आहा! कति मीठो गीत हो यार😍 नेपाली लोकगितले यसरीनै सधै सबै दर्शकको मन जित्न सफल होस् ! Great fan of bishnu majhi since childhood✋.
@tacaztmq17202 жыл бұрын
🐒
@nawarajghatani51855 ай бұрын
❤❤❤
@Mahendrachhetriyt5 жыл бұрын
*आहा पिँडालु निकै उत्कृष्ट यो बर्षमो अन्तिम अनि उत्कृष्ट गीतनै रैछकि केहो 😍😍 बधाई सम्पूर्ण टिमलाई*
@ramkandel86395 жыл бұрын
Thank you
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
Lok Sangit Parakhi हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@bishnuaryaal73655 жыл бұрын
c
@bishnuaryaal73655 жыл бұрын
@@ramkandel8639 xxciprnbf
@bishnushrestha61985 жыл бұрын
Cad
@MirmireEntertainment5 жыл бұрын
बिष्णु माझी दिदिको स्वर मन पर्नी जति यता हाजिर गरौ त ।।को को हुनुहुन्छ हात उठाउनु त ✋✋🖐️🖐️
@ntrr.n47285 жыл бұрын
watch Bishnu mahaji and Kulwinder
@ntrr.n47285 жыл бұрын
Jeevan luitel Creation
@मोहननेपाली5 жыл бұрын
यस्तै मिठा मिठा गितले हो हाम्लो लोक सँकृती मौलीकता जोगाउने..! सारै दामी गित नाचु नाचु 💃💃लाग्ने..! सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏
@SagarAdhikariSargon1235 жыл бұрын
धेरै राम्रो गीत भिडीयो अनी मोडल हरु।।पिडालु खुर्र्केर काट त्यत्तिकै बोक्राले कुक्याउला,बेलैमा होस गर सानु बेईमानी बैसले झुक्कयाउला।।धेरै शुभकामना
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
Sagar Adhikari हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@radiokathmandu51755 жыл бұрын
मौलिक सिर्जना पस्कन माहिर नेपाली लोक गीत सङीत का धरोहर युबा सर्ज्क गायक प्यारो भाइ तेजस रेग्मी लगाएत सम्पुर्ण लाई साधु वाद पिडालु सबै को गीत बनोस सुभकामना।।।
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@gautamganesh5995 жыл бұрын
अत्यन्तै मैलिक शब्द अनि बिष्णु माझिको कर्णप्रिय आवाज रहेको मैलोक गितले आन्नदित महसुस गरायो ।।।।
@lokendrarawal87845 жыл бұрын
Yo barsa bishnu majhi ra lokdohori raj vaya jasto k ho... Sal ko pata💖 lalumai😍 Kasari🤞 Lalteen🤞🤞🤞 pidalu🎈🎈🎈 Lop u bisnu ddd
@aadityarawal69345 жыл бұрын
Umm
@Nishan-CR7775 жыл бұрын
Jam shustaii
@jibanpoudelpoudel35834 жыл бұрын
Jiban vanpoudel
@dhillirokayal46695 жыл бұрын
अाहा मन्त्रमुग्ध बनायाे यस गितले ,बधाई छ कलाकार कुलेन्द्र जी, विष्णु माझी लगाएत सबै टिमलाई 🌹🌹💑
@pratimapandey20075 жыл бұрын
Dda8
@jayarampunmagar81485 жыл бұрын
सालको पात सुपर हित भए संगै पछि पछि धेरै राम्रा लाेक गितले बजार तताएकाे छ। शुभकामना सबै जनालाई ।।
@s.p4125 жыл бұрын
Trending मा आएछ ल बधाई छ सम्पुर्ण Team लाई ✋✋
@Ghumfir17495 жыл бұрын
सुन हुनेले सुन लाउने नहुने ले चादि 😘😏😘
@dharmadatta99155 жыл бұрын
निकै राम्रो गीति सफलता को कामना ।। साथै नया बर्ष को पनि शुभकामना सबै लाई।।
@Dhakal_Krishna5 жыл бұрын
पछिल्लो चरणमा बिष्णु दिदिको मनछुने गित आइरहेका छन आशा छ अझै यस्तै राम्रा राम्रा गीतहरु आउनेछन हामी प्रतीक्षामा छौ 💕💕
@गाउलेजीवन-म2ण5 жыл бұрын
मिठो लय अनी अती नै मन छुने शब्द ।। 💐🌷Sukha Parda Samjhiya Po Dukha Adhi Adhi ..♥️ .. .. Ke kam Lagyo Nid Harayasi ...
@lalbahadur86485 жыл бұрын
वा वा शब्दमा नि मौलिकता झल्किने स्वरको त कुरै छोडम अभिनय झनै राम्रो छ।
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@madhukarpawar12113 жыл бұрын
रक्षा और बिष्णू मांझी ,,,डोनॉन को स्याअल्युत्त ,,,अभिनंदन ,,।हमेशकी ताराह लाजवाब।।मस्त गीत ।पुरी टीम को धन्यवाद ,,,अभिनंदन ,,।शब्द कम पद रहे है ,,,,
@pratimabashyal13065 жыл бұрын
तेजस दाजु सधै मेरो मन पर्ने गायक ...उहाको शब्द सारै मन पर्छ।
@knowledgebox14945 жыл бұрын
प्रत्येक शब्दहरु मौलिकताको प्रवाहले सुसज्जित छ त्यसैमाथी लोकगितकी कोइली विष्णु माझीको साथमा हुनुहुन्छ बधाई छ तेजस दादा मेहनत गर्नुभएको छ सम्पुर्ण टिममा सांगीतिक अभिवादन।।
@karanpangeni58745 жыл бұрын
कती मिठो गीत पीडालु कता कतै लालुमै सुने जस्तो लागो तर बबाल छ है गीत शुभकामना सफलताको
@krishnamarasini90145 жыл бұрын
धेरै राम्राे मन छाेयाे,,, पिर चिन्ताले मन खान्छ काठ किराले काठ, के काम लायाे निदहरायसी सुनै सुनकाे खाट
@bikashthakur99275 жыл бұрын
Shxhdshhg snbbsznszhjr vsak tsnbbssjnhesjjtsbnbrsi dmszk you znnbfzhgfsbczbbbzg as fwshfwsjj Wang I can get zvvbztbzfstss
@yubarajbc205 жыл бұрын
हैट... कति राम्रो गित।। अनि भ्युज पनि 42 लाख ओभर भैसकेछ
@SunilKumar-pu4kq5 жыл бұрын
सुमधुर आवाज Tejash regami दादा र bishnu majhi दिदी अनि दमदार प्रस्तुति rakshya दिदी kulendra दादा को बधाइ छ यहाँ हरु सबैलाइ 🌷🌷🌷🌷🌷🌷
@shivarajbasnet48795 жыл бұрын
Vocal:- Tejash Regmi & Bishnu Majhi, Lyrics:- Tejash Regmi Music:- Tejash Regmi......... Nice Vocal.....Heart touch Lyrics & Music........ Super lok dohori.....wish u all d best Tejash Regmi !!!
@thakurkhanal53325 жыл бұрын
Nffipvslmbi P
@erickbudhamagar93025 жыл бұрын
@@thakurkhanal5332 d Z To
@premrana74005 жыл бұрын
धेरै राम्रो गीत मलाई त राम्रो लाग्यो दिनमा 2/4 पटक हेरिन्छ ।। यो गीत सुन्ने हरु यता हाजिर हुनु पर्यो ।।
@subashthapa51325 жыл бұрын
वाह वाह वाह! कति राम्रो हो गित। धन्यवाद हजुर्हरुलाइ यति राम्रो गीत बनाउनु भएकोमा।
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@preciousopal65825 жыл бұрын
विष्णु माझिको नाम भएपछि जस्तोसुकै गीत पनि 2 million भिउअर्स त यसै क्रस हुने दिन आएछन्
@lakshmimundra19045 жыл бұрын
बिस्नू माझी को गीत
@amitpaudyal62885 жыл бұрын
You vub
@pandayshannepalkuwait20875 жыл бұрын
तेजस मन पर्नी गायक।। कला सङ गायको दोहोरी को फ्यान म।। lot of respect from kuwait..
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@dipusapkota80375 жыл бұрын
Bishnu maghi di ko demand झन् बढेको देख्दा जिन्दगीमा धेरै खुसि हुने हरु र हाजिर हुम उहाँको फ्यान अाऊनुस
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@lamsaljagannath22865 жыл бұрын
आहा अत्यन्तै मिठो मौलिक गीत बिष्णु माझी दिदी र तेजस रेग्मीको स्वर साह्रै मिठो छ !भिडियो पनि उत्कृष्ट लाग्यो।सालको पातको टपरी हुने जस्तैः सुपर हिट हुनेछ !!सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎤🎤🎤🌺🎆🎆✋✋✋✋
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@rmmpurush38025 жыл бұрын
जता दाजै कुले ! सबै दर्शक उतैभुले !!😀😀 मौलिक नयाँ म्युजिक लयमा गीतपनी उस्तै कुल दाइको समर्थक यता हाजिर्🙋♂️
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@biswashpokhrel87085 жыл бұрын
Tajes dai ko geet hy
@anitabhandari91795 жыл бұрын
So nice song. Chha I like
@bikashthakur99275 жыл бұрын
Shah znszjdxjtes hi Abbas Baja California z Vs z
@gopilalchhetry67964 жыл бұрын
बिस्नु दिदि ले गायकों कुनै पनि गीत मर्म ईसपरसी र सारै रामरो लागछ नेपाली संगीत जगत मा तारा भयर एसतै मिठा मिठा कोसेली बोकेर आईदिनु होला
@nirajsenchuri75845 жыл бұрын
अझै कुलेन्द्र दाजु ले गाउनु भाको भय झन राम्रो हुन्थियो !!जे होस गीत धेरै राम्रो बनेको छ बधाई छ सम्पुण टिम लाइ
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@nirajsenchuri75845 жыл бұрын
जति सुने पनि सुनम सुनम लाग्ने गीत असाधै राम्रो फेरि पनि बधाई दिन चाहान्छु है 🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
@pushparoka8985 жыл бұрын
Tejas ko swar Pani unik x. Ramro geet jasle gayepani ramro hunx..
@Sunaulotv5 жыл бұрын
रक्षा को मन्द मन्द मुस्कानले मार्यौनी लौन के गरम🙏🙏 wow sarai ramro lageu geet
@vidyadarshanbasnet77795 жыл бұрын
गीत यति राम्रो छ,,,मोडेल रक्षा बाहेक दोस्रो अरु कुनै भाको भए सुनमा सुगन्ध हुने थियो,,,
@ambikabasnet92595 жыл бұрын
बिष्णु दि नेपाल कि रानी सोर मा जादु जस्तो गीत गाउँदा पनि सुनिरहु जस्तो येति चर्चित I love you so much दि
@gorkhalipride97245 жыл бұрын
This song is sang by Bishnu Majhi thats why it is super hit. ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@Ramsantoshchannel5 жыл бұрын
धेरै राम्रो छ दाजि सफलताको शुभकामना समपुण टिम लाई अागामि दिनहरू मा पनि यसतै मौलिक गित सुनन र हेरन पाईयाेस
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@Amar-ej2qo5 жыл бұрын
प्रीति आले को battel लाई धेरै मायाकी यो मौलिक गितलाइ धेरै मन पराउनु हुन्छ अब थाहा हुन्छ कस कस्ले आफ्नो परम्परा मौलिक बिर्शिनु भएको छैन भनेर !!
@natureagricultureculturean97715 жыл бұрын
जति हेर्यो उति हेर्न लाग्न मन लाग्छ त्यसका बाजे के गित गाएको यस्तो ।💔💋💕
@DipakPaudelofficial5 жыл бұрын
म्युजिक एरेञ्ज सबैभन्दा उत्कृष्ट 🙋
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@prakashdhamala65965 жыл бұрын
जब विष्णु माझीको स्वर सुनिन्छ तब येस्तो लाग्छ, अब यो गीत HIT भयो।
@surendrasharmachalise71235 жыл бұрын
लालुमै तिम्रो जति माया त कसैको लाग्दैन जस्तै जस्तै छ है लय त😀😀😄😁 anyway nice song.
@kuldippariyar60855 жыл бұрын
बिस्नु माझि दिदिकाे कुनै स्वर मा सजिएकाे गित सारै मन पर्छ तेसै माथि शब्द लेख्ने दाजु तजस रेग्मी दाजु
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@rajubk8755 жыл бұрын
गीत भनेको यस्तो पो त । जति हेर्यो हेरिरहु लाग्ने । निकै राम्रो गित छ तेजास जि ।
@DILABIRAL5 жыл бұрын
धेरै राम्रो गित छ अझै कुलेन्द्र जि को स्वर भए को भए झनै के के हुनि थ्यो
@skchem.44902 жыл бұрын
जति सुने पनि सुनिरहु लाग्ने आहा क्या राम्रो गित धेरै धेरै धन्यवाद production team लाई it refreshes me when get tensioned
@sureshsk27045 жыл бұрын
चर्चाके चर्चा जहां देखे कुले यहां आयर म भुले आहा नामनै कफि कुलेन्द्रको....... मेरो मन मुटुमा बास गरेको मान्छे कुलेन्द्र
@beerusharma58373 жыл бұрын
Honi bhai
@luckyrajesh6665 жыл бұрын
मलाई मात्र होकि अरुलाइ पनि हुन्छ होला जति सुने पनि नहुनी
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@sitaghimire70845 жыл бұрын
Ms li pane yr
@binodhamalthakuri59635 жыл бұрын
The
@sumanbishwokarma50745 жыл бұрын
अत्यन्तै राम्रो लाग्यो यो गित लाइ यस्को शब्द स्वर लय ठेगो र तुक्का राम्रो छ्न पक्कै हाम्रो मन जित्त्दै जानेछ
@purangurung11185 жыл бұрын
आहा कति मिठो भाका कति दमदार शब्द र गायिकी यसलाइ भनिन्छ नेपाली मौलीक लोक गित...भ्युअर कम भएपनि मेरो लागि यो गित प्रकाश सपुतको ब्याटल दोहोरी भन्दा १०० गुना राम्रो....
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@pradiprodan5 жыл бұрын
मजा आयो फेरि चिज आयो बिष्णु दिदी सलाम 😍😍😍 #diffrentmovepradiprodan
@RolpaliKale5 жыл бұрын
लोग दोहोरी गितहरुले बल्ल न्याय पाउदैछन खुसी लाग्यो यस्तो पो होत नेपाली पन झल्कने लोग दोहोरी कुनै दिन लोभ हुन लागेका भाकाहरु गुन्जिदै छन अब बिस्तारै बधाई छ निर्माण तिमलाइ
@pantajetha93565 жыл бұрын
सालको पात टपरी लालुमै लाउछ माया पिडालु क्रमश लोकगीतमा इतिहास रच्ने गीत भए।जय गीत जय सङ्गीत
@spoudel415 жыл бұрын
हैन यो वर्ष लोक दोहोरि गीतको वर्ष हो कि क्या हो ? निकै मौलिक अनि राम्रा गीतहरु आइराका छन् त ? फेरी अर्को उत्कृस्ट मौलिक गीत? सफलता को सुभकामना !!!
@skrahul33975 жыл бұрын
Santosh Kumar Poudel jxjdgz
@bishalpariyar19925 жыл бұрын
Dherai ramro xa aajai yestai Yestai Geet haru Prastut Garnu hola Rw bishnu majhiko Geet haru Sarai Ramro Lagxa
@sapanabhandari60385 жыл бұрын
बिष्नु माझि को स्वार सदै सदाभार छ र शब्द पनि उतिनेेै ऊचित छनोट गर्नु हुन्छ
@mahendragauchan31855 жыл бұрын
बिश्णु माझि को जुनै पनि गित एक दमै राम्रो छ मैले १०० पटक सुन्छु तर बिष्णु माझिलाई देख्न नपाउदा सारै दुख लाग्छ
@EasyBusy-h3q5 жыл бұрын
हे सरकार एकपटक बिष्णु माझिलाई हेर्नमन छ छिटो मिडियामा लेउनु पर्यो
@nirmaladahal14435 жыл бұрын
I also wanna see
@amansth81665 жыл бұрын
Malai ni ekdam herna manx bishnu didi lai ,.. uhaako aawajle saarai man chunx ...
@chemjonglimbu55415 жыл бұрын
Me also kata ho bishnu
@ushatamang57335 жыл бұрын
Ho baneko malai pani sarai herne man xa 😍😍
@ManojXettry5 жыл бұрын
बन को काफल खाने चरी बन कै गित गाउछ ढिलो चाडो एक दिन सब को पालो आउँछ पिँडालु , खुर्केर काट त्यतिकै बोक्राले कुक्क्याउला बेलैमा होस गर सानू बेइमानी बैसले झुक्क्याउला!!! आहा क्या दामी लोक दोहोरी गित त्यसैमा रक्षा मोइच्याङ अनि खुलेन्द्र दाइ तेजस रेग्मी को अभिनय , बिष्णु माझी को जादुमय स्वर कम्ता दामी छ र? जे होस आजकाल लोकदोहोरी गितहरुले पनि राम्रो प्रगति गरेको छ सफलता को सुभकामना😘😍
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@rachitadarnal78515 жыл бұрын
Wow wow दामी यो गीत नी ट्रेनिङ मा पुगोस् शुभकामना
@rameshmagar56413 жыл бұрын
दामि आवाज बिष्णु माझी को
@govindabhandari4795 жыл бұрын
Hit like for Bishnu didi 👍️👍️👍️✋✋✋ If you are diehard fan
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@हाम्रोओखलढुंगारोधिघर5 жыл бұрын
अतिनै मैलिक झल्केको पाइयो यो पनि कुलेन्द्र र बिष्णु ले सर्बाधिक चर्चा पायोस कामना आशाछ साल्कोपात जस्तै पाउने छ
@GYANENDRAPRASADTRIPATHI4 жыл бұрын
रामईलो लाग्छ यो गितको मुजिक आशिस अविरलको कम्पोजिसन उत्कृष्ठ छ ।
@amritsimkhada41035 жыл бұрын
Bishnu majhi on fire 🔥👏👏👏
@prakashacharya13255 жыл бұрын
Huuuuuhwl
@janakraj47205 жыл бұрын
सुपर छ भन्ने जति यता हाजिर गरुम त !!!!!!!!!!!!!
@janakraj47205 жыл бұрын
बबाल है
@asmabhujel99863 жыл бұрын
Down
@girmagar84915 жыл бұрын
हैत क्या दामी गीत हो।
@jnkjn51355 жыл бұрын
रक्षा मैचाङ्ग को डान्स मन पराउने म मात्र हु र💕💕
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@shovhapokharel16375 жыл бұрын
सालको पात , लालुमै अब यो P डालु नि हिट हुने निश्चित !! बिष्णु माझी Rocks !!😂😍
@raazzneupane30305 жыл бұрын
यो हिट हुदैन किनकी सालको पात को कपि गरेको छ।
@aadityarawal69345 жыл бұрын
Bishnu majhi🤗🤗
@amansth81665 жыл бұрын
Bishnu majhi didiko aawajmai jaadux ... sab geet daami laagcha ..
@shankalpaadhikari6255 жыл бұрын
@@raazzneupane3030 kasari
@raazzneupane30305 жыл бұрын
@@shankalpaadhikari625 eutai styal maxa ta music
@bishnubogati20645 жыл бұрын
सारै राम्रो
@sandeshbanet53395 жыл бұрын
nepali lokdohori is rulling the nepali industry nowdays proud love nepali lok dohori songs looking forward for more same type songs
@hemlalghartimagar48185 жыл бұрын
अब जहाँ सम्म लाग्छ,,लोकगीत ले नै बजार तताउछ,त्यो पनि बिष्णु माझिको स्वर मा रहेको!
@homnepali75725 жыл бұрын
Nice....
@loveyounepal8425 жыл бұрын
आजभोलि लोकदोहोरि गीतको जमाना छ एक पछि एक अर्को गीत बाजारमा भाईरल हुदै आउछ कमाउनेले करोडौ कमाउछ हामी पनि के कम भाईरल गीतमै बेस्सरी रमाउछ
@nikhilkhadka57375 жыл бұрын
विष्णु माझी जी को सबै सोङ धेरै मन पर्छ
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
Nikhil Khadka हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@prakashtamang56955 жыл бұрын
Malai pani man parxa
@Audio90s5 жыл бұрын
गीत भिडियो एक दमै रामो छ तर लय चाहि मिलेकै छ अरू गीत सग 👈👈👈👈
@fromhimalaya17345 жыл бұрын
जती सुनेपनी मन नभरिने।मनमोहक सृजना👏👏
@Ghumfir17495 жыл бұрын
दामि छ
@fromhimalaya17345 жыл бұрын
@@Ghumfir1749 timi jati chai xaina
@deepakadhikari84945 жыл бұрын
बिष्णु दीदि कूलेन्द्र दादा को फ्यान जति एता!🙋
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
deepak adhikari official हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
धेरै धेरै नै मन छुने नेपाली गित राम्रो छ हजुर नमस्कार छ है मेरो तर्फबाट शुभकामना छ धेरै धेरै नै
@सकृयाकेसी5 жыл бұрын
चट् चट् चट् बिष्णु दिदीको स्वरलाईत मान्नैपर्छ।।
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@हाम्रोओखलढुंगारोधिघर5 жыл бұрын
यो गित अनि कलाकार मन पर्न ले लाइक यहाँ गरुम त
@bikashthakur99275 жыл бұрын
Victor ho Timi SMS jacket
@bikashthakur99275 жыл бұрын
bikash the What just what happened
@rabinbishukarma1833 жыл бұрын
0000000000
@prishathapa75673 жыл бұрын
Nice song
@suryabc37055 жыл бұрын
साल पो पात को तपरि पछि का सेम धार का गित हरु एक पछि अर्को सुन्न पाउदा पेरि धन्यवाद दिन मन लाग्यो साल को पात को टपरी का सम्पुण परिवार लाइ कुलेन्द्र दाजि र तेजेस सर ले पाल्पालि या नेपालि धाका तोपि लएको भए अझै मौलिख पन झल्कनु सहयोग पुर्याउथ्तो होला ।।।
@uzaltarung41755 жыл бұрын
Bishnu mam is the best singer she have good song like lalumai plz plz support all singer but most bishnu mam Song 100 percent👌👌😍😍🔛
@PIJNAS105 жыл бұрын
जति पटक हेरे पनि चित्त नबुझ्नेहरु चाहिँ यता हाजिर गरम है
@lilashrestha89675 жыл бұрын
Hotani...
@kunwargaganbahadur41444 жыл бұрын
I like this how u known it is reality of local v nevership
@newarktwo25375 жыл бұрын
अब यो गितले नि एक पल्ट तहल्का मचाउछ। भन्ने जति यता ✋उपस्थित हुमत।
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@shantikirtipure51515 жыл бұрын
Mero aakha lai k vako ho kulendra bishwokarma lai prince charls po dekhna thalya xu hau😋😋😝😝😝💘💘💘💘
@sujankhadka46745 жыл бұрын
Wow very nic song and best of luck..hjr haru ko avinaya yakdam ramro xa ajhai agadi badhdai januhola...
@bhimbhadurg.c.18755 жыл бұрын
ekdamai Ramro chha pidalu wow kulendra daju Basant daju bisnu diju Tejash regmi daju & Sampunna Tim lae Salut chha Astai Metha song leudai garnu hola My from Dubai dakhe Hardai chhu Yestai Song le Hami pardasi ko man vulni garchha dhany bawd
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏
@nabinkharal6935 жыл бұрын
I want too see Bishnu Majhi on live performance with lots of her creations like this....lots of love and a salute for all creative pioneers!
@EenakshiEntertainmentPtyLtd5 жыл бұрын
हजुर को यो पर्तिकिर्या का लागि इनाक्षी टीम हिर्दय देखी नै धन्यवाद दिन चाहन्छौ 🙏🙏🙏