Very Good Nepalli Tamang Samudaya Kalakar Lokdahari👍️ Good Jayhos Hapirhos🎂🎉🎆
@bisallamagorkhali15022 жыл бұрын
मेरो मिलनसार मिल्ने मेरो दोस्ती मेरो मित्र रन्जना मोक्तान ज्यू हजुरको गीत धेरै राम्रो छ मेरो तर्फबाट सुपरहिट होस भन्न चाहन्छु अनी मुरि मुरि बधाई दिन चाहन्छु🤷🤷♂️🤷♀️💁💁♂️🙋🙅♀️🙆👯♂️👯♀️👯🕺💃🧚♀️🧚🧚♂️
@ghisingentertainment42012 жыл бұрын
यो टिमको जम्मै फापा व्हाई निकै राम्रो लाग्छ । शब्द र, गायन अनि संगीतमा उतिकै स्वाद भेटिन्छ । भाग-४ पनि औदि मजा आयो । टिमलाई बधाई
गित एकदमै राम्रो छ तर दिदी हजुरको स्वरले गर्दा राम्रो गित पनि नराम्रो सुनियो बरु अरुलाई नै गाउन लाउनु होला अर्को पटक बिन्ती ! रिसानी माफ
@RanjanaMoktan Жыл бұрын
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यवाद छ । ठिकै छ मैले फापा व्हाई गाउनै छडुला अनि मेरो स्वर सुनै परेन । सके अरुलाई गाउन दिउँला नसके फापा भाग चार पछि ब्रेक गरूला । सुन्ने कोहि भएन भने गाउनुको केही अर्थ हुदैन । ,फापा व्हाई चार भाग पुगिसकेको छ । दशौ भाग ल्याउने सोज थियो । चौथोमै रोक्नु भनेपछि ब्रेक दिनै पर्यो हैन त ?
@gauratibhimsenselo58492 жыл бұрын
गीतसंगीतलाई अगाडि बढाउनु हुनेछ सम्पूर्ण हाम्रो तामाङ कलाकार नेत्र सम्पूर्ण like त्यति राम्रो मीठो गीतको सफलताको शुभकामना सम्पूर्ण टिमलाई लास्सो फ्याफुल्ला🙏🙏💞💞💝
@ngemagoletamang1104 Жыл бұрын
थुजेछे
@miksangtamang25482 жыл бұрын
Very nice 👍👍👍
@tirthatamangtamang56772 жыл бұрын
सारै मन्छुने गित रन्जाना नाना🙏🙏🙏
@razanyonjanyong24142 жыл бұрын
बधाई छ हजुर भिडियो धेरै राम्रो छ तामाङ सेलो आफ्नो भास भुसा मौलिक सस्कार हो एस्तै गरि राम्रो राम्रो भिडियो सधै हेर्न पाम्❤️❤️🙏
बधाई छ,एकदमै मीठो स्वरमा सजिएको(फा.ह्वाई) एकदमै सुनिरहन मन लाउने प्रस्तुति छ सम्पूर्ण टिमलाई बधाई छ। अझै राम्रो राम्रो प्रस्तुति ल्याउनुस् अगाडि बढ्नुस् शुभकामना छ🙏फ्याफुल्ला।
@ngemagoletamang1104 Жыл бұрын
थुजेछे
@minalama12232 жыл бұрын
यो टिम लाई शुभकामना तथा बधाई छ तामाङ ह्याइ को सम्रक्षन गर्नु भएको मा
@ngemagoletamang1104 Жыл бұрын
थुजेछे
@lekjomghising31282 жыл бұрын
Woah 👍🏿💕
@nanibabubabu1960 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉
@SujanLama-uk6ll11 ай бұрын
ज्या ब tamang woi
@biplaltamang39752 жыл бұрын
Very nice song 💗💗💗💗💗💗💗
@bipanatamang556711 ай бұрын
good good sir jai mongol
@dineshkumardong8412 жыл бұрын
💐🙏💐🙏💐💕💕💕💕💕💕💕
@jamnakumari75922 жыл бұрын
Wow
@rameshkhadka7397 Жыл бұрын
Nice song 🎉🎉
@dblama85652 жыл бұрын
Lhasso fyafulla jyeba mula chu tamang wai om jyo ale nana angha aasyang agi aakhe mam ❤️❤️💋👨🏻🎓👩🎓👩🎓👩🎓💋🌹🍾😁💯👍👍💯🍾🍾🍾
@biretamang7962 жыл бұрын
ज्यापान मुला या लासो
@jangabahadurtamang142 Жыл бұрын
good soong
@bipanatamang5567 Жыл бұрын
good jai mongol
@yamlaltamang66142 жыл бұрын
Good
@Buddhalama-ik2rq6 ай бұрын
ranjana nanako jasto swor unikxa mithoxa❤
@im_venom_692 жыл бұрын
❤️❤️
@pstsuperlearning81912 жыл бұрын
Kt ko original voice nai thik xa but edit garekore naramro sunechha
@bishnutamang6518 Жыл бұрын
गित अति राम्रो तर भिडियो सफा आएन,अलि क्वालिटी हुनु पर्यो
@ngemagoletamang1104 Жыл бұрын
फापा व्हाई ङ्हामा
@deeptamang11982 жыл бұрын
साथै मा सम्पुर्ण कलाकार टिम अभियान मा उपस्थित सबै सबै मा सम्मान छ लशो फ्याफुल्जी छेरेङ्गौ थुजेछे🙏🙏🙏👩❤️👩👩❤️👩🍍🇳🇵🎇🎇👯♀️🙏⛴️👯⛴️✈️😍😍🌏️🌏️
@ashoktamang27832 жыл бұрын
गायिकाले अरु नै गायिकालाई स्थान दिएको भए सुनमा सुगन्ध हुने थियो
@RanjanaMoktan Жыл бұрын
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यवाद छ । ठिकै छ मैले फापा व्हाई गाउनै छडुला अनि मेरो स्वर सुनै परेन । सके अरुलाई गाउन दिउँला नसके फापा भाग चार पछि ब्रेक गरूला ।
@shyamyonjanofficial70432 жыл бұрын
Lu badai xa ranjana moktan fulkumar jojo ra sampurna jojo aale nana aanglai damixa
@RanjanaMoktan Жыл бұрын
थुजेछे / तर मेरो स्वरले कान खाने भन्छन् । अब अगाडि नबढ्ने भए
@tamangsantosh1874 Жыл бұрын
गीत राम्रो छ तर केटी को स्वर ले गर्दा अलि मिठो भएन 😢😢😢
@RanjanaMoktan Жыл бұрын
धेरै राम्रो सुझाव दिनु भएकोमा हजुरलाई धन्यवाद छ । ठिकै छ मैले फापा व्हाई गाउनै छडुला अनि मेरो स्वर सुनै परेन । सके अरुलाई गाउन दिउँला नसके फापा भाग चार पछि ब्रेक गरूला ।
@seerbahadurtamang7179 Жыл бұрын
❤❤❤
@ManrajSyangtan9 ай бұрын
❤
@sonamgole32852 жыл бұрын
यो दिदिको स्वर सुन्यो भने कानको काने गुजी पनि आफैं झर्ला होला के सारो तीखो हो?🙄🙄
@RanjanaMoktan Жыл бұрын
खै के गर्ने त मेरो स्वरै यस्त छ त म के गरुँ । सुधार्ने कोशिशमा छु ।
@hdhjsjshsh21182 жыл бұрын
' m R M
@kanchhadai86432 жыл бұрын
थत!!,यो आनिको को स्वर भयन के ??? आस्याङ्को मजाआआआको स्वर्मा खोस्टा स्वरेको जस्तो भयो ...आर्को निकाल्ने भयो भने अर्कै को स्वर्मा सुन्न पाउ🙏🙏🙏🤧....🖐️