ओलीका कारण गगन-विश्वप्रकाशको राजनीति खतरामा ! रविपछि अब सक्किने पालो कसको ? अध्यादेश=सिध्यादेश !

  Рет қаралды 35,255

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 204
@Ramprasad-x3b
@Ramprasad-x3b 4 сағат бұрын
श्री स्वस्थानी माताले सम्पुर्ण भ्रष्ट हरुको नस्ट गरून् जय स्वस्थानी माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishna14206
@krishna14206 3 сағат бұрын
२०८४ को चुनाबमा गगन , बिश्वप्रकाश को राजनिति 100% सकिन्छ🎉
@BipulPanta
@BipulPanta 3 сағат бұрын
Tero bau sahakari thug chai sakincha
@RRG936
@RRG936 2 сағат бұрын
अहिले त हात पात मात्र गरेका हुन ,दिनेश त्रिपाठी मात्र होइन त्यो भनेको निर्दोष लाई दोषी बनाउँदा को फल हो।👍👍👍👍👍
@ilovenepal2049
@ilovenepal2049 4 сағат бұрын
रवि रवि हुन सकिने ओली देउवा प्रचण्ड हुन 🔔🔔🔔🔔🔔
@storyworld2896
@storyworld2896 3 сағат бұрын
Gagane ra biswa prakash sahit lagayat anya brasta sakine pani ho.
@nanusubedi7687
@nanusubedi7687 2 сағат бұрын
सलाम छ बिरेन्द्र जैरु जि हजुर जस्तो सत्यबादि र यथार्थ बादि सम्बादाता लाई डर , धम्की अबस्य पनि आयकै छन् फेरि पनि जनचेतना जगाउने काम गरिराख्नु भयको मा सल्यूट छ।
@PankeshAchhami
@PankeshAchhami 4 сағат бұрын
सबका सब चोर हुन नेता हरु रविलाई जसरी पनि जेल हाल्ने तरखर ho
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 3 сағат бұрын
सरकारको उद्देश्य रवि सक्काउनु हो, बाहाना त्रिपाठी हुन्। अब बुढा नेता सकिनु पर्छ। जय नेपाल🇳🇵🙏
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 3 сағат бұрын
त्रिपाठी माथि हातपात गर्नु गलत हो, तर यो त्रिपाठी काँग्रेस र कान्तिपुर काे गोटी पनि हो भन्ने जनतालाई लागेको छ।
@BipulPanta
@BipulPanta 2 сағат бұрын
Tero aama Pani goti ho vanna milcha vanera Janata Lai lagyo vane ni
@gopalkhatri6723
@gopalkhatri6723 2 сағат бұрын
Jai Ravi dai
@himlalbhandari4593
@himlalbhandari4593 3 сағат бұрын
रविको पक्षमा जनताहरू छन्। यी भ्रष्टाचार दलाल माफियाहरूलाई तह लगाउने मात्रै जनता हुन्। हेर्दै जाउँ। नेपाली जनता सबै बुझिसक्या छन् आउने निर्वाचनमा दुई तिहाईको बहुमतको सरकार रास्पाको नेतृत्वमा बन्नेछन्।
@Sunilpun-f9y
@Sunilpun-f9y 4 сағат бұрын
रबि विरुद्ध बलियो प्रमाण पेस गर्न नस्क्ने रबिलाइ जेल हाल्न नसकेको भन्दै काङ्ग्रेस कार्यकर्ता ले त्रिपाठी माथी आक्रमण गरेको हो म ढुक्क छु❤️🇳🇵
@AmarSewa-l8t
@AmarSewa-l8t 29 минут бұрын
सहि हो सर गगन र बिश्वप्रकाश को राजनिती नै सिद्दिन्छ अब
@lee_mlee2825
@lee_mlee2825 3 сағат бұрын
हातपात देखिएन बरु उसकै मान्छेले घेरेर राखेका छन। यो सब त्रिपाठीसग मिलेर गरेको नाटक हो । एक नागरिकलाई जबरजस्ती दोशि देखाउनेहरुको दुलाई गर्नै पर्छ तर कम भएछ ।
@chandrabhattarai1359
@chandrabhattarai1359 4 сағат бұрын
जय रबि जय सचेत जनता!
@jagadishparajuli8081
@jagadishparajuli8081 Сағат бұрын
सचेत जनता!
@shivarimal8011
@shivarimal8011 3 сағат бұрын
राजा लाई देस जिम्मा लगाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर 🙏🙏🙏🙏♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लाई देस जिम्मा लगाउ छिटो भनदा छिटो नत्र यो बिदेसी केपी सरकार ले सिधियाउछ नेपाल लाई जागोै जनताहरु हो🙏🙏🙏🙏
@sharadaparajuli-wo6dj
@sharadaparajuli-wo6dj 2 сағат бұрын
निती बनाउदै संगठित अपराध हो।संगठित अपराध र सबैको संपत्ती सुद्धीकरण को मुद्दा हाल्नु पर्छ अव नामै मा
@ShyamSapkota-vx3zs
@ShyamSapkota-vx3zs 3 сағат бұрын
यी जैरु को सुरु कै कुरा चित्त बुझेन के भनेको अन्धभक्त कस्लाई हो ? हेक्का रहोस जैरु जि त्यही रबि ले चलाएको कार्यक्रम सिधा कुरा जनता संग भन्ने टाईटल राखेर बोलेका छौ सहिलाई सहि र गलत लाई गलत भन्नू पर्छ तर सहि थियो कि गलत थियो भन्ने कुरा त छुट्टाउनु पर्यो नि
@lalmanidahal4735
@lalmanidahal4735 4 сағат бұрын
बोल्न पाउनु पर्छ तर यत्रो ३ महिना लगाएर अनुसन्धान गर्दा पनि अदालत ले दोषी ठहर नगर्ने अनि बाहिर मात्र मीडिया ट्राइएल गर्ने बिना प्रमाण कसैलाई आरोप लगाएर सिध्याउन खोज्ने 😮
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
रबि रबि हुन रबि जनताकाे नेता हुन। देश र जनताको हित बिपरित काम गर्नेलाई ठाेक्नै पर्छ अधिवक्ताले अाफ्नै कर्मकाे फल भागेका हुन
@jollyjolly123
@jollyjolly123 26 минут бұрын
Talabata..thug ko jholey
@baburamaryal4742
@baburamaryal4742 3 сағат бұрын
रबि को साथ मा जनता छन
@yurajmahat3521
@yurajmahat3521 3 сағат бұрын
एकदमै सैही बिरेन्द्र सर ❤
@Abhishek-tz1nk
@Abhishek-tz1nk 3 сағат бұрын
केपी ओली र सेर बहादुर देउबा को झोले कार्यकर्ताहरु को काम हो।
@Pawan-26SS
@Pawan-26SS 4 сағат бұрын
गगन र बिश्व बाट परिचालित दिनेश त्रिपाठि।
@KrishnaSunar-c5g
@KrishnaSunar-c5g 4 сағат бұрын
रा स्व पा को करेकर्ता ले होइन सोतन्त्र नागरिक हुन
@Bhimtimilsina
@Bhimtimilsina 2 сағат бұрын
त्रिपाठी काङ्ग्रेस यमाले बाट परिचालित अनि काङ्ग्रेस बाट राजनिती मा सङ्लग्न रहेको प्रस्ट छ ।त्यसैले तपाईं सरकारी तबर बाट नभै गगन केपि बाट परिचालित मान्छे होउ बाकी केही भनियन फेरि कानुनी मान हानी भन्नी होला बाकी भगवान ले तिम्रो जाल झेल उनैले बताउलान जय होस ।
@pramodchalaune3579
@pramodchalaune3579 3 сағат бұрын
जमीन सुकुम बासीले पाउनु प्रछ,,, हुकुम बासीले होइनन्
@RadhaGiri-c3e
@RadhaGiri-c3e Сағат бұрын
Good khabar❤❤❤❤❤
@barpipalonlinetv141
@barpipalonlinetv141 3 сағат бұрын
नेपाली जनताले राम्रो सँग बुझेका छन् रबि लामिछाने ज्युलाई राजनीतिक प्रतिशोध का कारण प्रमाणै बिना फसाउन खोजियो भन्ने
@takpun4387
@takpun4387 7 минут бұрын
100% sahi kura
@CreativityIntelligence
@CreativityIntelligence 3 сағат бұрын
जे हुँदै छ सहि हुँदै छ
@yadavdevkota1171
@yadavdevkota1171 Сағат бұрын
ओलिका कारण गगन विश्व प्रकाशको राजनीति सकियो होईन वास्तवमा जनता अबुझ भएकै कारण यो व्यवस्था र यि नेताहरूको राजनीति चलेको छ !
@RitaRita-w3c
@RitaRita-w3c Сағат бұрын
नडराऊ रबि दाइ जन्ता तिम्रो साथ मा छौ 🙏🙏त्यो तालु ओकिल लाई अलि पुगेन थपड छेकेर पिट्नै दियनन का मुख फुट्ने गरि देको भय कहिले नचाइहिने बहस गर्ने थियन अब कांग्रेस यमाले ले न्यु पाय अब के पाउ निउ भन्दै बसेका थिय दलाली हरु अब कुन कुन उटूब मा गयर भुक्ने हुन् हामी रबिदाइको सुभचिन्तक लाई बाल 🤭🤗🤗
@krishnakc4153
@krishnakc4153 3 сағат бұрын
Jaya Rabi 🙏🙏💪💪💪
@Rukumkc6661
@Rukumkc6661 2 сағат бұрын
good news 🙏🙏🌱🌱
@MrMultisher
@MrMultisher 3 сағат бұрын
Kp को मनमा जे भने पनि चल्छ नेपाली भेडा हुन भन्नी पक्का पुरानो सोचाइ रैछ अब यस्लाइ के गर्नु पर्छ एक्काइसौं सताप्दिको युवाले सोचौ है।
@baburamaryal4742
@baburamaryal4742 3 сағат бұрын
काङ्ग्रेस यमाले का नेता कार्यकर्ता ले हो कुटेको रबि लाई फसाउन सकेनस भनेर
@bishalpuri2850
@bishalpuri2850 4 сағат бұрын
जे गरे राम्रै गरे तर यो गर्नी चाहिँ काङ्ग्रेस एमाले कै काम हो❤❤❤❤ जो सिधै सम्बन्ध भएकालाई किन कार्बाही गर्दैन सरकार ???
@toyanathsiris7566
@toyanathsiris7566 3 сағат бұрын
एमाले र काङ्ग्रेसको कार्यकर्ताहरुले हातपात गरेको हो माफ दिनु, गन ठोक्नु पर्ने
@BhisanPallimagar
@BhisanPallimagar 2 сағат бұрын
❤❤❤🎉🎉🎉🔔🔔🔔🔔जयघटी
@Eklo_Aakhir33
@Eklo_Aakhir33 3 сағат бұрын
सत्तासीन बाहुनहरु साथै तीनका मतियारहरुले देश पत्रु र बर्बाद मात्र होइन 💯% असफलै बनाए; थुइक्क ।😡😡😡
@bharatsaud976
@bharatsaud976 14 минут бұрын
Good job
@maheshchand800
@maheshchand800 2 сағат бұрын
संसद उनकै छ सांसद उनकै छन् पास त गरी हाल्छन् नि।।।यो अधिवक्ता कस्ताे कुरा बोलेको 😅😅
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 3 сағат бұрын
अधिबक्ता होइन कांग्रेसको हलो जोत्ने गोरुहो र अनि कांग्रेसको खर्चमा काम गरिरहेको छ ।
@nareshshrestha3481
@nareshshrestha3481 3 сағат бұрын
Namaste 🙏 birendra sir jaya rabi sir ghanti
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 19 минут бұрын
jay Rabi we r with you
@BhanuDahal-i2v
@BhanuDahal-i2v 3 сағат бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ रबि निर्दाेष छन निर्दाेष साबित भए
@lakpalama6037
@lakpalama6037 2 сағат бұрын
Jay ghantii 🔔🔔🔔
@gautamrajbanshi3614
@gautamrajbanshi3614 3 сағат бұрын
jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏
@gyantamang3484
@gyantamang3484 Сағат бұрын
❤❤❤🙏🙏🙏
@naitogaybot
@naitogaybot 2 сағат бұрын
A b pant right version and right report
@sanjeevkumarpatel-q7f
@sanjeevkumarpatel-q7f 4 сағат бұрын
favorite program
@PimlalMagar
@PimlalMagar 4 сағат бұрын
I love u❤❤❤❤❤ rabi
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 сағат бұрын
रास्वपा को कार्यकर्ता होइन् सहकारी पिडित आक्रोष हो दिनेश त्रिपाठी लाइ आक्रमण गर्ने यो सबै गलत वकालत गरेको परिणाम हो जनता को कर को पैसा लिने अनि चाकरी भष्ट्र कांग्रेस र एमाले को गर्ने अब पालो स्वागत नेपाल र जङ्गली च्वाचे को
@binodshrestha2524
@binodshrestha2524 4 сағат бұрын
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@birendrapariyar9319
@birendrapariyar9319 3 сағат бұрын
Good job Birendra sir❤❤❤
@BhagiramSharma
@BhagiramSharma 3 сағат бұрын
Jaya rabi dai❤❤
@cmsangraula9477
@cmsangraula9477 3 сағат бұрын
तर तिमिलाइ के थहा वकिल सर तिम्रो सरका र षड्यन्त्र को महाराजा हो। तिम्रो ज्यान लियेर रा स्वा पा लाई फसाउने अर्को खेल रचिरहेको छ तिम्रो पार्टी ले ।।। कुरा बुझ शुध्र दाजु । भ्रष्टाचार लाई सघाउने कुकर्म नगर दाजु देश भक्ती बन। तिमिलाइ बचाउने बरु रबि समर्थक र रा स्व पा र देश प्रेमी युवा थिए ।।। भेटेर सोध ती युवा लाई जस्ले देश लाई प्रेम गर्छ जस्ले न्याय चाहन्छ जस्ले तिमिलाइ बचायो, यो चोर सरकार को घुसपैठ खाएर भएर तिमिलाइ सिध्याउन आयेका थिए। तर तिमिले पार्टी को झोले झै भएर कुरा गर्छौ। आफ्नै पार्टी ले आफ्नो स्वर्थ का निमित्त तिमिलाइ वकिल साहेब यो सरकार ले सिध्याउने योजना गरेको थियो तर तिमिले बुझ्दैनौ। तिमी वकिल कसरी भएउ भेडो कुरो गर्छौ ।😂😂😂 जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय जनता🙏🙏🙏
@Yamthapa-o6g
@Yamthapa-o6g 3 сағат бұрын
बोल्न पाउछ नबोल्ने भनेको कसैले भनेको छैन दाजु निर्दोष रबिलाइ जेल हाल्ने किन बोल्छ केपीको झोला बोकेर नुनको बाटो गरेको थियोे
@rajgiri7533
@rajgiri7533 4 сағат бұрын
एक निडर पत्रकार।।।
@RatnaWagle
@RatnaWagle 4 сағат бұрын
जय रबि जय देश
@mahendratamang190
@mahendratamang190 3 сағат бұрын
Rabi is good men.👌👌👌
@punraja
@punraja 2 сағат бұрын
ढुङ्गा बोल्ला तर ए मा ले अनि कांग्रेस बोल्दैन ? भ्रस्टाचार को बारेमा ?? अति भएन ३ करोड....हो???
@sagarshrestha3756
@sagarshrestha3756 3 сағат бұрын
Jai Rabi Jai Rashopa, Jai Ghanti
@manojkumarmall8910
@manojkumarmall8910 Сағат бұрын
jai ravi
@SeseLimbu-k6w
@SeseLimbu-k6w 2 сағат бұрын
रास्वापा पार्टी होइन अराजकताको झुण्ड हो।
@Tmglok
@Tmglok 3 сағат бұрын
आज सम्म रास्वपा समर्थक सहेर बसेकाे हुन तर यि पुरानो पार्टीहरुले झनै गल्ती अत्याचार गर्दै गए त्यसैले जनता आक्राेस भाकाे हाे😡😡😡
@pandeyofficial36
@pandeyofficial36 3 сағат бұрын
😊😊😊😊
@khadkadai8202
@khadkadai8202 3 сағат бұрын
देश अब खोक्रा भइसक्यो पार्टीरूपी धमिराहरुले देश डुबायो 😢😡
@journeymanvlog8613
@journeymanvlog8613 4 сағат бұрын
Jay rabi lamichhane 🎉🎉🎉🎉🎉
@anujdanceentertainment6492
@anujdanceentertainment6492 4 сағат бұрын
Back please
@devendragiri1622
@devendragiri1622 2 сағат бұрын
Respect Omparkash Aryal
@baburamaryal4742
@baburamaryal4742 3 сағат бұрын
चोट लागेको छैन भिड भाड मा यक अर्का मा हल्का टच भैहाल्छ नि जय हो रबि सर
@dhundidhakal1521
@dhundidhakal1521 4 сағат бұрын
❤❤
@nawarajhayu5727
@nawarajhayu5727 4 сағат бұрын
राष्ट्र पत्ती :- श्री राम चन्द्र पौड्याल ज्यू 🙏🙏🇳🇵🇳🇵🙏🙏 राष्ट्र पत्ती ज्यू तपाईं ले याे के गरेको ???
@jcrajkumar5794
@jcrajkumar5794 Сағат бұрын
Ati nai vayo sir 😮😮😮
@Okhorgotekonati
@Okhorgotekonati 57 минут бұрын
!! भ्रस्ट भन्दा अरुकेही नभेटीनिभो मेरो नेपालमा !!
@sunilkoghar1507
@sunilkoghar1507 2 сағат бұрын
jaya ghanti
@bednidhiKhatiwada
@bednidhiKhatiwada 3 сағат бұрын
Tipathi Dakaho good
@devbabudevkota7505
@devbabudevkota7505 4 сағат бұрын
साना युटुबर हरु यता हाजिर भयर सबैले सपाेट गर्दिनु हाेला plz plz😥
@anujdanceentertainment6492
@anujdanceentertainment6492 4 сағат бұрын
Back dinus na hjr
@tikarambhusal1810
@tikarambhusal1810 3 сағат бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@BijayKumar-gj1oe
@BijayKumar-gj1oe 3 сағат бұрын
Lajpchaune Oli parchand deupa 😅😅😅
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt 3 сағат бұрын
Yo duiethehaie vharstachari sarkharko Pratisod ho nakacharoo, nitetta hen vako affnoilie jogauna ra arukolie kasari hunaxa jasaripani fasaunu khojdaixan affnaharuko enjat dhaknalie vharstachari jogaunalie tara sabi jantaharu le bachaa dekhi leyera ab budapaka sabile bujnee gare ekhoroo Rabi Lamechanee sirlie khedoo garda jhan uhako ramroo prachar prasar garera aam sabimathi aja atee ramroo garedekoma thanks vanda farak naparla. Jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵
@DBBhandari-w4w
@DBBhandari-w4w 3 сағат бұрын
Rabi sakinaxa rey😂😂
@chhabirai9642
@chhabirai9642 2 сағат бұрын
भ्रष्ट नेता ले बनायेको रास्ट्रपति थोरी जनता को हित हुने काम गर्छ।
@binodshrestha2524
@binodshrestha2524 4 сағат бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri Сағат бұрын
सबै मेनपावरका संचालक राज्नितिक पार्टीको ओत लागेर बसेका हुन्छन् अनि काहा पीडितले न्याय पाउछ ।कांग्रेस एमाले माओवादी लाई जैले सम्म जनताले चुनावमा भोट् दिन्छन् येस्तो समस्या आइरहन्छ।
@SureshRoka-j4h
@SureshRoka-j4h 4 сағат бұрын
Rabi sakine hoina aajai badi rako dekhxu
@AkashUpreti-ri2ie
@AkashUpreti-ri2ie 4 сағат бұрын
कानुन को गलत तरिकाबाट प्रयोग गरियो
@SanuMoktan-u3g
@SanuMoktan-u3g Сағат бұрын
आफ्न कार्यकर्ता र आसेपासेहरु जो हुकुमबासी छन त्यस्लाई जग्गा बाडेर धनी बनाउने चक्कर लागेका लाई भु माफिया नभनेर के भन्ने यो सरकारलाई ! भ्रष्टा र दलालहरुको नायके जो छन खुद प्रधानमन्त्री 🤗
@journeymanvlog8613
@journeymanvlog8613 4 сағат бұрын
🎉🎉🎉🎉🎉
@rajlimbu5997
@rajlimbu5997 Сағат бұрын
हात पात मातर होइना लात ताइ लात हानु परछ
@gokarnagiri1347
@gokarnagiri1347 4 сағат бұрын
Tauko Futaunu parxa yastalai😂😂😂😂
@Kailashphombo
@Kailashphombo Сағат бұрын
जय घन्टी
@indrathapa5264
@indrathapa5264 2 сағат бұрын
🔔🔔
@SurajchhetriChhetri
@SurajchhetriChhetri 4 сағат бұрын
virenra ji tapai pani ravi lamichana nabannu la❤
@jayagurung7003
@jayagurung7003 3 сағат бұрын
Tesaile raja chaiyo bhaneko ho rastrapati chaiyena bhaneko patrakar bhai loktantra bhaneko loottantra ho
@TilekbahadurTilekbahadur
@TilekbahadurTilekbahadur 3 сағат бұрын
Chor. sarkar ho rati 12. bje sarkar dhalvha rati 12 bje adhadesh. Laucha. vne pachi kura bhujau
@himalrajgiri7569
@himalrajgiri7569 2 сағат бұрын
जीउदै पोलीनु पर्ने थियो
@ajrose4310
@ajrose4310 4 сағат бұрын
होइन केटो सिद्धिसकेको हो र ?
@BipeenMagar-v8c
@BipeenMagar-v8c 3 сағат бұрын
यो बिधेयक केपी ले गिरि बनदु लगायत आफना भरौटे लाइ सरकारि जग्गा मालिक बनाउन लेयको हो नाग रिकको लागि हैन यो केपी अब रादि लाइ जति सकयो छिटो ठेकाना नलगाय अज के के घात गरछ
@puskarKhadayat-iv8sf
@puskarKhadayat-iv8sf 2 сағат бұрын
अरू त ठिक त्यो घन्टेको बान छ नि त्यसलाइ चाहि निकालिदिनुस । पत्रकार भनेको पार्टीको होइन स्वतन्त्र हुनुपर्छ।
@mayalama1719
@mayalama1719 3 сағат бұрын
Yo kura yo Kam rabi ku samrthan le hoina yo Kam congress ra Amale Kai manxe haro le Gare ku hula 🇳🇵🇳🇵🙏❤️❤️
@baburamaryal4742
@baburamaryal4742 3 сағат бұрын
स्वतन्त्र युबा ले हो कुट्पिट गरेको र गर्छन पनि चोट लागेको भय छेती बेहोर्ने हो चोट लागेको छैन है
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
What will happen in 2025? - The Global Story podcast, BBC World Service
38:19
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН