New Nepali lok dohori song 2075 | Lalumai | Bishnu Majhi & Sandip Neupane | Ft. Shristi Khadka

  Рет қаралды 44,080,822

Shiva Hamal

Shiva Hamal

5 жыл бұрын

Watch new Nepali lok dohori song Lalumai by Bishnu Majhi & Sandip Neupane featuring Shristi Khadka & Sandip Neupane only on Shiva Hamal's official KZbin channel.
Shiva Hamal Presents:- New Nepali lok dohori song 2075
#BishnuMajhi #NewNepaliSong #ShristiKhadka #SandipNeupane #ShivaHamal
--------------------------------------------------------
🎧 Audio Credits:-
Song:- लालुमै Lalumai
Vocal:- Bishnu Majhi & Sandip Neupane
Lyrics:- Shiva Hamal
Music:- Shiva Hamal
Music Arranger:- Ashish Aviral
Mix/Master:- HBN Kismat
Audio/video:- Bijay Digital
--------------------------------------------------------
🎬 Video Credits:-
Director:- Prakash Bhatta
CAD:- Rajaram Simkhada
Cinematographer / Drone:- Rajesh Ghimire
Camera Asst.:- Bhisma Karki "Mukunda"
Editor:- Bishnu Sharma
Artists:- Shristi Khadka & Sandip Neupane
MUA:-
Shristi Thapa Magar
Roshan Bhusal
Dress:-
Puspa Barma
Light:-
Prem Khanal
Rajendra Mahara
Shiva Dhimal
Gauri Mahara
Kitchen:-
Surya Neupane
Transport
Bhuwan Ale
Padam Thapa Magar
Manager:-
Gaurav Bhatta
Post Production:- Sai Vision Pvt. Ltd. 01-4102684
--------------------------------------------------------
Special Thanks:-
Bikram Pariyar
Bimal Pariyar
Ranjit Pariyar
Sunil Pariyar
Sita Shrestha
Manju BK
© Shiva Hamal, 2019
------------------------------------------------
Social links:-
KZbin:- tinyurl.com/y3njc4co
Facebook:- / shivahamal.nepal
Please like, share & subscribe Shiva Hamal's official videos.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Shiva Hamal. Embedding to a website is allowed.

Пікірлер: 8 800
@ShivaHamal
@ShivaHamal 5 жыл бұрын
नमस्कार, म लोक गायक तथा सर्जक शिब हमाल, अहिले सम्म मेरा गीतहरु "पछेउरी लेउ बैना", "कस्लाई सोध्ने होला", "हाँस्न सिकायौ" जस्ता गीतहरुलाई यहाँहरुले अत्यधिक मन पराईदिनुभयो, सोही क्रममा मैले सबैभन्दा बढी मेहनत गरेको र आशा राखेको नयाँ गीत "लालुमै" चर्चित गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा बजारमा आईसक्यो, हेरेर, शेयर गरेर साथ दिनुहोला, धन्यवाद
@amritlama8503
@amritlama8503 5 жыл бұрын
nice song & video 2019 ko top song safaltako shuvhakamana .....❤❤❤
@keshabsharma3155
@keshabsharma3155 5 жыл бұрын
मेरो माया झलमल हीउ चूँलीको हींउ झइ ए ज़िन्दगी नई रित्तो राखि मुँटू पईचो दीऊ झई खायो दाइ
@dhanbahadur2305
@dhanbahadur2305 5 жыл бұрын
Woowow how nicely songs bst of luck all teammmmmmm
@indirashah6010
@indirashah6010 5 жыл бұрын
नमस्कार होला कि के हो दाजी हजुर मस्कार भएछ
@SagarAdhikariSargon123
@SagarAdhikariSargon123 5 жыл бұрын
उत्कृष्ट
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
आहा फेरी आयो करोड क्लबमा प्रवेश गर्ने गीत.. शिब हमाल दाजु सन्दिप न्यौपाने सर लगाएत सम्पुर्ण टिमलाई बधाई छ।
@bikrampyuthan8738
@bikrampyuthan8738 5 жыл бұрын
Nice songs 👌
@sanjukhadka973
@sanjukhadka973 5 жыл бұрын
No doubt it will break all record very nice SABDA haru and visualisation Thanks all team..!
@madanrajpandey857
@madanrajpandey857 5 жыл бұрын
💐🌷उत्कृष्ट शब्द , भाका अनि स्वरको समिश्रण ....सारै मन छोयो, बधाई छ सर्जकहरुलाइ 💐🌷
@gangathapa7426
@gangathapa7426 5 жыл бұрын
Sarai man paryo geet
@lekhrajk.c7716
@lekhrajk.c7716 5 жыл бұрын
Nice song
@ShantiShreePariyar
@ShantiShreePariyar 5 жыл бұрын
शिब हमाल दाजु लगायत,गीत सङ्ग सम्बन्धि सबै लाई हार्दिक बधाई छ। सारै राम्रो छ यो गीत।
@ganeshthapa8747
@ganeshthapa8747 4 жыл бұрын
सुन्दर सब्द अनि सुमधुर स्वर, लोकदोहोरी लहरमा इतिहास रचोस सुभकामना छ ।
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
अति नै मन परेको कालजयी गीत । यस गीतका श्रष्टा, सर्जक, संगितकार एवं गायक गायिका सबैलाई हार्दिक आभार तथा शुभकामना !!
@D.RSujan
@D.RSujan 5 жыл бұрын
नेपाली लोकदोहोरी क्षेत्रमा निकै सुधार आएको छ पछिल्लो समयमा, बास्तबमा यसरि नै मेहनेत गरेर लोकदोहोरी गीतको निर्माण गर्ने हो भने लोकदोहोरी गीत लाइ जित्ने कुनै पनि गीत हुदैन नेपालमा , फेरी सबैले हेर्ने बनि पनि पर्छ गाउ होस् या सहर बजार ! निकै उत्कृस्ट गीत बनेको रहेछ , धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाइ। ....
@bijayranapal2299
@bijayranapal2299 3 жыл бұрын
मलाई अहिले सम्म मन परेको गीत हो लालुमै जय लालुमै
@rameshmagar5641
@rameshmagar5641 2 жыл бұрын
बिष्णु माझी को गित सुन्दा मेरो आँखा बात आँसु झार्दिन्छ निकै मिथो आवाज छ
@SurajBhirkhoire
@SurajBhirkhoire 5 жыл бұрын
आहा !! यस्तै यस्तै गित को आगमन ले लोक दोहोरी क्षेत्रको अस्तित्व जोगाउंछ भन्ने मा ढुक्क छु । गित को पुर्ण सफलताको शुभकामना ।
@ShivaHamal
@ShivaHamal 5 жыл бұрын
धेरै धेरै धन्यवाद
@dhunganakiran9037
@dhunganakiran9037 5 жыл бұрын
अति उत्कृष्ट गित धेरै धेरै धन्यवाद
@bindashketa1526
@bindashketa1526 5 жыл бұрын
यो गित धेरै राम्रो छ ।गितको सफलताको कामना गर्दछु ।किन राम्रो गित हरु थोरै मिनेटको हुन्छ अलि धेरै मिनेट को हुदैन किन होला
@diltamang8628
@diltamang8628 5 жыл бұрын
लोक संगीत हाम्रो चिनारी हो यसलाई जोगेर्ना गर्नु पर्छ
@jasminekhatri6951
@jasminekhatri6951 5 жыл бұрын
Ekdam ramro xa song
@basantathapa
@basantathapa 5 жыл бұрын
आहा, गीत धेरै राम्रो छ, सफलताको कामना
@Hirajangbista1989
@Hirajangbista1989 5 жыл бұрын
हजुरको गित पछिको यो गित राम्रो छ। राम्रो लाई राम्रो भन्नू पर्छ हैन त वसन्त दाजु,,,,
@user-cf9oq7cn8m
@user-cf9oq7cn8m 5 жыл бұрын
बसन्ता थापा को साल को पात भन्ने बोल्को गीत ,,, हेर्न र सुन्न ,,, गाउन न पाय पछि ,,,, मैले त मोबाइल बाटै ,,,,, Delete ,,, हानि दिएर यो गीत हेर्न र सुन्न थालेको छु ,,,,
@madangharti4884
@madangharti4884 5 жыл бұрын
साल्को पात बाट प्रेरित रैछ ।करोड क्लब मा चाइ प्रबेस गर्छ साल्को पात लाई भेत्न सकेन
@jnkjn5135
@jnkjn5135 5 жыл бұрын
दाजु हजुर को साल को पात टपरी झै यश गित लाई उच्च स्थान पुराउने हामी हरु जिम्मा हो ।
@sureshsk2704
@sureshsk2704 5 жыл бұрын
git ramro xa tara sal ko pat ko tapari ko thauma na pugla mero soch ma....? kina ki kulendra bk daie ra bishnu majhi ko vocal vye pugthiyo pani....?
@sabikalepcha1555
@sabikalepcha1555 4 жыл бұрын
Hello this is sagar Majhi. I m from Bhutan to Nepal to America. My mom is not a singer but Bishnu voice and my mom voice is exactly is same.when I listen bishnus song I get my mom in her voice and I feel it mom
@krish_bart
@krish_bart 2 ай бұрын
एति मीठो र सुरिलो गीत आज पाच वर्स पछि हेर्दैछु। ❤😢
@narendrashrestha4307
@narendrashrestha4307 5 жыл бұрын
मन छोयो यार!!!सालको पातलाई टक्कर दिने गीत रहेछ wow,wow !!! बिष्णु माझी 👍️👍️👌👌👏👏👏🙏🙏
@arunbhandari2353
@arunbhandari2353 5 жыл бұрын
Belkul malai poni lagx
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
सहि हुन त साल को पात मा अल्लि नाचनी टाल मात्रै हो फरक नत्र साल को पात भन्दा कम्ती छैन दामी लाग्यो मलाई पनि 👍️👍️
@kanxukanxa1866
@kanxukanxa1866 5 жыл бұрын
साल को पात भन्दा कम छैन
@krishnamagar7772
@krishnamagar7772 5 жыл бұрын
शिव हमाल दाईको लय र शब्दमा कुलेन्द बिक र शान्ती श्री परियारले गाएको एक तर्फी मायामा बोलको गीत मैले डाउनलोड गरेको दुई बर्ष भएछ अझै सुन्दैछु।अहिले पनि सालको पातलाई मात खुवाऊने गीत आएछ ।लय शब्द संगीत र दृष्यको कुनै कमि छैन।समग्र टीमलाई सफलताको शुभकामना।
@KiranGurungOffical
@KiranGurungOffical 5 жыл бұрын
शिव हमाल दाई अति मिठो लय अनि शब्दहरू हार्दिक बधाई सम्पूर्ण टीइम लाई सफलताको लाखलाख शुभकामना तर यो गीत अरु युट्युब च्यानल म नि देखेँको थियो मैले किन हो दाई
@shreyalimbuni2529
@shreyalimbuni2529 5 жыл бұрын
Hiio
@jabbar1088
@jabbar1088 3 жыл бұрын
बिष्णु माझी लोकदोहोरिको Queen हो।अहिले मात्र हैन धेरै पहिले देखि एकछत्र राज गर्नुभएको गायिका हो।
@janythakuri9759
@janythakuri9759 3 жыл бұрын
M from India .How much I love this music video I just can't explain ..It is the most favourite music to me ...Lot of love n respect from India...
@shivasunar7040
@shivasunar7040 5 жыл бұрын
सालको पात टपरि जस्तै यो गीतले पनि १००% हिट हुन्छ । धेरै राम्रो छ गीत ........( सफलताको धेरै- धेरै सुभाकामना छ सम्पूर्ण टिमलाई)
@LalSingh-zh3ql
@LalSingh-zh3ql 5 жыл бұрын
shiva Sunar
@haribg4561
@haribg4561 5 жыл бұрын
यति मिठा मिठा गित गाउने हाम्रो सबैको लोकप्रिय गायिका बिस्णु दिदिलाइ मिडियामा देख्न पाम भन्ने जतिले यता हाजिर गरेर लाइक ठोकेर आफ्नो उपस्थिति जनाउनुहोला गित एक्दम राम्रो छ जति सुनेपनी मन नभरिने
@shyam__tamang_2222
@shyam__tamang_2222 Ай бұрын
👉️मैले यो गित सयौं पटक सुने होला फेरि पनि सुन्दै छु २०८१ साल मा हजुर हरु कोको हुनुहुन्छ हाजिर गरौं है यता ✋🤚
@ritanpn1164
@ritanpn1164 19 күн бұрын
Same here
@mirchizilla123654
@mirchizilla123654 4 жыл бұрын
A lot of love From USA, I have been listening this song more then 100 times.nice lyrics and the music. just loved it....
@nareshxantyal2614
@nareshxantyal2614 3 жыл бұрын
Kmkpmkmkmkm
@nareshxantyal2614
@nareshxantyal2614 3 жыл бұрын
Im M Kmkm9 ?)8 08?)0 8))
@TilakPariyarOfficial
@TilakPariyarOfficial 5 жыл бұрын
'ढाट्या भा मरीजाम कहाँ गयो जुरेली कीन गीत गाउँदैन तिम्रो जति माया त लालुमै कीन होला कसैको लाउदैन' आहा असाध्यै मिठो शब्द, संगीत अनि भिडियो यो गीतसङ्ग आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।
@sushilroka2984
@sushilroka2984 5 жыл бұрын
बधाई छ शिव सर गित एक दम राम्रो भएको छ ।सालको पात तपरी हुने भन्ने गित भन्दा पनि हित हुन्छ। मलाइ यो गित को शब्द साह्रै राम्रो लाग्यो। आगामी दिनहरुमा आझ राम्रोगित लिएर आउनु होला हजुररको सफलताको शुभ कामन दिन चाहन्छु।
@bisaunitv7156
@bisaunitv7156 5 жыл бұрын
Nice song
@RejinaRejina-os1to
@RejinaRejina-os1to Ай бұрын
😂🎉😂qqqqqqqqqqqqqq😂 lmk 122nd😢😢😮​
@raj_19807
@raj_19807 5 жыл бұрын
Wow!! बिष्णु माझीको स्वोरको कुरै नगरौ त्यो पनि झन शिव हमालको typical शब्द सङ्गीतमा 👌
@lyyconmagar4909
@lyyconmagar4909 5 жыл бұрын
Bishnu majhi koo awaz le matrw hit hune ho song tw hahhah shiv hamal koo awaz tw kag jhaii x vannai parda🤣😂😂😂😂😃😃😃😃
@raj_19807
@raj_19807 5 жыл бұрын
@@lyyconmagar4909 Shiva Hamal ko swor jasto bhayeni sabda sangit ramro xani feri yesma shiva ko swor hoina Sandip Neupane ko ho hernu hola
@mariojoseph2627
@mariojoseph2627 4 жыл бұрын
26M views omg 😱😱😱❤❤ Congratulations .
@resungacreation4326
@resungacreation4326 4 жыл бұрын
जय बिस्नु माझि।तिम्रो स्वर अपरम्पार छ।👌
@laxmanregmi1094
@laxmanregmi1094 5 жыл бұрын
स्यङ्जाली मा दम छ ।।।।।एकदम राम्रो भाका अनि स्वर।।।।जय लोक संगीत
@user-cf9oq7cn8m
@user-cf9oq7cn8m 5 жыл бұрын
बिष्णु माझी दिदी को ,,,आवाज यति ,, मिठो छ ,, गीत किन मिठो र राम्रो न होला ,,,,,अनि साथमा ,,,शिव हमल ,,,,,,को नि राम्रो छ ,,, बधाई छ ,,,, आगामी दिन हरु म ,, यस्तै गीत हेर्न र सुन्न पाउ ,,सम्पुर्ण टीम लाई ,,,, बधाई छ ,,,,,,जय गीत जय सङीत ,,,,
@omharithapa7881
@omharithapa7881 5 жыл бұрын
पृथ्वी चोक पोखरा अन्लाईन Ho rw
@LanghaliBouja
@LanghaliBouja 4 жыл бұрын
2020 को कोरोना टाइममा हेर्नी जति यता हाजिर गरम।
@dipakmanandhar5033
@dipakmanandhar5033 4 жыл бұрын
दोहोरी गित मध्येको सबैभन्दा मन परेको हो म पटक पटक हेर्ने गर्दछु गितको शब्द अभिनय र बिष्णु माझी दिदी स्वर को कुरै नगरौ भगवानले त दिएकै हो उहाले स्वर त
@kumarido1269
@kumarido1269 5 жыл бұрын
दिदीको स्वर मा क्या मिठास छ 😘😘सालको पात भन्दा हिट होला जस्तो छ बिष्णु दिदिको फ्यान हरु यता हाजिर गराैँ त 😘😘🤗🤗🤗👌👌👌👍️👍️
@VeerBishwashBk
@VeerBishwashBk 5 жыл бұрын
एकदमै राम्रो गीत छ । साल को पात पछि को देश खाने गीत एइ हो ।। लालुमै ।।।
@youtubeshorts7373
@youtubeshorts7373 2 жыл бұрын
Love from Pakistan so beautiful music... I can't understand Nepali Language But its heart warming attractive music... keep it up
@prahladbabu747kp
@prahladbabu747kp 3 жыл бұрын
I dont know why i like most nepali music Its so so sweet From Delhi India ❤❤❤❤❤
@samarmisra4922
@samarmisra4922 2 жыл бұрын
I love it a lot too and I not even Nepali lol. My family from Orissa and i grew up in usa
@nareshranajee
@nareshranajee 5 жыл бұрын
आहा ! अहिलेसम्मकै मीठो मार्मिक गीर शिव दाजु ।😍😍
@kumarrasali8720
@kumarrasali8720 5 жыл бұрын
यति मीठो गित गाउने बिष्णु माझी लाई किन हो अरु गायकी लाई जस्तो देख्न नपाइने खास कारण के होला बिष्णु माझी गुपचुप हुनु को ।।।
@kalpanapanthi9864
@kalpanapanthi9864 4 жыл бұрын
याे गितको सर्जकलाई मान्नै पर्छ । ५० पटक भन्दा धेरै चोटी दाेहाेर्याएर हेर्दा पनि हेरिरहन मन लाग्छ । अभिनय पनि उस्तै राम्रो लाग्छ ।
@purnadhakal7658
@purnadhakal7658 Жыл бұрын
अति मिठाे स्वर लक्ष्मि न्याैपाने र विष्णुमाझिकाे🙏💔
@aadeepranamagar2662
@aadeepranamagar2662 5 жыл бұрын
सालको पात भन्दा त यो गित कति हो कति गुणा राम्रो छ दाइ दिन मा समय मिल्दा जति यहि गीत बजाको हुन्छु सुन्ने फुर्सद मिल्दा। हजुरको यस्तै गितले गर्दा त म लोकगीत लाई कहिल्यै भुल्न सक्दिन "पछ्यौरी लेउ बैना"अनि "कसलाई सोध्ने होला" पनि मेरो एक्दम मन पर्ने गित हो आशा छ आउने दिन मा पनि यस्तै राम्रा२ गित हरु रचना गर्नुहुनेछ भन्ने पुर्ण आशाबादी छु जय लोकगीत जय सङ्गीत ✋✊बोमु राना मगर "पाल्पाली"
@rameshbc5879
@rameshbc5879 5 жыл бұрын
सालको पात पछि मलाई मन परेको गित बधाई छ शिव हमाल दाई हरेक गित सुन्ने गर्छु आज सम्म नाराम्रो गित भेट्न सकिन
@bishnubhattarai4238
@bishnubhattarai4238 3 жыл бұрын
म साएद सल को पत को टपरी भन्नी लोक गीत (कुनै लोक गीत) पहिलो पटक इंटरनेट मा खोजी खोजी हेरेको थिए, तेस पछि यो गीत उत्तकै रस लग्यो, मीठो लग्यो, आनन्द लग्यो आहा! कती मीठो गीत। सबै लाई सफलता को शुभकमना
@devilvlogger418
@devilvlogger418 3 жыл бұрын
Majja aayo hai shiva ji!!!
@yogesh_hamal7684
@yogesh_hamal7684 5 жыл бұрын
जिन्दगीमा पहिलोपटक यति मिठो गित सुन्दैछु जति सुनेनी धोको पुग्दैन यार । सफलता को सुभकामना शिब हमाल दाजी र उहाको टिमलाइ 💕💕💕💕
@mohandangi1595
@mohandangi1595 5 жыл бұрын
वस्तवमा नेपाली लोक दोहारीको श्वर्ण युग झै लागिरहेको छ भगवानले पनि कस्तो कस्तो कला दिन्छ विष्णु दि .....लाइ लाख लाख सलाम वाहिर श्रोता र दर्शकको विचमै नआएकै रहस्य होला यति सुन्दर स्वर हुदै गएको जे भएपनि तपाइ त्यस्तै जिवनमा सुखी हुनुहुन्छ सधै सुखी र खुसी रहनुस् शुभकामना................
@krishnanepali8278
@krishnanepali8278 4 жыл бұрын
अति राम्रो गित धेरै पटक हेरियो तर पनि मन नै नमाने ।फेरि हेरौ हेरौ लाग्ने ।धन्यवाद छ हजुर हरु को सम्पुर्ण टिम लाई ।
@changchi547
@changchi547 3 жыл бұрын
Love nepal from north east india🇳🇵🇮🇳
@rakeshghale3403
@rakeshghale3403 2 жыл бұрын
Darejeeling bata hai
@bikramchauhan3125
@bikramchauhan3125 5 жыл бұрын
सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना अतिनै मीठो गित आदरणीय दाइ शिव हमालको लय शब्द अनि चर्चित गायिका बिस्णु माझी र आदरणीय दाइ लोकप्रिय गायक सन्दिप न्यौपाने को स्वोरमा चर्चित निर्देसक आदरणीय गुरु प्रकाश भट्टको निर्देसनमा लालुमै अतिनै मीठो गित
@SagarAdhikariSargon123
@SagarAdhikariSargon123 5 жыл бұрын
कम्तिमा १०० पटक यो भिडीयो हेर्ने जती यता हाजीर हुम है।।।
@allvideouploder1724
@allvideouploder1724 5 жыл бұрын
Me
@manishakhatri3272
@manishakhatri3272 5 жыл бұрын
Me
@Sakshyambabu2066
@Sakshyambabu2066 5 жыл бұрын
Hehee
@dhanbahadurbc9547
@dhanbahadurbc9547 5 жыл бұрын
Sagar adhikari लोक पारखी ma ta bhakhari 4feraa Hudai
@civakhadka9086
@civakhadka9086 5 жыл бұрын
100 ta katyo hola
@harishdhamie6355
@harishdhamie6355 4 жыл бұрын
Love from Uttrakhand kumaon
@ritamagar2957
@ritamagar2957 3 жыл бұрын
धेरै धेरै राम्रो छ गित जति सुने नि सुन्म सुन्म लाग्छ 🙏❤️❤️❤️❤️👌👍️
@bishnupokhrel8192
@bishnupokhrel8192 5 жыл бұрын
लय,शब्द अनि सङ्गीतमा धेरै मिठास छ,सुरीलो आवाजको त कुरै नगरौँ ,अपेक्षा गरे भन्दा बढी सफलता मिल्नेछ। सान्दर्भिक गीत भएको हुनाले सबैको मन मुटु मा बस्न सफल भएको छ सफलता मिल्दै जाओस सम्पुर्ण 🌹🌹लालुमै 🌹🌹 समुह लाई। * जय लोक *जय सङ्गीत#💕
@sureshshrestha697
@sureshshrestha697 5 жыл бұрын
विष्णु माँझी ले स्वर दिएको गीत जून सुकै सुपर डुपर 🤲🤲💗💗लोक गीत प्रेमी हाल सात समुंद्र पारी जापान बाट हेर्दै छू
@shrestishrestha490
@shrestishrestha490 5 жыл бұрын
sahi vanu vayo hjr
@rabinthapa8762
@rabinthapa8762 5 жыл бұрын
malai ni bishnu maji ko sabai geet mon parxa
@anamol_Rahar
@anamol_Rahar 3 жыл бұрын
पुन 30M पुगेपछी हेर्ने को को हुनुहुन्छ 😘😘
@suryamagar1191
@suryamagar1191 3 жыл бұрын
ñjn8
@madhukarpawar1211
@madhukarpawar1211 2 жыл бұрын
अति मधुर ,श्रवणीय गीत ।मन जीत लिया ।गायिका बिष्णू माझी ग्रेट ,,कितनी मिठास भरी ,मधुर स्वर ।दिल मे घर करके बैठ गयी है ।शिव हमळजी का और पुरी टीम का हार्दिक अभिनंदन ,,,जिंनहोणे इतना मस्त गीत बनाया ,,जिसे सूनने को मन अधीर हो उठा ।धन्यवाद ।।
@keshabdhakal2531
@keshabdhakal2531 5 жыл бұрын
यस्तै गित भए बल्ल सुन्न र हेर्न मन लाग्छ । सारै राम्रो लाग्यो
@manishtmg3681
@manishtmg3681 5 жыл бұрын
विष्णु माझीकाे गित एक पछि अर्को नयाँ नयाँ सुन्न पाउ ।। सम्पुर्ण लालुमै टिमलाई हार्दिक शुभकामना ।।।
@user-eb9wc1xb2b
@user-eb9wc1xb2b 5 жыл бұрын
Tq
@heartdimdung2018
@heartdimdung2018 5 жыл бұрын
Geet ta dallai ramro ho dance chai ali alxi lagdo po lageu hai
@lalitathapamagarmagar2614
@lalitathapamagarmagar2614 5 жыл бұрын
Me
@rajanshahi5805
@rajanshahi5805 5 жыл бұрын
Good
@rajanshahi5805
@rajanshahi5805 5 жыл бұрын
Very good sang and video best of luck happy New year lalumay team.
@pashangtamang6954
@pashangtamang6954 3 жыл бұрын
Bishnu ma'am Queen 👸of folk-songs
@maniramkhana5630
@maniramkhana5630 Жыл бұрын
आज पनि सुन्दै छु
@umeshghimire1572
@umeshghimire1572 5 жыл бұрын
बिस्णु माझिकै स्वर चाई किन एति मीठो भाको हो😍😍😍
@user-eb9wc1xb2b
@user-eb9wc1xb2b 5 жыл бұрын
Khaii
@dorbahadurkami5268
@dorbahadurkami5268 5 жыл бұрын
ho tani
@bigyanrokaya1546
@bigyanrokaya1546 5 жыл бұрын
लोक गित संगीत हाम्रो धरातल हो हामी आफ्नो धरातल बाट कतै टाढिएको हो कि भन्ने थियो केही समय पहिले तर सालको पात र त्यसपछि आउने सम्पुर्ण लोक गितहरुले लोकको मर्म र लोक को भाव बोकेर आउदा मन एकदमै प्रफुलित भएको छ बधाई शिव हमाल दाइ लगायत सम्पुर्ण टिम लाई गित अत्यन्तै मीठो बनेको छ हामी पनि यहि बाटो पछ्याउँदै अगाडि बढ्ने प्रयास गर्ने छौ ।
@topbahaduroli4169
@topbahaduroli4169 4 жыл бұрын
यो गित धेरै चलेको युटुव च्यानल बाट प्रोमोट गरेको भय त झन १ करोड भिउज हुन्थ्यो होला ।But केही छैन आफ्नो च्यानल पनि हाईलाईट बनाउनु पर्यो बधाई छ शिव हमाल जि लाई गित जति हेरेपनी कहिले थाक्दैन । अहिल्र सम्म १०० भन्दा माथी हेरे आझै हेर्दै छु।
@rameshmagar5641
@rameshmagar5641 2 жыл бұрын
कति हित हुन्छ है बिष्णु माझी ले गाएको गित बधाइ छ सम्पुर्ण तीम लाइ
@mylo8318
@mylo8318 5 жыл бұрын
विष्णु माझीले जे गयो त्यही हिट!! वावावा 👏👏 जनमाझ आउन पर्यो विष्णु माझी जी।
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
बिष्णु माझिको फ्यानहरु एता है😚 धेरै राम्रो छ अडियो भिडियो🍇🍇
@nabinathapa5724
@nabinathapa5724 5 жыл бұрын
Shrey Music lover ✋✋✋
@user-eb9wc1xb2b
@user-eb9wc1xb2b 5 жыл бұрын
Mee
@khandakerarju2851
@khandakerarju2851 3 жыл бұрын
I am from Bangladesh. I don’t understand the language. But love this song. Plz add english subtitle
@umachand1109
@umachand1109 2 жыл бұрын
This is viral nepali song sorry I,don,t say in english
@chandusharma8318
@chandusharma8318 2 жыл бұрын
@@umachand1109 arju bol rahi hai - iska title english me daalo matlab . Only in english word . Jaise - Lalumai ( लालू मै ) नेपाली भाषा बांग्लादेश के लोग नही समझ पाते ।
@siddhartharegmi2689
@siddhartharegmi2689 2 жыл бұрын
Congratulations song bishnumajhi
@safalsapkota456
@safalsapkota456 5 жыл бұрын
आहा गीत शब्द सङीत कति मीठो सफलता को शुभकामना दाजै
@GaneshGanesh-ro9jy
@GaneshGanesh-ro9jy 5 жыл бұрын
मिठो स्वर कि धनी लाई कहिले हो देख्न पाउने??
@drugendtamang6832
@drugendtamang6832 3 жыл бұрын
Easri nai lok geet mo jagarna gardai janus vaka ra sangeet ani sabda ko jadu xardai janus ......... bishnu ji 🙏🙏🙏🙏🙏🙏🙏
@jeebangurung8421
@jeebangurung8421 3 жыл бұрын
यो गित जति सुन्दा पनि अघाउदैन त्यसैमाथी बिष्णु माझीको सोर नै सार्है मन पर्छ मलाई त हरेक पटक सुत्नेबेलामा यो गित सुनेर सुत्ने गर्छु म त किनकि कुनै यस्तो दिनको याद बनेको छ मेरो लागि यो गित जून दिन म मेरो स्वर्ग जस्तो देश छोडेर नर्क तर्फ खाडी मुलुक तिर पाइला चाल्दै थिएं ।एअरपोर्ट सम्म छोड्न आएको माइक्रो बसमा यो गित बजि राखेको थियो ।जहाज मा बस्दा पनि यो गित मेरो कानमा गुन्जिनै रह्यो र बिदेशी भुमिमा आइपुगे र रुम फिक्स हुनासाथ यो गित सर्च गरें फ्याट्टै भेटियो र त्यो दिन देखि आज डेढबर्ष पार भैसकेको छ यो गितले मलाई कहिल्यै अघाएन यो गितले आँखा पनि रसाउछ मेरो किनकि त्यो दिनको याद आउँछ मलाई जुनदिन नचाहंदा नचाहदै पनि मैले मेरो प्यारो जन्मभुमि छोडेर टाढिनु परेको थियो !!!
@pawanbaral1038
@pawanbaral1038 5 жыл бұрын
गीत उत्कृष्ट बनेको छ अझै पनि मेरो विचारमा महिला स्वर जस्तै पुरूष आवज पनि त्यतिकै उत्कृष्ट दिन सिकेको भए निकै ठुलो सफलता पाउथ्यो कि? शिव जि गीत राम्रो बनेको छ तपाईहरू सबैलाई सफलताको सुभकामना ।
@ramkissna5535
@ramkissna5535 5 жыл бұрын
Malai pani tyastai lagyo
@dharmamalasi6786
@dharmamalasi6786 5 жыл бұрын
आहा मन मुटु र मस्तिष्क लाई शितलता प्रदानता गर्ने अतिनै समधुर लोक भाका !!!!! भविस्यमा पनि येस्तै मौलिक गितहर सुन्ने अवशर मिलिरहोस!!!
@samirsunar4903
@samirsunar4903 4 жыл бұрын
शिब हमाल दाइको याे लालुमै सुपर हिट भयाे दामी छ याे गित
@rajnepal6256
@rajnepal6256 3 жыл бұрын
Naeka ko sarai ramro nitya😙😙😙
@user-iq1ri1mv2n
@user-iq1ri1mv2n 4 жыл бұрын
yo geet 2020 1 30 gate vanda paxe sunne jati hajir hum ta
@samilmc4221
@samilmc4221 5 жыл бұрын
ए आम्मा हो नेपालमा बल्ल बबाल बबाल लोक गीत निस्किन थाल्यो हो thank you
@user-eb9wc1xb2b
@user-eb9wc1xb2b 5 жыл бұрын
Horw
@savagesquad3947
@savagesquad3947 5 жыл бұрын
superb performance 😍😍
@bijayashahi9821
@bijayashahi9821 5 жыл бұрын
😜😜❤❤❤👊👊👊👊👊👌👌👌👌
@villiangaming6775
@villiangaming6775 5 жыл бұрын
@@user-eb9wc1xb2b nvvvvjv
@Rameshkc-eh2we
@Rameshkc-eh2we 5 жыл бұрын
सिब हमाल को सोर भनी छैन यो केटा को सोर मा केटी बराबर छैन र होइन
@binodgurung6524
@binodgurung6524 5 жыл бұрын
अब देश लोक गित मय बनाउनु पर्छ् भन्ने जति यता हाजिर गरौं है📣📣📣📣📢📢
@ramesholi8986
@ramesholi8986 5 жыл бұрын
saii hoooo
@user-mk4cw4py7c
@user-mk4cw4py7c 27 күн бұрын
Sahi sahi
@bhuwanacharya7304
@bhuwanacharya7304 4 жыл бұрын
राम्रो छ ...
@madhukarpawar1211
@madhukarpawar1211 2 жыл бұрын
शिवा ,,संदीप ,,दोनो न का आभार ,,एक मस्त कलाकृती दि है हमे ,,,क्या खूब । विष्णू मांझी जी ,का एकदम मऊ मुलायम , तरल स्वर कान को ऐसे तृप्त करता है ,jaise मोर पीस चेहरे पर,,,,स्वर्गीय स्वर गायिका ,,,परमेश्वरी देन ,,,,आपको प्रणाम ,,syaalyut ।पुरी टीम को ,,धन्यवाद ,,,।सोच समझ के की हुई निर्मिती ,,ना भुलनेवाली ,,,।
@karishmadhakal9969
@karishmadhakal9969 5 жыл бұрын
वन मिलियनस् भिउअर्स कहिले पुग्लान् भन्दै बिहान बेलुका हेरिराख्थें, र आज पुग्यो। एकदमै उत्कृष्ट शब्द , मिठो स्वरले सुसज्जित गीतमा कोरीयोग्रफीले सुनमा सुगन्ध थपिएको छ। बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई। जय गीत जय संगीत।
@rajukharel6335
@rajukharel6335 5 жыл бұрын
One of the best song....
@karishmadhakal9969
@karishmadhakal9969 5 жыл бұрын
@@rajukharel6335 Same here Far better than other songs.🙏
@Manoj_Xettri794
@Manoj_Xettri794 5 жыл бұрын
सालको पात उही खोलीमा पानी बोल माया झै लालुमै गित लाई सफलताको धेरै धेरै शुभकामना
@RamKumar-gz2ob
@RamKumar-gz2ob 5 жыл бұрын
Alex Manoj Xettri
@bishnutamang9260
@bishnutamang9260 5 жыл бұрын
@@RamKumar-gz2ob go f on mn6gyt us this is the verb
@SapkotaNamrata
@SapkotaNamrata 5 жыл бұрын
लालुमै गीत मन पराउनेलाई यो भिडियो हेरेर हाम्रो युटुव च्यानल सस्क्राईव गर्न अनुरोध गर्दछु । शिवराज खत्री kzbin.info/www/bejne/moOYlZKCiMpqi9E
@kkww2682
@kkww2682 5 жыл бұрын
Alex Manoj Xettri
@kkww2682
@kkww2682 5 жыл бұрын
Alex Manoj Xettri dihg
@amritshrestha2718
@amritshrestha2718 4 жыл бұрын
मलाई मन पर्ने गीत लोक दोहरी हो,यो त झन् सारै राम्रो लाग्यो,फेरि फेरि नी यस्तै बनाउनु होला
@dipakthapa9162
@dipakthapa9162 2 жыл бұрын
What's a ratio ,chemistry and the proportion I have ever seen in my life in this song and dance .so nice collection thanks . And one thing I would say it's not easy to perform group dance so uniformly like this. à
@dganraj4475
@dganraj4475 5 жыл бұрын
बिस्नु माझिको स्वर नै मार्मिक छ सधैं सुनिरहु जस्तो
@nabarajregmi7385
@nabarajregmi7385 5 жыл бұрын
किन होला लालुमै जति सुन्यो उति सुन्न मन लाउनि गीत बनाको शिव मामाले
@hemkumar457
@hemkumar457 4 жыл бұрын
विष्णु माझी लोक प्रिय गीत छ मलाई मन पर्यो
@biruvadirsins9261
@biruvadirsins9261 4 жыл бұрын
धेरै राम्रो छ याे गित
@nandalalpun2614
@nandalalpun2614 5 жыл бұрын
हिट हिट लास्टै हिट बजारमा अब पालो यो गितको हो लालुमै नामलिइएका गित मध्ये सर्बोउत्क्ृष्ट सफलताको लाखौलाख सुभ कामना दादा शिब हमाललाई जसको लय र शब्द उपज गरि पर्दाफास गर्नुभाछ लाखौको मनमुटुमा बसि सकेको छ यो गित मैले त कति हो कति सुनिरहन्छु यो गित अनि गाउछुपनि 🌹💞🎁💞🎁💞🎁💞🌹🎁💕🎁💞🌹🌹💞🌹💕🌹💕💞🌹🌹💕🌹💕🌹💞💞🌹💞💞🌹
@kiranghartimagar940
@kiranghartimagar940 5 жыл бұрын
जिन्दगी नै धितो राखी मुटु पैँचो लिउँ झैं... आहा! शब्दले निःशब्द बनाउँछ।
@kalpanapanthi9864
@kalpanapanthi9864 4 жыл бұрын
बिष्णु माझीको स्वर त्यसैपनि मिठाे छ ।
@shibu9431
@shibu9431 4 жыл бұрын
I love you
@rameshmagar1722
@rameshmagar1722 4 жыл бұрын
Bishnu majhi ko aawaj le garda yo geet yaha samm pogyo badhai xa bishnu majhi lai
@shisirpoudel3486
@shisirpoudel3486 5 жыл бұрын
इतिहासकै उत्कृष्ट सिर्जना ,महत्त्वपूर्ण लोक दोहोरी गीत आज प्रणय दिवसको दिन रिलिज भएको छ शिव हमाल ,सन्दीप न्यौपाने लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना सहित बधाई दिन चाहान्छु र अन्त्यमा सबैलाई हेर्न अनि Share गर्न आग्रह गर्दछु।
@suwashpathak
@suwashpathak 5 жыл бұрын
Nice...
@drentertainment448
@drentertainment448 5 жыл бұрын
सायद यो गित, अन्य च्यानलमा राखेको भय आज सम्म करोडौ भ्युवर्स पुग्ने थियो। शिव दाइको नया च्यानलले पनि यति धेरै प्रगती गर्‍यो । यो गितको भविष्य अझ राम्रो छ! लय शब्द स्वर अनि भिडियो सबै एकदम सुपरहिट छ।। बधाई! बधाई!! बधाई!!!
@LaxmanKumar-kq4fu
@LaxmanKumar-kq4fu 3 жыл бұрын
Qu
@user-vk4pm6qd6y
@user-vk4pm6qd6y 5 ай бұрын
म फेरि आए है यो गीत हेर्ना आजा भन्दा चार बर्षा पहिला कतार् मा हेरेको
@Sita489
@Sita489 2 жыл бұрын
एक्दमै राम्रो लाग्यो! आज सम्म सुनेको थिन मैले! किन् की मलाई थाहै थिएन!❤️❤️❤️
@ShivaHamal
@ShivaHamal 2 жыл бұрын
होर
@safalsapkota456
@safalsapkota456 5 жыл бұрын
धेरै राम्रो उत्कृस्ठ छ गीत भिडियो अब बजार मा चल्ने र बजार ले खोजेको पनि एस्तै हो पुर्ण सफलताको शुभकामना
@bheshpaudel7084
@bheshpaudel7084 5 жыл бұрын
आहा कति मीठो गित शिव दाजु सफलता को शुभकामना सम्पुर्ण टिमलाइ
@imhnm1568
@imhnm1568 3 жыл бұрын
Didi ko voice chae ekdam dami, pure soul voice, .. Ma rarely lok geet sunxu but this hit me up 💜✌️jaba yo gana sunxu gau ghar ko ekdam yaad auxa...
@mtwchannel3736
@mtwchannel3736 3 жыл бұрын
Bishu dede hajur ko jasto voice aaba nepali ma paxi aaudina hoo jati sunnyo tetinai sunu sunu jastoo lagxa ♥️♥️♥️❣️❣️
@RishiKhadkaNP
@RishiKhadkaNP 5 жыл бұрын
Verry nice song shiva hamal dai
@jaydikshit7716
@jaydikshit7716 5 жыл бұрын
बिष्णु माझी को फ्यान जति यता हाजिर हुम त ?? कति रैछुम्😍😍
@shreymusiclover2482
@shreymusiclover2482 5 жыл бұрын
Me
@biraafunukalalaibirsanuhun3530
@biraafunukalalaibirsanuhun3530 5 жыл бұрын
@@shreymusiclover2482 dherii ramro x
@pawankhadka6528
@pawankhadka6528 5 жыл бұрын
Meeee
@magarbabu8186
@magarbabu8186 4 жыл бұрын
Gaule sir ko lyrics, music and vocals videos yek dam babal sarjak Shiva hamal sir lai dhannebadha x aaja yo gita here ko pani143 choti bho 🍵🍦🍬
@kinzo999x
@kinzo999x 2 жыл бұрын
I am from uttarakhand and I love this song 💯
@shyamchallay9428
@shyamchallay9428 Жыл бұрын
Thank u bro❤❤❤❤
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 2,8 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
When You Get Ran Over By A Car...
0:15
Jojo Sim
Рет қаралды 12 МЛН
小丑女太帅了 #小丑#shorts  #天使
0:46
好人小丑
Рет қаралды 6 МЛН
Добейти 100000 подписчиков | Тгк- @Rom4ik539
0:28
ЕМУ БОЛЬШЕ НЕ ПРИДЕТСЯ НИЧЕГО ВЫБИРАТЬ😂😂😂
0:39
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 2 МЛН
Телега - hahalivars
0:55
HAHALIVARS
Рет қаралды 1,8 МЛН