अहिले सम्म कै राम्रो रमाइलो मनै खुशी भयको इपिसोड हो जति हेर्दा सुन्दा पनि फेरि हेर्न र सुन्न मन लाग्ने दाजु प्रवेश मान शाक्य ज्यु को सोझोपन बोली र अगाडी को बेक्ती लाई सम्मान दियको यस्तो बेवहार अरु बाट कहिले अरु बाट देखियन दाजु लाई मेरो तर्फबाट पनि नमन 🙏🙏🙏
@sudharayamajhi48225 ай бұрын
सार्है राम्रो गायक उत्कृष्ट । धेरै पछि देखे। रमाइलो लाग्यो । प्रवेशमान ज्यु।😊🙏💗
@ArjunkumarRai-i1t5 ай бұрын
kasto ramro barista siger ko interview grnu vayo Raj sir Tiriri Murali bajyo Vanne geet ko sarai thulo fan ho tara yo geet ko siger kasto huhunxa hola vanne lagthyo aaja uhalai directly dekhna paiyo khushi lagyo
@rabindrashrestha7866 ай бұрын
गीतलाई करियर बनाउनु भएको भए उहाँको करियर धेरै माथि हुन्थ्यो । तर इन्स्योरेन्समा जागिर खाएर उहाँले त्यो उचाईं प्राप्त हुन सकेन ।
@bimalshrestha68496 ай бұрын
हञ्छम हिरो दाइ ❤️❤️👌👌
@rainrain18165 ай бұрын
म जहिले पनि झुक्किन्थे पबित्र मान शाक्य र प्रवेश मान शाक्य को आवाज बाट एकैं ब्याक्ती हो भन्ने ठान्थे ।
@d92s405 ай бұрын
Dherai ramro program. Presenter pani dherai ramro.
@nostalgic776 ай бұрын
Kati sojo manche raicha Prabesh man ji.
@meenathapa70405 ай бұрын
उदित नारायण झा को झल्को आउने गाएक जस्तो लाग्छ मलाई