जुन फिलिम हेरेनी कहिले सकिन्छ जस्तो लाग्थ्यो तर यो फिलिम चै नसिध्योस भन्द भन्दै सकियो यार दामी छ
@rupesdhimal92112 жыл бұрын
Ba
@ChampaKarki-mz4gu Жыл бұрын
Ho tw❤❤❤
@UmeshPariyar-ko9nj11 ай бұрын
Ho yrr
@sabinshrestha91155 жыл бұрын
हैत्, एउटा फरक धार को फिल्म्, सबै कलाकार को उत्कृस्थ्,बेजोद कलाकारिता जय होस सबै को
@jeevanthapa99008 жыл бұрын
यो हो त चलचित्र को खास काम # घरी मरुन्जेल हसायो घरी मन खिन्न बनायो त घरी कामउत्त्य्जित सबै खालको मनोरञ्जन रहेछ । खास मा गरिब परिवार को समस्या लाई हुबहु उतारेको रहेछ । मन छोयो ।thanks a lot for such a nice movie .
@prayash11178 жыл бұрын
👍
@bhagirathbiswa42228 жыл бұрын
hey man
@khusbusunuwar12464 жыл бұрын
Xeya sarai xutti afnu ama lai testochai nindra lagne ausadi chai didain hola yo aru lai siksyako ho kya ho xixi 👿😈 manxele move herdai naramro kam matra sikxan
@teamprabesh8993 жыл бұрын
Sahi ho
@pramilarai47324 жыл бұрын
फिलिम अक्दमै राम्रो लाग्यो।महलमा बस्नेले बुझ्न सक्छ सक्दैन उनिहरुमा भर पर्छ।तर हामी जस्तो झुपडीमा बस्नेलाई आफ्नो कथा जस्तो लाग्छ🤝😍
@rjakumarsunuwar92488 жыл бұрын
फिल्म राम्रो छ हाम्रो देशको भ्रष्ट नेता र सुकुम्बासी हुनु को पिडालाइ समिटियको कथा साघुरो बेरोजगारी र गरिबि को वास्तविक कथा हो यो साघुरो आगामी दिनहरुमा पनि यस्तै घटनामा आधारित फिल्महरु हेर्नू पाउ धन्नेवाद
@shovamaharjan5024 жыл бұрын
It's
@suneelghemeray20017 жыл бұрын
सहि हो पत्रीका बेच्ने भएर पनि पत्रीका लाई फोहोर फाल्ने साधन मात्र बनाएको देख्दा हाम्रो समाजलाइ यथार्थ चित्रण गर्न सकेको छ
@sportschannel9818 жыл бұрын
सबै कुराला जोड तोड र वास्तविक, फील्म सबै चरीत्रको राम्रो लाग्यो
@sabinluitel25287 жыл бұрын
नेपाली जीवन मा घटेको वास्तविक घटना ला इ फिल्म बाठ दर्स्शय को छ ।true story....
@olibibas84448 жыл бұрын
फिल्म राम्रो छ ।यथार्थ र बास्तबिक पनि छ ।कति साथिहरुलाइ मन पनि परेन होला ।हुन त बुझ्ने आ आफ्नो तरिका होला।महल मा बस्नेले कसरी बुझ्नु र यो फिल्म ।सधै गुलियो मात्र खाने लाई के थाहा तितेकरेलि को स्वाद कस्तो हुन्छ भनेर ।तर जे भय पनि यो वास्तविक हो ।अभिनय पनि राम्रै छ ।
@prayash11178 жыл бұрын
sahi ho dada malai ta dherai man paryoo different type ko movie
@raiankit11658 жыл бұрын
ho bro sahi kuro yar
@dhristikhan79338 жыл бұрын
+Bee zay (bizzu) hjr ko kura ma 100% truth xa
@raiankit11658 жыл бұрын
+Dhristi Khan ur right
@prayash11178 жыл бұрын
+Rai ankit 👍
@omlimbu27206 жыл бұрын
सुन हैन तर सुन भन्दा कम छैन l एउटा गरिबले यो भन्दा केनै भन्न सक्छर l एकदम सहि लाग्यो
@pj_sus26978 жыл бұрын
समय ले मागे को अनि धेरै गरिब बस्ति हरु को परिवार मा भइराख्ने यथार्थ, तितो, अनि नरमाइलो कथालाई समेटेको, सरल अभिनय अनि उत्क्रिस्ट निर्देसन रहेको चलचित्र लाग्यो I यद्द्य्पी, नेपाली समाज परिवार आज को यो समय मा पनि गर्ब का साथ सह- परिवार मा रहनछन अनि एक साथ मा सिनेमा हेर्छनI राम्रो सिनेमा भनेर साथ मा हेर्दा हेर्दै, हत्........ वास्तविक हो तर, खाट को आवाज अनि अन्तिममा आमा मार्ने काम भने एकदमै संकोचित अनि तितो..... यदि यस्तै भैराखे पनि, नया पिडि को लागि गलत उधाहरण को रुप यो अन्तिमको भागले असर गर्ने म निश्चित देख्छु किनभने नेपालका युवा अनि बैसले उत्पात भएका नव जवानहरुले आफ्नो जलेको योन तृष्णा मेट्नको निमित्त यथार्थमा आमा/बुबा/या दीदी-बहीनी मार्न नसक्लान भन्न सकिन्नI समस्या देखाउन राम्रो सफल भएको फिल्म हो तर समस्याको हल देखाउने जिम्मेवारी पनि हुन्छ जस्तो लाग्छ मलाइ सिनेमा हरुकोI. "साघुरो" को हल चै के त? कडा मेहेनत, पौरखी, अनि नया अवसरको खोज जस्ता सकारात्मक संदेश यो फिल्म मा भए गजब हुन्थ्यो. And obviously, it is common sense that couple make love whenever possible which makes noise.....Da..
@binodpokhrel25647 жыл бұрын
DAVE SIWA great thinking
@khasskhass7 жыл бұрын
अहिलेसम्म मैले हेरेको नेपाली सिनेमामा मलाई उत्कृष्ट लागेको यो साँघुरो सिनेमा हो। द्विविधामा हेर्न युट्युबमा हेर्न पुगेको यो सिनेमाले सुकुम्बासीहरुको पिडा, ब्यथा र दैनिकीलाई उजागर गरेको त छ नै दयाहाङ राई मार्फत राजनैतिक ब्यङ्ग्य पनि गरिएको छ। दीया मास्के, सुशाङ्क मैनाली, अरुणा कार्कीको भूमिकाले पात्रलाई न्याय गरेको पाएँ । यस्तो विषयमा आधारित सिनेमा बनाउनु भनेको वैपारिक दृष्टिले 'रिस्क' लिनु हो। तर, निर्माताले ऑट गरेछन् अनि निर्देशक जोज पाण्डेले पनि राम्रो निर्देशन गरेका छन्। यो सिनेमा कत्तिको चल्यो त्यो थाहा नपाए पनि अधिकाॅश दर्शकको बिचार गर्ने हो भने अनुमान लगाउन सकिन्छ। एक पटक हेर्नै पर्ने सिनेमा हो यो।
@sameerraiyoutubechannel53688 жыл бұрын
bastabik jibanma hune ghatna kramlai dekhauna khojiyeko xa jun aru mouvie vanda dherai prithak ani satya xa waw vry nice & heart touching movie ramro 6 presentation thanks all director team lai
@jekisterbabu12884 жыл бұрын
कथा र निर्देशन उत्कृष्ट ... अति सुन्दर बेजोड कलाकारिता ... जे होस अब नेपाली फिल्मले आफ्नो लए समाएको छ ।
@indrakumal84118 жыл бұрын
वा वा वा मन छोयो मेरो गरिबी को बाध्धेतालाई समेटेर बनाएको कथा भनेको त यो हो अरु फिलम हेर्दा ब्यार्थ हेरेछु जस्तो लग्थ्यो साघुंरो फिलिम ले चाइ मेरो छोयो........
@aawajaawaran97478 жыл бұрын
बिहेमा दयाहाङको डान्समा हासो छुट्यो फिल्म अलग धार बाट बनेको गरिबी मसला मीठो लाग्यो
@kabinmagar12448 жыл бұрын
दामी छ मलाई चाहिँ मन पर्यो र दाइ दया को फिलिम हेर्नू अति नै मन पर्छ
@a_santosh58896 жыл бұрын
यो फिल्मले समाजको बास्तबिक कथालाई उठान गरेको छ। एकदम natural लाग्यो ।
@mqminulislam10678 жыл бұрын
कसम मन रुयो यो मुभि ले एक दमै राम्रो छ यो मुभि यो मुभि dislike हान्ने जत्ति चै सबै धोति को मुभि मन पराउने हरु हुन...
@pujanlimbu80634 жыл бұрын
होईट move भनेको यस्तो पो हुनु पर्छ यो move हेरर बिहे पो गर्न मन लाग्यो फेरि last मा मन परेन गारो छ बरु पत्रिकामार्फत गर्ने कामनै सहिलाग्यो
@ramprsahadgautam27668 жыл бұрын
महलमा बसने लाई यो फ़िल्म के मन प्र्थ्यो र Nice movie
@sachingurung58645 жыл бұрын
real yl
@tularampuri10978 жыл бұрын
वास्तविक काहानी हामी कयौनेपाली हरुको सामु यसतैघटना घटेकाछन केगर्नी दैबकोलीला साघुरो फीलीम मलाइत सारै मन परो ।
@pardipbasyal35397 жыл бұрын
धेरै नै उत्कृष्ट छ खोटलगाउने ठाउछैन जेहोस पछिल्ला मुभी धेरैनै राम्रा छन्
@fridaysherpasherpa54744 жыл бұрын
यदि कोही मानिसहरुले यो फिल्म देखाइएको जस्तै असभ्य व्यवहार गतिविधि सोच वास्तविक जीवनमा गर्छन् भने र यदि कोही मानिस यस्तो जीवन बिताइरहेका छन् भने तिनीहरू यस जीवनमा नरकमा छन् त्यसैले केही राम्रो काम गर्न आवश्यक छ एक दिन यस नरकको जीवन बाट मुक्ति हुनेछ
@roshanpradhan60698 жыл бұрын
सरल र मध्यम गतिको बिषयबस्तुमा कुदिरहेको फिल्म क्षेत्रमा निर्माणपक्षले बिल्कुलै फरकधारको फिल्म बनाइदियो त्यसलाइ बुझ्न सक्ने क्षमता चै हामीमा नभय जस्तो लागो । फिल्म पनि साहित्य नै हो एक किसिमले र उस्तै कम्प्लेक्स पनि हो । पछिल्लोक्रममा बनेका फिल्महरु मध्य एक उपल्लो दर्जाको फिल्म हो यो पनि ।
@shivarajpoudel93767 жыл бұрын
nameless977 yo murkha chi pakaaiii director ko Afantaaa hunuparcha
@gurungranbir96348 жыл бұрын
नेपाली फिल्म हरु येस्तै कथा बोकेर फेरि पनि हेर्न पौन तर यो फिल्ममा दय हङ राइको बोली अल्लि भैन सो.....
@sapanalimbu97316 жыл бұрын
साच्चै यो सत्य हो म मान्छु नेपाली चलचित्र छेत्रमा 50/50 बर्ष मा दयाहाङ जस्ता रियल एयाक्टरको जन्म हुन्छ भन्थे हो साच्चै नै सत्य हो
@anishamagar63364 жыл бұрын
छोरोलाई पातलो सिँगान आउँदा पनि आमा रातभरि जाग्राम बस्छन् तर आमालाई त्यस्तो हुँदा पनि छोरोलाई आमाकोभन्दा स्वास्निसित सुत्नको चक्कर छ यो पनि नेपाली समाजको वास्तविक चित्रण हो।
@KumarSanu-ex4ch8 жыл бұрын
यो सबै त ठिकै हो पैसा नहुनेको लागि जिउन पनि बेकार रहेछ बाच्नु नै बेकार रहेछ पैसा नहुनेले जिवन मा आफ्नो सुख सम्भोग सम्म गर्न नसक्दो रहेछ
@rishimagar5455 Жыл бұрын
पीडा छ भन्दैमा पीडा भोग्नै पर्छ भन्ने छैन काम गर प्रगति गर जीवन सुधार ताइन तुइको फिलम यार
@sanjurai88108 жыл бұрын
३करोड नेपाली जनता मा २ करोड मानिस को वास्तविक कथा हो यो। thank u
@panerukanxo4857 жыл бұрын
sanju rai g hjr ko kura shai ho
@saujanshrestha38116 жыл бұрын
Bhai tero jeban hola yesto
@rimarima99565 жыл бұрын
दामिछ
@shankarbudhachhetry44906 жыл бұрын
super movie वास्तविक घटना लाई समेटियको रैछ राम्रो लाग्यो
@usernepali12338 жыл бұрын
100% excellent movie. A story about a low class adult man and his family.Living under a harsh environment and in a poverty, managing himself since single living till married in narrow settlement adjusting. A movie is superb.
@sukmanrai1438 жыл бұрын
दामी लग्यो साँगुरो फिल्म नन थरिको हल्लिने चम्किने फेद न तुप्पको उफ्रेने फिल्म त सबैले हेर्छन् तर यस्तो प्रेरण दायिक फिल्म चाहिँ प्राय थोरै मात्रले मन पराउछ र मलाई लाग्छ जसले मन परयो उसले पक्कै पनि जीबनमा केहि गर्नु पर्ने रहेछ भन्ने प्रेरण पायो होला र आशा छ अरु आउने फिल्महरु पनि पारिवारिक कहानी या कुनै प्रेरण मिल्ने हेर्न पाउँ लव सव स्टोरी त होस् होला योता प्राय सबैले गरिन्छ आफै बुझिन्छ हाहा
@surekhali8 жыл бұрын
नेपाली चलचित्र कुन मन पर्यो भन्ने कोइशन आएमा निर्धक्कसाथ भन्न सक्ने भइयो- साँघुरो ।
@rishiacharya72528 жыл бұрын
फिल्म राम्रो छ ।यथार्थ र बास्तबिक पनि छ ।कति साथिहरुलाइ मन पनि परेन होला ।हुन त बुझ्ने आ आफ्नो तरिका
@definerpolitical2557 жыл бұрын
Rishi Acharya
@TheEthanehunt0078 жыл бұрын
One of the finest movie ever seen in Nepalese film industry.,,,,,,Bravo to all team members.
@sumansharmanpl60434 жыл бұрын
कथा एक्दम राम्रो जो तर अत्यास लाग्यो परिस्थिति हेर्दा त्य्हि आफुलाइ पाये झै लाग्यो।
@MoonChamling5 жыл бұрын
daya daiko lagi vanera 2020 ma koko xum?? eta hajir..
@Randomcreates68803 жыл бұрын
20 haina bro... 21 ma pani chu
@MoonChamling3 жыл бұрын
@@Randomcreates6880 हस्😊
@pinky81536 жыл бұрын
एउटा सरल र सान्दर्भिक कथा, गरिबी र अभाव ले मानिसलाइ कुन मोडमा ल्याई पुर्याउछ... याहा कलाकार ले पनि आफ्नो चरित्र लाइ न्याय दिन सकेका छन....प्रसंसनिय अभिनय
@chonangrai68657 жыл бұрын
कुनै अलौकिक साहित्यको किताबले जस्तै ह्याङओभर दियो । वाह ! पहिलो पटक कुनै नेपाली फिल्मले यस्तो बनायो
@Siudileep8 жыл бұрын
शब्द भन्दा भाब बढी वाओ मुभी भन्या यस्तो पो दामी १०मा ८.५ .................................
@nirajrajkharel17068 жыл бұрын
This is what a movie is supposed to be. It gives us a peek into the lives of the very people who represent our country's poor. Everything about this movie -- camera work, acting, storyline, character development, cinematography -- is top notch. Hats off to the producers. I'd choose this movie over random plotless Bolly of a flick anyday!
@OSRDigital8 жыл бұрын
Yeah you are correct.Every thing in this movie is super. Don't forget to like, share and subscribe our channel.
Hoina English awdyna vanay Nepali commend garno hosna kina laj nepali bol no…
@dreamuptolunar4 жыл бұрын
Nice movieeeeeeeeeeee Kunai Nepali film herdai naheru jasto kunai yeti ramro huncha
@Yubrajkandel8 жыл бұрын
I m handicapped n i Iove nepali movie. I cant go to watch in cinema so thank u so much uploading this movie with Eng sub. Please upload latest movie for disabilities people who cant go cinema like me an its all world who love nepali movie i like this very much
@sandeepadhikari3 жыл бұрын
love u bro😊
@Roshan-dm1hx2 жыл бұрын
Hello yubraj bro how are you
@npwosti1226 Жыл бұрын
मैले करिब ५ वर्ष पहिले यो मुभी हेरेको थिएँ। म अझै पनि हरेक दृष्य र पात्रहरू को मनोदशा अनुभव गर्न सक्छु।
@beinspirenp88888 жыл бұрын
this story match my real life but right now I'm little bit settled myself thank you so much to story writer I appreciate
@babumagar82645 жыл бұрын
दया दाइ भको मुभि सबै राम्रो हुन्छ
@neerajdeuja2928 жыл бұрын
this makes pride that Nepali film industry has reached upto this level... very very thanks for uploading this..💪💪👍👌
@jeodarno36604 жыл бұрын
बास्तबिक समाजमा घटेको घटनामा आदरित छ यो फिल्म गरिब को जिन्दगि यसतइ छ दुई चोटि हेरि सके यो फिल्म हेरि रौ जस्तो लाख्छ
@BigSoBig8 жыл бұрын
Solid direction, acting, and story. This movie should have been sent for Oscar's foreign category. Among the Nepalese movie, this is the flawless movie I have seen so far.
@sppanday_8 жыл бұрын
शरीरिक सम्बन्धको घनघोर आवाजसहित्को द्रिश्य नराखेको भए चलचित्र परिवारमा हेर्न सकिन्थ्यो। फिल्म आज्कल १ से १ आउन लागेका छन । नेपाली हुनुमा र राम्रा चलचित्र हेर्दा खुशी लाग्छ । हाल बिदेश्मा ।
@pandey8988 жыл бұрын
One of the best Nepali movie!! Hats off to the team!!!👍👍👌🏽👌🏽
@dipeshpun17137 жыл бұрын
Maile aahele samma yo movie 5-6 times heri sake, mero choice ma yo movie one of the best Nepali movie.
@bknim73228 жыл бұрын
राम्रो लाग्याे । बास्विकता अनि तेसकाे प्रस्तुतिकरण बड मज्जाकाे लाग्याे । सलाम छ हजुरलाई । 🌹
@ThakureHarishChand8 жыл бұрын
All four lead characters Sushant mainali, Deeya maskey, Aruna karki and Daya dai are awesome,,,, and no one can replace daya dai in recent period and there are possibilities too that no one can replace him in future love you #Dayadaiiii
@milomgr68787 жыл бұрын
sahi gyan ra siksha deko xa yo movie le , sansar yestai xa jo hocho usko mukh maa goncho bhane jhai garib laai jata bata pani thicho micho , sarai mitho and marmik lagyo movie, sttya lukeko xa yo movie maa
@snehasharma61838 жыл бұрын
तीमी त बिस्तारै खूल्दै छौ त। बाठो मान्छे। हाहा । सही छ
@pabanpaudel81078 жыл бұрын
khulnai paro ni
@sambupahari86928 жыл бұрын
hor
@ajizajiz57618 жыл бұрын
g
@jeevanthapa3578 жыл бұрын
sneha sharma
@rajlama52757 жыл бұрын
sneha sharma hi sanchai xa
@mayachamling2093 жыл бұрын
वास्तविक घटना त होला सायद तर आफ्नो आमा भन्दा ठुलो आफ्नो यौन सन्तुष्ट हुनै सक्दैन यती सम्म गिर्नु भनेको पशु सरह रहनु हो पशु हरु सँग चेतना हुदैन कुबेत बाट हेर्दै
@ShikhaAchhami8 ай бұрын
Film ramro ho tara katakata khallo chai xa hai..aamale paisa xa hospital lag vanda ni lagena baru ultai rakshi khayo aamako paisale... feri ending maa coke khako xaina moreko hoki bacheko tyo bujhiyena..ani younsampraka chai saghuro dekhauna khojya ho tyo ta thik ho naam anusarko film ho..ani aaafno aamalai nidko dabai khuyera marna khojnu chai galat ho
@ramkumarrai55586 жыл бұрын
38:54 😂😂😂dayahang dai ko dance ani fuchi ko smiley face sahrai mon poryo 😃😃😃
@skbhusal2556Ай бұрын
सेतोपाटी को निउज देखेर आउने जति हाजिर गरौ
@PrakashChAwal8 жыл бұрын
one of the best nepali movie.....awesome acting !!!and story line
@sarangaming8236 жыл бұрын
बास्तबिक जिबन को यथार्थ बर्ण गरिएको छ यो फिल्म एकदम राम्रो लाग्यो मलाई
@Detective_Police4 жыл бұрын
Great movie. Cannot see any other current famous actors/actresses of Nepali movie playing these type of roles. Really proud of these cast playing such a role , that many people face in the poor background community in Nepal making a movie like this. Keep up the good work Nepali movie industry... 👏 👏 👏
@PoojaLimbu-l8h11 ай бұрын
Dahngji tapai bulu fielim banahunu has tapailai bulu fiemi ko Hiro sahauxa ok
@dipson10a884 жыл бұрын
कसैको जीवन सङ्ग मेल खाए सन्जोक मात्र हुनेछ दाम्ना
@aneemaah8 жыл бұрын
I'm blown away by these artists, direction and realistic presentation, nothing more or less. Great movie, beyond expectations 👍
@olibibas84448 жыл бұрын
हो नि हेम जि ! फिल्म वास्तविक गरिबी को समस्या लाई समेटेर बनाइयको छ ।
@mandilsuwal8 жыл бұрын
साधारण परिवारको कथा हो यो ! मैले नि भोगेकै हु हल्का एस्तै ! ✌ अरुले जे सुकै भनुन फिल्म राम्रो छ !! हाम्रै वोरिपरी घुमेको कथालाई फिल्म देखाउनु भकोमा धन्यवाद ! ✌✌😇
@OSRDigital8 жыл бұрын
Thank you so much. To watch more Nepali movies subscribe our channel.
@The_untold_story2580Ай бұрын
सेतोपाटीले सम्झायो दशैंमा याे फ़िल्म हेर्नु भनेर 😅😅😅
@purnaaway81128 жыл бұрын
कलाकारको अभिनय छेमता बेजोड छ गरीबिको समस्य उतक्रीस्ट तरीकाले चित्रण गरिएको ! बासत्वबमा भन्ने हो भने यो फिलीम हेर्दा मलाइ सारै असजिलो महसुस भयो
@thakurpantha7957 жыл бұрын
one of the best Nepali movie i ever seen before....better than Hollywood and Bollywood...wow..hats off to story 'writer,,artist and director.,..
@bijaymahato24818 жыл бұрын
incredible... thanks to all actors... this is superb concept.. and symptoms of developing Nepali film industry
@rampradhan75162 жыл бұрын
Yo film ta Oskar film festivalma nominate hunu parne ho.super Movie.sabai kalakarharuko jabarjast acting. Dami Dami.
@sureshshahi76538 жыл бұрын
Dayhang rai ia a nepali best actor in the history ,..may favourite hero...i love you ,,i really like
@jeewanrasaili50998 жыл бұрын
movie ramrai ho ...वास्तविक घतना लाई समेतेको छ मन पर्यो
@monicanagarkoti19788 жыл бұрын
एउटा गरिबी जीवन साथ मा बैबाहिक जीवन मा परेको कठिनाइ को कथा छ ।सबै ठिक छ त अलि अस्स्लिन पारा ले हल्का ओभर नै सिन दिइयको लागो ।बिबाहिता त ठिकै हो तर अबिबाहित हरु कसरी आफ्नो फेमिली सङ बसेर हेर्नू।।हुन त एउटा यथार्थ चित्रण पाहियको छ तर पनि एउटा सिन ले गर्दा पूरा मुभी लाई बदनामी को दाग पाहियो ।।माफ पाउ डाइरेक्ट्रर साप आब ध्यान जाओस आझै पनि हामी नेपाली परिवार सङ मुभी हेर्न चाहान्छौ ।।।
@bishnubhandari60778 жыл бұрын
Bro family sang herna ta kunai move ne garo hunxa
@Yubrajkandel8 жыл бұрын
good analish
@pujatamang57797 жыл бұрын
monica Nagarkoti kura sahe sathy
@dhurbarai22556 жыл бұрын
thik kura ho monica jee parawarik pachaaune sandarvik hunu parchha film jasle garda invest nadubos nirmata heroin ko aas patti ko bas nahos. hoi na ra
@durgaban186 жыл бұрын
Reality is reality... pariwarmani herda k vo ta kura tei ho.sex le manxelai kasto banauxa .... balatkar kina vako?????
@saradachanda24662 жыл бұрын
Based on real below poverty lines peole such movies must awake the govt and work for the poor people upliftment programs.
@sujansaga68638 жыл бұрын
this movi is fantastic i like it it's a some body real life in nepal jaslay yo movi vanayo yasma roling sabai kalakar lai many many many thanku so much yastai movi banaunu
@jamun.mahima.24308 жыл бұрын
धेरै धेरै राम्रो हामी गरिबी हरु को लागि धन्नेबाद अल
@saritagurung40468 жыл бұрын
daya dai ko vaera matara film hairdae chu..........hats off to daya dai...........
@sureshtamang1528 жыл бұрын
kathai 😁😁😁
@angelstarmoviechaudhary24318 жыл бұрын
guf
@binshrestha53188 жыл бұрын
right
@tejkhadka91588 жыл бұрын
hor vanya
@binshrestha53188 жыл бұрын
thanks all of you for comment
@samirpoudel97368 жыл бұрын
this movie really touched me. nepali movie madhye malai yati dherai impressed gareko yahi yauta movie ho.yo story kunai hollywood movie vanda dherai superior6. deserved to be selectd for oscar
@asheshghimire6048 жыл бұрын
यो मुभी चाहिँ पुरै वास्तविक जीवनसग मेल खाने छ यार।
@sarmilashrestha79363 жыл бұрын
🏛🌹🍺🌹✝️🆑❤️🌷😍🌹
@sarmilashrestha79363 жыл бұрын
🙏🏼😍🙏🏼🍺😍💐🌹🙏🏼🌹🙏🏼✝️🌺
@sarmilashrestha79363 жыл бұрын
👉🏻🍺🙏🏼👥🌷🌺
@buddhashepa77438 жыл бұрын
ramro xa j hos garip ko lagi sabai kahani kholera banako movei ramro lagyo ajai astai xa kunai kunai thauma ....
@dirghsingh92588 жыл бұрын
super movie really dami xa heart nai xuyo really ramro great.........................
@mariagoretti91795 жыл бұрын
तितो मिठो जिन्दगी भनेको यस्तै हो नी
@sujatathapa29428 жыл бұрын
really heart touching movie.dayahang the brand of neplease film industry.impressive....
@navenmagar47088 жыл бұрын
बास्तबमा चलचित्र भनेको बिषयबस्तुलाई हेरिन्छ कलाकार पनि अछुत त हुन्न ..हाम्रो गरीब देश नेपाल मा यस्तो अवस्था चाही पक्कै छ भन्ने संदेश दिएको यो चलचित्र लाई हामी सच्चिक्कै..सच्चा नेपाली हो भने नराम्रो भन्न पक्कै मिल्दैन ...सबै कलाकारको स्थिती अवस्था अनुसार राम्रो भूमिका छ !
@SriSudiipgaire8 жыл бұрын
The realistic screening of a portion of the poverty people. Great Script but could have been more better in some takes...Anyway It's one of the best movies for me in Nepalese film industry...Movies like Carvan , Badhsala,Talak Jung vs Tulke , Kabaddi Kabaddi , Pashupati Prasad, Sambodhan ,Sanghuro,Soongava have given Nepalese Cinema a new height at the international level..I dream of Nepalese movies winning Oscar one day and this is possible if We create these types of script and work with highly talented actors along with good technologies. Go on Nepalese Cinema Industry
@paegoo7 жыл бұрын
Cool Nalish
@gosunthapamagar12097 жыл бұрын
Cool Nalish a
@ojulama88777 жыл бұрын
याे फिलिम बिसेस गरि नेता हरुले. हेन परने रैछ सामाजीक..साचै रामराे छ .
@aryalashish10698 жыл бұрын
A real base incident which used to be incident always in poor life..amazing nd really it touches my heart
@thapamganna87714 жыл бұрын
Why good give poor life its not fair why god make life
@khadkasubash16135 жыл бұрын
Sundar desh ko kurup yathartha yo yo movie. Juwa tash, Mailo raajniti ani sundar prem ko yatartha chiran. It really worth.
@antivirus65828 жыл бұрын
Thanks alots OSR Digital for uploading this movie.
@yakthungproduction89216 жыл бұрын
राम्रो छ ! जय लिम्बुवन !
@umeshdhami31758 жыл бұрын
yo ho ne real Nepali film.....nice movie...
@dipson10a884 жыл бұрын
मलाई लाग्छ धेरै को जीवन सङग मेल खान्छ ।।
@ramraixamovilama97808 жыл бұрын
ल भन्नू साथी हरु दया हाङ राई को कुनै मुबि नराम्रो छ।
@rajanrai9624 жыл бұрын
Sabai ramro lagxa
@angeldleembo18674 жыл бұрын
garibi tyo mathi ko jindagi ani tesvitra dabeka yon chahana ra bastab jiwan kahani real acting👍👍👍👍👍
@villagetocityvlogs17028 жыл бұрын
नेपाल को सरकार लै धिकर छ जनता को समस्या नबुझ्ने
@kamaltamang19095 жыл бұрын
Movie thikai raixa
@pralexpoudel42898 жыл бұрын
OMG ! A bit different realistic movie. Reflecting the truth of our country. Direction is great.
@bipanprasain58997 жыл бұрын
Wonderful movie. Hats off to the presentation. Yestai nepali movie herna pai rakhyos!!
@OSRDigital7 жыл бұрын
Thank you so much. To watch more Super Hit Movies please do subscribe our channel.