मन्त्री सुमनाविरुद्ध अख्तियारमा उजुरी, विदेशी पीआरमा छानविन सुरु

  Рет қаралды 107,848

News24 Nepal

News24 Nepal

Күн бұрын

SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 304
@roshanchhetri3339
@roshanchhetri3339 3 ай бұрын
अब काङ्ग्रेस र एमाले लाई समाप्त नपारे सम्म नेपाली जनता ले सुख को सास फेर्न पाउने छ्रैनन् लेखेर राख्नु होस।
@DirsiyaSharma
@DirsiyaSharma 3 ай бұрын
ए 😂 कांग्रेस एमाले का जनता मंगल ग्रह का हुन कि कसरि सकिन्छ । तिमि सकिन्छौ तर कांग्रेस एमाले सकिदैन अब के गर्छौ
@roshanchhetri3339
@roshanchhetri3339 3 ай бұрын
@@DirsiyaSharma त्यो त समय बताउछ हेर्दै जाउ न यी भ्रष्ट हरु बेलै मा समाप्त हुन्छ्न। अब जनता धेरै सचेत भएका छ्न । जसले नेपाली जनता को लागि सोच्छ्न हामी उसै को पक्षमा हामी उभिन्छौ। धन्यवाद ।
@sagarthakuri3003
@sagarthakuri3003 3 ай бұрын
Chor Congress Ra yemale,, mahobadi lai .. nasake samma Nepal bandaina.. inlai thoknu parxa
@sagarthakuri3003
@sagarthakuri3003 3 ай бұрын
​@@DirsiyaSharmaChor muji aja bolxa .des bechxa lagyo Tero party le..sansar Kai garib banayo ..des .muji...chori Mai buses aru ko vada majna Jane banais..aja tesailai vote de..muji...ta jasta Vedi le Garda des yesto vayako ho..
@sadajiban
@sadajiban 2 ай бұрын
साथै माओवादीको पनि सखाप हुनु जरुरी छ
@krishnapaneru5066
@krishnapaneru5066 3 ай бұрын
इतिहासमा पहिलो पटक पाएको शिक्षा मन्त्री सुमाना अब कहिल्यै पाउने छैन नेपाल ले यस्तो शिक्षा मन्त्री सबै जनता सचेत हौ
@kedarsinghrathour7732
@kedarsinghrathour7732 3 ай бұрын
बदनियत पुर्ण कदम।नगचरा नेताहरु।यिनिहरुको पापको घडा भरियो।मातृभुमिको स्राप अवस्य लाग्ने छ।
@omroka5628
@omroka5628 3 ай бұрын
नेपाल कस्तो देश हो ?भनेर कसैले सोध्यो भने उत्तर एस्तो हुन्छ क चोरै चोर् बस्ने देश ख फटहा र गुण्डा मात्र बस्ने देश ग लुटेरा र मुर्ख बस्ने देश घ गफादी र जडिया बस्ने देश अनी यो माथिको सबै गुण नहुने ब्यक्ती , बिदेशिने देश भन्यो भने १०० मा १०० आउछ होला
@word_story01
@word_story01 3 ай бұрын
PR भनेको त्यो देशको नागरिकता हैन बुझ्नु पर्छ।
@Just-k3k
@Just-k3k 3 ай бұрын
क़ानून पढ्ने गरौ
@basantagiri5085
@basantagiri5085 3 ай бұрын
​@@Just-k3k कानुन मा के छ लौ बुझाउनु पर्यो🤗
@kingshrestha5135
@kingshrestha5135 3 ай бұрын
कानुन नबुझी नबोलौ साथी हो कानुन इस्पस्ट भनिराको छ त
@Just-k3k
@Just-k3k 3 ай бұрын
@@kingshrestha5135 jhole haru le bujhdaina asto kuro kahile dimakh khulne ho jhole haru ko galat lai galat vanna nasakne puranai party ko saili ma xan naya party vanauda ko jhole haru
@krishnasunar1221
@krishnasunar1221 3 ай бұрын
permanent residence vaneko ke ho pr vayako 3/5 barsa ko passport paaun sakinx pr holder le kunai pani pani samaya ma pr wala desh ma jaan sakx
@balrambhattarai2130
@balrambhattarai2130 3 ай бұрын
पि आर सबै संग छन्
@Just-k3k
@Just-k3k 3 ай бұрын
छ भनेर तीम्रो मुख ले बोलेर हुन्छ प्रमाण सहित आऊ झोले
@umeshadhikari3851
@umeshadhikari3851 3 ай бұрын
Sab neta ka chhora chhori bidesma chhan.. tinle tinka ba-aama haru lai green card garenan hola ra! Haddi ni nachhodne neta harule masu choode holan!
@5_Angels
@5_Angels 2 ай бұрын
Sab dakaharu Sangha pr xa
@BalbahadurRana-i5v
@BalbahadurRana-i5v 3 ай бұрын
मन्त्री बनेर सुमनाले देश बेचिनकि देशको भलो गरिन केपि लेर देउवा ले जस्तैः देश को भुमि बेचिन उतर चहियो जनतालाइ
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo 3 ай бұрын
यो बुढो कहिले जान्छ हो कहिले जान्छ यो यी सब नजाउन्जेलसम्म देश बन्दैन। अर्काको किड्नीमा ढलीमली गरेको छ।
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
Ta ja pahile taile k gareko xas desko lagi vanta
@Kanxa-O3O
@Kanxa-O3O 3 ай бұрын
​@@BP-jq1ru Deshma din ma saman kinera vat tirera sarkar chalai raxum. Desh lai lutne kam tw gareko xuinam ni? Ki hami ni sun chorne, sarkari jagga bechne, manxe marne, nakkali bidesh pathaidine, paisa khane manxe jastai dekhau ki k ho.
@pradipthakur6566
@pradipthakur6566 2 ай бұрын
Jholey haru estai ho.😂​@@BP-jq1ru
@srijanasharma387
@srijanasharma387 3 ай бұрын
जनताको लागी काम गर्नु छैन यस्तै लडाउने भिडाउने काममा लाग्छन भष्टहरू । सुमनाले जस्तो काम गरेर देखाऊबरू
@olibalaramoli
@olibalaramoli 3 ай бұрын
यो देशका पुराना दल र तिनका अगुवा भनाउँदाहरूको अवसान विना यो देशले गति लिनसक्ने अवस्था छैन ।
@kamalphuldel4137
@kamalphuldel4137 3 ай бұрын
एमाले र काङ्गःरेस बिरुद् जन्ता एक भएर यि नेता लाई गाउ गाउ र देश बाटै भाटे करबाही गरदै देश बाट नै निर्मुल पर्नु अबको नया नेपाल र नेपालीको आवश्यकता हो ।
@Chandra-df2bz
@Chandra-df2bz 3 ай бұрын
Pr होस या जे होस नेपाललाई माया गर्ने शिक्षा क्षेत्रलाई अग्रस्थानमा लान चाहने नारी हुन सुमना ज्यू
@Kumarsunar
@Kumarsunar 3 ай бұрын
राम्रो काम गर्ने मान्छे लाई पछार्नु पुरानै खेल हो😢😢
@kingshrestha5135
@kingshrestha5135 3 ай бұрын
बिदेशी भयसी हाम्रो देश चलाउन पाउदैन नत्र तिम्रो कुरा ले त मोदिलाइ चलाउन दियनी भयो नि
@DirsiyaSharma
@DirsiyaSharma 3 ай бұрын
@@kingshrestha5135kura sahi
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
​@@kingshrestha5135sahi kuro
@gyanthapa6330
@gyanthapa6330 3 ай бұрын
त्यही मोदि ले चलाएर त येस्तो हालत भयो देश काे नेपाली ले चलाएको भए त राम्राे हुन्थ्यो होला नि
@kingshrestha5135
@kingshrestha5135 3 ай бұрын
@@gyanthapa6330 मोदिले चलाको भय केही राम्रो हुन्थ्यो कि चोर हरुले चलाइराको छ ठगहरुले चलाईराको छ बिदेशी pr वालाले चलाइराको छ
@ganeshpuri369
@ganeshpuri369 3 ай бұрын
यहि वलिको कर्तुत हो यो सुमना माथि को प्रहार ।
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 3 ай бұрын
हाम्रो नेपालमा राम्रो मान्छे बाँच्नै सक्दैन😢
@Just-k3k
@Just-k3k 3 ай бұрын
राम्रो हुन लाई आफू राम्रो हुनु परो पहीलो कुरो त विदेशी document बोकेर नेपाल मा राजनीति गर्ने त्यस्ता बाटा के आशा गर्ने सबै नेता हरू चोर भरस्ट ठग लुटेरा हरू एउटै हुन
@kingshrestha5135
@kingshrestha5135 3 ай бұрын
कानुन बुझ साथी नत्र बिदेशी लाई देश चलाउन दिय भै गो नि
@Just-k3k
@Just-k3k 3 ай бұрын
@@kingshrestha5135 tyahi ta brother bujhdainan jhole haru le
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
Bidesi pr rakheka lai kasle dinxa ta nepal ko nagrikta tygekolai muddha halnai parxa
@makarlimbu8049
@makarlimbu8049 3 ай бұрын
ब्वाॅसाहरुले सुमनाकोपनि खोतल्नथालेछ ईनिहरु खोतल्ने निकै कडाहुन्छन् किनभने ईनिहरु कुकुर हुन् तेसैले कुकुरको नाक खोतल्न कडाहुन्छ
@sabhyatagurung8324
@sabhyatagurung8324 3 ай бұрын
PR र Citizenship नितान्त फरक हुन् भनेर नेपालको खोक्रो राष्ट्रबादी नेता र जनतालाई कसैले बुझाईदिनु पर्यो।
@CooldeepKhaptari
@CooldeepKhaptari 3 ай бұрын
Passport bhaneko citizenship ho
@kamalbhandari8825
@kamalbhandari8825 3 ай бұрын
नेपालमा नेतागिरी गर्ने 99% सङ्ग pr cr छ तर ठुला पार्टीका ठुला डाकाहरुलाई कस्ले गर्ने कारबाही दण्ड सजाय
@pukarrai8989
@pukarrai8989 2 ай бұрын
सुमना जस्तो सक्षम मन्त्री सायदै यो देशले पाउने छैना होला
@bijayp3i
@bijayp3i 3 ай бұрын
यो हेर्दै अलाछिनी जस्ती छे बेकार मा यो सुमुना भन्ने आईमाई ठिक होइन
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 3 ай бұрын
शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू लाइ उजुरी दिनु त्यो रिसीबि मात्र हो छानबिन गर्ने भय यत्रो नेपाल टाट पल्टाउने धुर्त चुगाहरू को छानबिन गरर लठेत हरू हो।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 ай бұрын
शिक्षा मन्त्री ता सुमना जस्तो हुनुपर्छ जय देस जय जय सुमुना श्रेष्ठ ❤
@lee_mlee2825
@lee_mlee2825 3 ай бұрын
राम्रो काम गर्नेलाई केहि न केही बाहाना बनाएर धकेलेरै निकाल्छन । सुमनालाई रिपोर्ट गर्नेलाई जनताले ठोक्नु पर्छ ।
@DirsiyaSharma
@DirsiyaSharma 3 ай бұрын
ए भाई कति पढे छौ त्यही ६/७ छोरो लाई कानुन पढाउनु अनि युटुब को कमेन्ट गर्नु अलिकति पढेको भए हुनि बिचरा भदौ मा आँखा फुटेको गोरुले चैत मा पनि हरियो देख्छ रे
@atharvaghimire1290
@atharvaghimire1290 3 ай бұрын
​@@DirsiyaSharma Aye fucche taile Kati padexas?
@yubrajpandey3948
@yubrajpandey3948 3 ай бұрын
कति सम्म चोरहरुले जानेका छ्न गर्नै मान्छेलाई टिक्न दिनेवाला छैनन् ।।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 3 ай бұрын
यस्ताे काम त नेपाळमा हुँदाे छ नि रामहरीजी ! सुजाता चाहि काे हुन ???? सत्य विवरण दिईछन सुमना तथापी विदेशी मन्त्री हुनु मातृद्रोह त हुँदै हाे नि तर निष्पक्ष छानविन गर्न अबुराैध छ खतिवडाक्यू ! पशुपति नाथ तिम्रो श्रष्टीभूमी माता पार्वतीकाे वक्षस्थलकाे रक्षा गर प्रभाे , जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🙏🙏🙏♥️♥️♥️
@andyshrestha17
@andyshrestha17 2 ай бұрын
3:02 मार्शि चामल डाक्टर दुर्गा प्रसाईको थप्पडखाने डरले सेकुरिटी ओलीले बधाएको अवस्था।
@ngtm2.8
@ngtm2.8 3 ай бұрын
यि लुटेराहरुको ट्रेडयुनियन बन्द गर्न लागेकै कारण सुमनालाइ चौतर्फी हमला भएको हो
@nareshgurung843
@nareshgurung843 3 ай бұрын
राम्रो काम गर्ने मन्त्रि लाई अब कसरि फसाउने भन्ने दाउ हेर्दै छ नामर्दा हरुले 👊👊👊
@nirasharma9205
@nirasharma9205 2 ай бұрын
शलाम छ शिटर हजुर लाई
@nanibabukarki6909
@nanibabukarki6909 3 ай бұрын
केपिकोमचखमा.गुहालिदिनुप्रछ
@phurbatamang1379
@phurbatamang1379 3 ай бұрын
कंग्रेस एमालेको आवश्यक छैन
@arpharuzi1129
@arpharuzi1129 3 ай бұрын
कांग्रेस एमाले माओवादी र अरु पार्टी मा कसकसको छ हेरौं न हौ, किन यस्तो ? देश बन्न नहुने नै हो?
@Muskaan_for_You
@Muskaan_for_You 3 ай бұрын
छानविन गर्ने हो भने सुमना मात्र हैन राजनीतिक उच्च अधिकारी , सरकारी ठुला कर्मचारी , भूपू मन्त्रि , सबैका आफ्नो पी आर वा ग्रीन कार्ड त् छ होला ! नि सबैको छानविन गरे भै हाल्यो नि ! रेकर्द त् होला !
@gangarai3501
@gangarai3501 3 ай бұрын
यो केपीलाई काल किन आएन??? यो पापीलाई पापले किरा परेर मर्छ मूला पापी । यो पापीको अनुहार कति हेर्नु हे भगवान ????? यसलाई नर्क लगिहाल। तँ मूला घडीचोर तेरो के दुख्यो ?? सुमनाले बिहे जहाँ गरोस त।
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 ай бұрын
मान्छे बेच्ने ला कारबाइ हुदैन नेपाल बेच्ने ला हुदैन दलाल को यस्तो छ काम
@BijayaChown
@BijayaChown 3 ай бұрын
देश विकास नभएको कांग्रेस एमाले एमाओवादी को कारण हो।।
@K_Creations
@K_Creations 2 ай бұрын
रोलेक्स घडी चाहिँ बिदेशी होईन र।😢😂
@pabitrarai3655
@pabitrarai3655 2 ай бұрын
जाबो नेपाली बिषयको परीक्षा प्रश्नपत्र त नेपालीमा बनाउँन नसक्ने के ठुलो आश गर्नु। स्नातक पनि सकियो अब जे सुकै गरुन्।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 3 ай бұрын
Good luck sumana ji ❤❤❤❤❤
@moonlight-he1nf
@moonlight-he1nf 3 ай бұрын
घण्टी वालाहरु ले पहिला आफुलाई शुधाराैं ।
@alexkep7635
@alexkep7635 3 ай бұрын
काग्रेसका ५ जना नेता हरु संग छ खै कारबाही
@chandrakantaghimire8051
@chandrakantaghimire8051 3 ай бұрын
विदेशी पि आर हुने सबैको रद्द गराउनु पर्छ।
@SabitriTamang-e2g
@SabitriTamang-e2g 2 ай бұрын
Very good
@rishavsharma2349
@rishavsharma2349 2 ай бұрын
हैन अन्य देशको पिआर लिन किन नहुने ? भ्रष्टाचार पनि यहि देशमा, महंगाइ पनि यहि देशमा, गृहयुद्ध पनि यहि देशमा, जातिय द्वन्द पनि यहि देशमा . . . एउटा असल काम गरेर खाने मान्छेले ४ आना जग्गा र २ तले घर पनि किन्न नसक्ने । अनि आफ्नो लागि व्याक अप प्लान पनि बनाउन नपाइने?
@ActiveCnnKhus
@ActiveCnnKhus 2 ай бұрын
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
@gauritaratara3717
@gauritaratara3717 2 ай бұрын
सबै नेता नेता हरु को पि आर छ ।रास्वपा हुदा किन बवाल
@purnabahadur416
@purnabahadur416 3 ай бұрын
बिदेशी नागरिक हुदा हुँदै किन मन्त्री बनाएको नेपाली थिएनन ।
@Bahunkobahun999
@Bahunkobahun999 3 ай бұрын
Chup machikney
@sunilbardewa4728
@sunilbardewa4728 3 ай бұрын
नेपाली त सब नेता गोबर स्टहरु 🎉
@swarajthapa5798
@swarajthapa5798 3 ай бұрын
PR ra Nagarikta ko farak thaha pauna padhe lekheko hunu pardaina, taysaile ek choti bujhne koshis gara
@nisheshregmi6318
@nisheshregmi6318 3 ай бұрын
दोहरो नागरिकता बोकेर साँसद बन्ने सुमना मात्र हुन र पागलहरु😡😡 सुमना को pr मात्र भएको छ🙏🙏 त्यो चाँहि था छैन🙏🙏
@jayabastakoti243
@jayabastakoti243 3 ай бұрын
वीदेस गयेर कमायेर अब मेरो देश बनाऊन ईयेकी हुन सुमना देस लुटेर कमाऊन होईन होसीयार पातकी चोर नेता हरु होसीयार म मेरो देस बनाऊन आकी हुन सलाम छ य स्ता चेली लाई सलाम छ अरु परे देस नै बीदेसी लाई सुमपने। सुमना परीन बीदेस मा कमाय्र आफनो देस बनाऊने। ल है जनता हरु बूज कुरा बुज
@krishnaalemagar68
@krishnaalemagar68 3 ай бұрын
नेपालको पहिलो बैज्ञानिक गेहेन्द्र शमशेर लाई मारेका हत्यारा हरुको संतानहरु नै हुन कहाँ छुटछन र बानी
@bishnupaudel5226
@bishnupaudel5226 3 ай бұрын
अरु सङ केही छैन होला घडी ज्यु ।।।
@reshambudha8814
@reshambudha8814 3 ай бұрын
लाै त लाै यथार्थ कुरा आओेस्😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@HariShresthaHariShrestha-m6v
@HariShresthaHariShrestha-m6v 3 ай бұрын
घडि चोरको छानबिन कइले हो
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
देशमा केही गर्छु भन्नेलाई खुट्टा तान्नु भ्रष्ट लाई जोगाउनु है बा हरु ले जानेको तेहि रैछ।
@harimukhiya3716
@harimukhiya3716 3 ай бұрын
यो देश मा यो भन्दा फटाहा कुनै जस्तो लाग्दैन
@roshantiwari890
@roshantiwari890 3 ай бұрын
यो काले काले मिलेर खाउ भालेको कालो कर्तुत हो। यस्को परिणाम ८४ ले दिनेछ।
@pratiklkrana9998
@pratiklkrana9998 3 ай бұрын
सत्यतथ्य छानबिन गरौं।
@kumarkoirala4565
@kumarkoirala4565 2 ай бұрын
सुमना ले धेरै राम्रो काम गरे की छन ।
@MichaelBrown-fe9sc
@MichaelBrown-fe9sc 3 ай бұрын
यो घडी चोरले के गरेछ नेपाली नागरिक भएर चाहिँ अर्काको घडी चोर्ने बाहेक? अनि यो गुखाने ओलि चोरले उखान तुक्का हान्ने भन्दा के गतिलो गरिरछ 😂 भेडाहरुको मतले मात्तिएको हो! चाहे नेपाली होस जे होस देशमा राम्रो काम गर्नुपर्यो बस त्यति भए पुग्छ!
@binodkhulal
@binodkhulal 3 ай бұрын
९०% रास्वपा तेस्तै छ्न
@krishnaacharya8332
@krishnaacharya8332 3 ай бұрын
हैन अचम्म लाग्छ । राम्रो काम गर्ने मान्छेलाई नै किन ? सुजता कोईरालाको बुडो पनि जर्मनी यिनको बिषयमा बोल्दैनन त । प्रचण्ड पुत्री रेणु दाहालको श्रीमान् पनि पन्जावी हुन कुरा उठदैन त । रास्वपाकै बिषयमा मात्र किन? रास्वपाले यो बिषयमा कुरा उठाउन किन डराएको हो ? अचम्म..!
@dbmalla1272
@dbmalla1272 3 ай бұрын
#रास्वपा पार्टी यो भाड्बैलो पार्टी हो यस पार्टी को पछि लाग्नु भेडा हुन्।
@bikramale532
@bikramale532 3 ай бұрын
घडी चोर दाइ ! लाज लाग्दैन ?
@rajarani8335
@rajarani8335 3 ай бұрын
बिरालो कालो होस् वा गोरो मुसा मर्दिए हुन्छ
@DineshRai-fl8fp
@DineshRai-fl8fp 3 ай бұрын
good job
@rbgurung5794
@rbgurung5794 3 ай бұрын
ने का र एमालेमा पनि होलानी ?नेपालमा केही गर्नेलाई नेपालमा स्थान नै पाउदैन कि के हो ?
@TheExtraStout
@TheExtraStout 3 ай бұрын
अब कु हान्ने बेला भएन र ।
@nirajshahi5750
@nirajshahi5750 3 ай бұрын
भ्रष्ट काङ्ग्रेस को रोइलो सुरु भयो ।
@karanchepang1670
@karanchepang1670 3 ай бұрын
कुन चाहिँ हो त्यो उजुरी गर्नी नागै जलाउनु पर्नी
@hirakuoikawa2445
@hirakuoikawa2445 3 ай бұрын
Waiyat Des ho ,Nepal
@Bimal-z3t
@Bimal-z3t 3 ай бұрын
यो साही हो हुतियारा नेपाली केटाहरु
@karnagurung4340
@karnagurung4340 3 ай бұрын
❤❤miss.m.sumanasrestasheisgood.what.she.done Good❤❤❤❤🎉🎉🎉dr.grg
@bhimrajpaudel7452
@bhimrajpaudel7452 3 ай бұрын
घण्टीपार्टीमा केही नेपाली छनकीभनेको सबे tourist परेछन जस्तों छ
@kbadhikri8418
@kbadhikri8418 3 ай бұрын
जय घण्टी
@ramkrai2298
@ramkrai2298 3 ай бұрын
सबै भन्दा काम नगर्ने दल नाई यही हो
@swortamang3393
@swortamang3393 3 ай бұрын
यिनी मन्त्रीले जे जति नै राम्रो काम गरे पनि आखिर बिदेशी नागरिक नै हुन। मैले त पहिला देखि नै भन्दै आको हो कि यिनी बिदेशी नागरिक हुन। छानबिन गरिनु पर्छ भनेर
@bibaslama2262
@bibaslama2262 3 ай бұрын
ए पत्रकार मित्र पहिला राम्रो संग अध्यन गरेर मात्रै समाचार बनाउ।सुमनाको नाम मा केपी र रामहरी बोली किन सुनाउछौ??
@suryabhujel505
@suryabhujel505 3 ай бұрын
राम्रो संङ्ग बुजेका छौं ! पिआर भएका कति छन किन रा स्व पा मथी खनिन्छौ भन्ने पनि राम्रै संङ्ग बुजेका छौं ! समय नजिक छ तिमिहरू जस्ता आमा बेचूवाहरू को दिन धेरै छैन !
@chandrarana
@chandrarana 3 ай бұрын
पी.आर. नहुने र दोहोरो नागरिकता नहुने नेता थोरै मात्र होलान.
@rambhaktagautam3566
@rambhaktagautam3566 2 ай бұрын
नयया भिजन भकाे नेता मन्त्रि यहाँ टिक्न दिन्नन्।यहाका नेताले दाम राखेर ढाेगन आउनेकाे जय भन्छन देशगए जावाेस भाडमे । सिद्धान्त नै भिजन भाकाे लाई टिक्नै नदिने ल ।
@DibashBk-y2j
@DibashBk-y2j 3 ай бұрын
Good
@psctscwithsuresh
@psctscwithsuresh 3 ай бұрын
घण्टा को संकट ।। उसले आफैले भनेकी हुन सब ठिक छ केही बिगारेकी छैन भनेर
@Blessedchild40
@Blessedchild40 3 ай бұрын
Kp oli ani sher bahadur lai vote Halne sabai lai kira paros 🙏🏻
@tikanidhisharma4721
@tikanidhisharma4721 3 ай бұрын
कठै देश ।जो राम्रो गर्न आउँछ उसैलाइ मुद्धा।
@okhaldhungavlogar
@okhaldhungavlogar 3 ай бұрын
हामाे देशमा रामाे काम गने मानिस कहिले टिकदैनन् किनकि चाेरहरुले चलायकाे अनपड गवार हरुले गने राजनितिमा रामाेकाम गने कहिले टिकाउ हुदैन
@netrabadal-bb5zo
@netrabadal-bb5zo 3 ай бұрын
काङ्ग्रेसी नेताजनहरु आफ्नो ज्यानमा अर्ना,मुर्‍आ भैसी दौडिरहेको देख्दैनन अनिअरुको ज्यानमा जूम्रा हिंड्दै गरेको मात्रै देख्ने रहेछन
@KbbhujelbhujelBhujel
@KbbhujelbhujelBhujel 3 ай бұрын
हामराे नेपालमा यसतैहाे कामगरछु भनेलाइ खुटातानेमातैछन
@ramthapamagar5954
@ramthapamagar5954 3 ай бұрын
जहाँसुकैको नागरिकता बोकेको होस न हामीलाई फरक पर्दैन मात्र हामीलाई भ्रष्टाचार नगर्ने र काम गर्ने चाहियो।बिदेशमा 3/3 देशको नागरिकता भएरपनी सबै अधिकार हुन्छ के त्यहाँ भ्रष्टाचार हुन्छ?
@Mr.reetesh_boy
@Mr.reetesh_boy 3 ай бұрын
राम्रो जतिलाई टिक्न नदिने षड्यन्त्र होः
@DilamayaPanday
@DilamayaPanday 2 ай бұрын
फटा हरु ले जे पनि भन्छ न्
@ganeshluitel8195
@ganeshluitel8195 3 ай бұрын
डाकालाइ थाहा रहेछ त
@sanjeebsubedi434
@sanjeebsubedi434 3 ай бұрын
पिआर त के नागरिकता भयपनी no problem काम राम्रो गर्नुपर्यो
@madhubohara4993
@madhubohara4993 3 ай бұрын
गर्ने ईच्छा भएकालाई डुवाई हाल्छन नि जसरी, तर सुमनालाई चाहिँ हल्लाउन सक्दैनन जस्ताे लाग्छ
@padampokhrel6783
@padampokhrel6783 3 ай бұрын
नेपाल मा जसले राम्रो काम गर्छ उसलाई खतम नै गर्छन्
@sisnudhedo75
@sisnudhedo75 3 ай бұрын
This is nothing but a jealousy in disproportionate order. While millions of our own citizens are leaving country and taking foreign’s citizenships yet we are criticising someone who is doing a brilliant job. A PR is immaterial we should broaden our horizons unless you happen to be KP Sharma Oli and his blinkered views.
@IndraChheetri
@IndraChheetri 3 ай бұрын
बिदेश घुम्न आउदा मन्त्री बनेकि चेली भनेर भन्दा रबिले किन बिरोध गरेको नि ?
@prakashkhadka3353comedy
@prakashkhadka3353comedy 3 ай бұрын
कुन दिन ऋषि सुनक यो देशको प्रधानमन्त्री बन्दिन्छ अनि
@BH7news
@BH7news 3 ай бұрын
पुराना पार्टिलाई बिदेशी दलाल भन्ने हरु आफु त पुरै बिदेशी भैसकेका रहेछन ,,,बिदेशी नागरिकले चलाउनु भन्दा बरु दलाल नै ठिक छ देशको लागि,,🙏
@AshokElectronics1122
@AshokElectronics1122 3 ай бұрын
Rabi sir bhanda wahako team ramro kam garnu bhayeko chha
@jerrybiswakarma3920
@jerrybiswakarma3920 3 ай бұрын
यदि कुनै नेताले राम्रो काम गर्छन भने तेस्मा धेरै टाउको दुखाइ चाहिँ गिरि बन्धु टि र भुटानि शरणार्थि पार्टि लाइनै हुदो रहेछ
@prajapatipandey2599
@prajapatipandey2599 3 ай бұрын
उनिले खुलेरै भनेकी छन म नेपाली हुहु,कसैलाइ सन्का लाग्छ भने चेकजाच गर्दा हुन्छ्। यो सबै प्रोपोगान्डा मात्रै हो जस्तो लाग्छ
@nirasharma9205
@nirasharma9205 2 ай бұрын
तिमी हरु देश द आफनाे अनुहतर हेरेने गर द हरु
@mrjumsonghello381
@mrjumsonghello381 3 ай бұрын
रास्वपामा पनि कुनै गतिलाे गएकाे रैनछन् सबै काण्डै काण्डकाे पाे रहेछन हैट
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 2,8 МЛН