बोल्न नदिने भए राणाशासन नै सहि छ किन चाहियो गणतन्त्र
@AshokMagar007 күн бұрын
100% सही कूरो नीडर नीस्पक्ष पत्रकार राजिव सर लाई सलाम छ 🙏♥️
@kbrana43057 күн бұрын
Rajib Khatri Sir you are really good journalist Your voice is public voice i salute to your voice.❤🙏
@megendrashrestha11297 күн бұрын
🎉🎉🎉सलाम छ राजिब जि🎉🎉यत्ती को दम हुनुपर्छ
@ChetanKarki-o9j7 күн бұрын
right rajb sir❤
@krishnabhusaldeep30617 күн бұрын
के एउटा पार्टीको नेता,जनप्रतिनिधिले राष्ट्र सेवक,शिक्षक,बिध्यार्थीहरूमाथि खेलवाड गर्न पाईन्छ? त्याे मेयर कुन पार्टीको हाे किन खुलस्त नगरेकाे पत्रकारज्यू?
@DurgaChaulagain-k8b7 күн бұрын
अति भयो यो त राजतन्त्र नै बरु ठिक थियो जय पशुपती नाथ रक्ष गर🔔🔔🔔🔔जय घण्टी जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@himalchhetri67037 күн бұрын
Sai ho❤❤❤
@Hira-dulal7 күн бұрын
Outstanding journalism ❤❤❤
@shambhuupreti6427 күн бұрын
Jaya hos
@gopalkrishnaacharya77977 күн бұрын
पतित,भ्रष्टहरुको नाङ्गो नाच नै गणतन्त्र हो रैछ कि क्या हो?
@rupthapa40747 күн бұрын
Solid media❤❤
@KprastrabadiLamichhane7 күн бұрын
RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏
@sushil9812vlogs7 күн бұрын
Wow Sir your speek talent very well I saluted sir❤❤
@purnashrestha97497 күн бұрын
अब चोर लाई अब चोर भन्न नपाइने कानुन ल्याउन लग्यो यो भ्रष्ट दलाल चोर सरकार ले।
@binodshrestha25247 күн бұрын
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SarojAcharya-i6x7 күн бұрын
म नेपालको एक सरकारी वैंकको एक कर्मचारी हो। एक वैंकर हो। यध्यपी जहिल्यै पनि राज्यले किन शिक्षक र सुरक्षाकर्मीमाथि मात्र विभेद गर्छ? अनि आयोग पास गरेर आएका शिक्षकहरुले किन 8 पास नगरेका स्थानीय तहका प्रमुखको अन्डरमा वस्ने? माध्यमिक शिक्षालाई स्थानीय तहको रोहवरमा राख्नाले राजनीति धेरै हावी भयो। छोटेराजाहरु धेरै जन्मिए। अझ थपमा भन्नुपर्दा स्थानीय विदाहरु मनोमानी रुपमा दिँदा सवैभन्दा धेरै प्रतिशत वजेट लगानी भएको शिक्षा क्षेत्रमा वालुवामा पानी भएको छ। शिक्षालाई राजनीतिवाट टाढा राखौं। किनकिकुनै पनि देस ध्वस्त हुन परमाणु वम चाहिंदैन शिक्षामा राजनीति नै पर्याप्त हुन्छ। राजनीति त India मा पनि धेरै हुन्छ तर त्यहाँ शिक्षा स्वतन्त्र छ। छिमेकीवाट पनि केही सिक्दा हुन्छ।
@deepaadhikari65057 күн бұрын
Bideyek pas garda sabai le bichar garnu hola,sahi kura dhanyabad Rajeev sir.
@TaraBahadhurThapa7 күн бұрын
Good news,
@GopalSingh-ud3dr7 күн бұрын
राजिब जि हजुर काे समाचार बाचन गर्ने तरिका र हजुरकाे कारेकरम काे बय्खये गरेर सकिन्न सलाम छ हजुर लाई ।
@sushmasen42667 күн бұрын
Very good 💯 news sir❤❤❤🎉🎉🎉
@bibeksharmanepal7 күн бұрын
सलाम छ राजिब सर ❤
@bhimthapamagar15327 күн бұрын
यो सरकारले जति जति तानाशाही शासन ,कुशासन गर्छ त्यति त्यति बिरोधमा शेर मज्जाले गरिन्छ र सबैले गर्नुहोस्,(NO BACK)
@KamalbahadurThapa-zl7eg7 күн бұрын
Aadarniya Rajesh bhai tapai le satya tathya satic samachar bislesan garera sampresan garnu bhayeko ma dherai dherai dhanyawad you are absolutely right analysis for cropped of political parties and neta last 34 yrs ago to till date in Nepal thank you very much fm lndia + Syangja Nepal. 🙏💗🌹🥰🌹💗🙏
@bhimsinghthakur65057 күн бұрын
निरङ्कुश लुट तन्त्र 😮😮
@chakrachakra75097 күн бұрын
१००% सहि विश्लेषण राजिब सरको निउज अब यो भ्रष्टाचारि नेताहरुलाई काठमाडौबाट जनताले खेदे हुने हो खेदेपछी कहाँ जाने रहेछ सबै जिल्ला जिल्लामा जानू पर्छ जिल्लाबासिले तेस्पछी गोरु चुताई हान्नु पर्छ काठमाडौ बासी जाग्ने बेला भो
@smithl9427 күн бұрын
देशको टाउके र सिस्टम नै फेरनुपर्छ अब यो जुगाको लडाइँ दम्बले जनतालाई किन दुख र सास्ति कर र रेमिटान्स त तिरेकै छ...🤔
@necessaryitems24417 күн бұрын
राणाशासनको अन्त्य फेरी जरुरी भो ।
@ruppun90557 күн бұрын
Very good
@AjuMaharjan7 күн бұрын
Vai Lai Salam🙏🙏🙏🙏🙏🙏
@DGMFFYT7 күн бұрын
Yeko matra.ptrakar Rajiv khatrig lai salutx
@bijaygurung39857 күн бұрын
यो विधेक संसद बाट बहुमत ले खारेज गर्नुपर्दछ यदि पास गरेमा देशमा अधिनायकवाद आउनेछ र राणा शासन भन्दा निर्मम बन्नेछ तसर्थ जसरी भए पनि खारेजी हुनुपर्छ ।
@SiddhiThapa-k3l7 күн бұрын
यो बिधेयक ल्यानु भनेको गणतन्त्रको समाप्तिको संकेत हो अब 😊
@narbist16757 күн бұрын
अब नयाँ दल तिर सबै नेपालीले लाग्नैपर्छ
@HariPrasadBan-f5m7 күн бұрын
कुरा सामाजिक सन्जाल बिध्ययक बारेको बिध्ययकसाच्चै भन्नुपर्दा काङ्ग्रेस र एमालेको सरकार त राणा शाशन भन्दा नि कठोर रहेछ। किनभने राणा साशन , पन्चायत शाशनमा नि मनमा लागेको कुरा खुल्ला रुपमा बोल्न र बिरोध गर्नै पाइन्थो। अहिलेको सरकार त क्रूर भएर नेपालि जनतालाइ शासन गर्न चाहान्छ। बिरोधिले टाउको उठाउन नसकोस भन्ने चाहान्छ । यो दुइतिहाइको सरकार भन्दा त हिजो लोकतान्त्रिक त राजा ज्ञानेन्द्र र प्रचण्ड नै रहेछन्.... राजालाई कति गाली गरे, देश छोड भने, हत्यारा भने तर पनि गाली गर्दैमा जेल जानुपर्ने, जरिवाना तिर्नुपर्ने कानुन बनाएनन आफ्नो प्रत्यक्ष शासन हुँदा पनि.... प्रचण्डलाई पनि हत्यारा भनियो, आतंककारी भनियो, अझै गाली गरिदैछ, उनी पनि ३ पटक प्रधानमन्त्री बने, एकपटक सबैभन्दा ठूलो पार्टी नै बनाए तर पनि गाली गरेकै भरमा जेल जानुपर्ने कानुन बनाएनन्..... थुक्क कांग्रेस, एमाले ।
@binodshrestha25247 күн бұрын
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipenlimbu35377 күн бұрын
अत्तिचार भैसक्यो है देशबासी हो अब पनि जागेनौ भने सबै लुटिन्छ सकिन्छ
@shankardevkota27507 күн бұрын
नाम नै काफी छ नगर पालिका, नगर प्रमुख जसले गर्दै गर्दैन। काम गर पालिका राख्नुपर्ने थियो नेपाली अक्षर अरु छैन सरकार ?
@bikeshkatwal2147 күн бұрын
Good news
@GanashShrestha-ne2eu7 күн бұрын
Right
@SanuLama-b7u7 күн бұрын
Right sir
@RadhaGiri-c3e7 күн бұрын
Good news❤❤jaya ❤ra❤so❤pa❤rabi❤
@rairudrasingh68677 күн бұрын
अब गणतन्त्र गयो गयो
@sbrai80487 күн бұрын
एमालेका बहालवाला मन्त्रीले अाइजिपीकाे जिब्राे थुत्नुपर्छ भन्दा केही नगर्ने अाशिकाले प्रहरीलाइ हु अार यू भन्दा हतकडी लगाउने एमाले काग्रेस सरकार दमनकारी अलाेतान्त्रीक हुन भन्ने बुझिन्छ ।
@necessaryitems24417 күн бұрын
बेथिति सामाजिक सञ्जाले हैन भ्रष्टाचारीहरुको कुकृत्यले हो । नयाँ राणाशासनको अन्त्य फेरी जरुरी देखियो ।
@Nar60076 күн бұрын
सहि हो। भ्रष्टाचार बिरुद्द बोल्न नपाईने बिधेयक खारेज हुनु पर्छ।
@ShamGurung-nr7uq7 күн бұрын
नर्थ कोरिया जस्तो शक्तिशाली भए त हुन्थ्यो नि नर्थ कोरियाको सिमाना कसैले छुवस त 1 घण्टामा त्यसको हालत के गर्दिन्छ । हाम्रा त यति सम्म निकम्मा भए कि अब अबपनि जनताले अाँखा नखोल्ने हो भने सन् 2050 भित्र जय हिन्द भन्दै हिन्नु पर्ने अबस्था नअाउला भन्न सकिन्न ।
@rajkumarkarki70997 күн бұрын
राष्ट्रिय परिचयपत्र को बारेमा पनि तपाइको मुख बाट समाचार सुन्न कहिले painchha राजीव सर...?? अब राजा नै आउनुपर्छ देशमा यो अपराधी नेताहरू बाट आशा मरिसक्यो.!!!
@JasKumarRai-m9n7 күн бұрын
एनेर्को अंत्य अवश्यंभावी
@tulsiramkhadka61527 күн бұрын
तलब नदिने घटनाको आधाकारिक ब्यक्तिलाईझ्यापच्याप पारी कानुनी कठघरामा ठडाई निजको चल अचल सम्पती बिक्री गरि राष्टसेवकको पारिश्रमिक उपलब्ध गर्नु सरोकारपक्ष को प्रथम कर्तब्य हो।
@luckyram-y2j7 күн бұрын
एमाले काङ्ग्रेसका कार्यकता र नेताले अब बोल्ने पाउने आजादी हामिले गर्दा आएको हो नबोले हुन्छ 🙏🙏🙏
@ChhetrirohanchhetriChhetri7 күн бұрын
जनता पहिला नसुध्रे यो देशले न्याय नपाउने पक्का छ त्यही भयर जनताले सचेत नागरिकको परिचय 84 मा पालना गर्नुहुन हार्दिक अनुरोध गर्द्छु ।
@CRMotovlogCRmotovlog7 күн бұрын
Rajib sir tapai haru ko yo kareykarm ma khi din agi dekhi news 24 ani hajur haru ko ma sound ko prablam vairako xa
@rambha20237 күн бұрын
यी छाडा साँढेहरूलाई नियन्त्रण गर्न यो विधेयक एकदम उपयुक्त छ। यो विधेयक ल्याउनै पर्ने थियो।👍
@bishanpoudal58857 күн бұрын
अब त अति भयो यो देशको गणतन्त्र देख्दाखेरि
@Manjil05Lim-v2o7 күн бұрын
💯👍👍👍👍👍
@mandiramaiepaudurekrishifa67147 күн бұрын
💯💯💯💯
@socchhajeevan7 күн бұрын
Thik garyo
@rabindrey5 күн бұрын
सबै मिलेर यसको विरोध गर्नुपर्छ | सबैले आफ्नो सांसदलाई खबर्दारी गरौँ ।
@IndraSundas-v5t7 күн бұрын
🙏🙏
@gopalsigdel74237 күн бұрын
Sahi Kura
@laxmantaradawadi41257 күн бұрын
बेश्या र नपुंसक सरकार विरुद्ध बोल्न पाइदैन , लेख्न पाइदैन ! बेश्याहरुको जय होस् भन्नु पर्ने भयो !
@deepagyawali26567 күн бұрын
आफ्नो बोली भासियो भनेर यस्तो कानुन त्यरिमा देश
@rameshpariyarramesh90447 күн бұрын
हामी किन सब बुझेर पनि फेरि तेहि दल तेहि नेता लाई भाेट दिन्छौं । 🇳🇵🇳🇵🇳🇵🇳🇵jay nepal. Jay matrii 🇳🇵🇳🇵vhumi🇳🇵🇳🇵🇳🇵😮😮😢
@badribhat7 күн бұрын
बिधेयक पास भयको छैन आज त बोल्न पाईन्छ होला नि। यि थोत्रा,अनपढ,गवार,निकम्मा,चोर, भ्रष्ट , नेताको सोच् कहिल्य राम्रो हुन्छ? वैकल्पिक शक्ती रोज्नु बाहेक अरु कुनै बिकल्प छैन जनता संग आज। परिणाम यिनका हर्कत।
भरषटचारिलाइ पनि भरषट चारि भनन नपाउने भनने विदेक पास गरअनि मजालेलुट
@YachaTamang7 күн бұрын
अब सरकार जनता थुन्ने जेल बनाउने उत्कृष्ट विकास तिर लाग्नु पर्छ,यो विधेयक को उद्धेश्य नै त्यो हो ,होशियार रहनु होला मित्रहरू ।
@krishnarai4917 күн бұрын
राम्रो काम गरे कस्ले नराम्रो भन्छ।नराम्रो भनेको छ भने आफु सङ्लिनका लागी छान बिन गरन।कसैले आफ्नो कर्तुतलाई बोलिदियो भने तर्सिएर ,सातै जाने जत्था ।
@kajikc97 күн бұрын
भ्रष्टाचार र सहकारी बिबेग ल्याइ दिएको भए के दामी हुन्छ
@madankadel27407 күн бұрын
भ्रष्टाचारी भ्रष्टाचारी एक हौ जनतालाई तनाव दिउ र देश डुबाउ
@parsuram85377 күн бұрын
बिदेशी को दूतावास बाट भत्ता बुझ्ने कथित पत्रुकार लाई तह लगाउने विधेक जायज हो ।
@sabijranamagar87207 күн бұрын
100% right bro aafu desh lutera khani janata lai matra lagni ho kanun
@loyemlimbu9177 күн бұрын
अब सरकार ढ्लनु पर्छ
@parsuram85377 күн бұрын
बोली बन्द गर्ने हैन अर्ध चेतना , बुद्धि बिवेक का लेख्ने , बोल्ने लाई तह लगाउन बिधेक ल्याउनु जायज हो ।
@sadhuram39954 күн бұрын
याे राजनिति भनेकाे देश बनाउनि नितिथियाे भनी अहिले नेता र कार्यकर्ता पानी मात्र भयाे
@RajanDhungana-c9d7 күн бұрын
सच्चा पत्रकार राजिव खत्री
@narendrapandey80556 күн бұрын
Dhannebad patrakar Rajeeb khatri jiu tikapurko Jay hos m dubai bat sailot takrtaucxu m ex Army
@NamasaraBasnet-x3d7 күн бұрын
जय रबि जय देश
@surindersinghkarkikarki49957 күн бұрын
अझैई गाउ गणतंत्र को गुण गान
@mukundagajurel39377 күн бұрын
Salute Rajiv ji. Down with NC, UML who destroyed our beautiful motherland and democratic system. They are not human who even smuggled Nepali people by closing big national industries established by King Mahendra Prof.Dr.Mukunda Gajurel
@AmarMogar-id5qs7 күн бұрын
यो सरकार काम छईन
@jawansinghtamang7 күн бұрын
जे गर्छ भ्रस्टचारीले गर्छ
@govindgharti51847 күн бұрын
पुग्यो ओलि सरकार पुग्यो तिमिले देश चलायको पनि राम्रै सङ्ग देखियो 🇳🇵🇳🇵
@Laxmanlimbuhukpachongbang7 күн бұрын
बिधेयक राम्रो होला तर यो बिधेयक के भोलिको दिन नेता ,मन्त्रीहरूले पालना गर्लान् त ? की उहि सोझा साझा जनताहरू र आफ्ना बिरोधी कोज्याउन मात्रै?
@SimpleBoySuman7 күн бұрын
भनेपछी विदेशले भिराइ दिनको गणतन्त्रको जरो हल्लिएकै रहेछ😂
@rambdrrai66297 күн бұрын
अब लोकतन्त्र आयो नभन्दा हुन्छ ।
@DalhangNembang6 күн бұрын
विधेक भनेको के हो भन्ने पनि नबुझेका मानिसले संचारमाध्यममा काम गर्ने अवसर पाए भने यी खत्री कै परिभाषामा भुक्नु स्वभाबिक हो ।
@ramnarayansah8326 күн бұрын
जनता ले किन सुन्दैन,के भनेका कुराहरु नबुझेका, ,किन उहीँ उहीँ पार्टी का मान्छेहरु जिताउछन ,तपाइहरु ले भटटाएका भाषण केआफै लाई चिनाउने गरेका त होइन ?
@laxmankhadka2517 күн бұрын
Aba lean,dean nagarik sanga program banaunu paryo sir paisa uthaune sajilo madheem raixa hajur ???
@SabinaThapa-wy6vv6 күн бұрын
Tapai jastai patrakar 12 bhai bhaye ati ramro hunethiyo, sablai talim dinus biredra sir
@roht16347 күн бұрын
Herum yee neta mantri haru afai chada bolera hidchan😂
@nawarajhayu57277 күн бұрын
महाेदय := हरू लाई सामाजिक संन्जाल मा गाली गलौज ,, गरेको मन नपर्ने ले / गाली गलौज ,, खाने काम पनि न गर्नु नि त खाली ,, हावा ,, अफुवा ,, जाेक मात्रै किन गर्ने / जे हाे तेहि बाेल्ने / जे छ तेहि मात्रै छ भन्ने नभएको नभएको ,, गफ चै किन जाेत्नु पराे ;;