गगनको रौद्र रुप ! रविलाई आफ्नै मन्त्रीबाट खतरा ! सत्तामा अब अर्को ट्विस्ट ! CALL 24

  Рет қаралды 79,853

News24 Nepal

News24 Nepal

Күн бұрын

गगनको रौद्र रुप ! रविलाई आफ्नै मन्त्रीबाट खतरा ! सत्तामा अब अर्को ट्विस्ट ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 177
@bhanubaral4560
@bhanubaral4560 3 ай бұрын
पुर्व रास्ट्रपति बिद्या देवि भन्डारी पुनः पार्टी राजनीति मा आउने हो भने रास्ट्रपति ले पाउने सम्पुर्ण सेवा सुबिधा खारेज हुनु पर्छ ।
@bepositive204
@bepositive204 3 ай бұрын
K bolya kp ba lai chineko xas ko ho?
@Harshamana
@Harshamana 3 ай бұрын
Yo loottantrako antya hunujaruri chha Sanghiyetale desh bechnuparnee hunchha bidesile laidiyeko yo loottantra ma 3,4 jana deshdrohi netaharule sara nepalilai ruwayeko chha desh khali vaiskyo aba sabai nagrita liyeko bidesi nepal ayera desh haina Pradesh hunevo hamro desh Chadai Nepali Senale desh jogaunuparchha avaaatinai vaisakyo 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
विधा देबी भण्डारीलाई लाज लाग्दैन, देश को राष्ट्रपति जस्तो पद मा वसि सकैको ले ऐ माले को कार्यकर्ता बन्दा। तपाई संग अलिकति पनि नैतिकता छ भने तपाई ले पाउने सुविधा नलिनु होला.तपाई अब पूर्व राष्ट्रपति होइन ,ऐमाले को सामान्य कार्यकत। मात्र हो।
@gobindagiri4505
@gobindagiri4505 3 ай бұрын
तेसो भए सेवा सबै फिर्ता गर्नु पर्छ
@paudil1697
@paudil1697 3 ай бұрын
यो रास्ट्रपतिको काम चै के होर र? अपराधी छुटाउने अनि आफ्नो पार्टीको भ्रष्ट नेताहरू लुकाउने अरु के छ काम?
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r 3 ай бұрын
राष्ट्र र राष्ट्रियताको मर्यादाको के कुरा आफ्नै मर्यादाको ओज नराख्नेबाट आसा नगर्नुस पुतलीलाई सिगारेर आम नेपालीको समेत मान मर्दन गरेको भन्ने कुरालेहाम्रो समेत शिर निउरियो
@keshabrajkafle7381
@keshabrajkafle7381 3 ай бұрын
लेखेर राख्नुस याेपतित महिला ले नचुब जित्नेहाे नत अस्तित्व बच्ने सन्सारकै असफल महिलाहाे ।
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
लाज चाहिँ पटक्कै लाग्दैन रहेछ। 😂😅😊
@jwalanathbhattarai1657
@jwalanathbhattarai1657 3 ай бұрын
सेवा सुबिधा खाेस्नुपर्छ
@bhupendra-fly
@bhupendra-fly 3 ай бұрын
ए माले बिमाले भयो भने राज्य बाट उपलब्ध सम्पुर्ण सेवा सुबिधा हरु कटौती गरिनु पर्छ। के पी ले आफ्नो उत्तराधिकारी चयन गर्नु भएको मा बधाइ।
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
उत्तराधिकारी पनि आफ्नै मान्छे परनु भएछ। 😅🤣😂🤩😛
@kamalbaniya2364
@kamalbaniya2364 3 ай бұрын
बिद्दया माता अब प्रधानमन्त्री बन्ने होला अनि मदन पत्निले नेपालमा रेकर्ड राख्ने वलि को दाउपेच होला नि । प्रधानमन्त्री बनाउने वलिले कसम खाएको पुरा पनि गर्नु पर्यो नि ।
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 3 ай бұрын
हामी भुइ मान्छे ले पैले नि भनेको हो ठुली फूपू मा पनि लालच छ इनि एमाले कि फूपू हुन साझा फूपू होइनिन भनेर!
@tejendramanmalla7072
@tejendramanmalla7072 3 ай бұрын
वर्तमान यी ३-४ प्रमुख नेताहरूलाई हैजाले नलगे सम्म नेपाललाई सनचो हुनेवाला छैन। मात्र विरोध मा विरोधै मात्रै हो, त्यस्भन्दा अगाडी बढ्नै सकेनन्। त्यसैले जनता उठ्न पय्रो।
@krishnapaudel1719
@krishnapaudel1719 3 ай бұрын
पुर्व राष्ट्रपति ले के खाइन होला भन्थे बा ले अब राष्ट्रको ढिकुटी रित्याएर भत्ता दिने र खाने दुवै भष्टाचारी हुन अख़्तियार मा मुद्दा हालनुपर्छ ।
@bhaktiramghimire7851
@bhaktiramghimire7851 3 ай бұрын
त्यसैले। राष्टपति कुनै दल या पार्टिको हुनु हुदैन
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 3 ай бұрын
१) लाखौं सहकारी पीडितले कहिले आफ्नो बचतको सावाँ ब्याज फिर्ता पाउँछन् ? २) सहकारी ठगीगर्ने संचालक र प्रबन्ध निर्देशकहरु कहिले पक्राउ पर्छन , कहिले धरौटीमा नछुट्नेगरी जेल जान्छ्न? कहिले तिनीहरू र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने कानुन बन्छ र कहिले ती सबैको सम्पत्ति लिलाम हुन्छ ? के जिबि राई लगायतलाई पक्राउ गर्न नखोजे कै हो ? के कारणले पक्राउ नगरिएको हो ? कि कतै साच्चिकै गृहमन्त्रीको मिलोमतोमा यस्तो भएको त होइन ? गृहमन्त्रीको भुमिका प्रति शंकास्पद होइन भन्ने अवस्था देखिएन । भ्रष्टाचार मुर्दाबाद । ठगहरु मुर्दाबाद । नेपाल आमाको जय होस ।
@sbrai8048
@sbrai8048 3 ай бұрын
लालची, लाेभीपापी, भ्रष्टचारीहरूले भरिएकाे नेपालकाे राजनितिक पार्टीमा भरिभराै छन । रबि लामिछानेकाे रास्वपाले पुराना दलकाे मान्छेलाइ पार्टीमा भित्राउनु नै रास्पाकाे अाेराेलाे लाग्ने देखिन्छ । रबिले अब मेयर बाेलन शाह र मेयर हर्क साम्पाङसँग गहिराे छलफल गरेर साँच्ची कै नयाँ र शुद्द पार्टी बनाउनु पर्छ ।
@bepositive204
@bepositive204 3 ай бұрын
K bolya ka haridwar ka maladwar kahile mildaina kura
@srenee2585
@srenee2585 3 ай бұрын
Buddhiman neta ko gr ho RSP timro Manda buddhi ke viyaudeena uniharu kaslai salaha Garne kaseeke vanna jaruri chaina oralo lagauna purano ghush Kori haru nani dekhi ko bal nikaldee Cha tara sakirakheko chaina
@shantabahadurkc1958
@shantabahadurkc1958 3 ай бұрын
२०४८ साल देखिनै दलदलेे कांग्रेस र ऐमाले राजनैतिक अस्थिरता निम्ताउदै देश लुटनेे काम मात्र भएको छ । देशका लागि यी दुवै दल कलंकीत भए ।
@santoshlimbu5464
@santoshlimbu5464 3 ай бұрын
सहि कुरा- पुर्बराष्ट्रपतीको रुपमा लिदै गरेक्क सुबिधा तुरुन्तै बन्द गरिनु पर्छ।
@rajkumarshrestha8499
@rajkumarshrestha8499 3 ай бұрын
अर्कैले चलाई दिएको राष्ट्रपति पदको भण्डारीलाई के मतलब।
@parbatipoudel9695
@parbatipoudel9695 3 ай бұрын
यो बाख्रेको जिन्दगी रबिको विरोध गरेर सकिदै छ mcc को मतियार
@himaparajuli3492
@himaparajuli3492 2 ай бұрын
नेपालि नागरिक्ता हुदा हुदै किन रासटिय परिचय पत्र बनाउन पर्ने भो ? जवाफ पाउन पाए हुन्थ्यो ? अब नागरिक्ताको आबस्यक पर्दैन ?
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
विधा देवी भण्डारीलाई अवदेखी पूर्व राष्ट्रपति होइन, ऐमाले को कार्यकर्ता भनेर सम्बोधन गर्नुपर्छ.
@manojmkkchhetri4704
@manojmkkchhetri4704 3 ай бұрын
Good sir
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r 3 ай бұрын
रवि जी सॅग चोचोमोचो मिलायो भने नेका र एमालेको घगडान पनि रास्वपा वनिहाल्ने उनी माथि औलो ठड्याउने चाही अरु पार्टीको कार्यकर्ता भैहाल्ने कस्तो स्टाण्डर हो ?
@AdventruChannel
@AdventruChannel 3 ай бұрын
बेलायतको प्रधानमन्त्री मन्त्री भैसकेको ब्यक्ति फेरि त्याहाको मन्त्री बन्दा आहा कति राम्रो भन्ने पत्रकार नि यहि हो है
@SDPElectricPlumber
@SDPElectricPlumber 3 ай бұрын
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵😍😍
@mangalbohara397
@mangalbohara397 3 ай бұрын
Goood
@tikatiwari3528
@tikatiwari3528 3 ай бұрын
यो गणतन्त्र मा यगरेनीहूनेरैछ।
@prajolsimkhada9289
@prajolsimkhada9289 3 ай бұрын
अब बिद्या भन्डारिलाइ पुर्ब रास्ट्रपती लाज पचेकाले मात्र भन्न सक्छन नत्र येस्तो नि संसारमा कहि देखियेको छैन लाजमर्दो
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
लाज पनि लजायो😂😢😊
@Bayambu.K
@Bayambu.K 3 ай бұрын
एमाले भएकै कारण राष्ट्रपति भएका हुन् फेरि पार्टीमा फर्किदै छ धेरै टाउको नदुखाउनु ।
@tikatiwari3528
@tikatiwari3528 3 ай бұрын
कौवा जतीबाठोभयनी गूखान्छ यस्तो जनताले लत्तयाईसकेको रबीकोपाटी सरखारमाजानैनहूने कीनगाको राम्रो कामगर्नैपाऊदैन भन्ने हामीलाई तथा थीयो
@homnath891
@homnath891 3 ай бұрын
नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन।
@rajkumarrai6817
@rajkumarrai6817 3 ай бұрын
बिचरा यो पत्रुकारलाई थाहा रहेन रहेछ रास्ट्रपतिले पाउने सेवा सुबिधा लिएकी नै छैनन् शुरुदेखी नै भनेर
@melakc9620
@melakc9620 3 ай бұрын
के पी ले भनेहोला , बिद्याले मानीं । ही ही ही
@clashofclan1671
@clashofclan1671 3 ай бұрын
Dai kaile pachhi nahatnu hami satha chau❤❤
@manbahadurlimbu4163
@manbahadurlimbu4163 3 ай бұрын
❤ यु प्लिज गोगुब्थम्कोट परि को नन्छे हो त्य्स को अनुहर टिवि मा उस्को अनुहर अनि अवाज सुन्नु र हेर्नू न्परिओस 🙈👈️🙏
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo 3 ай бұрын
जय gagan dai🙏 👑❤
@binayashrestha2639
@binayashrestha2639 3 ай бұрын
रा स्व पा को भाइरस यो चोर स्वर्निम वाग्लेनेइ हो
@aavashpant2842
@aavashpant2842 3 ай бұрын
A b pant right version and right discussion
@tikaadhikari392
@tikaadhikari392 3 ай бұрын
किन न समातिएका माछा?किन छोडिएको माछा?कहिले समातिने निर्मलाको हत्यारा?कहिले समातिन्छ जेबि राई?रास्वपा लाई मेरो?
@Nepalibhai812
@Nepalibhai812 3 ай бұрын
पुर्ब राष्ट्रपति ले लिएको सुबिधा हुन्छ के
@rekhashrestha7758
@rekhashrestha7758 3 ай бұрын
. Mali yo karyekram aasadhai ramro laga chhh❤❤
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
यो व्यवस्था र वर्तमान राजनीतिमा गर्न हुने वा गर्न नहुने कुनै नियम कानुन छैन । Do as you like 😅
@rajpradhan3541
@rajpradhan3541 3 ай бұрын
नाम विद्या देवी व्यवहार अविद्या बरु नामै अबिद्या राक्षेस्नी राख्नु नी
@ashishsuryabanshi
@ashishsuryabanshi 3 ай бұрын
पुर्व राष्ट्रपति भण्डारीकाे विषय अत्यन्त सान्दर्भिक लाग्याे । लाज पनि लजाएकाे हाेला । गाडातन्त्र ! मेराे देश ।
@narendrapandey8055
@narendrapandey8055 3 ай бұрын
Final
@AdventruChannel
@AdventruChannel 3 ай бұрын
नागरिकता बिधेयक रोक्ने उहाँ नै हो भन्ने नबिर्सौ।
@bhuwanshrestha156
@bhuwanshrestha156 3 ай бұрын
नेपाली हुंदा सम्म नेपाल यस्तै हो , लेखे र राख्नु।
@lilanathpagenilila
@lilanathpagenilila 3 ай бұрын
लाज नभएपछी जे गरेपनी हुन्छ 😊😊😊बिद्या देबि ज्यु।
@shankarbijukchhe1872
@shankarbijukchhe1872 3 ай бұрын
पत्रकारज्यू ! तपॅाईले स्वतन्त्र पत्रकारीता गर्नु भएको छैन जस्तो लागेको छ । तपॅाईले राश्वपाको समर्थनमा निकै समय खर्च गर्नु हुन्छ । गगनको निकै बिरोध गर्नुहुन्छ । प्रजातन्त्र एवम लोकतन्त्रमा ब्यापक बिरोध गर्न पाईन्छ। गगनको जति बिरोध गरे पनि स्वयम गगन थप सशक्त हुदैछ पत्रकारज्यू ।
@RudraPandey-x3p
@RudraPandey-x3p 3 ай бұрын
ने क पा एमले बिद्धा भैइन भने त्यो भन्दा लज्यास्पद हो! र रास्ट्रपती को खाई पाई आएको र भत्ता हरू सरकार ले छिटो भन्दा छिटो कट्टा गरोस।
@dilipshrestha3735
@dilipshrestha3735 3 ай бұрын
एमाले पंतीले अघिपछी दायाँ बायाँ कही कतै साेंच्दैन हेर्दैन रहेछ थुईक्क।
@clashofclan1671
@clashofclan1671 3 ай бұрын
News 24 jasto facts bolne koi chaina Nepal ma kina hola??😢😢
@rahmbaniya2579
@rahmbaniya2579 3 ай бұрын
Good news
@devchhetri8910
@devchhetri8910 3 ай бұрын
हो यो कुरा पुर्ब रास्ट्रपति ले पाउने सेवा सुबिधा सबै बन्द गर्नु अनिबार्य छ सरकार कता छ चस्मा खोज्नु पर्यो की कसो
@deepashrestha1680
@deepashrestha1680 3 ай бұрын
भन न अझै ब्याबस्था हैन अवस्था बदलौ भनेर गाणेका कान्छो भाइ घन्टा!
@RNBhattarai
@RNBhattarai 3 ай бұрын
राजनैतिक दल, दलका कर्याकर्ता , नेताहरुको नैतिकता मरिसकेको हुनाले अबका दिनमा भोटहाल्ने बेला चुक्नु हुन्न यदि भोट हाल्न पाएभने ।
@mahendrakarki9468
@mahendrakarki9468 3 ай бұрын
परिचय पत्रको लागि अलि सहज गर्दिनु परो सरकार हेर आमा बुबाको बिजोक😢😢
@Ramesh-u7h8n
@Ramesh-u7h8n 3 ай бұрын
कस्तो खालको पत्रकार महसाय हुन् नि, पत्रकारीका कस्तो हो? देशको सम्भिधान विपरीत छन की , देशले येस्ता पूर्व ओहदालाई दिने सेवा सुबिधा मा हेरफेर तँ गर्नै पर्दछ नत्र देशले भार थेग्न सक्दैन्। अर्को कुरा रास्त्र प्रमुख हुँदै मा पूर्व भैसकेपछी केही काम गर्नै हुदैन्, भन्ने सोच्को अन्त्य हुन् पर्दछ।
@RamKatuwal-wk7ue
@RamKatuwal-wk7ue 3 ай бұрын
प्रचन्ड र केपि भन्दा 3 कदम अगाडि छ रबि नडराउ पत्रकार माहसय😘
@SanamThapa-so3uz
@SanamThapa-so3uz 3 ай бұрын
Good news rabai sir king of nepal full support from chitwan
@TangkanathSubedi
@TangkanathSubedi 3 ай бұрын
100%sahi dhannyavad rajivsir.
@RamShresthaShrestha
@RamShresthaShrestha 3 ай бұрын
सबैको जय होस😂
@narayandhital7607
@narayandhital7607 3 ай бұрын
यो पनि गफाडि रवि जय्तै
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 3 ай бұрын
सुनसरी बाट रेगुलर
@sagarthakuri3003
@sagarthakuri3003 3 ай бұрын
Sansar Kaha pugyo..hamro desko fhor neta bajet...ma aljeko chh jaya RSP 🔔
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 3 ай бұрын
याे समाचार श्रिमती विध्धादेवी भण्डारी सम्म पुगाेस।
@dilipshrestha3735
@dilipshrestha3735 3 ай бұрын
ओहाे!!! विध्याले तयहाँ सम्म गति छाडिछन् छि छि छि छि
@mayanathghimire5484
@mayanathghimire5484 3 ай бұрын
विराजभक्तले राजिनामा कागज गाेजिमा लिएर हिडेका छाैं भन्नू वाेकेकाे मुखमा कुभिन्नडाे नअटाएकाृे भन्नू पर्छ भने अर्काे शब्दमा वांदरकाृे हातमा नरिवल पनि भन्न सकिन्छ ।
@BikashThapa-k8o
@BikashThapa-k8o 3 ай бұрын
घण्टा सरकारमा बसिराको त ? जहिल्यौ स्टन्ट बाजी , फटहा कुरा र जनतालाई झुक्याउने
@mayanathghimire5484
@mayanathghimire5484 3 ай бұрын
वाेलीले वजेटकाे नकारात्मक अालाेचजा गरेकाे गठवन्धन ताेडेर दृउवातिर लाग्न निहुँ खाेजेकाे मात्र हाे । अरु कुनै कारण र रहस्य छैन ।
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
शेरे संग पोइला जान बेर छैन😂😅😊
@nawarajhayu5727
@nawarajhayu5727 3 ай бұрын
आतंककारी :- गगन थापा ले खाेजेकाे के हाे ??? १)नेपाली काँग्रेस पार्टी सभापति ??? २) प्रधानमन्त्री ??? ३) गृहमन्त्री ??? वा ४) नेपाली जनताको पिटाई ???
@keshavpandey2191
@keshavpandey2191 3 ай бұрын
बिद्या भण्डारी को यो लज्जास्पद निर्णयले नेपाल नेपाली जनता र नेपाल लाई अन्तर्राष्ट्रियले हेर्ने छबि को पनि अती नै लाजमर्दो काम गरेकी छ्न यो नेपाली जनतालाइ कहिल्यै सुइकार हुने छैन किनकि धेरै त भन्न नमिल्ला तर सारी भित्र को पेटीकोट पनि देखियो लाज संग लाज पनि लजायो ।
@ashishpokhrel1676
@ashishpokhrel1676 3 ай бұрын
यहि हेर्न बांकि थियोे ।।
@ViletMahara
@ViletMahara 2 ай бұрын
रजाचाहियो
@GyanBshadur
@GyanBshadur 3 ай бұрын
पत्रकार बन्दु ले योपनी बुच्नु पर्छ कीन ? पराधिन लेन्दुपे धर्म शिक्षा दिक्षाका कुसासन संस्कार हो भनेर थाहा होलानी ?
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 3 ай бұрын
पिएम बिद्या राष्ट्रपति ओलि हाहाहाहा
@yagyarajpandey8625
@yagyarajpandey8625 3 ай бұрын
Ab vvip ko sewa subidha khosntir jantale janupryo.
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 3 ай бұрын
नेपालमा गणतनत्र प्रती कस्ले तस्करिका अवसर छाेडदै त्याग र वलिदानी देखाउन उनले देखाउन याै नैतिक्ता विहिन मुलकमा देशकाे सर्वाेच्च पदमा वसिसकेकाे व्यक्ति फेरि चुनाव लडन भाेटमाग्दै हिडने यस्थाे भूपू रास्ट्रपति ले आफ्ना पुराना पेशामा अववध्द नभै भाेट माग्दै जनताकाे पाउ समाउदै हिडेकाे नेपालमा वाहेक अन्न मुलुकमा पनि छन भने जानकारी पाउन ।
@binayashrestha2639
@binayashrestha2639 3 ай бұрын
बिचरी भण्डारीको बुद्धित छैन 😀😀😀😀😀😀तर यो कुरा चै साचो हो है हावामा रास्ट्रपति बनाको
@gautamrajbanshi3614
@gautamrajbanshi3614 3 ай бұрын
Laaaj nabhayeko neta haru lai k thaha....sahiii bhannu bhayo
@manlimbu7372
@manlimbu7372 3 ай бұрын
KTM को जनता k herer बसेको होला balen को समर्थन मा utrinu parxa
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 3 ай бұрын
माछाको कुरा फेरि आयो । कुन पोखरी , ताल , समुद्रको होला ?
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 3 ай бұрын
अब नैतिकता र ईज्जत रहेन !
@sonscreations8880
@sonscreations8880 3 ай бұрын
👍️👍️👍️👍️
@krishnasapkota7180
@krishnasapkota7180 3 ай бұрын
कुनैदिन के पि बाले सरकारप्रति आक्राेसपाेखेकाथिए पुर्ब राष्ट्रपति हरु भाेक भाेकैछन केखाँदाहुन बिचराभनेकाथिए सायद खाननपाएरनै त हाेलानि ।
@laxmanbasnet664
@laxmanbasnet664 3 ай бұрын
कम्रेड भन्ने एस्तै हुन्छन ।
@AmritPun-wq1ci
@AmritPun-wq1ci 3 ай бұрын
रबिसर काे पाति भित्र केही पसे
@nawarajhayu5727
@nawarajhayu5727 3 ай бұрын
याे कुरा सत्य तथ्य हाे / भन्ने पुर्व राष्ट्र पत्ती विध्या देवी भन्डारी पागल भई छे !!! तसर्थ :- उहाँ लाई पार्टी कार्यालय तिर हैन् मेन्टल हस्पिटल तिर दौडाई हाल्
@chamlingtulasi6334
@chamlingtulasi6334 3 ай бұрын
Sarkar ! Sankatma ...Prachanda Pm Pani K Kam Baikalpit bichar bimarshle preplanned baseka Chan.
@PadamKc-ym4qw
@PadamKc-ym4qw 3 ай бұрын
54 crodeko Hisab kitab aba aaudai cha
@Messiii16
@Messiii16 3 ай бұрын
Gagan lea desh ko kura kaila kura garchha sadai birod matra
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 3 ай бұрын
Wownice यो 21सिट ले रवि ले केहि गर्न सक्नु हुन्न जति हामी चाहन्छु अब 84 मा दुइ तिहाइ दिनु पर्छ अनि पो रवि को काम हेर्नु होला
@somshrestha4945
@somshrestha4945 3 ай бұрын
nepal ma karmachari n pugeko ki desh ko halat jahile pani yastai hune ho ????
@SanamThapa-so3uz
@SanamThapa-so3uz 3 ай бұрын
Congreass amala mobadai kantipur rip rip rip rip
@basantajirel2194
@basantajirel2194 3 ай бұрын
16:01 पुरानो पार्टी एमालेबाट होइन। नयाँ नै पार्टी विवेकशील साझा पार्टीको पर्देश समानुपातिक सांसद थियो विराजभक्त। समाचार गलत नदियोस्।
@ameerkc5033
@ameerkc5033 3 ай бұрын
म्याडम खुरुक्क सेवा सुबिधा खायेर नबसेर के नाटक होला छ्या
@umakantasitoula6562
@umakantasitoula6562 3 ай бұрын
रबिमा जे आशा थियो,त्यो सबै भ्रम रहेछ;रबिबाट केही हुदैन हावादारी नेता।
@krishnakhanal4785
@krishnakhanal4785 3 ай бұрын
Caminist partima niyamko Kura garnu kathani matra ho hoaina?
@nepaltrekking5602
@nepaltrekking5602 3 ай бұрын
Nepali lai faida nai hune bhayo. East President ko sewa subidha byahorna parena! Party sadasyata renew garepaxi party karyakarta bhayapaxi sewa subidha banda garnu parxa! KP Oli lai tauko ta dukheko xaina ni??? Ani KP paxi ko neta ko???
@atchhetri
@atchhetri 3 ай бұрын
O vaai tyo rastapati hoina bebichaari aaimaai ho oukaat dekkhaai kunai anautho hoina
@JanakiHamal-j2i
@JanakiHamal-j2i 3 ай бұрын
Aba purba rastapatiley paune sewa subidha khosnu parxa kinaki aba waha partyko karyakarta ho
@debulama2480
@debulama2480 3 ай бұрын
Rabi lai k ko khatra ho aafu party ko hawa new nabauna ho🧐rabi le garda party chale ko xa
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 ай бұрын
Kin ho rabi ko bare ma bolna nahune aba 84 ma ilam kojastai parinam jastai ho jho le nabanau aanda vakta nabanau janta vayera comments garau rabi ko bare ma janta lai usko aaukat. Thaha vai sakyo rasopa Tim lai ram ram matra ho kad thapna sakinna dalal lai
Today Top 50 News Headlines | News 24 TV | 2024/09/27
11:14
News24 Nepal
Рет қаралды 2,5 М.
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 9 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 66 МЛН
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
3:54
News24 Nepal
Рет қаралды 11 М.
EVENING NEWS FATAFAT - NEWS24 TV
4:18
News24 Nepal
Рет қаралды 1,6 М.
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 9 МЛН