut3wt 5 ай бұрын
लिम्बुहरुको युमाको यथार्थ मुन्धुम यहि हो दुई मत छैन।
@chitmaya905
@chitmaya905 2 жыл бұрын
सत्य हाङ fedangma गुरु ज्यू नमस्कार 🙏💓
@himaliyakthung6995
@himaliyakthung6995 2 жыл бұрын
Great salute and respect - to khagendra yakso dai hajur
@chitmaya905
@chitmaya905 2 жыл бұрын
जय सत्य हाङ मा फुंग फेदाँग मा युमा साम लाङबा 🙏💝
@chitmaya905
@chitmaya905 2 жыл бұрын
अर्जिनल सत्य हाङ गुरु ज्यू युमा माङ 4 तिर घुमे को डू ले को साम मे मा माङ घ मा भए सारै लुंग मा हिप्सा 🙏 💓
@VivoY-hr7tw
@VivoY-hr7tw Жыл бұрын
हाल्ले पातुबाबेहौ माङ साम्माङ चोक्माल्ले कहेल्ला फुङ चल्चोक्मा मेनुनेन भा आङा याम याम्मी फुङ खेमा फुङ माङ फुङ सोघा फुङ सेम्मा लेमा निमा पोक्से नु।
@karnasubba6263
@karnasubba6263 Жыл бұрын
थे सारिक नुमा युमा माङ खमा यामबक केजाेगि रैछ।
@PabitraMagar-ut3wt
@PabitraMagar-ut3wt 5 ай бұрын
सेवारो
@SbtapmadenLimbu
@SbtapmadenLimbu 7 ай бұрын
राम्रो छ।
@TageraNiuwaFu
@TageraNiuwaFu Жыл бұрын
सावायतहाङ पहीचान 🙏🫶
@इक्सामाङमेवाहाङ
@इक्सामाङमेवाहाङ 2 жыл бұрын
work together to save our heritage culture and rites and identity
@dipendrabhusal8891
@dipendrabhusal8891 Жыл бұрын
Hi
@dayabantawarai4680
@dayabantawarai4680 2 жыл бұрын
Wow very nice
@यक्थुङमासा
@यक्थुङमासा 2 жыл бұрын
yesari hamro heritez bachaune karya kasaile garna chode - Great Work
@anitarai2426
@anitarai2426 2 жыл бұрын
Very nice 👌👌👌👌👍
@eshalimbu3733
@eshalimbu3733 2 жыл бұрын
wow 👌 👏
@PolyhangPolyhang
@PolyhangPolyhang Жыл бұрын
Kastho ghar ko yad aayo❤❤
@NabinLimbu-ct1gp
@NabinLimbu-ct1gp 7 ай бұрын
🙏🙏🙏🌺🌺🌺
@suryalimbu5504
@suryalimbu5504 Ай бұрын
कासी गोत्रा त याक्थुम छैन होला लासा मात्र छ
@tejbahadurlawati
@tejbahadurlawati 2 жыл бұрын
🙏🙏🙏
@Soluunik
@Soluunik 2 жыл бұрын
फेरि पनि अर्को थप कमेन्ट - हजुर यो पुजामा आगो कोइला राखेको देखिन्छ सायद पुजाको लागि कुनै धुप पोल्नु हुन्छ होला पक्कै । यसमा हजुरहरुले पुजाको लागि कुनै धुप पोल्नु भयो भने कुन चिजको धुप पोल्नु हुन्छ र कहाँ पाईन्छ ? जानकारी पाउन सकिन्छ कि मुख्या दाजु याक्थुङ ज्यु ।
@jemiyal.l
@jemiyal.l 2 жыл бұрын
titepati
@YumaArts
@YumaArts 8 ай бұрын
नाम यो बा - धुप तितेपाती - को चलाउने चलन छ है खालिङ्ज्यु
@MabohangBangsha
@MabohangBangsha 8 ай бұрын
याे युमा सेवा/हेना चाेक्मा ग नुबा ए ह । तर, युमाकाे मुन्धुम २ अध्यायमा आधारित छ । पहिलाे अध्याय (अध्याय १): तागेरा निङ्वाफु माङ्काे निर्देशन अनुसार मुनातेम्बे/मुनादेन/ मनादेन (बिश्व)मा सम्पूर्ण मानवमा माङ्वाहाङ्वाबिना मुनातम्बे येकप जाँदा कसैले पहिचान नगरेपछि महासागरमा अल्पिन खाेजेकाेसम्म(जहाबाट ङादाेङ/ङाज्याेङकाे प्रसङ्ग जाेडिन्छ) अध्याय दुई (अध्याय २): तागेरा निङ्वाफु माङमा साँगाे सिन्दाेपछि सम्याङ थाेली, युप्पा थाेली, साम्याङ परी येप्परी, साम्याङ खुर्मी यसप्पा खुर्मी....अन्य धेरै......धखासगरि पुरुक तेप्मा/थाक थाक्मा(कपडा उत्पादन), अन्य संस्कार र अनुसाशन शिक्षणकाे लागि बिश्वयात्रामा निस्केकाे र उक्त मसन्धुम फक्ताङ्लुदेखि थाकथाक खिबाे, यासक, कुम्मायक, कुसायकमा पङ्गेहाङ (जैजिते) र खर्बलेकाी श्रीमतीहरुले पिताेल गरेपछि युमा आलाप भएकाे र अन्य स्थानमा पनि विभिन्न नामले थान्छिङ्मा गर्दै बिश्वभर गईन् । हाम्राे मुन्धुममा बिश्वबाट फेरि, फक्ताङ्लुङसम्म आएर बिश्वलाई मनिटरिङ गरेकाेसम्म हाे । मुन्धुम कम्तिमा २ घण्टा लाग्छ । यहाँ फेजिरी फेदाङ्माले भनेका मुन्धुम सबै ठिक छ । तर, फेद र टुप्पाे छुट्टिएन । फेददेखि शिरसम्म जानुपर्छ । माेटामाेटी (सारांश) मात्र आयाे मुन्धुम । बिस्तृतमा भन्नुपर्छ ।
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
मुन्धुम त पर आसाम बाट पो उठाएर ल्याउछ त
@nayansubba2627
@nayansubba2627 7 ай бұрын
कूल को अर्थ के हो हजुर? कुल को पूजा गर्दा कसलाई सम्झिन्छ?
@freefireminecraftgamer9179
@freefireminecraftgamer9179 9 ай бұрын
Mero husband koh naam chaay Rudra bahadur jimi(Yakkha)ho native place chay Tamaphok sansad sabha ho ni
@RajkumarlimbuRajkumarlim-ne8do
@RajkumarlimbuRajkumarlim-ne8do 4 ай бұрын
Yasto fal full ta kamilalepni khadaina
@sunitalimbu1137
@sunitalimbu1137 2 жыл бұрын
our rituals is going to disappear so we should perform and preserve together
@RajkumarlimbuRajkumarlim-ne8do
@RajkumarlimbuRajkumarlim-ne8do 4 ай бұрын
Anda
@devilalLimbu-p2r
@devilalLimbu-p2r 4 ай бұрын
😂😂😂😂😂
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 40 МЛН
小路飞还不知道他把路飞给擦没有了 #路飞#海贼王
00:32
路飞与唐舞桐
Рет қаралды 73 МЛН
Players vs Pitch 🤯
00:26
LE FOOT EN VIDÉO
Рет қаралды 109 МЛН
Yuma Sammang ko Katha #Yuma #Limbu #Mundhum #Yuma_Story #Yakthung
12:43
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 40 МЛН