बाबा जि को रिसमा पनि कस्तो राम्रो सन्देश मुलक रिस कथा दामी लाग्यो। ब्याक राउन्ड को मीठो धुन ले कथालाई सुनमा सुगन्ध भरियको छ बाचन शैली पनि उत्कृष्ट छ्👌👌🙏🙏🙏
@NepaliKatha2 жыл бұрын
dhanyebaad coemment ko lagi.
@Sureshsah-zn6br2 жыл бұрын
नमस्कार म suresha सप्तरी जिल्लाबाट बोलिरहेका मलाई यो चाल को कथाहरु धेरै राम्रो लागेको छ आगामी दिनहरुमा यस्तै कथाहरुले रहनुहोला yojanako कथावाचन धेरै राम्रो छ