New Version यो दाजुको मिरमिरे आँखा Dhan Bahadur Gayek Prabin Gurung & Bima Kumari Dura

  Рет қаралды 12,741,442

Chetan Gotame

Chetan Gotame

4 жыл бұрын

Song : Yo Dajuko Mirmire Aankha
Original Singer : Prabin Gurung & Bima Kumari Dura
Cover Singer : Chetan Gotame & Niru Shrees Magar
Re Arrange : Chetan Gotame
Lyrics / Music : Dhan Bahadur Gayak
Studio : Maruni Recording Lazimpat
Mixing/Mastering : Kumar Rana Magar
Recordist : Suman Rana
Studio Managment : Khuman Rana
Camera : Karan Chaisir
Edit/Color : Manoj karki

Пікірлер: 7 700
@roshandevkota4850
@roshandevkota4850 4 жыл бұрын
आहा।पुर्ण रुपमा न्याय मिलेको छ सो गितलाई र लोक गितमा यो पहिलो कबर गित हो जो उत्कृष्ट छ।👏👏👏
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@sagarthapa5613
@sagarthapa5613 4 жыл бұрын
अब नया आयम हाम्रो पुराना लोभ रहित गित संग्रह लाई बचाउनु पर्छ निकै राम्रो चेतन अनि निरु मगर को आवाजमा अब करोड क्लब मा पुराउनु पर्छ दुबै सम्मानित सुरिलो अवाज को धनी कलकारको कति फ्यान??
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@sapnarai4904
@sapnarai4904 Ай бұрын
एकदमै मनपरने गीत यो दाजुको मिरमिरे आखाँको कति सुन्दर मिठो गित रहेछ 🙏🙏🌹🌹
@user-yk6np3ii7f
@user-yk6np3ii7f Ай бұрын
एकदमै राम्रो गित सुनेर आशु नै आयो दुख सुख मा साथ दिने भनेको संगित रहेछ जिन्दगी सग मिल्दोजुल्दो लाग्यो मेरो । धेरै राम्रो गाउनु भएको छ दुवै जना ले ।🌹🌹
@sudinmagar1437
@sudinmagar1437 4 жыл бұрын
आज प्रवीण गुरुङ दाईको सम्झना गरायो यो गीतले राम्रो छ अझै प्रगति कामना गर्दछु
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
thanks hajur lai
@krishnadangi996
@krishnadangi996 4 жыл бұрын
आहा!!!! पुरानो गीतको सम्झना मेटियो गायक गायिका दुवैलाइ बधाइ छ
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@sumithapa4693
@sumithapa4693 2 жыл бұрын
एकदमै राम्रो गित सुनेर आशु नै आयो दुख सुख मा साथ दिने भनेको संगित रहेछ जिन्दगी सग मिल्दोजुल्दो लाग्यो मेरो । धेरै राम्रो गाउनु भएको छ दुवै जना ले ।
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
Thank You So Much 💓💓💓💓💓
@padamshrestha2318
@padamshrestha2318 3 жыл бұрын
बधाई छ तपाईं कलाकार हरूको कला एवँ गतिसँगितमा हामी दर्शकहरू सधा रम्नुपाउँ,/ निरन्तर चलिरहोस् सफलताको हार्दिक शुभकामना दिनचाहान्छौ,
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@deepsagarbuddhamagar4012
@deepsagarbuddhamagar4012 4 жыл бұрын
आहा ......!! लाखौं पल्ट सुनेर पनि धित नमर्ने गित !! निरु बहिनी चेतन जि सफल सांगेतिक जिबनको शुभकामना ......!!!
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
thanks hajur lai
@dalbahadur8865
@dalbahadur8865 4 жыл бұрын
Ho ni laafaa
@santoshsaru2432
@santoshsaru2432 4 жыл бұрын
Ho Hai ATI mitho
@mohanprasadsubba4885
@mohanprasadsubba4885 Жыл бұрын
Really heart touching song, god bless you both of you ! !
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
अग्रज गायक प्रबिण गुरुङ दाइ र दिदी बिमा कुमारी दुरा प्रति हार्दिक सम्मान प्रकट गर्दै यो दाजुको मिरमिरे आँखा Cover गरेर गाएका छौ कहि कतै कुनै अँशमा गल्ति भए क्षमा चाहान्छौ र राम्रो नराम्रो जस्तो लाग्छ सल्लाह सुझाब को लागि अनुरोध गर्न चाहान्छौ धन्यबाद । 🙏🙏🙏🙏🙏🙏
@sandeshgurung2339
@sandeshgurung2339 4 жыл бұрын
खोट लगाउने ठाउँ कतै छैन हजुर हरुको यो गीत मा हामी श्रोता हौ we are proud feel both of you..पुरना गीत लाई मेरो new generation मा खुसी लाग्यो
@keshavchefpoudel9418
@keshavchefpoudel9418 4 жыл бұрын
Congratulations nice beautiful voice both of you
@keshavchefpoudel9418
@keshavchefpoudel9418 4 жыл бұрын
00919815991874 mero imo number
@biratmagar4492
@biratmagar4492 4 жыл бұрын
Both got brilliant voice wow amazing keep going bro Ani niru sis
@sameersutarkarki3970
@sameersutarkarki3970 4 жыл бұрын
राम्रो छ साथै यस्तै हज्जारौं संगीत लय छ्न जो लोप हुनि अवस्था मा छ्न कृपया याहा हरुले आज र आगामी पुस्ता माझ ल्याउनुहोस भन्नी आग्रह गर्द छौ। सुभकामना साथै धन्यवाद, मन छोयो अतिथ बल्झियो अँखा छल्कियो बाल्यकाल बल्जियो डडा पाखा गुन्जियो वाह वाह ह्याटि्रक मर्यो।
@rameshgautam1105
@rameshgautam1105 2 жыл бұрын
लाखौं पल्ट सुनेर पनि धित नमर्ने गित !! निरु बहिनी चेतन जि सफल सांगेतिक जिबनको शुभकामना ......!!!
@rajendrarana2188
@rajendrarana2188 3 жыл бұрын
साच्चिकै अति मिठो स्वरकि धनी अनि सुन्दर गायिका निरु उज्वल भबिस्यको कामना।
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@bhupendrahamal7391
@bhupendrahamal7391 4 жыл бұрын
वास्तबमा यो गित सारै मिठो र मार्मिक छ।यो गितले सबै संगितप्रेमीको मुटु छुन सफल छ। यो cover song नि एकदम राम्रो छ।नयाँ तरिकाले गाएको राम्रो लाग्यो।
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
thanks hajur lai
@dirgabhandari5706
@dirgabhandari5706 4 жыл бұрын
Nice song
@suminagurung7974
@suminagurung7974 4 жыл бұрын
नरौउ मायालु भन्ने अनि हामीलाई रुवाई छाड्ने? निकै मार्मिक गीत टिकटकमा सुनेर आको है म त😊😊
@sujangurung-ze3qb
@sujangurung-ze3qb 4 жыл бұрын
tyaeta.....
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@kusalgurung8284
@kusalgurung8284 4 жыл бұрын
Hahaha
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@KisimiRelaxation
@KisimiRelaxation 4 жыл бұрын
यो गीत मार्फत साथी बन्नु मन लग्यो
@srikrishnarai4414
@srikrishnarai4414 3 жыл бұрын
साच्चिकै मिठो छ यो भाका हुनत पुरानो पनि तेतिकै मिठो थियो नयाँ मा झन मिठास छ। 🌷🌷💐💐👌👌👌👍️👍️👍️👍️
@hbbhandaribishal2829
@hbbhandaribishal2829 4 жыл бұрын
दुबै जनाको उत्कृष्ट स्वर सफलताको शुभकामना
@shyambk3045
@shyambk3045 4 жыл бұрын
उता फेस्बुक मा देखेर एता आएको धेरै भन्दा धेरै मन पर्यो राम्रो लाग्यो
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@motirai3089
@motirai3089 4 жыл бұрын
Me also after watching Facebook 👍
@czaaleelailamagar4053
@czaaleelailamagar4053 4 жыл бұрын
@SureshKumar-xg7bz
@SureshKumar-xg7bz 2 жыл бұрын
Same♥️♥️🙏🙏
@tekgurung727
@tekgurung727 4 жыл бұрын
रामा राम कति मिठो वा वा त्यो बचपन याद आयो जति नाइ तारिफ गारे नि काम हुन्छ/
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 4 жыл бұрын
अाफुले सिर्जना गरेको हैन हजुर कपि गरेको रैछ kzbin.info/www/bejne/hoK8ipd9YtOWea8
@radhikaale5828
@radhikaale5828 4 жыл бұрын
आहा कति मिठास शब्द अनि उत्तिकै मिठो स्वोर दुबै जना भाइ अनि बैनिलाइ बधाइ ❤️
@chhapalichhantyal
@chhapalichhantyal 4 жыл бұрын
जति कालजयी गित त्यति नै राम्रो स्वरमा गाउनु भएको छ दुबैले तर भिजुवल भएन । यसको भिजुवलमा राम्रा मोडल कलाकारहरु राखेर बनाउनुस् धेरै राम्रो हुने थियो ।
@dangalimunamagar5190
@dangalimunamagar5190 4 жыл бұрын
टिकटक मा धेरै सुने पछी म चाही एता पुरा गित सुन्न आको होइ गाइज धेरै राम्रो लायो
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@chhatrapoon7670
@chhatrapoon7670 4 жыл бұрын
I also
@bhimmanandhar4492
@bhimmanandhar4492 4 жыл бұрын
Sem ma pani
@bhimmanandhar4492
@bhimmanandhar4492 4 жыл бұрын
Ma pani
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
@@chhatrapoon7670 सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@kishorbk544
@kishorbk544 4 жыл бұрын
गीत धेरै राम्रो छ । खुट्टा तान्ने हारु हुन्छन् । यो संसारमा आमा बुवा बाहेक सबैले प्रगतिको ईष्र्या गर्छन् त्यसैले आफ्नो गन्तव्य लाई निरन्तर दिनु होला दुबैलाई आउदो दिनको लागि शुभकामना ।
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@UttamPoudelNP
@UttamPoudelNP 4 жыл бұрын
प्रविण गुरुङभन्दा पहिला पाण्डव सुनुवारको समुहले पनि गाउनुभाको हो है यो गीत । उहाँको नाम त कतै पनि मेन्सन भाको देखिएन ।
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@user-nk8oo3nn6w
@user-nk8oo3nn6w 4 жыл бұрын
यो गीतमा निकै राम्रो स्वर म्याच खाएको छ . निरु श्रीष मगर र चेतन गोतामे लाई धन्यवाद छ .. जे हो नेपाली गित संगीतमा इँटा थप्ने कार्य भएको छ, खुसि लागो र दर्शक श्रोताको मन जित्न सफल हुनेछ अग्रिम शुभकामना ,,,,,,,
@bimakumaridura
@bimakumaridura 4 жыл бұрын
यो गितलाई यती मिठो तरिकाले न्याय गरिदिनुभएकोमा चेतन भाई र निरु बैनीलाई धेरै धन्यबाद 💐🙏 आज फेरी ति दिनहरु झलझलि याद आयो !
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@minendrasherpaili5042
@minendrasherpaili5042 Жыл бұрын
बिमा दिदी प्रबिन दाइ को धेरै सम्झना आयो ।
@balwantrawat7325
@balwantrawat7325 Жыл бұрын
MlookmmmmMO; mm9
@balwantrawat7325
@balwantrawat7325 Жыл бұрын
​@@SingerChetanGotame Okkmk9okkkkm9
@user-dw8zv2lf1t
@user-dw8zv2lf1t 9 ай бұрын
Yo geet lai nyaya ta remake vanda original lai badhi herdiyeko vaye hunthyo
@shivapalpali7924
@shivapalpali7924 4 жыл бұрын
चेतन गोतामे भाई सौर सारै मीठो बईनिको सौर पनि बबाल लायो
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@krishnashrestha1059
@krishnashrestha1059 4 жыл бұрын
करीमैमा नभाको कुरा, बल गरेर हुदैन हजुर... सहि भनेको रैछ।। love this song ❤
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@manbahadurgurung6322
@manbahadurgurung6322 Жыл бұрын
भरखर भरखर तन्नेरी भएको समयको यति मिठो लोकप्रिय गित जति सुने पनि सुनिरहु झैं लागिरहन्छ मिलनको बिन्दु गराउने गित हो सानु मायालु
@padamgurung2998
@padamgurung2998 4 жыл бұрын
स्वर सगै यी दुइको जोडी पनि अति राम्रो छ
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@balramthapa2430
@balramthapa2430 4 жыл бұрын
स्वर पनि दामि छ हो बरो र जडि पनि कुरो ।
@pranita0377
@pranita0377 4 жыл бұрын
जति सुन्यो उति राम्रो लाग्ने मलाइ मात्र होकि?❤️❤️❤️❤️💗💗
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@narayanprasadrai2918
@narayanprasadrai2918 5 ай бұрын
त्यसाे त नेपालीमापनि एकसे एक सुमधुर गीतहरु नभएकाे हाेईनन तर किन किन याे गीत मलाई धेरैनै मनपर्छ अहिले रातकाे ८.३० भएछ र सुत्नु अघि यु टयुवमा अाएकाे कम्प्युटरमा गितकाे भिडीाेयाे हेरेर सुनेर सुत्दैछु।
@umaamatya535
@umaamatya535 3 жыл бұрын
शब्द र सङित येक्दम राम्रो लाग्यो जति सुनेनी वाक्क नाआउने गीतकार , सङितकार गायेकहरु सबैलाइ बधाइ छ!
@yambahadurb.k6270
@yambahadurb.k6270 4 жыл бұрын
स्वर साह्रै राम्रो छ आफ्नै लय शब्दमा गित रचना गरिएको भय झनैई हित हुन्थयो धन्यवाद माया मारेर जस्तो
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@danishbaba1661
@danishbaba1661 4 жыл бұрын
हैन सबै tiktok बाट मात्रै रहि छन्। KZbin बाट आउने हरु यता है 👌👌👌👌
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@danishbaba1661
@danishbaba1661 4 жыл бұрын
@@SingerChetanGotame हजुरको आवाज काे त जत्ति तारिफ गरे पनि कमै हुन्छ सर धेरै मन पर्यो हजुर सँग केही सहकार्य गर्न मन लाग्यो कसरी contect गर्ने होला
@arjunrai5396
@arjunrai5396 4 жыл бұрын
Best
@nirojbhandari7284
@nirojbhandari7284 3 жыл бұрын
@@arjunrai5396 mast xa gana
@dhirajtamang9554
@dhirajtamang9554 4 жыл бұрын
तपाईंको प्रस्तुतिले बाल्यकालको याद दिलायो बहुत मीठो प्रस्तुति सर जि लकडाउन पछि भेट्घाट गरौंला 😍😍😍
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
thanks hajur lai
@purangurung9775
@purangurung9775 4 жыл бұрын
स्याङ्जाली ठिटो र बाग्लुङ्गे चेली को 10 /10 बर्ष सङ्गीत छेत्र को संघर्ष को प्रतिफल हो यो..... पोखरेली गाएक धन ब को पुरानो गित लाई अति उत्कृष्ट स्वर ले सजाएर चर्चा को सिखर चुम्न सफल भएको छ दुबै जना गाएक गायिका लाई धन्यवाद तथा प्रगती को कामना ........
@premgaire2597
@premgaire2597 Ай бұрын
अति मार्मिक अनि चर्चित गित का श्रसटा द्वय स्वर्गिय धन बहादुर गायक ,प्रवीण गुरुङ को स्वर्गमा बास होस् , हार्दिक श्रद्धा सुमन
@ramkumarlama8803
@ramkumarlama8803 4 жыл бұрын
आज सम्मको सबै भन्दा match गरेको vocal सारै मन छोयो
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@santoshsaru2432
@santoshsaru2432 4 жыл бұрын
Ho ahile smn esto geet suneko thiya n
@gobindarana64
@gobindarana64 4 жыл бұрын
Tiktok मा सुने पछि KZbin मा हेर्ने जति हाजिर हौँ । 👇👇👌👏👏
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@KisimiRelaxation
@KisimiRelaxation 4 жыл бұрын
мe тoo, тιĸтoĸ мaa ѕυneĸo тнιye ιммιdιaтly yoυтυвe мaa ѕearcн garera and download panι gare нjr.
@Gauravxettri1
@Gauravxettri1 4 жыл бұрын
@@SingerChetanGotame Ma cover video banauxu hunxa daju.....
@nanitamang8764
@nanitamang8764 4 жыл бұрын
Maile pani tiktok ma hereshi youtube ma search gareko
@nanitamang8764
@nanitamang8764 4 жыл бұрын
Original pani ramro thyo ajai new version ma jhanai ramro lagyo 🥰🥰😘❤️❤️
@rajankhadka6042
@rajankhadka6042 4 жыл бұрын
एकदमै ठिक छ! दुबैजनाइ मुरिमुरी धन्यवाद
@purangurung4222
@purangurung4222 Жыл бұрын
हैट,,, कति मीठो स्वर मा गाउनु भो स्याङ्जालि भाइ र बाग्लुङ्गे चेली ले...... जति सुने पनि धित नमर्ने।
@WhoAmI13579
@WhoAmI13579 4 жыл бұрын
निशब्द भए स्वर सुनेर, राम्रो कभर, न्याये दिनुभाछ दुबैले
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@rajeshshahithakuri5906
@rajeshshahithakuri5906 4 жыл бұрын
Kati mitho songs tiktok Bata aaune haru yeta Hai 😍😍😍❤️❤️❤️
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@nelsonpoon8534
@nelsonpoon8534 2 жыл бұрын
वाह सहि👌बबाल .👌दामी👌 रहेछ Cover Song. Best of luck all the team.💥🌟👌💖.
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
Thank You So Much 💓💓💓💓💓
@dhanrajgurung1293
@dhanrajgurung1293 3 жыл бұрын
सुन माथी शुगन्ध भनेको यहि हो राम्रो छ जति सुन्यो त्यती सुॅनू लाग्ने
@HealthLoksewa
@HealthLoksewa 4 жыл бұрын
टिकटक बाट यता आउने जति हाजिर गरूम त☝👇✍️ कस्ले भन्यो अहिलेको नयाँ पुस्ताले लोक गित बिर्सिए भनेर ? अरू पुराना गितमा पनि नया fusion दिनु पर्यो। 1000 पल्ट सुन्दा पनि धित मरेन। गायिकाको जादुमय हिस्सी परेको अभिनयले हित गर्यो म सित ... Mind blowing voice 🤝🤝💞💓Love you..
@kushallgrg8116
@kushallgrg8116 4 жыл бұрын
Ekdam sahi vannu vayu Tara dubai jana ley sarai mitho gaunu vayo
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@wannapha9147
@wannapha9147 4 жыл бұрын
अहिले त यो गीत tiktok भरि यहि छ। पुरानो गीत्। cover पनि उस्तै दम्दार छ
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@arpitsedai5746
@arpitsedai5746 3 жыл бұрын
पहीला रेडीयो नेपालले कहीले कांही बजाउंथ्यो आज मैले युटुबमा हेर्न पांए सारै राम्रो सुमधुर गीत
@jaskumarrai1164
@jaskumarrai1164 2 жыл бұрын
दसकाै पुरानाे भएनि सदाबहार मन छुने नेपाली लाेक गित सर्वाधिक रुपमा मेचि देखि महाकालि सम्म रुचाईएकाे गित
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
Thank You So Much 💓💓💓💓💓
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
"छाती चिर्यो यो जोडिको सुरिलो भाकाले नरोउ मायालु"
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@chetanrajali6932
@chetanrajali6932 4 жыл бұрын
Mitju purano bot sukdei janx .hjr haru ab new paluwa ho badhai x.hjr lai
@yamkumar4467
@yamkumar4467 4 жыл бұрын
आहा उ बेला रेडियोमा सुनेको आज हजुरहरुको आवाज मा सुन्न पाउँदा मनै आनन्द भयो सफलताको शुभकामना सर
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
thanks hajur lai
@SudarshanShrestha456
@SudarshanShrestha456 6 ай бұрын
सबै टिमलाई बधाइ छ
@krisnarajlaoti7912
@krisnarajlaoti7912 3 жыл бұрын
ओर्जिनल शब्द यो बैनिको ठाउँमा यो नानिको बनाएर सर्जकलाई ठेस पुर्याए पनि समग्रमा गित मिठो छ ।
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@dipakbasnet9827
@dipakbasnet9827 4 жыл бұрын
खाम त भने सुन्तला पारी नखाउ भने दुबै को ज्यान जाने😭😭मन छोयो सारै राम्रो लाग्यो 😍😍😍😍कला र गला लाई सम्मान नगरी dislike गर्ने हरु लाई माझी औला को सिधा सलाम🤔🤔🤔
@birendrachetri7529
@birendrachetri7529 4 жыл бұрын
सारै मिठो आबाज अनि त्यस्तै लय आहा 👏👏👏🙏🙏🇳🇵🇳🇵बधाई छ सबै टिमलाई🙏🙏❤️आज subscribe पनि गर्दै छु अनि आउँदा दिनमा यस्तै मिठो राम्रो गित सुनेर आनंद लिन पाम🙏🙏अग्रिम सुभकामना👏👏
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@gyawalikrishna1785
@gyawalikrishna1785 4 жыл бұрын
आहा कति मिठो गित
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 4 жыл бұрын
kzbin.info/www/bejne/hoK8ipd9YtOWea8
@rejiminj4241
@rejiminj4241 3 жыл бұрын
गजब का गाना👌👌👌👌👌 वाकई दिल छाती चीर दिया🌹❤❤❤🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳 छत्तीसगढ़ इंडिया
@humgurung7361
@humgurung7361 3 жыл бұрын
स्वर्गीय प्रबिन गुरुङ प्रती श्रद्धा सुमन ।
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@kabirdahal5362
@kabirdahal5362 2 жыл бұрын
Prabal Gurung Triveni ok ok I am near Triveni
@apcnepal3675
@apcnepal3675 4 жыл бұрын
चेतन दाइ पनि बहुमुखीवान ब्याक्तित्व भएको मान्छे हो।
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@Pushpa_Magar10
@Pushpa_Magar10 4 жыл бұрын
मैले ३ लाख देखि हेर्दै आको छु अहिले ३८लाख पुगिसकेछ ल बधाई छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇸🇦🇸🇦
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया र हौसला स्वरुप हजुरले गर्नु भएको मीठो कमेन्टको लागि हजुरलाइ धेरै धन्यबाद 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@jeetmangurung4823
@jeetmangurung4823 3 жыл бұрын
हैट चेतन साेल्टि धेरै राम्रो शब्दमा बयान गर्न सकेन 😘
@gauravpaudel2809
@gauravpaudel2809 3 жыл бұрын
अति मिठो गीत, पुरानो दिन याद आयो ❤️❤️😊😊🥰🥺
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@mahendramagar6679
@mahendramagar6679 4 жыл бұрын
उत्कृष्ट स्वर दुबै जना भाइ बहिनीको अझै उन्नति प्रगती गर्दै जानुहोला यहि शुभकामना 🙏🙏🙏
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@ramtamang1266
@ramtamang1266 4 жыл бұрын
Dhami
@mgr5776
@mgr5776 4 жыл бұрын
पुराना गित हरु जति पनि येसरी नै पब्लिक गर्नु पर्छ यी गितहरु अर्गानिक अनि जति सुने पनि कान पटिदैन।।supap xa..
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@shreeparbati6353
@shreeparbati6353 2 жыл бұрын
अति सुन्दर सुमधुर संगीत गायक गायिका लाई मुरी मुरी धन्यवाद साथै बधाई सन्देश टक्राउछु ‌स्वीकार गरिसिओ ल हजुर राधे राधे हजुर राधे राधे
@rohitsingh7940
@rohitsingh7940 3 жыл бұрын
Beautiful people beautiful culture beautiful place beautiful geographic beautiful arts beautiful everything, the land of Gautam Bhudh. I have visited Nepal twice and covered Kathmandu, nepalgunj, surkhet, Pokhara. Rural dullu, was ok. Overall I find people very friendly and genuine, much respect to humanity. I only wondered why Nepali would listen to Bollywood? Wow you guys are the best ! Don’t change anything and discard Bollywood!
@shobharuchal4357
@shobharuchal4357 2 жыл бұрын
😁😁 you have
@sumitratamang1877
@sumitratamang1877 2 жыл бұрын
tyyd
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@pravashshresthagamar9481
@pravashshresthagamar9481 Жыл бұрын
,
@visionriseentertainment7150
@visionriseentertainment7150 4 жыл бұрын
संगीतकार प्रविन गुरुङ्ग र लोकसारथी बिमा कुमारी दुरा प्रती सम्मान गर्दै Cover singer हरुले कोसिस गर्नु भएको मा बधाई।
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@jalanpremidhakal2976
@jalanpremidhakal2976 4 жыл бұрын
अाज फेरि त्यो बालाप्न को याद आयो !धेरै धेरै राम्रो छ !best of luck every step ,from Qatar
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@amrtpun8269
@amrtpun8269 4 жыл бұрын
निरु बैनी हजुर को सोर येक्दमै राम्रो
@manbahadurgurung6322
@manbahadurgurung6322 7 ай бұрын
चेतन गोतामे भाइलाई बधाई टक्र्याउँदछु
@ramkaji8973
@ramkaji8973 4 жыл бұрын
मेरो अति मन पर्ने सदा बहार यादगार गीत हो।। धेरै राम्रो मिठो स्वार छ हजुर दुवै जना को।। हार्दिक बधाई दिन चाहन्छु।।
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@SunGava.1810
@SunGava.1810 4 жыл бұрын
झुपडिमा छु बस् यहीँ ठिक छ मलाई, के को घमण्ड छ तिमिलाइ ? घाटमा बस्नेले त जिन्दगी चलाएको छ दाउरा बेचेर।
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@SafalaMagar
@SafalaMagar 3 жыл бұрын
गायक दादाकाे भुवाईज धेरै मिठाे छ 100 पटक सुनिसके
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
thanks hajur lai
@SafalaMagar
@SafalaMagar 3 жыл бұрын
welcome dada
@janakpoudel6359
@janakpoudel6359 2 жыл бұрын
सारै मिठाे गित मैले ५० पटक सुने ।
@Pushpa_Magar10
@Pushpa_Magar10 4 жыл бұрын
एस्तो राम्रो गीतलाई डिस्लाईक गर्ने पक्कै पनि हिन्दि गीत सुन्नेको काम हो ll
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@supermotofanlover9769
@supermotofanlover9769 4 жыл бұрын
वा वा नेपाली music यो हो नि त बल्ल 😘😘😘😘
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@narayanprasadrai2918
@narayanprasadrai2918 6 ай бұрын
गीत राम्राे र सबैकाे हृदयमा बस्नकाे लागि ठूला ठूला शब्दहरु शब्दभण्डारहरुकाे समयाेजन नचहिने रहेछऽ मात्र मिठाे लय स‌ङ्गीत र वातवरण राम्राे भए सबैकाे मन मुटुमा बस्न सक्ने रहेछ जस्ताेकि गायिका निरु श्रीस मगर र गायक चेतन गाेतामेले गायिका वीमा कुमारी दुरा र गायक प्रवीन गुरुङकाे गीत याे दाजुकाे मिरमिरे अाँखा जस्ताे सामान्य शब्दहरुलाई गायर सबैकाे मन मुटुमा बस्न सफल ह्नु भएकाे छ। गायक प्रावीन गुरुङ र गायीका वीमा कुमारी दुरा ज्यूहरुले गाउनु भएकाे अाेरिजनल गीत मैले सुन्न पाएकै छैन र कसरि सुन्ने त्याे गीत अडीयाे भिडीयाे केसेट त हराईसक्याे र हराई सक्याे फर्माईसी गीतकाे कार्याक्रम चलाउने रेडीयाे नेपालपनि ।
@govindakhatri2531
@govindakhatri2531 4 жыл бұрын
जति सुने पनि धितै मर्दैन अति राम्रो छ गित 💕💕💕❤️❤️❤️❤️❤️💕💕💕💕❤️❤️❤️💕💕💕💕💕💕❤️💕❤️
@kishorbk544
@kishorbk544 4 жыл бұрын
गीत धेरै राम्रो छ । जब तपाईंको बिरोधि हरु सल्बलाउछ्न तपाईंले बुझ्नुपर्छ कि तपाईंको चर्चामा वृद्धि भएको रहेछ ।😍😍
@SingerChetanGotame
@SingerChetanGotame 3 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@KcNeesha
@KcNeesha 4 жыл бұрын
अति मिठो भाछ चेनत जि म त सुनेको सुनै भय
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@suprimk.c.3061
@suprimk.c.3061 18 күн бұрын
सदावहार मिठो गीत ❤।
@prembhandari799
@prembhandari799 2 жыл бұрын
मलाइ अति मन पर्ने गित कति मिठो आवाज मा गायक गाइका लाइ धन्यवाद
@arghakhanchionlinechanal1521
@arghakhanchionlinechanal1521 4 жыл бұрын
यो गीत मा tiktok बनाउने जति यता हाजिर गरौं त
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@nabrajbudha2666
@nabrajbudha2666 4 жыл бұрын
chatan gautam ko ramro sorcha tarra yokati ko sor suner molaitw khatam lagyo that yesta kaddu jasta katilay k gala yr thuk yo katiko aauhari man paryona molatw yo sansarma yesta katipani hudoraich thuk
@nareshbaadal2046
@nareshbaadal2046 4 жыл бұрын
💞💞💞💞
@ajaythapamgr6854
@ajaythapamgr6854 4 жыл бұрын
romace tv खै कता हो हाजिर हुने 💘💗
@badalmagar7998
@badalmagar7998 4 жыл бұрын
Mo pni
@tomasgermay677
@tomasgermay677 4 жыл бұрын
I really like this song i don't understand but i can feel something about love❤🙏🙏🙏🙏 from Ethiopia like Nepal song
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@bnitanepal5340
@bnitanepal5340 4 жыл бұрын
Thank you for loving nepali song.
@keshabrai3972
@keshabrai3972 4 жыл бұрын
Yes it is love song.
@nothinga-z8602
@nothinga-z8602 3 жыл бұрын
@@SingerChetanGotame 😁
@bhukampa3406
@bhukampa3406 3 жыл бұрын
Keshab Rai not really love song..it's a tragedy song..
@manbahadur2201
@manbahadur2201 3 жыл бұрын
मांकसम गित भनेको त एस्तो पो हुनु पर्छ दनेबाद छ हजुर हरुलाइ मन छोयो हजुर
@hunterli9171
@hunterli9171 2 жыл бұрын
Babut piyari ho or bhai bhi bahut sundar hi ❤️❤️❤️🙏🙏🙏😎😎😎
@SingerChetanGotame
@SingerChetanGotame 2 жыл бұрын
Thank You So Much 💓💓💓💓💓
@babumizzagaha2481
@babumizzagaha2481 4 жыл бұрын
यो गीत तेर्दिङ no 1 मा हेर्न मन छ मलाई खुप सुन्न र हेर्न मन लाग्छ है तेसैले दिन रात हेर्छु सुन्छु
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@dillirajgiri3274
@dillirajgiri3274 4 жыл бұрын
10 बर्ष पुरानो गित चोरेर गाउदा नि हिट छ
@shishirbist133
@shishirbist133 4 жыл бұрын
@@dillirajgiri3274 choreko hoina !! tesko ni aafbai right hunxa cover song ko barema ali gyanko kami cha bro lai
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 4 жыл бұрын
kzbin.info/www/bejne/hoK8ipd9YtOWea8
@entertainmentshowgame9060
@entertainmentshowgame9060 4 жыл бұрын
खुसि लाग्याे धन्न सम्झाैता मिलेछ धेरै राम्राे छ स्वर दुबैकाे..👌👌👌👌
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@laxmansingh1382
@laxmansingh1382 3 жыл бұрын
धेरैजसो जनताले मन पराएको एल्बम हो मलाई धेरै पर
@sandeepbasel2116
@sandeepbasel2116 10 ай бұрын
पहिले सुत्ने बेला मा यो गीत सुन्दै सुत्थे अहिले यो गीत सुन्यो भने निन्द्रा लग्दैन अँखा रसाउछ, यो गीत मा धेरै कुरा हरु जोडिएको छ मेरो जीवन को अहिले यो गीत सुन्नु साथ उसैको याद आउँछ जो जिन्दगी भर साथ दिन्छु भनेर अरु को अङ्गालो मा छ😊
@ckckmobe7188
@ckckmobe7188 4 жыл бұрын
लालु पाते फुलेर लाल भयो !!! आज मेरो जोगि को चाल भयो !!!! पहिलो पतक यो बहिनी को स्वर सुनियो कति सुरिलो स्वर लभ यु बहिनी अझै प्रगति होस सुभकामना !
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
thanks hajur lai
@nirushreesofficial7580
@nirushreesofficial7580 4 жыл бұрын
धन्यवाद दाजु।।
@sunilstha8732
@sunilstha8732 4 жыл бұрын
नेपालिको मन मुटुमा बस्न सफल नेपाली साङ्गेतिक गित चेतन गोतामे।।
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@srikrishnarai4414
@srikrishnarai4414 3 жыл бұрын
अतिनै मिठो गित जतिसुन्यो त्यतिनै मजालाग्ने👍️😘😘😘💐💐💐💐💐🌷🌷🌷🌷
@suhangkhewa7503
@suhangkhewa7503 3 жыл бұрын
जत्ती सुन्यो त्यति सुन्नु मन पर्ने गीत,lots of love from sikkim
@dirghagurung8642
@dirghagurung8642 4 жыл бұрын
पोखरा दाफेकला मन्दिर को यो गीत २०३८ साल तिर हित थियो। येस्को साथमा 'बेलि र चमेलि' पनि उत्तिकै हित थियो। त्यो गीत को पनि cover राम्रो हुन्छ । मेरो यो सल्लह ।
@manukhadka8254
@manukhadka8254 4 жыл бұрын
Who is watching frst in tiktok then come KZbin?Heart touched No words for describe mind blowing lot of love this singing and song keep it up awesome voice i like it too much , from syangja 🤟
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@prakashshrestha6986
@prakashshrestha6986 4 жыл бұрын
Me
@manbahadurgurung6322
@manbahadurgurung6322 8 ай бұрын
किन मेरो माया लाइ यति सारो हेला गर्नु हुन्छ हजुरले
@deepakpandey1554
@deepakpandey1554 4 жыл бұрын
धेरै राम्रो गीत अनि झनै राम्रो Voice aaha kati ramro patak patak sunna man lagxa ❤️❤️❤
@thebrownsports6127
@thebrownsports6127 4 жыл бұрын
Jati sunyo teti maan paryo Chetan dai. Love from Syangja ❣️.
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@siyaakhatri1839
@siyaakhatri1839 4 жыл бұрын
जोती सुन्यो उति सुन्न मन लाग्नी कोती मिठो गीत ! Sacchai yo song le dharai darsakharuko man choyeko xa kinw ki tiktok ma yo song dharai janw le aviyaan garnu vayko cha yo geet gaunu hunii dada didi lai solut cha phari aastai aastai song haru sunna pau didi dada🙏🙏❤️❤️❤️❤️
@SingerChetanGotame
@SingerChetanGotame 4 жыл бұрын
सल्लाह सुझाब प्रतिक्रिया अनि हौसला स्वरुप कमेन्टको लागि हजुरलाइ धन्यबाद
@janakthapa3902
@janakthapa3902 4 жыл бұрын
Original bhanda ni sarai mithooo......kati samadhur swor........keep it up....❤❤❤
@manbahadurgurung6322
@manbahadurgurung6322 8 ай бұрын
यो गित लगाए पछी त सपना नै देखि रहन्छु आसु थाम्न सक्दिन हजुर लाई ठट्टा हुदो रैछ कति उडाउनु सक्नु हुन्छ उडाइ रहनु होला धन्यवाद टक्र्याउन चाहन्छु
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 157 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 122 МЛН
He understood the assignment 💯 slide with caution x2
0:20
Carlwinz_Official
Рет қаралды 13 МЛН
ЖВАЧКИ!!!
0:47
Li ALINA
Рет қаралды 1,6 МЛН
покупки за продуктами сейчас вс раньше
0:23
Тигра в команде Вафельки! А ты? 🐯#симбочка #тигра #симба
0:42
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 2,4 МЛН
Ты же девочка 2 👧🏻🤣😋 #comedy
0:26
Fast Family LIFE
Рет қаралды 2,4 МЛН