...कोइलीभन्दा ‘ओली’ चंख ! गगनको अराजक हर्कत ! गठबन्धनमै अगुल्टो झोस्दै रवि ! CALL 24

  Рет қаралды 184,770

News24 Nepal

News24 Nepal

24 күн бұрын

...कोइलीभन्दा ‘ओली’ चंख ! गगनको अराजक हर्कत ! गठबन्धनमै अगुल्टो झोस्दै रवि ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 432
@swastikapokhrel3572
@swastikapokhrel3572 22 күн бұрын
ओलिलाइ इन्काउन्टर दिने जिउदो छोरो बालेन शाह लाई स्यालुट 🙏
@subashrana5319
@subashrana5319 22 күн бұрын
रबि दोसि होइनन गगन लाई पनि थाछ तर आफ्नै पार्टी दोसि भयका ले पार्टी जोगाउनका लागि रबिलाई सरकार बाट हटाउनु छ रबि सरकार मा भयसि त काङ्ग्रेस पार्टी नै रिततीने भयो भन्ने डर भो
@DilliramBhandari1992
@DilliramBhandari1992 21 күн бұрын
त न्यायाधीश होस किन रबि डराको छानबिन गर्न अनि किन सहकारि पिडित भएको ठाउ गएर कुरा गर्न सक्दैनन् त
@DilliramBhandari1992
@DilliramBhandari1992 21 күн бұрын
तैले रित्याएर रितिने पार्टी हैन कांग्रेस झन झन ठुलो हुदै छ कांग्रेस पार्टी अझै गगन पार्टी सभापति हुदै छन त्यहि भएर सबै गगन बारे भ्रम फैलाएर कम्जोर पार्न सबै पार्टी लागेका छन अनि रबि का झोले भुक्छन
@manishshrestha1533
@manishshrestha1533 20 күн бұрын
Congress , CPN , communist haru sabai corrupt xa bhani thaxa bhana Rabi le Congress, communist ko government lai kina support gara ko ?? Himat theyo bhana aafai opposition ma basi janata haru ko service kina gara na???
@govindashrestha5899
@govindashrestha5899 20 күн бұрын
​@@DilliramBhandari1992😁
@govindashrestha5899
@govindashrestha5899 20 күн бұрын
​@@DilliramBhandari1992😁
@ameerkc5033
@ameerkc5033 22 күн бұрын
राजिब जि को पत्रकारिता दम्दार छ जे होस्👍️ गगने कङ्रेसी भेडो नै हो
@kalidashshrestha3782
@kalidashshrestha3782 22 күн бұрын
ओली प्रचण्ड र शेरबहादुर को कारण बालेन को जन्म भाको हो
@ashabahadurlama2443
@ashabahadurlama2443 22 күн бұрын
Balen jasto sacha neta khojne kam janatako ho jasto lagxa.
@TekbahadurTamang-sh1jh
@TekbahadurTamang-sh1jh 22 күн бұрын
पत्रकारिता भनेको याे हाेनित राम्रो छ राजिब जि।
@nawarajpoudel3537
@nawarajpoudel3537 22 күн бұрын
पत्रकार महोदय अति राम्रो बिचार राख्नु भयो।
@k.b.cmasti1267
@k.b.cmasti1267 22 күн бұрын
कैलाश सिरोहियाको नागरिकता प्रकरण केहो? बजाउनु पर्यो। प्रमाण छाताछुल्ल छ।
@dipakdhakal1789
@dipakdhakal1789 22 күн бұрын
चारपाटे मुडेर जान्छु भनेको पुरा भयोत अबयो चुनौती पुरा गर्छन काङ्ग्रेसले।
@tnthandle
@tnthandle 22 күн бұрын
अमेरिकी सेना आएर तेरो दिदी बैनी लाई ठोक्यो क्या हो भाई
@deepakshrestha6644
@deepakshrestha6644 22 күн бұрын
​@@tnthandleekdin Ameriki sena aayera tero dd bahinilai thokxan ani thah pauxas jhole.. desh lutne vrastachari tero kalo congresi netako gu chatera kha.
@user-wf2ey9gu3g
@user-wf2ey9gu3g 22 күн бұрын
पत्रकार महोदय अत्यन्तै राम्रो कुरा गर्नु भयो धन्यवाद
@raju_Thapa555
@raju_Thapa555 22 күн бұрын
भ्रष्ट कालो काङ्ग्रेस ले आफ्ना आर्जु भाउजु र भ्रष्ट नेता जोगाउन को लागि रबि को राजिनामा मागेको छ।
@ashokneupane9527
@ashokneupane9527 22 күн бұрын
कालो काँग्रेस
@batukc4400
@batukc4400 22 күн бұрын
जिबि राई सम्बन्धमा जज गगन तथा नेपाली काङ्ग्रेस हो।
@deepashrestha1680
@deepashrestha1680 22 күн бұрын
अनी खै त चलखेल गर्नेलाइ छानबिन गर्ने हिम्मत देखाको लाम्छानेले ??हुन त आफै चोखा छैनन् अनी अन्य माथी औला उठाउने हिम्मत राखोस पनी कसरी ??अभागी हामी नेपाली भगवान मानेकोनै दानब निस्किए पछी
@tnthandle
@tnthandle 22 күн бұрын
यो कस्तो देश हो ठग लाई ठग भन्न नि नपाउनी? हैत
@haripantha5578
@haripantha5578 22 күн бұрын
यो चेतनामुलक कार्यक्रम मन पर्छ
@shyamshrestha4491
@shyamshrestha4491 22 күн бұрын
सहि भन्नुभयो , के पि ओलि १४ बर्ष जेल समयमा ओलिले कसरी लुट्ने र अाफ्ना लुटेरालाई कसरी बचाउने मा पि एच डि गरेका छन् रे , त्यसैले काग भन्दा काेईलि बाठाे काेईलि भन्दा वलि बाठाे भनेका हुन्। बाठाेलाई कागकाे फुल चाेर्ने भन्थे वलिले कागै चाेर्छन्।
@sbschandera-qf1lo
@sbschandera-qf1lo 22 күн бұрын
रामरी छा चेतना मूलक छ 24न्यूज लाई धन्यवाद
@bharatsunar2145
@bharatsunar2145 22 күн бұрын
निडर साहासी पत्रकारको जतिसुकै तारिफ गरेपनि कम छ,हार्दिक धन्यवाद तपाइलाइ,जानीजानी सुतेकोलाइ उठाउना सकिदैना तर साच्चै सुतेकालाइ जगाउना तपाईंको बाणी काफी छ।
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 22 күн бұрын
प्रमाणित गर न त गनगन थापा प्रमाण छ भने ? बार्गेनिङ चल्दैछ कि क्या हाे भित्र भित्रै शंका छ है !
@lilakumarimalla5186
@lilakumarimalla5186 22 күн бұрын
पत्रकार राजिव जी धन्यवाद,क्या राम्रो सग व्याङ प्र स्तुति अब ८४ सालमा राजनितिक स्वतनत्रकाे पार्टि खाेल्नु हाेला ।
@rajdhakal7818
@rajdhakal7818 22 күн бұрын
कालो काङ्ग्रेसले जुन रोइलो गरिरहेको छ यो सहकारी पिडितको न्यायको लागि होइन,यो कुरा सहकारी पिडितहरुले बुझ्नु जरुरी छ । यो सबै कालो काङ्ग्रेसीहरुको कालो कर्तुन बाहिर छताछुल्ल हुन्छ भन्ने डरको रोदन मात्र हो ।
@aashutoshgamer5574
@aashutoshgamer5574 22 күн бұрын
मनमोहन पछिको एमाले, एमाले बन्न सकेन विपी पछिको काङ्ग्रेस, काङ्ग्रेस होईन ।
@Bayambu.K
@Bayambu.K 22 күн бұрын
कानुन बमोजिम गर्नु राम्रो हो । कानुन बमोजिम गर्नेलाई किन जेल ? कानुन नमान्ने हो भने तिम्रा घर पनि सरकारी हो । यो न्यायाधीश हरु त बिश्वास लाग्न छाडिसक्यो ।
@kopiladarjee3634
@kopiladarjee3634 22 күн бұрын
कांग्रेसले गगनलाइ 🤛🤛मुक दिनु पर्छ सहकारिमा सबै पाटि दल लाइ छानबिन गर्नु खाेला नाला बेचेर खायाे सबै कांग्रेस माहबादि एमाले रापरापा सबै नेताहरु दइ चिउरे झाेले हुन कनि रबि लामिछाने लाइ मात्र हाेइन 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@nbaral471
@nbaral471 22 күн бұрын
जग र जरा भएकाहरुले देशलाई उपनिवेश बनाए त्यसैको फलस्वरुप आज नयाँपिंढी झोला बोकेर सिमाना काट्न बाध्य भए ।
@basudevchaulagain2216
@basudevchaulagain2216 22 күн бұрын
राजिव सरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।
@ranadulal1358
@ranadulal1358 22 күн бұрын
लोभी जनता भय सम्म नेता संधै अपराधी रहिरहन्छ !! दोश आज सम्म नेपाल मा जनता मा नै छ !! अपराध गर्ने हरु को कुनै समय हुँदैन्न!!
@lavathapa5545
@lavathapa5545 22 күн бұрын
सबै बिज्ञ हरुको बिष्लेषण लाई घ्यान दिएर अगि बढुन हाम्रो देशका नेताहरु हैन भने चेतना भया।।।देध उन्नतिको बाटोमा लागोस।
@mayanathghimire5484
@mayanathghimire5484 22 күн бұрын
सुन्याछा‌ै ? सुन गगन् त्यै कुरा अाँफूले गर्दा राम्राे हुने त्यै कुरा अरुले गर्नै नहुने कहाँसंमकाे वाैद्धिक स्तर हाृे ? ।
@mahabharat2469
@mahabharat2469 22 күн бұрын
सहि सहि सहि... 👌👌👌👌 Great Reporter of Nepal... News 24 🙏🙏🙏 keep it up सचेत जनताले बुजेर सुनिरछ हेरिराछ 🤟🤟
@deepaktamang6102
@deepaktamang6102 22 күн бұрын
सबै चोर भ्रष्टाचारी मात्रै छन् सतिले सरापेको मेरो देशमा । धिक्कार!
@mahendrakarki9468
@mahendrakarki9468 22 күн бұрын
एक साहसी पत्रकार रजिब सर प्रती हार्दिक नमन ।।🙏🙏
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 21 күн бұрын
राजिब सर को दामोदर प्र्तुतिलाई धन्यवाद 🙏🙏
@babukajishrestha1073
@babukajishrestha1073 22 күн бұрын
जय हाेस राजिब सरकाे ❤❤🎉❤❤
@user-iw4ud2iy7t
@user-iw4ud2iy7t 22 күн бұрын
पत्रकार भनेको राजिब जस्तो हुनुपर्छ तर के गर्नु राजिब सर नेपाली जनता नै भेडा छन।यिनिहरु लाई गोलि हान्नु पर्छ।
@ganeshkhadka4292
@ganeshkhadka4292 22 күн бұрын
इँ भष्टचारि पछाडि लागेर थपरि बजाइ दिने झोलेहरु गर्दा नै देशको यो अवस्थाम आको हो
@bibaslama2262
@bibaslama2262 22 күн бұрын
यो बाटो नै यिनीहरु को सकिने बाटो हो।तर मलाइ ताजुब लाग्छ नेपाली जनताले किन परिवर्तन खोजिराको छैन???
@bhagawatikhanal2857
@bhagawatikhanal2857 22 күн бұрын
Jay ghanti🎉🎉🎉
@dineshthapa475
@dineshthapa475 22 күн бұрын
राम्रो पत्रकारिता तटस्थ विचार मा पत्रकारिता गर्नुहोला शुभकामना
@SureshSarko
@SureshSarko 22 күн бұрын
Jya jya ghanti miss you ravi dai
@NightWolf-no7kk
@NightWolf-no7kk 22 күн бұрын
नेपाली जनताहरू देखेरनि अचम्म लाग्छ, यहि नेताहरूलाई गाली गर्छन् फेरि भोट पनि यहि नेताहरूलाई हाल्छन्
@RamShresthaShrestha
@RamShresthaShrestha 21 күн бұрын
राम्रो पत्रकारिता राजिब जि❤❤❤❤
@samirthapa2159
@samirthapa2159 22 күн бұрын
Great sayings Rajiv Jew, keep it up 👍
@bikramsinghmahara4931
@bikramsinghmahara4931 22 күн бұрын
राजिब जि धन्यवाद 🎉🎉
@MadMan-ll1pr
@MadMan-ll1pr 22 күн бұрын
सहि बिश्लेषण
@krishnakhatri5915
@krishnakhatri5915 22 күн бұрын
मन छुने सन्दर्भहरु❤
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 22 күн бұрын
सही भनाई पत्रकार मित्र एकदम सहि हो
@jagnarayan2278
@jagnarayan2278 22 күн бұрын
उपचुनावमा एमालेले जितेपछि आकाशै छुन लागेकाे केपी शरमा ओलीकाे घमण्डलाई धन्न बालेनकाे काम र लाेकप्रियताले तर्साइरहेकाे र आनन्दले जितकाे खुशी पनि मनाउन नसकेकाे देखियाे है ।
@Gobindakhtiwadagpk-id6su
@Gobindakhtiwadagpk-id6su 22 күн бұрын
तेस्तो कुरा बाख्रा गोठालाई केथाह,केगर्नुहन्छ केगर्नुहन्न ।
@user-zi1th5hr9h
@user-zi1th5hr9h 22 күн бұрын
नेता देखेर जनताआत्तिएर बालेनजस्ताकाे आगमन भएकाे हाे
@girmagar7972
@girmagar7972 22 күн бұрын
Ekdam sahi kura garnu bhayo dhanyebad namaskar hjr
@narayanihumagain396
@narayanihumagain396 22 күн бұрын
एक्लो रबि ले सम्पुर्ण पार्टीको निन्द हराम गरेको छ ओलिजस्तो फताहा र धुर्त स्याल कोहि छैन ओलि कोजोकर पारालेदेश बर्बाद गरेको हो
@brg3386
@brg3386 22 күн бұрын
Salute Rajib Brother
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 22 күн бұрын
absolutely sir
@deepaadhikari6505
@deepaadhikari6505 22 күн бұрын
Dhanyabad Rajeev sir je hos daro bolnu huncha.
@benupsagarrijal4473
@benupsagarrijal4473 22 күн бұрын
यो उपदेश यी थोत्रेहरुले हेर्दै छन कि छैन हेर्न चै लगाउ है तै अलिकती भए पनि सुबुद्दी छिर्छ कि
@milanchand5431
@milanchand5431 22 күн бұрын
पुराना नेता लाइ जेल हाल्ने रबि सर जय स्वाभिमान जय घन्टि जय रबि सर
@gopalmanshrestha4624
@gopalmanshrestha4624 22 күн бұрын
हेर्दाहेर्दै call 24 मन पर्न थालेको छ।
@saraswotichaulagain3548
@saraswotichaulagain3548 22 күн бұрын
पत्रकार मित्र हजुर को सारै मिठो बोली देश भक्त जनता मिलेर भस्टचारि नेपालि काँग्रेस का नेता जति छन् ति सबै लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन इ भस्टचारि नेता लाइ
@rajendradhakal133
@rajendradhakal133 20 күн бұрын
सच्चा निडर पत्रकार राजिब सर❤❤🇳🇵🇳🇵
@sitaadhikari2045
@sitaadhikari2045 22 күн бұрын
Very good Shai kura Aayo
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 22 күн бұрын
Very.good.rajipji❤❤❤
@arunshrestha4362
@arunshrestha4362 22 күн бұрын
gret salute rajib sir.
@nawarajhayu5727
@nawarajhayu5727 22 күн бұрын
एक चाेटी :- झाेले गगन थापा लाई गृहमन्त्री बनाउनु पर्ने भाे यसले निकै चुरी फुरी देखाउदै छ गृहमन्त्री भए / पछि के के गर्दाे रहेछ हेरौन
@ranendrasingh9631
@ranendrasingh9631 22 күн бұрын
haina haina haina testolai mantri banaunu murkhata hunexa.estai lai lakhatnu parxa
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 22 күн бұрын
Waao Damdar prastuti
@bharatdahal7239
@bharatdahal7239 22 күн бұрын
काङ्ग्रेस अहिलेसम्म निन्द्रामै छ जब गगन ले सबैलाई भड्खालोमा हाल्छ अनि बिउझिन्छ होला तेतिखेर सम्म धेरै ढिलो भैसकेको हुनेछ
@santoshdevkota03
@santoshdevkota03 22 күн бұрын
नेता हरु लाई मात्र गाली गर्छौ कि नागरिकता जस्तो गम्भीर बिषय मा किर्ते गर्ने कैलाश शिरोहिया जस्ता आफ्ना मालिक हरुका बारे मा पनि बोल्छौ तिमिहरु । कि शिरोहिया देखि चै डर लाग्छ ?? ए कहिले बोल्छौ ह एक चोटि पनि सुनियन त ??
@parvatigurung2815
@parvatigurung2815 22 күн бұрын
पशु हरु लाई जति भने पनि फरक परेको छैन तर राजीब को पत्र कारीत सारै राम्रो र दामेदर छ भन्न सक्ने दम छ बधाई छ राजिब
@tekjungthapa3425
@tekjungthapa3425 22 күн бұрын
लाज पचे पछि के गर्नु अझ नेता रे देश द्राेहि देश बेचुवाहरू
@milanbogati8762
@milanbogati8762 22 күн бұрын
Kantipur ko siroiys nagarita kasle xanbin garne sandib ko mudha gerna namilne maheshko mudha darta nahune wa rabi dai wa
@prakashbohara1421
@prakashbohara1421 22 күн бұрын
दमदार लाग्यो❤
@AshokDadalOfficial
@AshokDadalOfficial 22 күн бұрын
हो यस्तै पत्रकार को जरुरि छ।
@gopalraut5049
@gopalraut5049 22 күн бұрын
अब हेराै सर्वोच्चले गरेको फैसला कसरी कार्यनयन गर्छ सरकारले ? कार्यनयन हुन्छ कि हुदैन ?
@selmetemkeman7750
@selmetemkeman7750 22 күн бұрын
पत्रकार भनेकोत यस्तोपोहोत सलुटछ ।
@saugatgurung2010
@saugatgurung2010 22 күн бұрын
स्यालुट् छ राजीव जि चूर्ण मर्ने गरी भन्नुपर्छ यस्ता फटाहा अपराधीहरूलाई।
@ujwalkarki3776
@ujwalkarki3776 22 күн бұрын
देश बिगारने र देश सपारने सबै नेताले गरेको काम बारे समाबेसी आवाज राम्रो छ
@messisangeet3261
@messisangeet3261 22 күн бұрын
News 24 हेर्न छोडेको थिएँ राजीव सर को व्यङ्ग्यत्माक विश्लेषण र प्रस्तुति ले गर्दा फेरि हेर्न थालियो।
@nawarajhayu5727
@nawarajhayu5727 22 күн бұрын
साला :- जताततै पार्टी नै पार्टी छ ! तर राम्रो र हाम्रो भन्ने चै कुनै छैन् सब का सब :- झाेले र छाेले मात्रै छन् थुक्का ,, खात्ते हरू
@punyagautam4772
@punyagautam4772 22 күн бұрын
ए पत्रकार भाइ सतप्रतिसत घुसखोर कर्मचारिको बारेपनी पत्रकारिता फुकौन जनता मर्नुन बाच्नु भएकोछ
@kedaradhikari8771
@kedaradhikari8771 22 күн бұрын
जननेता रबि लामिछाने जिन्दाबाद❤❤
@purnaneupane1279
@purnaneupane1279 22 күн бұрын
wow,, tapai jasto पत्रकार पाउनु हाम्रो भाग्य हो
@kabitathapa3486
@kabitathapa3486 22 күн бұрын
Fair and truly journalist.❤❤❤
@chandrakantjha5575
@chandrakantjha5575 22 күн бұрын
Very good
@KatwalBirbhadur
@KatwalBirbhadur 22 күн бұрын
Isy Iam satisfied on your statement
@damodarpandey3144
@damodarpandey3144 22 күн бұрын
यो पो हो पत्रकारिता ❤🙏😊🇳🇵🇳🇵
@yubrajmagar7277
@yubrajmagar7277 22 күн бұрын
सुरुभयाे८४ मा काङ्ग्रेसी हरुलाईनाथेर बारहचक्के ट्रकमा लाेडगरि बन्चरेडाडामा फालिदेृ नेपालिज जनताहरु,।
@ushagautam802
@ushagautam802 22 күн бұрын
कति दम्दार र सहि भन्नू भयो ।
@Nabrajbk233
@Nabrajbk233 22 күн бұрын
Great Rajib Sir
@sitagurung8305
@sitagurung8305 22 күн бұрын
रविले मिले मतोमा गोर्खा मीडिया प्रा ली सहकारीको रकमबाट चलाईनएकोले किन जे वि राई पक्रन्छ? बरु भगायो । सायद नेपालमा भए पोल खोल्ने डरले मारिदिने सम्भावना छ।
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri 20 күн бұрын
रविले उम्मेदवारी स्वतन्त्र पार्टीबाट फिर्ता नलिएको भए गगन थापा जिरो हुन्थे।
@qweeryyuiioppp
@qweeryyuiioppp 22 күн бұрын
Good news
@krishnadasshrestha2929
@krishnadasshrestha2929 22 күн бұрын
पत्रकार महोदय को दमदार प्रस्तुति ।
@kaptashahi7085
@kaptashahi7085 22 күн бұрын
Kura sunnu parxa vane Rajib sirko kinaki Rajib sir nispaxe Samachar sampretion garnu hunxa
@kaptashahi7085
@kaptashahi7085 22 күн бұрын
M
@ranapundu7780
@ranapundu7780 22 күн бұрын
Good job
@bikasbhandari63
@bikasbhandari63 22 күн бұрын
100% सहि कुरा।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 22 күн бұрын
दिनहुँ जनता ठग्ने भाषा बोल्न चाहिँ परिपक्व भइसके नेताहरु!
@kabitathapa3486
@kabitathapa3486 22 күн бұрын
Very great Truly and fair speaker.❤❤
@user-hk5fp3mi6h
@user-hk5fp3mi6h 22 күн бұрын
Yo rajib bhailai kasari badai dini hola
@Niraj.official823
@Niraj.official823 22 күн бұрын
wo sir
@aadikbhurtel5930
@aadikbhurtel5930 22 күн бұрын
Nepal ko no 1 tv ta news 24 matra po lagna thalyo
@SANTABHUDHA
@SANTABHUDHA 22 күн бұрын
याे मिडाया मा सत्य समाचार सुनमा पाइनछ
@prakashshrestha304
@prakashshrestha304 22 күн бұрын
आदरणीय केपी बा सहकारी पीडितहरुले कहिले न्याय पाउँछन् हजुर ?
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 3,1 МЛН
Indian sharing by Secret Vlog #shorts
00:13
Secret Vlog
Рет қаралды 58 МЛН
КАК СПРЯТАТЬ КОНФЕТЫ
00:59
123 GO! Shorts Russian
Рет қаралды 3,1 МЛН