पशुपति शर्मा सर को फ्यान जति यता हाजिर गरुम...✋✋✋👍👍
@aliali-de7ub5 жыл бұрын
Ma
@krishnaadhikari28005 жыл бұрын
Namar 1 ma ma hu
@kushalchand25135 жыл бұрын
🌷🌷
@bhojrajbhujel5 жыл бұрын
🇳🇵🇳🇵Pashupati sharma🇳🇵🇳🇵 sir 🇳🇵🇳🇵ko pyan jati yeta hajir garum..........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bedprasadgaire78455 жыл бұрын
🌹🌷🌺🌻🌹🌹🌹🌹🌹🌹🌹🌱🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌵🌵🌵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷 psupti ko nice s
@jhauplalmallajupalalmalla042 Жыл бұрын
यकदमै राम्रो लाग्यो बास्तबिकता जो भयको कुराहरू समेटिएको गित छ पशुपति शर्मा जि लाई बधाई छ
@DeependraLimboo-p2b17 күн бұрын
@InnocentDenimJacket-mv5il9 ай бұрын
धेरै राम्रो देशभक्ती गित गाउनुभएकोमा बधाइ छ पशुपति दाइ आगामी दिनमापनी यस्तै गित ल्याएर आउनुहुन्छ भनी आशाबादी छु तपाईंले गितमा भनेझै नेपालमा दलालहरुको अन्त्य नभएसम्म सोझासाझा जनताले सुखको सास फेर्नपनी मुस्किल छ ।
@hunterking48985 жыл бұрын
यो माहान कलाकारको लागि सम्मानको ब्यबस्था गर सरकार यस्ता कलाकार नेपालका गहना हुन सुन्दरता हुन
@lokgeet23415 жыл бұрын
पशुपति शर्मा दाजुका हरेक गीत मन पराउनी जति यता हाजिर हुने ल ? अनि दाजु,,,"पाखे" एल्बम को गीत आउने तयारीमा छ भन्दै हुनुहुन्थ्यो ! यस्तो दमदार गीत पो आएछ त । बधाई छ टनाटन !!!
@amitdhakal85415 жыл бұрын
💃👌
@DeuramBudhathoki3 ай бұрын
आज यो देशमा भइरहेको भ्रष्टाचारको विषयमा गायक आदरणीय कलाकार पशुपति शर्मा ले देशको वास्तविकता यथार्थ बोकेको उहाँलाई हामी सबैले सम्मान गर्नुपर्छ धन्यवाद पशुपति शर्मालाई
@tulasibanjara48522 жыл бұрын
नेपाल र नेपाली को यथार्थ चित्रण गरि गाना गाउनु भएको मा मुरी मुरी धन्यवाद लेखक तथा गायक ज्यू लाई।
@govindaaryal72342 жыл бұрын
उत्कृष्ट गितको प्रसंसा गर्दछु।यस्ता रचना सुन्नपाईयोस। सर्जकलाई नमन।
@rk-rk6zs2 жыл бұрын
आहा ऐतिहासिक गीत फेरि अप्लोड गर्नुभएछ। सफल गीत युट्युब मा सदाको लागि कैद होस्। बधाई तथा शुभकामना अझै यस्ता जनता प्रेमी गीत सुन्न पाइयोस्।
@JanakiTaramiMagar5 жыл бұрын
धेरै राम्रो गीत दाई
@rameshbhatt60195 жыл бұрын
Ho di dai ko gaanaa 100% shahi ho
@jeevanchhetri52355 жыл бұрын
देश अनुसार को भेस जस्तो यस्तै छ हाम्रो नेपाल मा
@poojat.71135 жыл бұрын
Very nice song
@r.b.shresthall65085 жыл бұрын
यो गीत मा जानकी को पनि Voice हुनु पर्थ्यो
@birendraanmol69635 жыл бұрын
नेताहरुलाइ घचघच्याइ रहने आदरणिय गायक पशुपति सरलाइ सलाम छ!!!✊✊✊🌷💘🌷🙏🙏
@dayalusaud85422 жыл бұрын
salute xa pashupati jiu laai
@lekhanathkattel2262 Жыл бұрын
@@dayalusaud8542 aljllmmqmoooooq
@sangitsargam3562 Жыл бұрын
@@dayalusaud8542 iiioo O I Ioooiii Ooo
@bidurpantha4344 Жыл бұрын
स्वर्ग जस्तो मेरो देशमा यमराज को शासन 🔥🔥
@naubahiniofficial067 Жыл бұрын
यो सय किलो सून काण्डले फेरि आदर्णीय दाजु पशुपति शर्माको : लूट्न सके लूट कान्छा भन्ने गीतको याद पो आयो र दाजुको गीतलाई खोजी खोजी हेर्दैछु
@govindghale11 ай бұрын
पशुपतिनाथ ले पशुपति शर्मा को कल्याण गरोस ।
@narayanihumagain39610 ай бұрын
जय होस पशुपति भाइ नेपाल को परिप्रेक्ष्य मा एक दम सहि गीत गाउनु भयो यी नेता दाका हरुको चेत कहिल्यै खुल्दैन
@hemantagurung20162 жыл бұрын
गीतको शब्द, लय, स्वर सबै कति राम्रो वाउ पशुपति दाई सलुट छ हजुरको कलालाई। देशको वास्तविकता🙁
@aavashpant284210 ай бұрын
Nice satirist song very nice
@radhatamang5901 Жыл бұрын
हजुरलाइ हामी करोड करोडौं गरिब र देशप्रेमि जनताको सदा सदा साथ हुनेछ पशुपति दाइ❤❤❤
@romanmeghii533410 ай бұрын
Chjjgfjh
@purnakunwar281311 ай бұрын
समय सान्दर्भिक ,यथार्थपरक सारै घतलाग्दो भएकोले सुनौ सुनौ लाग्ने गित भएकोमा वाहालाइ धन्नेबाद दिदै रहु जस्तो लागिरहन्छ।
@lamsaljagannath22865 жыл бұрын
अत्यन्तै उत्कृष्ट गीत शब्द /लय पनि अति मर्मस्पर्शी पशुपति शर्मा दाजुको स्वर साह्रै मन पार्ने जति एता हाजिर गरौ त साथीहरू ,,???✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bimal96htdvlog15 Жыл бұрын
यो गित पार्ट 2 पनि ल्याउनु पर्यो पसुपति सर अति राम्रो गित wow
@purnabasnet10542 жыл бұрын
पशुपति शर्मा जिको गित नेपालमा मात्रै हैन बिदेशमात झन नेपाली ले नेपालिले लट
@grpkonlinecreation32605 жыл бұрын
दाइ यथार्थ अनि समसामयिक गित! दाइ तपाई जस्तो सर्जक देशमा जन्मेकै छैन जस्तो लाग्छ कति बेला त,,
@Yubrajkandel5 жыл бұрын
पशुपति शर्मासंग जती हिम्मत र स्पष्टता हामी सम्पूर्ण कलाकारसंग हुन्थ्यो भने देशवासीमा एक तहको चेत ल्याऊन सकिन्थ्यो की ! हामी स्वयम् पार्टीको झंडा ओढेर जात र सम्प्रदायमा बिभाजित हुन छोड़े हामीप्रतिको सम्मान पनि बढ़थ्यो क़स्सम ... Hats off पशुपति दाई लूटनसम्म लूटे
@KoshPun3 ай бұрын
पुरानै भए पनि फेरि फर्केर लुट्न सके लुट भन्ने गीत सुन्न मन लागियो को को छ आउनु है हेर्न लाई देशको हालत यस्तै छ गीत सुनेर भए पनि मन बुझाउने दिन आयो ❤
@kamalrajbam2830 Жыл бұрын
सहि र वास्तविक गित ,बधाई छ गायकपशुपति जिलाइ ✅🌹
@parshurambarali85322 жыл бұрын
Yo desma bhairaheko rajanitiko ghinlagdo roop.tesai geetma eni bisaye sametiyeko xaina.dherai dherai badhai xa hajurlai pashupati sirlai
@TNOfficial113 жыл бұрын
३ बर्ष पछि पनि देशको हालत झन खुस्केको छ ! उसै भनेका होइनन् हाम्रो पशुपति दाजुले लुट्न सके लुट 😭
@Black_cobra7742 жыл бұрын
धेरै राम्रो र सत्य साबित भएको यथार्थ गित , पशुपति सर्मा ज्युको धन्यवाद टक्र्याउन चाहन्छु आम देशभक्त नेपाली जनता ।
@SureshRamanAdhikari5 жыл бұрын
फेरी पशुपति शर्मा दाजी को आफ्नो पन देख्न सुन्न पाइयो खुसि लाग्यो । यथार्थ परक गीत सुहाउने र बनाउन सक्ने एक मात्र सर्जक गाएक हुनुहुन्छ उहा !
@krishnabaral6165 жыл бұрын
hajur ka gite ni man xuni hunx sir
@हिक्मतबिष्ट5 жыл бұрын
Hajur pani kamta hunuhunna dai tapiko pani pratyek geet haruma aaphno pan jhalkiyko hunx
@GalaxyKhabarTV5 жыл бұрын
onlinemarg.com/content/4726.html :-पशुपतिको ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतलाई प्रतिबन्ध लगाउने सरकारको तयारी
@krishnajajarkote2415 жыл бұрын
@@GalaxyKhabarTV hamro sarkarko yo vanda aru hutti k xa ra
@mahabirtgn.90665 жыл бұрын
एकदम राम्राे झटाराे गित बनाउनु भकाे छ पशुपति सर धेरै धेरै धन्नेवाद छ ।।।हजुर लाई
@anmolnews98115 жыл бұрын
पशुपति सर हजुरलाई विशेष धन्यवाद है यस्तै जनचेतनामूलक गीत आगामिदिन मा पनि हेर्न पाउ बधाई छ 10m wiv
@HAMRONEPALRAMRONEPAL5 жыл бұрын
*kzbin.info/www/bejne/gYqzoqKBociNjq8** जम्मू कश्मीर में हमला देखिये कैसे हुआ*
@Emotional_1919 ай бұрын
धेरै सान्दर्भिक छ यो कर्णप्रिय गीत पशुपति शहरमा जि
@kalpanagiri68029 ай бұрын
Absolutely right
@kalpanagiri68029 ай бұрын
कलैया नगरपालिका को हाकिम साहेब नाथु साह सदाबहार भ्रष्टाचारीको नाइके हों! #RabiLamichchane
@kalpanagiri68029 ай бұрын
कलैया नगरपालिका को स्वास्थ शाखा प्रमुख हाकाहाकी Loot लूट मच्चाएका छन्! #RabiLamichchane
@bikers0.58 ай бұрын
#बारा #कलैया काे उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र उनका मातहत का कर्मचारीको मिलोमतो मा शहरी स्वास्थ प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरेर मनपरी ब्रहमलुट भईरहेको छ तर सरोकार राख्ने निकाय हरू मौन छन #ciaanepal #सिआईबी #रवि #Amnestynepal
@bikers0.57 ай бұрын
#drsanjaygiri
@योगाउँकोठिट्टोम Жыл бұрын
हेलो पशुपती शर्मा दाजु अहिले देशमा भईरहेको सुन तस्करी अाममाफि दिरहेका यस्तै परिबेशलाई समेटेर गीत बनाउनु पर्यो दाजु 🙏
@anticorruptionpost827511 ай бұрын
यथार्थतामा आधारित नेपाल भइरहेको वास्तविकतालाई उजागर गरिएको गितको भावले
@lamsaljagannath8963 жыл бұрын
आहा!अत्यन्तै उत्कृष्ट गीत "लुट्नु सके लूट कान्छा"नेपालमा यो गीतले हलचल नै गराउन सफल भयो !समय सान्दर्भिक गीत फ़ेरि अपलोड गर्नु भएछ!आदरणीय पशुपति दाजु लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤️👌🙏🇳🇵
@narayansapkota27315 жыл бұрын
गीत सङीत को इतिहास मा सबै भन्दा बढी भ्युज होस यो गीत को। पशुपति शर्मा लाई सुभकामना अनि धन्यवाद सन्देश मुलक गीत को लागी।
@aakarshan_Aagri5 жыл бұрын
पशुपति शर्माका हरेक गीत सुन्ने गर्छु । स्वर पनि राम्रो उहाको शब्द अत्यधिक राम्रो देश भक्त कलाकार पशुपति शर्मा बधाई छ ।
@kudutvlilamaniacharya41145 жыл бұрын
Swor pani ramro chha
@धनबहादुरबिठारी-न6ब5 жыл бұрын
स्वर पनि राम्रै छ नि सर।
@ambikamanandhar75 Жыл бұрын
@@धनबहादुरबिठारी-न6ब q1 1 aa q1 zero ft❤😮
@sushilakharti2349 Жыл бұрын
सहि छ गित यतै गित रचना गदै अगाडी बढाउनु पर्छ शुभकामना छ
@krishansilal1689 Жыл бұрын
यो गीतको अथार्त २०८० मा आयो कठै मेरो देश पशुपति सरको गीत त्यसै बनेको होइन❤ कलाकार भनेको तपाई जस्तो हुनु पर्छ यो गीत सरणार्थि ठग हरु बसेको जेल मा बजाउन मन थियो म पनि कुनै पावर वाला भाको भए
@प्रेम-त8भ2 жыл бұрын
👌👌👌🙏🙏के हो रीभय को हो कि केहो ल बधाई पसुपति जि लाइ🇳🇵🇳🇵🇳🇵🙏🙏
@kuldeepsharmaoli44932 жыл бұрын
पशुपति शर्मा दाईं को गीत सही हो/लुट्न सके लुट नेपाल मै हो छुट .।हो हो सही हो।।।
@gokyotreksnepal.5 жыл бұрын
राजनीति व्यंग्य संगीत - पशुपति सरको सब्द, लेखन, आबाज, समय सान्दर्बिक छ, सारै राम्रो । पाँच पटक सुनी सक्ये तैपैनी सुनु सुनु लाग्ने,
@DurgaPangeni5 жыл бұрын
पशुपती शर्माका फ्यान जति यता हाजिर हुम है 😍😘😍
@narayankc50545 жыл бұрын
😍
@arjunk26275 жыл бұрын
✋✋✋✋✋✋✋✋
@shibathapa40575 жыл бұрын
Naice song
@Tarakhola_Ramugckamal5 жыл бұрын
ये राजा आको छु है
@shyamrajranabhat15055 жыл бұрын
आईयो काका के छ कुरो
@ramlaxmanmishra371311 ай бұрын
आदरणीय गायक पशुपति शर्मा यो गीतमा सही हो कि जस्तो लाग्छ। फेरि रिलिज भयो शुभकामना।
@RohitRijal-si8cc3 ай бұрын
देशको बास्त्बिकता गितले बोलेको छ जय पशुपति सर्मा जि 🙏🇳🇵🌷❤️
@surajkhadka634 жыл бұрын
पुनः सार्बजनिक भए पछीको पहिलो कमेन्ट मेरो 😍😍
@kharelgamingnepal53042 жыл бұрын
👍👍👍👍
@puntechnical16832 жыл бұрын
11@@kharelgamingnepal5304 az1
@radhikakumal8.9m472 жыл бұрын
😂😂😂😂😂 Ma ni dadada
@kanxamaila15962 жыл бұрын
@@kharelgamingnepal5304 eng lk
@dipabhattarai96822 жыл бұрын
ks j
@ninirema45322 жыл бұрын
लु है भाई धेरै नमस्कार र शुभकामना छ। तपाई धेरै असल गायक त्यो मेडिकल माफिया दुगॅ परसाई भन्दा लु है भाई हो धेरै मिठो गीत छ है।🌍🌍🌍🏕🏕🦄🐷🏝🌋🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻
@DukhiJeevanАй бұрын
अहीले नेपाल को सुहाउदो र मिलदोजुलदो गीत बधाई छ पसुपती जी
@sunillimbu20593 жыл бұрын
Sahi ho pasupati sarma ji tapai jajsto nepal ko xoro yesma garva garnu parx! Mero tarpha bat 100% x pakhandi netaharu le bughi rakhe hunx 1dam sahi x.
@prabindahal53492 жыл бұрын
सलाम छ, हजुरहरू लाई , हजुरहरू यस्तो मानिसहरू हो, जसले देशको वास्तविकतालाई सङ्गीत मार्फत बाहिर देशका जनता सामु लिएर आउनुहुन्छ। 🙏❤️ #prakash saput and Pashupathi Sharma ❤️🙏🇳🇵 Both are Legendary singers of Nepal🙏❤️
@boharadeepak89072 жыл бұрын
सत्यमा आधारित गित अति नै मार्मिक
@nawarajbhatta86715 жыл бұрын
पशुपति शर्मा दाईको गीत "लुटन सके लुट नेपालमै हो छुट" सबै नेपालीको मनमुटुमा बस्न सफल हुदै गर्दा नेपाली राजनीतिमा हलचल आउने खतराले यॆस गीतलाई प्रतिबन्द लगाउने तयारी हुदै छ,यॆस अभियानप्रति सबै नेपाली एकजुट भएर प्रतिबाद गरौ !! "जय देश,जय नेपाल"
@shyamshrestha46065 жыл бұрын
Diss Like गर्नेहरू कि भ्रष्ट्रचारी हुनु पर्छ कि त तिनका छोराछोरी ।
@yastimagar73815 жыл бұрын
Ekdam saivannu vo shyam sir hajurle
@sapanatamang35885 жыл бұрын
Sahi ho
@bastakotiraj69765 жыл бұрын
Ya sahi bhannu vayo
@D.RSanjayGiriАй бұрын
Absolutely right
@nabarajshrestha20542 жыл бұрын
गजब को गित! हाम्रो देश लाई सुहाउने। नेता हरुलाई जति भनेपनी बुझ्ने भएपो।
@manbahadurmarsangi14395 жыл бұрын
अब भने नेता हरू को बुद्दी पलाउछ की यस्तै गित गाउनै पर्छ यस्ता भष्टचारी नेता हरु को लागी बधाइ छ पसुपति दाइ लाई
@minsubedi87995 жыл бұрын
NICE song
@ninirema4532 Жыл бұрын
त्यहि नबुझेर त मैले हजुरको गीत चलाई दिएको हो। सारै मीठो गीत छ।🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🗻🏔
@ninirema45322 жыл бұрын
लु है भाई हो धेरै धेरै नमस्कार र शुभकामना छ है।🐷🦄🏕⛱🌋🌋🌍🏜🏔🌎🌎🌎🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻
@Emotional_1919 ай бұрын
Congratulations 🎉🎉
@kamalrajbam2830 Жыл бұрын
हार्दिक बधाई छ पशुपति जि ,100% ठिक र सत्य कुरा ।
@pradipgurung35525 жыл бұрын
नेताहरुको मुटु मा हलचल ल्याउने अति नै मार्मिक समय सान्दर्भिक गित , धन्यवाद पशुपति शर्मा जि !
@shrik_officialska5 жыл бұрын
वास्तविक घटना मा अाधारीत सुमधुर अावाज मा सजियकाे एकदम मिठाे गीत 😘
@un4327 Жыл бұрын
यथार्थ गीत ❤️❤️❤️ हो रहेछ नेपाल मा नै छुट छ
@omshresthaomshrestha8702 Жыл бұрын
याे गिलते तलकै मचायाे पशुपति दाइ शुभकामना
@prakashghimire980811 ай бұрын
देशकाे सत्य कुरो आयो गितमा
@D.RSanjayGiriАй бұрын
Right 👍🏻👍🏻
@debshrestha13595 жыл бұрын
पशुपति शर्माको ‘लुट कान्छा लुट’ गित प्रतिबन्ध लगाउनुपर्ने भनेर पुर्ब एमालेका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई आज खुब दबाब दिएछन् । यदि सरकारले यस्तो गंभिर गल्ती गर्यो भने सबैभन्दा हानी स्वंय सरकारलाई हुनेछ । मानिसको मन हो, नहेर भनेको चिज हेर्न मन लाग्छ । प्रतिबन्ध लगाएको कुरा खोजी खोजी जान्न मन लाग्छ । गित माथि प्रतिबन्ध लगाउँदै गर्दा झन २ करोड ८० लाख जनताले खोजेरै हेर्नेछन् । यसले झन सरकारका सारा राम्रा काम ओझेलमा परेर शतप्रतिशत गालीको बर्षा शुरु हुनेछ । गित, कविता, बिभिन्न सृजना त केबल निरंकुश शासनमा मात्र प्रतिबन्ध लगाइन्छ । - बिनोद त्रिपाठी पत्रकार
@dharmsinghparki7695 жыл бұрын
लौ बधाई छ पसुपती सर्मा दाइ लाई धेरै राम्रो सिख को गित बनाउनु भएको छ फेरि पनि नेपाल का नेता को बुध्धी के पलाउला कुन्नी ?
@shribhattarai52513 жыл бұрын
यो गीत फेरि आयो है , धन्यवाद पशुपति सरकार । मुला नेताहरूलाई गीदि फुट्ने गरि दिनुपर्छ।
@SuryaKhadkaOfficial5 жыл бұрын
कति मर्म स्पर्शी गीत (लुटन सके लुट) देशको हालतले यस्तो गीत सिर्जना हुदा दु:ख लाग्छ। फेरी गर्व लाग्छ पशुपती दाजुका सिर्जना प्रती। आजै मेरो पनि पन्चेबाजा गीत आको छ हेर्दिनु है साथीहरु... थाले बरै डन्डिफोर निस्किन, kzbin.info/www/bejne/gYeQfqCPid93fKs
@kamalthapa6355 жыл бұрын
Surya Khadka Official मैले हेरिसके दाइ सुपर छ
@sangamkhadka1675 жыл бұрын
Haaas
@Hsvgshsjsjwhwj5 жыл бұрын
रमिला सगको गीत राम्रो लाग्यो सूर्य सर
@santoshneupaneofficialchan69075 жыл бұрын
Okay sir
@ambikapathak37585 жыл бұрын
यो दलाल हरु बस्ने थलो भैसको सुन्दर नेपाल लाई नर्क हरुको मात्र रजाइँ हुने भो । यो गित समय सान्दर्भिक गित छ धेरै धन्यवाद भाइ माया पिरिम का गित भन्दा सन्देश मुलुक गित गाउदा धेरै राम्रो छ
@padmanidhikhatiwada41922 жыл бұрын
जनताको बिचार नशुनी किन सरकारि जमिनमा सिँचाइ आयोजना,खानेहरू ,क्रयकर्रताहरू,यो, गितहरु,मन, यूवालाई सम्र्थन आफ्नो देशको आर्थिक विकास मिली जुलि काममा व्यस्त हुन्छन् भने सबै एकहैउ दाजुभाई दिदी बहिनीहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी हलो शुभकामना छ
@limbuisporabin81912 жыл бұрын
सहि हो एउटा् देसलाई सुहाउदो घहानाझाइ बनेको छ गित बधाइ छ सर्जक पसुपती सर्मा ज्युलाइ
@durgabahadurmahat63453 жыл бұрын
सर्वाेपरि उत्कृष्ठ लाेक गायक पशुपति शर्माकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु । लुट्न सके लुट र जतानि चाेर जस्ता अति यथार्थ सत्यमा अाधारित रचना प्रति धन्यबाद ।
@buddhisagar57783 жыл бұрын
आदरणीय पशुपति शर्मा ज्यु को गित मलाई अध्याधै मन् पराे ॥ पशुपति शर्मा ज्यु प्रतुति प्रति सेलुट सम्मान गर्दछु ॥
@narendersingh93815 жыл бұрын
जस्तो हार्मो देसमा भै राखेको छ तेस्तै गित पनी वावा वा सुन्दर गित जनचेतना र्पेरणादायक यसैले त दोहरीको राजा भनीन छ
@gopalbalal46873 ай бұрын
सत्य घटनाको उल्लेख गरि बनाउनु भएकोमा शुभकामना
@mimbahadurpariyar43155 жыл бұрын
हार्दिक नमन जनता गाएक पशुपति शर्मा ! नेपाली समाजकाे बेदना गीतमार्फत पेश ! बालुवाटारलाई लाज लाग्दैन । वास्तवमा हाम्रो समाजमा लुटतन्त्र हावी छ । जताततै घुस, घाेटला र भागबन्डा ।
@rajanbhatta95735 жыл бұрын
गित ले सबै कुरा बोल्यो, मन छोयो मेरो चै 😀😍
@rajeebthapa5283 Жыл бұрын
यो गित त youtube बाट हटाको थियो त आज कसरी आयो,ल बधाई छ पुनः प्रमोसन गरेर चलाउनु पर्छ।
@madhupoudel35405 жыл бұрын
समय सन्दरभीक गीत। धेरै राम्रो छ।राष्ट्रपत्ती को कार्यलय अगाडी बजौन पर्यो कान खुल्छ कि। एअरपोर्ट को बय्थिती लाइ पनि समेटिएको भय अझ सुन मा सुगन्ध हुने थियो की ।
@santoshadhikari65205 жыл бұрын
ठिकै भनेऊ मेरो दाइ लुटनु सम्म लेटे सत्य र यथार्थ शब्द गित सफलता को शुभकामना छ जय गित जय सङ्गीत 💌
@poojat.71135 жыл бұрын
Wow
@bikers0.57 ай бұрын
आदरणिय पशुपति शर्मा काे सत्य मा आधारित गीत सुनेर विदेशी लगानीकर्ता हरू सुनेर के सोच्छन् होला 😂😂😂😂😂😂😂😂😂 ???? #Belapatimai today weekly newspaper #Kalaiya 5
@kalpanagiri68026 ай бұрын
Absolutely right #drsanjaygiri
@bikers0.55 ай бұрын
Right
@D.RSanjayGiri2 ай бұрын
Right
@D.RSanjayGiriАй бұрын
#कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र प्रमुख ले आयुर्वेद काे बजेट मा लूट मच्याउँदै आएका छन्!! #htpnews
@bikers0.5Ай бұрын
@@D.RSanjayGiri Right
@Bhimchapagain028 ай бұрын
देशको अवस्था अनि समसामयिक राजनीतिक विषय वस्तुलाई समेटिएको यो गर्वगर्न लाएक्को छ सम्पुर्णले सेयर गरेर फेरि राजनितिमा उथुपुथुल ल्याउनु पर्छ साथिहरु
@manojpaudel97182 жыл бұрын
प्रकाश सपूतको पीर सुनेपछी यो गीत समझिएर यहाँ आऊनु भयो होईन ?
@sanjayqumal8302 жыл бұрын
Moh pani
@HiraSunar-k6r10 ай бұрын
हाम्रो देश को काहानी सही हो जय होस् pasupati dada❤❤❤
@prakashsubedi74902 жыл бұрын
प्रकाश सपुत अनि पशुपति शर्मा को समर्थक जति यता
@KhushiKhatri-ti8qs Жыл бұрын
सर्व प्रथम दाइ हजुर लाई यो गित बनाएकोमा धन्यवाद miss you dai
@0pgaming5895 жыл бұрын
ख़ास गित संगीत ले तरूनीहरूको महीना गान गर्नु भन्दापनी यस्तै देस र जनताको हितमा बोल्न सक्यो भने त्यो गित संगीत मात्र सिमीत हैन जनताका आवाज़ बनेर बुलंद हुनेछ !सलाम पसुपती दाई हजुरलाई सारा नेपालीको साथ छ जय नेपाल
@chandratamang76062 жыл бұрын
यो गित सुनेपछि हो मैले पशुपति दाइलाई धेरै राम्रो लागेर फालो गरेको🙏🙏🙏🙏❤️❤️
@ramesh1970 Жыл бұрын
फेरि मेल खयो 100 र 14 केजी सुन काण्डले पशुपति शर्मालाई लाख सलाम फेरि सुन्नमन लायो दाजु ❤❤❤
@iamocean195 жыл бұрын
यदि यो गितलाई प्रतिबन्ध लगाईयो भने यो देशमा ठुलै आन्दोलन गर्न लागे हुन्छ यी नेताहरु बिरुद्द ! खतरा क्रान्तिकारी गित !!!
@shitaldhirendrarawal52595 жыл бұрын
trending को 1 नम्बर मा पुर्याउनु पर्यो है।।।
@rabingaire73195 жыл бұрын
Dhirendra Entertainment gffffhgfhhhhhhhgfkkgffdfggxnn nsfñnnnñīdd
@Naayanbhattnarayan Жыл бұрын
Phasupati dai lay gayko yo geet lay napal ma aali sudhar aaunu parchha❤❤❤❤❤❤❤❤❤
देशमा भई रहेकाे बिकृती बेथितिकाे बिषयमा अझै गीगहरु गाउनु पर्याे पशपति सर,हजुरलाई सलाम पनि गर्छु।।।
@shiyonsanu5 жыл бұрын
Yo geet man paraune le yeta 👉✋👈 garam ta
@chudamaniwoli78435 жыл бұрын
Hjur
@laxmantamang19455 жыл бұрын
✋✋✋✋✋
@chudamaniwoli78435 жыл бұрын
@@laxmantamang1945 hjir ko jay hos
@TaptenDukurpuchhiyaTharu5 жыл бұрын
🖕
@ramjeedahal234110 ай бұрын
वास्तविक गीतमा कति शक्ति हुँदाे रहेछ ! गल्ती गर्नेहरूको मुटु हल्लाई दियाे !!
@bhanuaryal3 жыл бұрын
daju tapai ko geet sarai man parchha ajhai yo geet maile kamti ma ni 20/30 jati bhanda ni dherai here hola tara ajhai herna ra sunna man lagxa hamro desh ma kohi kohi gayek le geet sunnai laj lagne bhanauxan tara hajur bhane yesto geet nikaldaa sarai khusi lagxa kripaya mero anurod hajur le sadaib yestai geet nikaaldinuhola hai mero binamra anurod
@dipendragahamagar2386 Жыл бұрын
Extraordinary fantastic mind-blowing song it's true hats off Pasupati sharma ❤
@pokhrelparkash425 жыл бұрын
येस्तो येथार्थ गितमा Dislike गर्ने होलि वाइन खाने का भेडाको बथानहरु नै त हुन।।
@gitashahi3545 жыл бұрын
Afu pani kei garna nasakne aruko pani ramro dekhna nasaknele ho dislike garne.sayad testale vete jati sabaima dislike hanera basne duty hola jasto lag6.akdam sahi kuro git marfat vannu va6 pasupati daile.100 % tei vaira6
@gopalbalal46873 ай бұрын
अत्ति मार्मिक भाबुक शब्दकोश गित बनाउनु भएको मा शुभकामना