Aajko yo paalam samlo nu lang shristi ko jogar garne samasta team prati hirdaya bata yougow 2 samma ko samjhana r hardik dhanyabad takrauo xu, watching from sikkim.
@BhaktiAngdembe Жыл бұрын
heri dinu vo man parai dinu vakoma hajurlai yarik yarik nogen sewa.
सेवारो आदाङ्बा आदाङ्मा से🙏 हुन त पनि याक्थुङ्ग लिम्बू नै हुँ र म जन्मेको पनि याक्थुङ्ग लाजे लिम्बुवान धनकुटा चौबिस थुम मा नै हो।तर पनि पालाम भन्नू गाउनु भने पछि म शून्य नै हुँ। त्यही पनि कहिलेकाहीँ तरेमा हरु संग एसो ठट्यौली पारामा जानी नजानी धान नाचिन्थ्यो। हाम्रो तिर अलिक पाको दाइ,काका र तुम्बा हरुले धान नाच्ने त गर्नु हुन्थ्यो।तर हाम्रो तिर यो खालको धान नाचेको देखेको थिइन।आज पहिलो पटक यो युट्युव मार्फत देख्तै छु।तसर्थ अलिक अनौठो पनि लाग्यो 😅हाम्रो धनकुटा चौबिस थुम तिर हात समाएर गोलो घेरामा र तेर्सो लाइनमा मात्र नाचेको देखेको छु।तर आज थाहा भयो धान नाच पनि किसिम किसिमको हुँदो रहेछ। जसको लागि म तपाईं हरु प्रति आभार व्यक्त गर्दछु।साथै अरु कति किसिमको धान नाच हरु छन्? ती पनि जानकारी गराउनु भए अरु आभारी हुने थिएँ।सेवारो
@BhaktiAngdembe Жыл бұрын
सेवारो आदाडॅबा हजुर यो नाच चाहि पाचथरे तुरुप्पे नाच हो। यता पाचथर तिर बुडा पाकाहरु पहिले बेसरि नाच्नु हुन्थ्यो तर अहिले त लोप हुन हुन लाग्यो। अनि तपाईले सोध्नु भाको प्रश्नको उतर चाहि मैले जाने बुझेको चाहि या:लाक्मा जम्मा तिन किसिमको हुन्छ। १. या:लाडॅ ( धान नाच) २. तुरुप्पे नाच ३. लाम्बा उंडॅमा। यसको सुरुवात चाहि कृषि युग संगै सुरु भाको भन्ने मुन्धुममा पाईन्छ। उदेश्य चाहि धान माड्ने झार्ने नै हो। नोगेन॥
यो आफ्नो मौलिक जोगाउने नाममा अरूको लय अरूको सैली चोर्नुभएनाहै आदाडंबा आदाडंमासे केसुरूम।
@BhaktiAngdembe Жыл бұрын
Sewaro Hajur yo turuppe nach ko laya kasai bata choreko hoina. yesko orginal laya nai yestai hunxa kesami-kelang samlo sanga milxa. nogen.
@mbsubba3379 Жыл бұрын
मैले पनि आज पहिलोपटक यो खाले धान नाच भनुङ या याराक यहीँ देख्न पाएँ नाच हेर्दा अलिक अनोठो नै लाग्यो
@BhaktiAngdembe Жыл бұрын
@@mbsubba3379 हजुर यो एक दमै पुरानो नाच हो। अहिले हराई सकेको छ॥
@BhaktiAngdembe9 ай бұрын
kasko chori vayo vannu hos na hami tirna tayar xau.
@krishnalimbu7075 Жыл бұрын
Rambrota hoina sabai aphno nach bigareko chha jasto lagyohai
@BhaktiAngdembe Жыл бұрын
Turuppe Nach ko barema Hajur le thaha xa vane bistrit jankari pauna.
@BhaktiAngdembe9 ай бұрын
Bigreko xaina hai.
@LaxmiYonghang Жыл бұрын
❤❤❤❤❤❤❤❤❤😂
@BhaktiAngdembe Жыл бұрын
Thank u.
@BhaktiAngdembe9 ай бұрын
Thank u.
@pholchoki66 Жыл бұрын
कृपया, एस्तो लोपोन्मुख हुँदै गएको नृत्यहरु अबका नयाँ पुस्ताहरुले पनि रामरी सिक्न सक्नु भनेर पुरै खुट्टाको चाल चाहिँ भिडियोमा देखाउनु पर्ने हो तर चाल पुरै नदेखिएको र शरीर मात्र ध्यानाकर्षण गराएको अवस्थामा एसलाई कुन शैली सम्झेर लिने हो?? अर्को पटक पुन एस्तो दोहोरिएको देख्न नपरोस आदाङ्:बा आदाङ्:मा से!!
@BhaktiAngdembe Жыл бұрын
sewaro hajur khutta kadam chalne pani dekhako xa tara alik kamti xa yeslai arko videoma sudharne wala xhao . comment ko lagi dhanyabad.