It's really heart touching movie हाम्रो आमा बुवालाई बृद्धा आश्रममा रखने यो प्रबृति रोक्न हामी छोरिहरुको निकै ठुलो भूमिका हुन्छ हामीले आफ्नो आमा बुवालाई जस्तै आफ्नो सासु ससुरालाई माया दिन जरुरी छ आफ्नो होस् या श्रीमानको आमा बुवा त हून नि यसैले सासु ससुरालाई पनि आफ्नो आफ्नो आमा बुवालाई जस्तै राम्रो ब्यावार गरौ र माया दिई एक असल बुहारी बनौ
@rekhachhatri70006 жыл бұрын
Ur right
@tarapdpoudel1666 жыл бұрын
Well said
@upadeshshrestha44786 жыл бұрын
Ho hogood
@umeshthapa23155 жыл бұрын
Dear sister always keep it...love you sister your think is great once again love you sister
@mirasurkheti34425 жыл бұрын
Right
@prakashxantyal19497 жыл бұрын
फिलिम हेरेर रुनुभाको जत्ती यता हाजिर
@parakashdahal88837 жыл бұрын
Man Bahadur म
@laximihaitnicexahomataheri9866 жыл бұрын
1 ma ho
@yangchen80626 жыл бұрын
Man Bahadur 🖑🖑🖑🖑🖑🖑🖑🖑🖑🖑🖑🖑🖑🖑🖑😴😪😌😢😭😤yasto Cora nahun kaseko pani
@kalakbhaduraagri62366 жыл бұрын
ma xa ho ronee
@dharamgari23606 жыл бұрын
Me
@bindsaud30182 жыл бұрын
यो फिल्म दूइ चोटि हेर्दा पनि आँखामा आँशू खस्यो हरेक छोरामान्छेले केहि सीकोस यो फिल्म बाट र यो फिल्म परिवारलाई हार्दिक बधाई तथा अग्रिम शूभकामना सधैँ यस्तै सामाज सूधारको लागि फिल्म बनाउदै जानू 🙏💟💟
@govindathapa4024 жыл бұрын
सांची भनुपर्दा, जिवन छन भनेरै नि फिल्म हेरियो उनको त टाउको मात्र राखेको रछ जे होस सामाजिक कथामा मर्म स्पर्सी मुटु छुने फिल्म,, क्या दामी जय होस,,,
@lovelypuza12215 жыл бұрын
फिल्म कस्तो छ थाहा छैन तर हेर्दै छु कमेन्टहरु पढ्दा फिल्म धेरै राम्रो छ जस्तो लाग्छ😥😥😥😥😥😥😥😥😥😥
@asmitadumjan33784 жыл бұрын
Kati roye ma ni yo movie herera afno aama buwa lAi maya nagarne santan haru le ta kaile sukha paudaina 😢😢aama buwa ❤️❤️❤️🙏🙏love u mummy n buwa❤️
@nepalimanbirbaduwal27314 жыл бұрын
यो फिल्म हेरे पछि आँसु थाम्नै सकिएन।सारै मर्मस्पर्शी लाग्यो सम्पूर्ण टिमलाइ हृदय देखि नै धन्यवाद छ।साच्चै सबैका छोरा बुहारी यस्तै फिल्मको जस्तै भैदिए भने सबैका आमाबुबा बृद्धास्रममा बस्नु पर्ने दिन नआउला भन्न सकिन्न।जन्म दिने आमाबुवालाइ सम्मान सत्कार गर्न सिकौं ।
@samjhanarokaya41282 жыл бұрын
❣😇😇💖😇😇
@anjanuttamanjan2664 Жыл бұрын
अहिलेको युगमा हरेक युवाहरूले हेर्नुपर्ने र बुझ्नुपर्ने सन्देश दिएको रहेछ सुब्बा साब ले 👍️👍️👍️✅✅✅
@Sheralima Жыл бұрын
Really आँसु आयो यस्तो कठोर पनि नबन हो बुहारी हरु सासु ससुरा भनेको आफ्नोे आमा बबा पछिको आमामाबा हों ❤❤😢😢😢
@राजेशनेपाली-ङ4म4 жыл бұрын
LUCKDOWN KO BELA 😭😭😭😭😭😭😭 यो पो हो त नेपाली मुभी 🤙🤙🤙🤘🤘🤘👍️👍️👍️👍️👍️👌👌👌
@mariagoretti91796 жыл бұрын
यति राम्रो फिल्म हेरेर न रुने को होला, खास गरी आजको पढे लेखेका शिक्षित युवा वर्गले हेर्ने लायक को फिल्म रहेछ।।
@baijantagiri14604 жыл бұрын
Ghana. Shara
@hemantacherty53852 жыл бұрын
Kkkkllplliy2q oo saw q chuka@@baijantagiri1460 we
@maheswarlimbu87613 жыл бұрын
एकदमै राम्रो पनि लाग्यो अनि कता कता रुन पनि मन लाग्यो मन छुने फिलिम रहेछ मलाइ त बिर्द बा आमाले भनेको कुरा याद आयो बर्ह छोरा तेर्ह नाति बुरोको धोक्रो कादै माथि😢👌🤛👏🙏
@sabcd276 жыл бұрын
अति नै मन छुने फिल्म सबै कलाकार हरु मा धन्यबाद सुरु देखि अन्तय सम्म पनि आँसु रोकिएन
@saskritysilwal72524 жыл бұрын
Malaee ta jati here ni kati paryo Heart touching movie One of the emotional movie ever❤❤
@sarita84707 жыл бұрын
धेरै रोए यो फिल्म हेरेर धेरै मन छोयो
@parakashdahal88837 жыл бұрын
Sarita अनुस्का मनी कती रूय
@सानोभेरीnews7 жыл бұрын
Ma pani roya
@deepeshhprj28686 жыл бұрын
Sarita अनुस्का 544
@yourajsunwar33576 жыл бұрын
Sarita अनुस्का yes
@surajtamang51866 жыл бұрын
Sarita अनुस्का
@khushimagar3612 Жыл бұрын
छोरि छोरि हुन हर आमाबाबु को दुखमा साथ दिन्छे🥰🥰😢😢
@simakarki25556 жыл бұрын
यथार्थ र तितो बास्तबिकता बनाउने लाई धन्यवाद मायामा परेर हामी अन्धो बन्छौ यसैले हामी एक्लो हुन्छौं ।।
@sijanshrestha65965 жыл бұрын
2020 मा हेर्ने को को हुनुहुन्छ ??
@manjubista20554 жыл бұрын
Me
@manjubista20554 жыл бұрын
Me
@manjubista20554 жыл бұрын
Me
@rajuthami83514 жыл бұрын
maxu hjr
@bellimbu49014 жыл бұрын
Herdai chhora buhari haru chhor jasto chhan kasari bau aama lai herchhanr yesta chhora buhari hunu bhanda nabhakoi rambro
@munamagar69892 жыл бұрын
१० पटक हेर्यो मैले यो फिल्म १० पटक नै आँखा मा आँसु रोक्न सकिन 😥😥😥too Herat touching movie 💚❤️
@NishaBudhathoki-ss6ev Жыл бұрын
😮😊 6
@bishnuregmi32 жыл бұрын
जुन अामाबावुले अाफ्नाे जिउँ ज्यान नभनी हुर्काएर अाफु अन्धकारमा बसेर छाेराहरु शिक्षित बनाएर सुख पाउला भन्ने अाशामा रहेका अामाबावु बुढेसकालमा वृदअाश्रम जानुपर्ने भए अहिले नयाँ पुस्ताले यसबाट केही सिकाै
@nirjalaadhikari31404 жыл бұрын
एस्तो राम्रो कथा र विषयबस्तु लाई राम्रो निर्देशक र कलाकार भयन,अज्ज ,साच्चै नै यथार्थ परक फिलिम छ यो
@khagendramali26695 жыл бұрын
धेरै पछि नेपाली परिवेशमा मध्यम बर्गको जीवन शैलीशीत अतेन्त मेल खाने चलचित्र रैछ👏👏👏
@shankargurung19285 жыл бұрын
So hard touching move mom and dad I always respect and prayer both of you.
@laxmitimilsina94194 жыл бұрын
Blow Lot 007774) 0
@geetamagar80043 жыл бұрын
@@laxmitimilsina9419 😲
@geetamagar80043 жыл бұрын
@@laxmitimilsina9419 💜
@geetamagar80043 жыл бұрын
@@laxmitimilsina9419 😞😞
@SusmaDangi-x1t Жыл бұрын
अासु अायको थाहा नै भयन❤❤❤❤❤
@madangharti48845 жыл бұрын
बास्तबमै राम्रो फिल्म बनेको रहेछ ,आजकल को पुस्ता ले यस्तो फिल्म बुज्दैनन हामी पनि नया पुस्ता नै हो तर समसामयिक बिसय बस्तु बुज्ने सामर्थ्य राख्छौ
@SudeshThapa-uo8re10 ай бұрын
Salut garxu ma yo movie lai Dharai Ramro xa ❤❤
@babitagiri76595 жыл бұрын
😢😢😢😢😢😢😢😢 very heart touching... I cried a lot while watching this movie
@diwas23485 жыл бұрын
Sme here😂😂
@rajintamang39734 жыл бұрын
२०७७ मंसिर २१ गते मलेसियामा बाट हेर्देछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lovelypuza12215 жыл бұрын
यस्तो छोरा हुनू भन्दा त बरु नारीको कोख बाँझै भको बेस । साह्रै रूवायो फिल्मले😥😥😥😥😥😥😥😥😥😥😥😥😥
यो फिलिम हेरे त्रा एउटा गुणसो यो छ माया भनेको छोरा छोरी दुबै को हुनु पर्ने आम ले मर्ने बेला मा छोरा छोरा छोरा मत्रा भनु भो
@deepakbasnet41916 жыл бұрын
हैट फिल्म हेरेरनि रुन्छन र नरुने जति हाजिर हुम त
@Nobita673035 жыл бұрын
😅😅😅😅
@Jyotisunari11 ай бұрын
2024 Movie herni jatii yata aaunus 😊 Tara sachii yo movie dhari vanda dharii ramroo xaa 😢😢
@uniquesuzu69424 жыл бұрын
हरेक छोराहरुले हेर्नै पर्ने फिल्म रैछ,आँसु अनगिन्ती झरे 😥
@Chetbahadur-hx3zo Жыл бұрын
harek xorile hoina buharile ni herna nabirsanu hola sister
@shivaneupane77954 жыл бұрын
बिदेशी भूमिमा बसेर यो फिल्म हेने को को हुनुहुन्छ हाजिर गरै
@lebron_ashu88033 жыл бұрын
I Heartly welcome who make this proud movies 💝💝💝
@pradipdhungel2952 жыл бұрын
जीवन लुइटेललाई रास्ट्रले चिन्न सकेन उहाँ निकै राम्रो कलाकार।राजेश हमाल दाइ पछि उहाँको नाम आउनुपर्ने ।
@sabinpathak91767 жыл бұрын
ati ramro i can't stop my tears.jiwan luitel n baba mom ko acting dherai ramro x.
@chhayakecy7370 Жыл бұрын
Pahile pani hereko aaj kati time paxi herda man bhakkaniyo😭😭
@karkibishal Жыл бұрын
Umm
@shreeramgiri54907 жыл бұрын
😌😭Wow movie vaneko yo po ta.....Really it's touching my heart 💔💔
@janukarai45595 жыл бұрын
K ho xora hrni
@sangitathapa59174 жыл бұрын
0
@romarai98213 жыл бұрын
यो जमानामा येस्तै छ धेरै जसो छोराछोरीको बिचार सायद मायाममता भन्ने चिज सक्कियेको जस्तो छ्😭😭😭😭😭😭
@पबित्राभन्डारी6 жыл бұрын
एउटा अामा को माया अाफनै सन्तान माति कति कति त नि रगतको नाता भन्दा नि भाबनाको नाता नै ठुलो नि है
@sabusunar591 Жыл бұрын
आमा बाउ को माया छोरि लाइ जति छोरा लाइ न हुनि रैछ😢 यो घट्ना हरेक घर मा घटिको छ्न😢 i miss u mamy 😭
@punemogoll60065 жыл бұрын
यो मोभी 2020 मा हेर्ने जति यता हाजिर गर्नुस त
@rameshchapagain90724 жыл бұрын
me
@Gomakhadaka-i1r8 ай бұрын
धेरै मन छोयो यो फिल्मले त😭😭😭😭😭😭😭😭 धेरै राम्रो रैछ
@anitarai55074 жыл бұрын
लकडाउनमा हेरियो अनि रोइयो पनि
@mahendrasunar73262 жыл бұрын
हरेक छोरा हरु ले हर्न पर्न 🤗🙏😥😥
@abishekbasyal98973 жыл бұрын
Tilottama clg rocks❤️🔥
@aayushbelbase9783 жыл бұрын
link bata aako😂 Ma ni
@abishekbasyal98973 жыл бұрын
Kun section ho tme? 😂
@aayushbelbase9783 жыл бұрын
J tme?
@abishekbasyal98973 жыл бұрын
G😂
@aayushbelbase9783 жыл бұрын
Aasirbad lai chinxau
@sanuji756 жыл бұрын
राम्रो छ यो काल्पनीक हो riyal ma आफ्नै सन्तान बाट यति धेरै नहोला .....
@lokeshbudhathoki77944 жыл бұрын
यौता आमा लाई आफ्नो सन्तान को माया कति हिदो रहेछ । यहाँ बाट नै थाहा हुन्छ
@sumitraghimire96264 жыл бұрын
नेपाली मुभ भनेको यो हो माहल अहिलेसम्म यति राम्रो हरेक थिएन धेरै धेरै धेरै भानद धेरै राम्रो छ यो जशेत अर्को पनि हो
@bijinathapamgr58294 жыл бұрын
Subbasab jasto man chuna film aru chaina sachai I love it 😭😭💕💕
@kumarsanukumarsanu87234 жыл бұрын
यो फिल्ममा जान्हबी बस्नेत छ भने मलाई थाहा थिएन तर आज जयकृष्ण बस्नेत जान्हबी बस्नेत को बाबा को रमाइलो छ मा ईन्टर बीउ हेरेको त उहाले भनु भयो सुब्बा साब मा साईन गरे छ भनेको त साच्चिकै हो रहेछ जान्हबी बस्नेत ले गर्दा खेरी फेरि यो फिलिम हेर्न पायो एक दमै राम्ररी जान्हबी यस्तै यस्तै रोल मा अजै धेरै फिलिम जान्हबी को हेरन पायोस शुभकामना
@tanurai71713 жыл бұрын
very heart touching story make me cry 😭😭😭😭
@krishnapandey94443 жыл бұрын
फिलिम भनेको यास्थ्यो हुनुपर्छ जति हेरयो उति राम्रो म t यो फिलिम हेरेर यति रोएकी थाहा नै छैन्,😭😭😭😭😭
Really heart touching movie I cried a lot and hope this movie touch you all a lot This movie represents the real problem of every nepali job holder citizen
@sugamsanu19227 жыл бұрын
ल आमा भनेर आफ्नो आमा लाई बोलाउने को को हुनुहुन्छ र मोम भनेर बोलाउने को को हुनुहुन्छ !! येता हाजिर हुम ता##!
@ajaybaraili50097 жыл бұрын
aama
@sanjutamang41227 жыл бұрын
mamu
@dhunganasaru14695 жыл бұрын
यो फिलिम हेरेर रुदा रुदा आखाको पानी नै सकियो
@pushpagurung40554 жыл бұрын
I love Gauri malla and saroj khanal romance 😅😘😘😘
@WAIBA19975 жыл бұрын
२०१९ म सुब्बा सब फिल्म हेर्ने एता my best hero सरोज खनाल😍😍😍
@shobhabudha48623 жыл бұрын
Really heart touching movie😔😔
@aakritibasnet55202 жыл бұрын
नेपाली फिलिम बनाउने प्रोडट हरु लाई सलुट गर्छु म यस्तो राम्रो फिलिम बनाउनु भको छ हरेक नेपाली फिलिम म हेर्छु यो फिलिम हेरेर आँखा मा आँसु को भेल बगो 💗💘प्राय नेपाली हरु ले धेरै ले हिन्दी फिलिम हेर्छन तर मलाई नेपाली फिलिम बाहेक अरु जुन्सुकै फिलिम होस म हेर्दिन नेपाली फिलिम लाई हरेक नेपाली हरु ले हेरेर साथ सपोट होउसल प्रदान गरुम i love this movi
@himculimzar70874 жыл бұрын
होएन अहिले को मोहिना मा म मात्र होकि केया हो यो मोभी हेर्ने
@manishalamsal33474 жыл бұрын
#luckdown 2077 मा हेर्ने माैका मिलेयाे फिल्म सुब्बा साब एकदमै राम्रो रहेछ। अाखाँ बाट अासु नै राेकिएन।
@medicalterms4152 жыл бұрын
So emotional movie And nice movie watching from Myanmar❤👏
@jagatbudha67684 жыл бұрын
यो फिलिम हेर्दा हेर्दा आँखा बात आँसु नै खसेछ
@dhcsthgjdsg92267 жыл бұрын
Feri upload gare ko abasta J bhaye poni movie ekdam dami cha😭😭😭❤️❤️❤️❤️
@sagarpuri22827 жыл бұрын
Shreejana Tamang 😂😂😂
@sagarpuri22827 жыл бұрын
😭😭😭😭❤❤❤❤
@dhcsthgjdsg92267 жыл бұрын
Sagar Puri honi Sarai dami cha😭😭😭😥❤️ feri hereko
@gitatiwari15877 жыл бұрын
heart teaching nepali movi
@jeevankuwor65434 жыл бұрын
दामी छ 2020 पनि हेरियो
@binsudost73207 жыл бұрын
Aaha super hit hunu parne vaneko ta yesto film po ho ta hoina sathi haru ?? tyo teli film jasto film haru chai superhit banxa yo film jati heryo teti herna man lagne
@balikagiri27573 жыл бұрын
2078 ma yo movie herni jati yata 💁🖐️💁🖐️💁🖐️
@minbbaral28537 жыл бұрын
heart touching movi yo movi ko part 2 banauna parxa
@SujataGaire-xd4jl9 ай бұрын
भोलि हामी पनि बुढा बुढी हन्छम्😢😢😢यो दिन नआओस् है ईश्वर 😢😢😢
@bhojrajrakhalmagar89913 жыл бұрын
heart touching💕💕
@biranopardesi22136 жыл бұрын
यो फिलिम ले सारै रुवायो आफ्नो छोराछोरी लाइ बुबा ममि ले जे जस्तो दुख गरेर हुर्काउछ्न बढाउछ्न पछि तिनै छोराछोरिले हामिलाइ सुख दिन्छन भनेर आफुले कति दुख गरि न खाइ न खाइ हुर्काउछ्न बढाउछ्न छोराहरु ठुला भयसी अर्काको छोरी बिहे गरेसी आफ्नो बुबा ममि सबै बिर्सिन्छ्न बुढी को कुरा सुनेर यति सम्म गछ्न यस्ता छोराछोरी हुनु भन्दा साला नभाको नै राम्रो हुन्छ बरु ।
@chessoo61977 жыл бұрын
Ruda ruda vaye.., gauri malla mam your acting 😭😭
@hukumsunar66894 жыл бұрын
दामी छ मुभी धेरै रुवायो यस्ता छोरा हुनु भन्दा नहुनु ठिक
@rassurai69954 жыл бұрын
Lockdown ko bela herne jati ata hajirr...
@jyotighale24313 жыл бұрын
yasto choro huna vanda na vako bes😥😥😥😥
@simakarki25556 жыл бұрын
यहाँ कमेन्ट् गर्नेहरुले बुहारी ले गर्दा भन्नू भो किनभने बुहारी अरुको छोरी हो नि त्यसैले तर सबै व्यवहार त छोराले हो मिलाउने बुहारी त सिर्फ कठपुतली हो ईसारामा नाच्नु पर्ने!!
@santoshxetri17225 жыл бұрын
Sima Karki sgucckkm
@KarsanMoogool11 ай бұрын
Wow Amazing movie🙏❣️I can't control my tears😭
@evershine84067 жыл бұрын
garva x malai mero daju vai navako ma yasto daju vai xora hunu vanda ta nahunu bes heart touching movie...
@himmagar96915 жыл бұрын
रुनै पर्ने हो र हेरम जस्तो लग्यो
@sangamale86317 жыл бұрын
Wow!!! heart touching video......
@ridamsolta96567 жыл бұрын
Last babal xa movie..ati ruwayo....thanks for uploaded this movie....film vaneko tw yesto po hunu parxa sathi haru sable hernu hola dherai ramro xa movie
@nepalnepal24787 жыл бұрын
लु मैले त आधा पनि नहेरी छाडी दिए।होईन यस्तो पनि हुन्छनर छोरा बुहारी ?बुहारी को त के कुरा गर्नु ...?आफ्नै छोराहरु पनि छि.....बुरिको कुरा सुन्ने......😏😏 ....यस्तो पनि हुन्छर......आधा हेरि सके अब आधा अर्को जुनिमा हेर्छु है😏😏