ईलाका बालेनकोःगु*ण्डाराज कवाडी ठेकेदारको।ओली चीनमाःराँगाको मासु बेच्ने, बिआरआइ समाप्तः काग्रेस खुसी!

  Рет қаралды 268,318

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 562
@Suman_Mahat
@Suman_Mahat 8 күн бұрын
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
@RAZENTERTAINMENT-b8n
@RAZENTERTAINMENT-b8n 7 күн бұрын
@radhasubedi3564
@radhasubedi3564 7 күн бұрын
Here
@maheshkhadka9671
@maheshkhadka9671 7 күн бұрын
Yes
@JitendraYangya
@JitendraYangya 6 күн бұрын
ठगलाई समर्थन गर्ने पनि ठगै हुन।
@MADMax-ol7ih
@MADMax-ol7ih 4 күн бұрын
ani ayera k garne?
@CaptainGp
@CaptainGp 8 күн бұрын
Wow पत्रकार भनेको र यस्ताे पो हुन्छ
@BhanuDahal-i2v
@BhanuDahal-i2v 8 күн бұрын
रबि निर्दाेष छन रबि लाई फसाउन लागेका छन अब जनता सचेत बनेर एमाले र कांग्रेस सिध्याउ पर्छ। म रबि समर्थक है
@AshokMagar00
@AshokMagar00 8 күн бұрын
सहमत जये रास्वपा जये रबी जये 🔔🔔🔔🇳🇵🇳🇵♥️
@DoctorChaudhary-rx4tu
@DoctorChaudhary-rx4tu 7 күн бұрын
सिद्धिएला र ? भेंडा एउटा जता सब तेतै हुन्छन मासुभात नेपालमा
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane 7 күн бұрын
GYANENDRA SHAHI ZINDABAAD🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@manishvlog8059
@manishvlog8059 7 күн бұрын
देखियो सर इस्थानिया चुनाबमा तेहि चोर देश लुतेरा हरुलाइ नै जिताउछन अनि कसरी हुन्छ सर
@mahendrashrestha2945
@mahendrashrestha2945 7 күн бұрын
खोइ त जनता सचेत भएको नेपाली जनता पक्का भेडा हुन र भेडा नै रहने छन यिनी हरु कहिले पनि सुद्रने वाला छैनन यश को उधारण हो अहिले भरखरै सकिएको स्थानीय उपचुनाव को मतपरिणाम,यस मा रास्वपा ले १/२ ठाउँ बाहेक आफ्नो धरौटी रकम पनि बचाउन सकेनन धरौटी जफत भयो यस बाट के बुझिन्छ भने नेपाली जनता सुध्रिने वाला छैनन।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 8 күн бұрын
काङ्गेस एमाले रहुन्जेल याे देश कहिले उभाे लाग्दै, अझ यस्तै पाटिलाई भाेट दिने जनता प्रति घृणा लाग्छ।
@JM-rc5xv
@JM-rc5xv 7 күн бұрын
मुला रागा भैसि पाल न बिदेस मा भाडा किन माझ्न गाको? चाइनामा मासु बेच्नि हो।
@MatrikaDhungana-h2i
@MatrikaDhungana-h2i 7 күн бұрын
तिमी जस्ता रबिको झोले तिम्रा रबिले कतिवटा सिट जिते एउटा
@kbchauhan4261
@kbchauhan4261 8 күн бұрын
बिरेन्द्र सर तपाईंको बिष्लेशन र प्रस्तुती यथार्थ कडा देश भक्त नेपाल र नेपालीको यथार्थ बोली छ यि ठुला ३ पार्टी एउटै भ्रस्थ्चारी हुन चुनावको बारेमा कतिराम्रो बिष्लेशन यि सबै पार्टीका नेता र पार्टीका झोलेहरुले राम्रो सुन्नु पर्ने हो , मावबादिलाई पनि दिन बाँकी राख्नु भएन ।
@lhakpathinle8347
@lhakpathinle8347 8 күн бұрын
हर्क साम्पाङले मान्छे झुक्यायोरे, मान्छे झुक्याउने लुट्ने त तेरै बाउ बाजे हुन नी किन कुरा बङ्ग्याउनु पर्‍यो र? Timile pani tyahi sikiraheka chhau, tyo galat ho. Aba harka ko darsan sik keta.
@bimalkshrestha74
@bimalkshrestha74 7 күн бұрын
Agree ❤❤
@s45031537
@s45031537 7 күн бұрын
सत्य पचेन?😆😆
@narrai2222
@narrai2222 7 күн бұрын
Yo jairuley k vanyo?
@krishnachannel9768
@krishnachannel9768 7 күн бұрын
Yo amale ko jhole ho
@allsolutionstore724
@allsolutionstore724 7 күн бұрын
आज सम्म को सबै भन्दा राम्रो रिपोर्टतिङ राम्रो छ
@laxmantaradawadi4125
@laxmantaradawadi4125 8 күн бұрын
बन्द कोठिको बेश्याले कति ग्राहक लाई सेवा दिइन , त्यो मुख्य कुरा होइन ! अहिलेको पाजि निर्वाचन पनि बेश्या जस्तै हो !
@gyankc4949
@gyankc4949 8 күн бұрын
सित्तैमा पाए बॉडी खाऊला, ऋणमा भए झु्ककाउला। नेपालमा नया रेल को महत्व छैन ठग्ने शीर्षक नै गलत छ। बिना योजना छेपारे योजना तीन अक्षर मात्र हो। न लक्ष्य न पूर्बाधर जनता झुकिनको पनि सीमा छ ।
@BP-jq1ru
@BP-jq1ru 7 күн бұрын
ओहो कत्ती जान्ने हुन है जनता पनि
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp 7 күн бұрын
नेपालले चीनमा खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, हात हतियार, औषधि, तेल, हवाइजहाज, पानी जहाज जस्ता धेरै वस्तुहरू निर्यात गर्दै आएको छ । रेलमार्ग जोडिएको भए नेपालले अर्बौं खर्बौं डलर बराबरको सामानहरू सहज र सस्तोमा (( निर्यात )) गर्न सक्ने थियो 🤣🤣🤣बौद्ध र ठमेलमा चाइनिज पसल, होटल र रेष्टुरेन्टले भरिभराउ छ, त्यसैले हामी अझै धेरै नेपालीहरु रोजगारीका लागि कतार, इराक, इरान, साउदी, भारत, चीन, बंगलादेश, इजरायल जान सक्छौं र बाकसमा फर्कन सक्छौं । धत्तेरी, नेपालले ठूलो घाटा लागेछ 🤣🤣🤣
@ameerkc5033
@ameerkc5033 7 күн бұрын
काङ्रेस सङ को सहकार्य र काङ्रेस कै इशारा मा चलीरहेको एमाले ले लग्भग आधा कार्यकर्ता र सदस्य अनि भोटर गुमाउदै गएको पक्का हो, येति सम्म गिर्दै र पतुर घटिया र कवाडी बन्ने कुरा मा काङ्रेस लाई पनि उच्छिन्ने दौड मा रहेको एमाले लाई बधाई तथा शुभकामना
@thirghisingofficial
@thirghisingofficial 8 күн бұрын
बिरे जैरु जस्ता नश्लबादि जब सम्म टेलिभिजन देशको नेतृत्वमा रहन्छ तब सम्म समाबेसिता भन्ने नेपाली जनताले महसुश गर्न पाउदैन हर्क साम्पाङ लाई बहुलठ्ठि भनेर उपनाम दिने तँ खाते ले देश र जनता समाज लाई के नापेको छस
@AavashThakuri-i6y
@AavashThakuri-i6y 7 күн бұрын
तेरो हर्के ले के नापेको छ? अफगानिस्तान मा अमेरिकी हरु लागि भात बनायो यत धर्म प्रचार गर्यो त्यस्ले नपुगे छि मेयर भयो! उपलब्धि के? स्रम्दान मै रमाउने भए केरा खान मेयर भएको? धरान मा गर्नु पर्ने अरु केइ काम छैन? शिक्षा को अवस्था के छ?स्वास्थ्य को अवस्था के छ? कति लाइ रोजगारि दिएछ? जाबो एउटा बजार को मेयर क भाथ्यो राणा भन्दा बढि घमण्ड भएछ तेस्लाइ? धरान बाहिर आएर चुनाव लडोस त त्यो कति दर्जन भोट आउछ?
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Jaire bycutt. Joitingre khate. Dharane janatako apaman gareko chha yesle TV ma tyaun tyaun garera
@LunaDel-lv1yr
@LunaDel-lv1yr 7 күн бұрын
यसलाई मैले त unsubscribe गरेँ र यस्ता पाखण्डीको यो KZbin channel नहेर्ने निर्णय गरें
@BhanuDahal-i2v
@BhanuDahal-i2v 8 күн бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ सरकार मा एमाले र कांग्रेस सरकार रहुन्जेल देश र जनताको हितमा एउटै काम हुदैन लेखेर राख्नुस्। एमाले र कांग्रेस सरकार भष्ट्राचारि लुटेरा अपराधी दलाल र अाफ्ना जाेगाउन बनेकाे हाे
@gumsherrai2582
@gumsherrai2582 8 күн бұрын
Cogress ra amale lai arko party le haraunu parx ani tyo party vrsta harlai jail halera tiniharuko sampati rajykaran garnu parxa ani matra desh banxa.
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 8 күн бұрын
Same to you.
@GautamRai-i3k
@GautamRai-i3k 7 күн бұрын
Ani hark sir le rammro Kam gari ra xa .. kina ra kaslai thagyo bhanta khate patrakar???
@bishnushiwakoti765
@bishnushiwakoti765 7 күн бұрын
रबि निर्दोष छ् छिटोभन्दा छिटो रिहाई हुनुपर्छ
@HB.G00D
@HB.G00D 7 күн бұрын
यो जैरे भन्ने पत्रकारले हर्क साङ्पाङको बेज्जेत गर्यो एमाले काङ्ग्रेस नै ठिक भन्यो
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Jaire ho ki joi tingre ho sale TV ma Harkale jantalai jhukyayo bhandai betuk arop lagai raheko chha. Sale alik mukh samalera bol ani Dharan ayera pratakshya bujh Dharane janta kati khushi chhan bhanera. Joire bycuttt
@anitathing3822
@anitathing3822 7 күн бұрын
Patrakaele nai ho main des bigarni
@Ananta-fi6pd
@Ananta-fi6pd 7 күн бұрын
बाहुनको पत्रकारिता म यसकारण पनि हर्दिन सधै Bias
@karanshrestha6780
@karanshrestha6780 7 күн бұрын
घर घर जाउँ, कांग्रेस जिताउ अभियान लिएर तपाईको घर आँगनमा आए यो प्रश्न अवस्य उठाउनुस है ? महाकाली सम्झौता गर्ने कांग्रेस होइन र? गण्डक सम्झौता गर्ने कांग्रेस होइन र ? मसीसि पास गर्ने कांग्रेस होइन र? एनसेल घोटाला गर्ने को हो कांग्रेस? वाइबडी घोटाला गर्ने कांग्रेस होइन र? ट्रली बस खोई कांग्रेस? भुकुटी कागज कारखाना खोई कांग्रेस ? विराटनगर जुट मिल खोई कहाँ छ कांग्रेस ? जनकपुर चुरोट कारखाना खोई कांग्रेस? वीरगञ्ज चिनि मिल कसले खायो कांग्रेस? सर्लाही चिमि मिल कसले खायो कांग्रेस? लुम्बिनी चिनि मिल कतिमा बेचियो कांग्रेस? बसुलिंगा चिनि मिल कारखाना खोई कांग्रेस? वीरगञ्ज कृषि औजार कारखाना खोई कांग्रेस? गोर्खाकाली टायर कारखाना खोई कांग्रेस? बुटवल धागो उद्योग खोइ कता गयो कांग्रेस ? हेटौंडा कपडा उद्योग किन् बन्द भयो कांग्रेस? चोभारको हिमाल सिमेन्ट कारखाना खोई कांग्रेस? हरीशिदी इटा र टायल कारखाना खोई कांग्रेस? बाँसबारी छालाको जुत्ता कारखाना खोई कांग्रेस? विराट छाला कारखाना कसले खायो कांग्रेस? गैंडा वाइल्डलाइफ क्याम्प खोई कांग्रेस ?
@mahendrashrestha2945
@mahendrashrestha2945 7 күн бұрын
के गर्नु काङ्ग्रेस एमाले नै देश बिकास बिरोधि काङ्ग्रेस एमाले नै धेरै भ्रष्टाचारको दल दल मा, तर पनि जनता एमाले काङ्ग्रेस कै गुलामी गर्न पछि परेका छैनन यसको उदाहरण हो अस्ति भरखरै उपचुनाव हालत अहिले को स्थानीय चुनाव मा काङ्ग्रेस एमाले कै हालीमुहाली रह्यो मलतब कि नेपाली जनता पक्का भेडा हुन र भेडा नै रहने छन सुध्रने लक्षण छैन।
@GamerGlory69
@GamerGlory69 8 күн бұрын
Harka Sampang ❤❤❤❤❤❤❤❤❤❤❤
@bimalkshrestha74
@bimalkshrestha74 7 күн бұрын
❤❤❤❤❤
@puskarbohara878
@puskarbohara878 8 күн бұрын
हर्क बारेमा के भन्न खोजेको हो?????
@datafinder1096
@datafinder1096 7 күн бұрын
yo pagal vayo ki kya ho sir
@madhavgautam8128
@madhavgautam8128 8 күн бұрын
हेर्दै जा एमाले काङ्ग्रेस अब पत्तसाफ गर्दै छौ हामी सचेत जनताले
@MekhalamaPakhrin
@MekhalamaPakhrin 7 күн бұрын
Hora bichara khulaa aakhale sapna dekhanu xodnu😂😂
@ashoktiwari4339
@ashoktiwari4339 8 күн бұрын
देश निर्माण गर्ने मान्छे नभए पछि यस्तै हो।
@tantrichill192
@tantrichill192 7 күн бұрын
We stand with Mr Harka Sampang
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Yes we tooo
@tararai6043
@tararai6043 7 күн бұрын
हर्क साम्पाङले चाहिँ कसरी मान्छे लाई झुक्यो हावा जस्तो समाचार
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Yo jaire le birodh matra gareko hunx naslabadi bhaire joitingre
@dependralamichhane4727
@dependralamichhane4727 8 күн бұрын
एमाले/काङ्ग्रेस र माओवादी पाटी फरक भएपनी नियति एउटै हो तर कमजोर हामी जनता मै छ जानीजानी पनि रोज्छौ तीनै अनि तीनिहरु ठग्न र भ्रष्टाचार गर्न झन हौसिएका हुन,जब जनतामा चेतना हुदैन देशमा शान्ति हुदैन।
@RajeshTamang-y4u
@RajeshTamang-y4u 7 күн бұрын
Birendra sir le Sahi bolnu bhayo.mero Salam.
@durobahadurgiri2568
@durobahadurgiri2568 8 күн бұрын
अब भारतले नाकाबन्दी लगाउन बेर छैन 😍😍😍
@vrpllasbeltdeluxemediumsize
@vrpllasbeltdeluxemediumsize 8 күн бұрын
चरम बेरोजगारीको चपेटामा परेको हुँदा जुनसुकै पार्टी वा नेताहरुको समर्थनमा नारा, जुलुस, बन्द हड्ताल गर्नु परेमा सम्झनुहोला धन्यबाद। 0:11
@OasbahadurkarkiOasbahadurkarki
@OasbahadurkarkiOasbahadurkarki 7 күн бұрын
धन्यवाद 🎉नमस्कार
@purnakunwar-je9st
@purnakunwar-je9st 7 күн бұрын
अतिनई राम्रो कुरा गर्नुभयो
@ashokthapa7555
@ashokthapa7555 7 күн бұрын
नेपाल र नेपालीको हित हुने कुनैपनि काम वर्तमान गठबन्धनको कुनै घटकले गर्दै गर्दैन भन्ने कुरा सबैलाई थाहा भएकै हो , यि दलहरु विदेशी दलाल हुन् भन्ने पनि स्पष्ट भै सकेको हो तर अन्न खाएको छु भनेर भन्न पनि नसक्नेहरू भएको देशले भोग्नुपर्ने दुर्दशा यस्तै र यो भन्दापनि जर्जर हुने कुरामा कुनै शंका छैन।
@lilasubedi7366
@lilasubedi7366 7 күн бұрын
Good job birendra ji
@vbvlogs6202
@vbvlogs6202 8 күн бұрын
Harkabad ramro xa vai
@Ananta-fi6pd
@Ananta-fi6pd 7 күн бұрын
बाहुनको पत्रकारिता म यसकारण पनि हर्दिन सधै Bias
@sharada5383
@sharada5383 7 күн бұрын
लाज,ईज्जत नभएका MCC पास गराउनेहरू सबै समुहलाई तत्कालै यूक्रेन लखेत्न पर्यो। होईन भने यि समुहलाईनै नेपालको रसियन राजदुतावासमा पाता कसेर बुझाउन मात्र बाँकि छ।
@ashishthopra4016
@ashishthopra4016 7 күн бұрын
हर्क साम्पाङ आउ देश बचाउ,
@kulkarki7105
@kulkarki7105 7 күн бұрын
✋✋✋ harka sampang 🇳🇵🇳🇵
@YogendraBajgaiN
@YogendraBajgaiN 7 күн бұрын
❤१००% सत्यतथ्य समचारकको लागिधन्यबाद❤मोरङ्गबाट❤❤
@dikshyasunuwar754
@dikshyasunuwar754 6 күн бұрын
Good ho
@AarohiYadav-w2v
@AarohiYadav-w2v 7 күн бұрын
great
@biren57
@biren57 8 күн бұрын
यो ५ केजी सुन र बोधिचित्त कवाडीको ट्कमा छ भनेर फोन गर्नेलाई ट्र्याक गरी पकडेर कारबाही गरी क्षतिपुर्ति दिलाए त समस्या समाधान हुने थियो नि ...
@BimalGurung-t1z
@BimalGurung-t1z 7 күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
@bhismakhadka4370
@bhismakhadka4370 8 күн бұрын
अब हर्क साम्पाङ को दरो रिप्लाइ हेर्न आतुर छु गितै बाट आउने होकि😂😂😂😂
@PashupaziPashupazi
@PashupaziPashupazi 8 күн бұрын
bahu lathi aaucha😅😅😅😅
@tilichotv4155
@tilichotv4155 7 күн бұрын
हर्क आउ।देस बचाउ
@BimalGurung-t1z
@BimalGurung-t1z 7 күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@kamalbudhathoki5442
@kamalbudhathoki5442 7 күн бұрын
कांग्रेस भारतीय गोटी हो उसले जसरी चलाउछ त्यसरी नै चल्छ त्यो कुरा नेपाली जनताले कहिले बुझेनन् ।
@anmolsky6631
@anmolsky6631 8 күн бұрын
नेता पार्टीको कुरा नगर्नु भेडा झोले जनताहरुले हो नेपाल बिकाश बिकाश हुन नदिएको नचाएको जनता हुन्न देश द्रोहि नेता हैन्न जनता हुन्न
@santossantosh8030
@santossantosh8030 7 күн бұрын
एमाले काङ्ग्रेस ठग चोर हो भन्ने हामि नेपाली जनता ले बुझिसकेको छौ
@LunaDel-lv1yr
@LunaDel-lv1yr 7 күн бұрын
ततँ मूला पत्रुकारले हर्क सम्पाङ्ग जस्तो असल जन प्रतिनिधि चिन्न नसक्नु नै यो देशको दुर्भाग्य हो
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Sahi bhannu bhayo. Yo naslabadi ho jaire
@devendrakarki1581
@devendrakarki1581 7 күн бұрын
ह्वाइट बडि मा 25 डलर भ्रष्टाचार? सच्याउनु पर्यो।
@SitaChidi-r4w
@SitaChidi-r4w 7 күн бұрын
जैरे पत्रकार हर्क साङपाङ माथि किन यस्तो अपच शब्द किन
@minabishwakarma3903
@minabishwakarma3903 7 күн бұрын
3 Barsa bitta ni tei shramdan ra pani bahek aru k e sunna napayrw hola ni..harek sanibar manxe layrw rukh ropne ra dhunga uthaune matra mayor ko kam haina hola ni ta tesai le hola jasto layo🤗
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Aru k thekka patta lagaudai bhrastachar garnu parne. Ki birthday bihe k k udghatan ma ribbon katnu janu parne wahiyat. Sarkari scl haruko staronnati gari raheka chhan. Swasthya chauki nirman garidiyekai chhan woda ma. Sabai tira sarkari budget ko kaam bhai rahekai chhan. Ra. Swa. Pa. Sahakari kha le chai kam garekai nadekhdo raix andhaharu
@nilampoudel8549
@nilampoudel8549 8 күн бұрын
राम्रो काम लाई राम्रो भन्नू पर्यो,किन पक्ष पोषण गर्नु पर्यो?
@sundarshrestha7230
@sundarshrestha7230 7 күн бұрын
SHALUTE BIRENDRA JI
@Health-carecenter
@Health-carecenter 7 күн бұрын
जे बोले जसो गरे पनि यो नेपालका नेपाली हरुलाई नेपाली काङ्ग्रेस नै प्यारो हुदो रहेछ 😢😢 सन्दर्भ मङ्सिर १६ को उप निर्वाचन
@ManbahadurK
@ManbahadurK 7 күн бұрын
Best analysis nowadays
@ranamagar5706
@ranamagar5706 5 күн бұрын
भारत लाई चिढयाउनु हदैन हो भने नेपाल आत्मनिर्भर हुनुपर्छ
@hemantlamichane3948
@hemantlamichane3948 7 күн бұрын
सँचालक आफै गुन्डा जस्तो छ। 😂😂😂हे भगवान् राम जाने।🎉
@prabhurai9107
@prabhurai9107 7 күн бұрын
Harka Ra Resham ko news k aadhar ma banais.talai ramro report banauna audaina?
@karnakarki5206
@karnakarki5206 8 күн бұрын
के गर्नु जनता अजै झोले छन् सेरे र केपि लाई नहि जिताए। के गर्नु नेपाल बन्देन बनेदैन।
@deepugurung5374
@deepugurung5374 8 күн бұрын
Dherai nabol
@crazygamerXYZ111
@crazygamerXYZ111 7 күн бұрын
अब हर्क ले गितार बजाएर हैरान पार्नी भयो जैरु सरलाइ।
@minabishwakarma3903
@minabishwakarma3903 7 күн бұрын
Testa ko gitar le jairu jasto manxe lai k e farak pardain..aba 2 barsa ta hola harke😅
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
​@@minabishwakarma3903herdai janu anusaran gardai janu
@LunaDel-lv1yr
@LunaDel-lv1yr 7 күн бұрын
हिजो अस्ति रबि पक्राउ नपरुन्जेल रबिको खेदो खन्थ्यो यो पत्रुकार अहिले पक्राउ परेपछि रबिको पक्षमा बोलेजस्तो गर्छ कठै बरा छेपारे
@bishalgurung1083
@bishalgurung1083 8 күн бұрын
यसले harka sampang किन bahulathi vanxha कि पानी लाउन् र sharam dhan गर्नु biruwa ropnu केचाही गल्ती गर्नु भएछ
@cashmensathi5290
@cashmensathi5290 7 күн бұрын
Bahun virus lea jat dekhako ho . Kehai garna didaina na aafu garcha
@minabishwakarma3903
@minabishwakarma3903 7 күн бұрын
Tyo sahi ho bt 3 barsa samma teti matra kam ali vyna ki shiksha swasthya women health abuse dharan ko main samasya drug abuse ho asto asto kura ma dhyan janu paryo🤗
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
​@@minabishwakarma3903Dhyan haina abhiyan nai chalai raheka xan. Mayor le sakne jati sabai samyentra prayog gari raheka chhan. Shram sanskriti ko bikas gari raheka chhan. Nagarlai Arabaun ka sampati jodi diyeka xan ajhai prayasran chhan. We R happy
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 7 күн бұрын
तपाईं चै कुन पार्टी सग सन्तुष्टि हुनुहुन्छ बिरेन्द्र जैरु सर ?
@RajeshChaudhary-dc9kd
@RajeshChaudhary-dc9kd 7 күн бұрын
Mat parinam bisleti0n Sahi lagyo❤❤
@shaktidhungana5940
@shaktidhungana5940 7 күн бұрын
Wow 8:26
@Youtubemahagyan
@Youtubemahagyan 8 күн бұрын
नेपाल मा अहिले सम्म नेपाल मै रहेका मान्छे मुखी जनावर को गिदि भायका भेडा हरु को जानावर को नै गिदि छ मनिस को गिदि बिकास भाको छैन तेसैले यस्तो हुन्छ अहिले फेरि पुराना नेता का झोले जनावर ले अझै जित्छन 😥😢😭😭😭😭😭😭
@kryptonide
@kryptonide 7 күн бұрын
कोही सामाजिक सञ्जाल मा active हुन्छन् हर्क जस्तै, कोही aggresive हुन्छन् balen जस्तै, कोही inactive हुन्छन्।। उनीहरूले देश र आफ्नो ठाउँ को लागि कति राम्रो गरेको छन भन्ने कुरा हो।। fb मा active छन्, हावा लेख्छन् भन्दैमा हर्कलाई नराम्रो भन्न नमिल्ला की?? एक चोटि जैरू भाइ ले राम्रो सँग बुझ्ने हो कि।। तिम्रा कुरा हरु अलि seriously नै ली इन्छ।।
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Yo joi tingre le Dharan ayera pratakshya bhetera ghumera news banaunu. News room ma basera apamanit shabda boli rahechha Dharane janatako manhani gardai chha joitingre le
@dipakdhital2637
@dipakdhital2637 8 күн бұрын
आज समयमै upload भयेछ youtube मा धन्यवाद
@Dhega_5
@Dhega_5 7 күн бұрын
यो पछाडी छितो समाचार भन्ने मान्छे सास जान् लागेको जस्तो किन गरेको भन्नू पार्‍यो ।।
@jagatthapa7115
@jagatthapa7115 6 күн бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shivarimal8011
@shivarimal8011 8 күн бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🌹🌹🌷🌷🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा लाई देस जिम्मा लगाउ जनताहरु एक होै।
@ramchandrarijal198
@ramchandrarijal198 7 күн бұрын
🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵आम जनतालाइ केही मुस्किल होला तर जे गरेछ छन सहि गरेका छन अब जनत नै सचेत भएर यस्ता बकम्फुसे पार्टी हरु लाई परित्यग गरि इमानदार र सक्क्षम नेता चुन्ने छान्ने बेला आएको छ सबै जनता एक ठाउमा उभिनु जरुरी छ 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@HIMANT685
@HIMANT685 7 күн бұрын
नेपाली कांग्रेसलाई नेपालका हितमा कुनै पनि काम नभए कुनै फरक पर्दैन सबै काम कुरा चाहिँ इन्डियाको हितमा हुनुपर्छ।
@manbahadurtamang9010
@manbahadurtamang9010 7 күн бұрын
नेपाल बिगार्ने यस्ता हरीलट्टा मिडिया पनि हो । हर्के साम्पाहाङले यो मिडियाको या नेपाल सरकारको जनताको के खाईदिएको छ हो ? ईमानदरीपूर्वक काम गर्नु गलत हो र?
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Yo ekdam galat samachar sampresan garne joi tingre ho bhaire
@ManBhadur-w1i
@ManBhadur-w1i 7 күн бұрын
ने,क,पा,एमाले,का,नेता,के,पी,वली,लाई,नेपालकाेहितहुनेकामकहिल्यै,चाहेकाेछैन।किनभने,काँग्रेसका,नेताहरु,देश बेच्न,कति,लालाहितछन,त्यसैले,भ्रष्टचारीर्नेहरुहत्यारागर्नेहरुका,र,धनीकाे,नेताहरुहुन,अब,२०८४-काे,चुनावमा,गरीबजन्ताहरुकाे,अगाडी,कुनमुखले,भाेटमागनेतयारहाेलान,भ्रष्टचारी,राष्ट्रघाती,गर्ने,नेपाली,नागरिकहरुलाई,नक्कली,भुटानीशर्नार्थि,बनाएर,बिदेशतिर,बेच्ने,काँग्रेसकानेताहरुले,अबकाे,चुनावमा,के काे,एजेन्डामा,भाेटमाग्नआउँछौ ।
@suraj0107makar
@suraj0107makar 8 күн бұрын
हाम्रो देश नेपाल मा भ्रष्टाचार जाती राम्रो सँग गरिन्छ त्यसरी कुनै काम गर्दैन भ्रष्टाचार नभएको कुनै पनि विभाग अनि कुनै क्षेत्र छैन् हामी नेपाली 4 पैसा पाए सबै कुरा बेच्छन् नेपाल बेचिरहेका छन् पार्टी हरु ले अनि हामी नै झोले भएर तिनकै झोला बोकेर हिनिरहेका छौं बाउ नभएको घर राजा नभएको देश नेपाल जनता गु खाने भएपछि यस्तै हो घुस र सरकार बाट आएको चोरी को पैसा खानु भनेको गु खानुनै हो झोले हरु ले बुझ्न जरूरी देश को हालत यस्तो छ हामी हेरेर बसेका छौ
@YogendraBajgaiN
@YogendraBajgaiN 7 күн бұрын
❤जय रबि जिन्दाबाद❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤
@tmgbdr68
@tmgbdr68 7 күн бұрын
देशको लागि राम्रो काम गर्नु सक्ने खुबी पनि हुनु पार्‍यो नि सर।
@faninarayansigdel2865
@faninarayansigdel2865 8 күн бұрын
यो व्यवस्था यथार्थमा नेपाललाई यथाशीघ्र भूटानलाई जस्तै गरी इन्डिया काे अधीनमा पार्ने र त्यसपछि यो देशलाई सिक्किम लाई जस्तो गरे र इन्डिया मा गाभ्न कै लागि ल्याइएको हो भन्ने तथ्य झन् छर्लङ्ग भएको छ।
@padamkc9421
@padamkc9421 7 күн бұрын
Free कस्ले दिन छ, नेपालका लुटेरा मात्री नेताज्यू ठूला मिडिया ठेकदार ब्यापारी ठूला कर्मचारीहरु हरुले दुखी गरीब किसान परिवारको हितमा काम गर्देन, सब मिलिजुली खान छन् भने कुरा wold लाई थाहा छ, अब भिग मागेर कति दिन देशलाई खोक्रो गराएका लुटी खाने, अब सचेत नेपाली जनताहरु जागरुक हुनुपर्छ ठाउँ ठाउँ बाट।
@AshokRokaya-o8c
@AshokRokaya-o8c 7 күн бұрын
नेपाल का जनता लाइ देस बिकास को मतलब छैइन इनोजनता नेता भनदा भसटचारि जनता भनोपरछ अइलसम देस लुटने काग्रेस एमाले माउबादी इनोले नेपाल जनता भोट हाल्छन देसबिकासभयनभनछन इनोजनता बिहानैइउठेर गुउखानोपरछ राम्रो फसाउने चोर सपोटगराने जनता केभनो योइनभनो छ
@Rajababa444
@Rajababa444 6 күн бұрын
पत्रकार त सिधै काँग्रेसको मात्र गुणगान सुनाउनु भयो त अन्त्यमा वाह पत्रकार जी स्वतन्त्र उम्मेदवार भई जितेको १/२ जना मेयरहरुको बारेमा नकारात्मक विचार दिनु ले यो देशका पत्रकारहरुकोबाट संचालित छन् होला नेपाललाई माया गर्ने देशभक्त नेपालीले भन्नु होला 🙏🙏🙏
@santoshrai797
@santoshrai797 7 күн бұрын
बहुलठी भनेको केहो?हर्क ले कसरी झुक्याए धरानेलाइ भन पत्रकार,कोठामा बसेर जेपायो त्यही नभुक।स्थानिय तहमा धरान जतिको काम नेपाल मा कहिपनी भाकोछैन।
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Yo joi tingre bhaire naslabadi soch le grasit chha ani hawadari gaf diyera bhram failaudai chha khate
@chandrachamlingrai7109
@chandrachamlingrai7109 7 күн бұрын
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@meghrajrai559
@meghrajrai559 7 күн бұрын
बि आर आई असफल बनाउने भारतको खेल चाइनामा सफल नेपालको बेइजती
@ShusmaLamichhane-z9y
@ShusmaLamichhane-z9y 8 күн бұрын
अहिलेको स्थानीय उपनिर्वाचन त बेरोजगार काे चुनाव हो
@AshokMagar00
@AshokMagar00 8 күн бұрын
नीडर साहसी पत्रकार बीरेन्द्र जैरू सर लाई सलाम छ 👍♥️🙏
@premgrg813
@premgrg813 8 күн бұрын
यो जाठा के को निडर, पैसाको लागि पत्रकारिता गर्ने पतुर नश्लिय पत्रुकार हो।
@BijayBk-u2e
@BijayBk-u2e 8 күн бұрын
👏👏👏👏👏👏
@gaurabkc7904
@gaurabkc7904 7 күн бұрын
रबि को समर्थ कता छन सदै निनै बुदाहरु लै दिनि हो राजनिती गर्न
@prakashpaudel8357
@prakashpaudel8357 7 күн бұрын
प्रचण्डले भारतबाट रागा ल्याए ओलि के चिनमा लगेर बेचिदिए। प्रचण्ड को महान उपलब्धी ओलिको निर्यात राश्ट्रवाद BRi हरायो
@tulsiramsapkota494
@tulsiramsapkota494 7 күн бұрын
काङ्ग्रेस र यमाले का पहिलो नम्बरको नेता रहे सम्म।देश कखिल्यै पनि उठने छैन तेसले सचेत जन्तानै हुनु जरुरि छ सचेत सचेत।
@budhilawati8179
@budhilawati8179 7 күн бұрын
एस्तै असक्षम र चेतना नभएका नेताहरू नेपालमा रहिरहनुनै नेपाल र नेपालीहरूको अबिसाब नै हो।
@bishnushrestha8522
@bishnushrestha8522 6 күн бұрын
CANलाइ पक्राउ गर्नुपर्छ। अनलाइन सटेबाजी लाइ प्रोत्साहित गरिएको छ। ललितपुर ले बल्खु र काठमाण्डौं ले खसी बजार मा कवाडी सामान बोकेको गाडीलाई रोक्छन र ट्राफिक अस्त व्यस्त हुंदा पनि प्रहरी प्रसाशन मुक दर्शक हुन्छन हजुर।
@Manisha11166
@Manisha11166 7 күн бұрын
No
@samirajnabi8921
@samirajnabi8921 7 күн бұрын
हर्क साम्पाङ्गलाइ गलत भन्नु 100% मुर्खता हो हर्क जस्तो नेता चाहियको हो हाम्रो देशलाइ
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Sahi hajur sahi. Jaire le birodh garnu ko koi tuk chhaina
@Byusanchams
@Byusanchams 7 күн бұрын
होइन यो जैरेले के भनेको ? हर्क साम्पाङ को वास्ताविक चरित्र के रहेछ? नबुझेको कुरो क
@nirajanrai2436
@nirajanrai2436 7 күн бұрын
Naslabadi sochle grasit joitingre ho yo bhaire jaire
@BhanuDahal-i2v
@BhanuDahal-i2v 8 күн бұрын
रबि लामिछानेले राेपेकाे बिरुवामा लागेकाे फल खाएर रबिकाे बिराेध नगरि खाएकाे पच्दैन कि के हाे। सधैभरी रबि काे मात्रै समाचार बनाएकाे छ कि देशमा रबि मात्रै छन र । एमाले काङ्ग्रेस र अन्य भष्ट्राचारि लुटेरा अपराधी काे समाचार लेखेकै हुदैन
@Anjan-i1b
@Anjan-i1b 8 күн бұрын
चोरको ग्याङमा एउटा पक्रेपछी त्यो चोरको बयानको आधारमा अरु चोर पक्राउ पर्दै जान्छ। संसारभर अपराधी ग्याङ्ग पक्राउ गर्ने तरिका यहि हो। अब काङ्ग्रेस एमाले माओबादिको अपराधीहरुले लुटे भनेर ठग लामिछानेलाई पनि छुट दिनुपर्ने हो? काङ्ग्रेस एमाले माओबादिको अपराध र लुट्को भन्डाफोर गर्दै आएको ठग लामिछाने आफै किन यतिधेरै अपराध नै अपराधको कान्डमा मुछिएको होला ! यो ठग यिनै अनेकौं अपराध लुकाउन राजनीतिमा होमिएको अझ तिनै काङ्ग्रेस एमाले माओबादिको अपराधी नेताहरूसंगै घाँटी जोडेर म यहि ब्यबस्था मान्छु भन्नुको अर्थ एउटा सामान्य मान्छेले पनि नबुझ्ने कुरा हो र ! बडि ल्याङ्वेजले मात्रै मान्छेको साठी प्रतिशत कुरा बुझिन्छ भने ठग लामिछानेको अपराध र लुट्को त कम्मर मुनिको भुत्ला समेत देखिसके दुनियाँले।
@modanathlamichhane5324
@modanathlamichhane5324 6 күн бұрын
प्रचन्डलाई झुटो आरोप नलगाउन चेतावनी
@Rajababa444
@Rajababa444 6 күн бұрын
जनताले नै सबै प्रमाण जुटाई प्रहरीलाई दिनु पर्ने हो भने चेक जाँच गर्नेहरु शान्ति सुरक्षामा खटिएकाको काम के हुने होला देशभक्त नेपालीले भन्नु होला 🙏🙏🙏
@bijaybalami1426
@bijaybalami1426 7 күн бұрын
हर्क साम्पाङ्गले राम्रै काम गरिराको छ त जैरु जि । फेरि कसरी झुक्याएको भयो र ? उनले चुनाव अघि जे भनेका थिए त्यो गर्दै छन । फेसबुकमा स्टाटस लेख्यो भन्दैमा नराम्रो हुने हैन नि । उनको मुल्यांकन उनको कामले गर्ने हो ।
@jhakrajgurung8152
@jhakrajgurung8152 6 күн бұрын
माईले यो बिरेन्द्रा जैरुको सिदाकुरा जनतासग खुब सुन्दै आएको थियो पत्रकार भनेको बिरेन्द्रा जैरु जस्तो हुनुपर्छ भनेको थियो अजको करेक्राम्मा हर्क सम्पाङ लाई बहुलाको सग्या दिदा मो चकित परे धरानको लागि मोरिमेटी धुलो मुलो भएर हिड्ने मन्छेलाई बहुला देख्ने यो बिरेन्द्रा जैरु कि ठुलो दालको झोले हुनु पर्छ कि जनजातीको छोरोले राम्रो काम गरेको मान नपरेको हुनु पर्छ।
@BikenRai-s8l
@BikenRai-s8l 8 күн бұрын
एम सी सी भन्दा 100 %ठिक छ किना बिबाद होउ
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Симбочка Пимпочка
Рет қаралды 4,5 МЛН