रविमाथि मुद्दाको चाङ,उठ्नै नसक्ने गरी थला पारिँदै-कांग्रेसको मिसन पूरा। मेडिसिटीसँग ५ करोड !

  Рет қаралды 21,638

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 262
@ramkrishnaghimire5491
@ramkrishnaghimire5491 2 сағат бұрын
भ्रष्टाचारि र माफियाको हालीमुहाली भएको देशमा न्याय हराउदै गको देखियो 😢😢
@chakraGhimire4
@chakraGhimire4 2 сағат бұрын
रवि का समर्थक यता हाजिर हौ❤
@jungrazarazajung8953
@jungrazarazajung8953 2 сағат бұрын
Rabi chor
@kamalbohara6667
@kamalbohara6667 2 сағат бұрын
यता हैन रोडमा आयर सहयोग गरम
@ShivaTimalsina-r7h
@ShivaTimalsina-r7h 2 сағат бұрын
कर्मको फल
@AsmitaShrestha-u8t
@AsmitaShrestha-u8t Сағат бұрын
T​@@ShivaTimalsina-r7h
@AsmitaShrestha-u8t
@AsmitaShrestha-u8t Сағат бұрын
​Tero bau jhola kp ko
@kapilgurdhami7965
@kapilgurdhami7965 Сағат бұрын
सम्मानका साथ केपी वलीलाई हार्दिक श्रद्धाञ्जली
@birugc5043
@birugc5043 2 сағат бұрын
माफियाहरुको चोर सरकार मुर्दाबाद रबि सर जिन्दाबाद।
@Shyam_Vlog156
@Shyam_Vlog156 2 сағат бұрын
भ्रष्टाचारीको माफिया भनेकै केपि ओलि हुन।
@singhabdrthapa3668
@singhabdrthapa3668 2 сағат бұрын
याे राजनितिक प्रतिशाेत हाे रबि काण्डमा
@buddhisagar5778
@buddhisagar5778 Сағат бұрын
आदाणिया बिरेन्द्र जैरु दाइ तपाईं नेपाली जनताको अपेक्षा प्रत्रकार हुनुहुन्छ
@raisantosh327
@raisantosh327 2 сағат бұрын
सति ले सरापेको देश। राम्रो र असल बन्न नखोज्नु होला।।
@tvbabaal
@tvbabaal 2 сағат бұрын
मुलुकलाई पुरै री-इन्जिनियरिङ गर्नु पर्ने बेला आएको छ।
@jagdishuraw
@jagdishuraw 2 сағат бұрын
रा स्व पा जिन्दावाद,
@rajendragautam9481
@rajendragautam9481 Сағат бұрын
देश बिदेश मा बस्नु हुने सम्पुर्ण नेपाली बुबा-आमा दाजु-भाई दिदि-बैनी मिलेर रवि लामिछाने लाई बचाउनु आवश्यक छ।न भय यो देश चीन सरकार को जिम्मा दे हुन्छ🙏कठै मेरो देश भ्रष्ट जन्माउने मा १ नम्बर छ।
@SthaRajen
@SthaRajen Сағат бұрын
हा..हा..हा..धन्नै होस् एमाले काङ्गेस को ठगबन्धन् शासक ... तेरो दम्भी हुकुमत् को हुर्मत राम्रोसँग बुझेका जनता ले देश भरि नै आन्दोलन र पुत्ला दहन् गर्छन् .... कहाँ कहाँ कस् कस्लाई सरुवा र कार्वाहि गर्दै जान्छस् । तेरो जमानाको निरङ्कुशता बाट सिकेको पाठ अहिले लाद्न नखोज् । सक्दैनस् ।
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 2 сағат бұрын
रबि माथि अपराधि गति बिधि गरिऐकाे छ😢😢😢😢😢😢😢😢
@ShivaTimalsina-r7h
@ShivaTimalsina-r7h 2 сағат бұрын
कर्मको फल भनौ ।नखायको बीस लाग्दैन
@birendrathapa9009
@birendrathapa9009 Сағат бұрын
Ho jhuto aarop laga ko xa ramro garxa vanera thulo thak haru le
@akashchetry664
@akashchetry664 Сағат бұрын
87 arba sahakari ko paisa khane congress ra emale lai kaile samaune ​@@ShivaTimalsina-r7h
@ramkrishnaadhikari4364
@ramkrishnaadhikari4364 37 минут бұрын
रास्वपा नै यो देशको विकल्प हो । 🔔🔔
@shorts1videos-s9f
@shorts1videos-s9f 36 минут бұрын
२०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।
@DThree-ys4px
@DThree-ys4px 8 минут бұрын
मेरो तर्फबाट म आउने पक्का है।०८४🙏
@sanjaymanandhar436
@sanjaymanandhar436 2 сағат бұрын
सरकार मोरे होइन अब मार्नुपर्छ आन्दोलन अब काठमाडौँ केन्द्रित गराएर नेताहरूको घर घरमा गएर हान्नुपर्छ अनि मात्र श्रीलंका हुन्छ त्यस अनि बन्छ देश
@moonnnnmn
@moonnnnmn 2 сағат бұрын
Jay rabi Sir 👍👍👍👍
@purnathakali7484
@purnathakali7484 2 сағат бұрын
सबै साबधान हुनुहोस मौका मिल्यो भने चोरहरुले च थुना भित्रै पनि हत्या गर्न पनि सक्छन् है......।
@toyotabhai6037
@toyotabhai6037 2 сағат бұрын
35 साल मा केही गर्न सकेनन 100 दिन मा के आस
@sunitadahal1008
@sunitadahal1008 2 сағат бұрын
Jay rabi
@dhanrai4486
@dhanrai4486 2 сағат бұрын
मेडियाले नसोदे नी जनताले सोध्छ। जनता भन्दा कानुन ठूलो होईन।
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r Сағат бұрын
किर्ते प्रधानमन्त्री हुन नेपालीको लागि हानिकारक हुदैछ ।
@tektamang4248
@tektamang4248 15 минут бұрын
त्यस्तो होईन अब सिधै 84 मा प्रधानमन्त्री बनाउछौ सलाम ठोक्ने हो -प्रहरी
@gangarai3501
@gangarai3501 Сағат бұрын
बल्ल यो news 24 पनि खुशिले आनन्द लिदैछ। रविको खेदो मात्रै खान्थ्यो । तर हामी सबै सत्यको पक्षमा छौं । जय घण्टी जय देश। रविको जित हुने नै छ।❤❤❤❤❤ अन्याय बिरूद्ध सचेत जनताले आवाज उठाईरहेछ।
@padamrana3245
@padamrana3245 2 сағат бұрын
रबि होस वा अरु कुनै होअ।देश र जनताका हितमा काम गरन।जनताले तिमिलाइ जनताको सहयोग मिल्छ।जो जसले जनताको उद्दारमा काम गर्छ अनि अब हाम्रो खेली खाने भाडो बन्द हुने भयो भनेर त्यसता ब्यक्तिलाइ कसरी हुन्छ मुद्दाको चाङ लगाएर थुन्ने।।तर तिम्रा यस्ता कालो कृत्ते धेरै दिन चल्दैन।
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 17 минут бұрын
Rabi❤❤❤❤❤
@dipakkumarray5214
@dipakkumarray5214 48 минут бұрын
Rabi Sir Jindabad 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌♥️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌♥️♥️
@govindapdshrestha
@govindapdshrestha 31 минут бұрын
पञ्चायत ढल्ने बेलामा शासकहरू उत्तेजित भएका थिए। त्यही छाँट देख्छु त।
@pratikchaudhary8978
@pratikchaudhary8978 44 минут бұрын
Jay ravii🎉🎉
@hariosti8421
@hariosti8421 Сағат бұрын
रबि लामिछानेको आगमनले भ्रष्टाचारी दलाल माफियाहरुको निन्द्रा हराएको पक्कै हो। त्यसैले रबि लामिछाने जिंदाबाद ✊✊🔔🔔
@shivak.c8876
@shivak.c8876 Сағат бұрын
साच्चिकै भने हो भजि एमाले र काङ्ग्रेस सरकार लोदर नै हो किनकि १००दिन मा एउट हेलि एउटा पिलेन बाढि ढुबान देश ले र जनताले एमाले सरकार मा आयपछि जनताले धेरै ठुला ठुला दुख कष्ट भोगेका छन जस्तै भुकम्प कोरोना पनि एमाले सरकार मा हुदानै भयको हो अब अर्को चोटि फेरि एमाले आयो भने नेपाल देश नै न रला किनकि अहिले त दुईटै काङ्ग्रेस एमाले दुई चोर मिलेर ससकता दरो बलियो भयका छन😂😂😂
@parbatithapa2588
@parbatithapa2588 7 минут бұрын
jaye ghanti
@mantarakc
@mantarakc 2 сағат бұрын
आउने वर्ष त केही नयाँ काम राम्रो हुन्छ भन्यो परदेशमा बस्यो फर्किने आश राख्यो उस्तै फेरि विसा थप्यो अर्को वर्ष कुर्दै बस्यो 😢😢
@shreefashion501
@shreefashion501 Сағат бұрын
तिमिहरुको बचत फिर्ता हुदैन !१ सुको अनि बुझेउ!!तिमिहरुको सरकार मरेको छ धेरै उफ्रिनु पर्दैन
@padamprasai3879
@padamprasai3879 41 минут бұрын
रबि बिरुद्ध आन्दोलन गर्ने सबै पार्टीका झोले हुन
@dipakkumarray5214
@dipakkumarray5214 48 минут бұрын
Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️👌👌👌🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🌺🌺🌹🌹🌹❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@balikamagar9501
@balikamagar9501 Сағат бұрын
Jay ghati jay Rabi ghanti 🙏🎉❤
@hikmatsijapatibaduwal861
@hikmatsijapatibaduwal861 45 минут бұрын
❤❤
@yampaudel4640
@yampaudel4640 Сағат бұрын
पीडित बनेर नक्कली पीडित को रूपमा कांग्रेस र एमाले ले झोलेहरु उतारेको छ। यहाँ भन्दा लज्जास्पद के हुन सक्छ
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 34 минут бұрын
Jaya rabi sir 🙏
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 Сағат бұрын
Thanks 😊
@kapurgurung8895
@kapurgurung8895 28 минут бұрын
Jay rabi ❤
@rajshreesubedi9740
@rajshreesubedi9740 Сағат бұрын
💯👍🙏
@RuthMagar-k8k
@RuthMagar-k8k 47 минут бұрын
यो केपी ओलिलाई कालले पनि बिर्सेर छोडेको रहेछ, त्यहीँ भएर दुई पटक किड्नी फेरेर पनि देशको इज्जतमाथि खुलमखुल्ला बलात्कार गरिरहेको छ। यो भन्दा बढी दुःखको कुरा अरू के हुनसक्छ र? 😭😭😭😭
@007robinhoodlove5
@007robinhoodlove5 43 минут бұрын
😮😮नेपाली आम जनताहरुलाइ, पुराना दल र तीनका शीर्ष नेताकार्यकर्ताले जनता भेडा नै हुन् यीनीहरुलाइ जे गरेपनि हुन्छ ,हाम्रो केही वीगार्न सक्दैनन् भन्ने व्यवहारमा पुस्टी नै गर्दैछ 🤷‍♂️🤷‍♂️ अब पनि जनता सुतेर ,भेडा बनेर ,झोले बनेर नै बस्ने हो ?😮😮
@SagarBK-xd6nh
@SagarBK-xd6nh Сағат бұрын
यो केपी ओलीको सरकार नढानेसम्म देशले पनि न्याय पाउँदैन रवि दाईले पनि न्याय पाउँदैनन् यही केपी ओली भ्रष्टाचारीसँग मिलेर भ्रष्टाचारी जोगाउनलाई रविलाई फसाएको हो ।
@ashishrai208
@ashishrai208 2 сағат бұрын
यो बिरेन्द्र जैरू पनि अन्धो नै रहेछ। धरानमा मेयर हर्क साम्पांग बिरूद्ध मुद्दा परेको कुरा गीद्दले सिनु पत्ता लगाएझै छिटो पत्ता लगाउने News 24 ले धरानका मेयर हर्क साम्पांगलाई UK मा भब्य राजकिय स्तरको सम्मान गरिएको देखेन कि क्या हो?
@rishibhagat7597
@rishibhagat7597 2 сағат бұрын
जसरी स्वास्नी छोराछोरी पाल्न सहज हुन्छ उसै गरि प्रस्तुत हुने होला नि सर । पत्रकार महोदय हरु ।
@mohankunwar-c5o
@mohankunwar-c5o 2 сағат бұрын
के भनि दिनु पर्यो सर हर्के को बारेमा Uk गएर गितार बाजएको भन्नु पर्यो कि 13 लाख को जुत्ता होइन 69 डलर मा किनेको लाइभ आएको कुरा भनि दिनु पर्यो news 24 ले !मित्र
@mrgyan7701
@mrgyan7701 Сағат бұрын
😢😢😢😢😢😢
@ashishrai208
@ashishrai208 Сағат бұрын
@@mohankunwar-c5o खुसी लाग्यो मित्र हर्क सामपांगको बारेमा जानकारी राख्नु हुदो रहेछ।
@deepubro123
@deepubro123 Сағат бұрын
Jai Birendra jairu 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@bhuddiram-d8p
@bhuddiram-d8p 39 минут бұрын
रबिलाई सबैले साथ दिउ नत्र देश धेरै पछाडि जानेछ
@sharada5383
@sharada5383 5 минут бұрын
टिपन- टापन ;-- 😢😢 😢। 😢 😢 गणतन्त्र। 😢 😢जनतालाई😢 😢 😢 😢
@mrgyan7701
@mrgyan7701 Сағат бұрын
चाेर निति
@idovlogs114
@idovlogs114 16 минут бұрын
समय सधै एकैनास हुदैन ख्याल गरोस बहुमते बहुमुखे हरु ले
@omrana-t2s
@omrana-t2s 40 минут бұрын
सही कुरो
@RajeshChaudhary-dc9kd
@RajeshChaudhary-dc9kd Сағат бұрын
My best program ❤❤
@rabin972
@rabin972 2 сағат бұрын
Jaye rabi
@ganeshbudha1556
@ganeshbudha1556 Сағат бұрын
💪🔔🔔🔔💪
@KhimbabuPariyar
@KhimbabuPariyar Сағат бұрын
Good
@PASSWORDNEPAL
@PASSWORDNEPAL Сағат бұрын
right ❤❤
@PremBudhathoki-z8t
@PremBudhathoki-z8t Сағат бұрын
Good job sir
@Sameervlog-c4d
@Sameervlog-c4d 19 минут бұрын
अब 84मा हुनुन्छ गगन को हिसाब
@mahendrakarki9468
@mahendrakarki9468 Сағат бұрын
म कुनै पार्टीको झोले अनि समर्थन पनि हैन तर सहकारी पीडितले न्याय पाउदैन ।।
@bkarts
@bkarts 37 минут бұрын
The question is not enough....
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 3 минут бұрын
Hamro.rabi.ramro.chhabi.shree.pasupti.nathale.sadai.raxagarun❤❤❤Jaya.ghanti
@rlkhanalkhanal6873
@rlkhanalkhanal6873 2 сағат бұрын
सङ्घीयता hamro nepal jasto desh ma kunai halat ma chahidaina,,खारेज हुनु parchha
@gayatrysapkota3064
@gayatrysapkota3064 Сағат бұрын
माफिया चोर सरकार मुर्दाबाद जयेरबि निडर बिरेन्र सर
@ramshyam7367
@ramshyam7367 Сағат бұрын
Very good program 🙏
@nirmaladulal5256
@nirmaladulal5256 32 минут бұрын
Ravi aau des bachau ❤❤❤❤j Jay ravi
@aashutoshgamer5574
@aashutoshgamer5574 33 минут бұрын
न राजनिति, न नेपाली ले पाउने सेवा सुविधा, न अस्पताको सही उपचार नै!!!!सद्दे मान्छे नर्स र डाक्टर बाट पैसा तिरेर मर्न अस्पताल जानुको अर्थ बझाउने?????
@Sonilamaofficial
@Sonilamaofficial 26 минут бұрын
हेर्दै जाउ प्रहरी ज्यु 1 दिन तिम्रो फेरि स्याल झै रबिलामिछाने को खुट्टामा ढोक्दै प्रधानमन्त्री ज्यु भन्दै सलुट ठोक्ने दिन आउने छ तेसैले नेपाली काङ्ग्रेस र एमाले को तलुवा बन्न छाडिदिनुस अब केपि र सेरे प्रधानमन्त्री बन्ने भनेको नरक मा पुगेर मात्रै हो बेलैमा सोच्दा राम्रो
@NAVINTHAPA-g9d
@NAVINTHAPA-g9d 59 минут бұрын
यो सरकारी वकिल पुलिस कांग्रेस एमाले सब जाँठाहरू मिलेर रविलाई फसाउन लागेको छ।
@janakbista6529
@janakbista6529 17 минут бұрын
84 मा
@shyamdas8506
@shyamdas8506 50 минут бұрын
यो देश मा लागछ रवि लाई मुदा चलायेर सबै लघुबीत को समस्या सामाधान हुन्छ तर कुनै समस्या सामाधान हुदैन यो एमाले कांग्रेस को चाल हो कुनै युवा लाई अगारी आउन दीदैन छान-बीन गरयो भने सबै भ्रष्ट एमाले कांग्रेस मा छन
@PKTGN
@PKTGN Сағат бұрын
Great work 💯👏🎉🎉
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Сағат бұрын
यो भ्रष्ट्रचारी सरकारबाट परिचालित छ।त्यसैले रबिको बयान ढिला गरेको छ।
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 Сағат бұрын
सुनसरी बाट रेगुलरजयघनटि
@AmritDewan-t1o
@AmritDewan-t1o 20 минут бұрын
अपराधीको खेलमा, रबि लामो छाने जेलमा।
@Sonilamaofficial
@Sonilamaofficial 22 минут бұрын
जब सम्म यो देसमा नेपाली काङ्ग्रेस र एमाले जस्तो सरकारमा पुग्छ भारत जस्तो छिमेकी पाउछ र केपि ओलि र सेरे जस्तो प्रधानमन्त्री बन्छ यो देसको गरिब निमुखा जनता ले सुख पाउदैन
@ShyamKarki-h6u
@ShyamKarki-h6u Сағат бұрын
😮😊
@Bishnukhatri1234
@Bishnukhatri1234 7 минут бұрын
तिमिहरुको पैसा रबिले खायकै छैन तिम्रा यमाले काङ्ग्रेस ले नै खायको हो।
@kiranthapa5460
@kiranthapa5460 2 сағат бұрын
👏👏👏👍🇧🇭🇳🇵
@bhairammaharjan2411
@bhairammaharjan2411 Сағат бұрын
प्रमाण जुटाएर पक्राउ कि , पक्राउ पछि प्रमाणको खोजी ! ? यो कस्तो ☠️कानुन हो ? यसरी त जो कोहीलाई पनि पक्राउ गरेर अनुसन्धानको नाममा अपराध प्रमाणित गरि थुनामा राख्ने भो !
@bishnu-z2i
@bishnu-z2i Сағат бұрын
🔔🔔🔔🔔🔔
@sangyelodromgr4033
@sangyelodromgr4033 38 минут бұрын
तत्कालीन जनविद्राेह माओवादीबाट बाँचेका शर्मालाई यमराजलाई पनि झुक्याउन सक्लान् त ?
@prhladbaitha6447
@prhladbaitha6447 2 сағат бұрын
Ho
@nabinmaharjan1645
@nabinmaharjan1645 19 минут бұрын
यो दूध र चिनिको पनि राजनिती के हो योअति भयो
@roshanishrestha1752
@roshanishrestha1752 Сағат бұрын
किनहाे समचार पनि रुदै भनेकाे
@bishnupariyar7135
@bishnupariyar7135 2 сағат бұрын
🔔🔔🔔🔔🔔🔔🔔
@omsharma818
@omsharma818 2 сағат бұрын
जनत ले बुझि सके।ह्कय रबि।
@premrajrai9634
@premrajrai9634 Сағат бұрын
Gautam Buddha , International Airport Use Garnu parne ho ?
@biratdhuwanisewa3464
@biratdhuwanisewa3464 4 минут бұрын
रयाल काट्दै थर थर काप्दै हिडने सेरे र केपी ओली को कारण अब नेपाल मा रगतको खोला बग्छ। ठूलो आन्दोलन चल्छ त्यसमा गणतन्त्र समाप्त हुन्छ।
@jumgurung9188
@jumgurung9188 Сағат бұрын
राजनैतिक प्रतिशोध को कारण कुनै पनि राज नेता हरू गोप्य ढंगले हत्य गर्नु पाइन्दैन र गरेमा तायस्ता हत्यरा कानुनको दायरामा लयाइ फाँसी दिनु पर्दछ
@TheKaG-g5n
@TheKaG-g5n 2 сағат бұрын
Ab Bangladesh jasto garnai parx ab ATI vayo....
@lyrics3540
@lyrics3540 11 минут бұрын
माफियाले चलाएको सरकार माफिया को हस्पिटल?? जनतालाई गरिब बनाउने अनि मार्ने चोर सरकार
@tanksapkota2872
@tanksapkota2872 Сағат бұрын
अब पनी नजागे कहीले??
@jagangurung8474
@jagangurung8474 Сағат бұрын
Good media And Good Job 👍💚💖💙
@padamayer3152
@padamayer3152 2 сағат бұрын
कजाँ मा गाई किन्ने अनि डेरी लाई ऊधारो दिने होसियार हुनु पछँ मैले पनि कजाँ मा भैंसी किने को थिए मेरो त एक पैसा पनि मरेन
@RazuBohara-p3p
@RazuBohara-p3p 2 сағат бұрын
आज त बिहान बिहान सिधा कुरा। 😂😂
@bhupaltamang839
@bhupaltamang839 48 минут бұрын
केपि ओलिको सफलता
@himprasadregmi5649
@himprasadregmi5649 2 сағат бұрын
हो
@surajgautam4033
@surajgautam4033 2 сағат бұрын
Ghanti ko jarurat bhayo.
MORNING NEWS FATAFAT - NEWS24 TV
4:14
News24 Nepal
Рет қаралды 4,1 М.
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 27 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 82 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 27 МЛН