क्रिकेटमा म्याच फिक्सिङ! गृहमन्त्रीको चासो- क्यान पदाधिकारी तानिने संकेत LIVE। सुनिताको च्यालेन्ज !

  Рет қаралды 281,067

News24 Nepal

News24 Nepal

Күн бұрын

क्रिकेटमा म्याच फिक्सिङ! गृहमन्त्रीको चासो- क्यान पदाधिकारी तानिने संकेत LIVE। सुनिताको च्यालेन्ज ! | SIDHA KURA JANATA SANGA "
EPISODE 947
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 420
@shantapokharel66
@shantapokharel66 Жыл бұрын
उप प्रधानमन्त्री तथा गृहमन्त्री ज्यु सङ ठूलो आशा छ ।
@premdatta2154
@premdatta2154 Жыл бұрын
गृहमन्त्री रवि सर राजनिती गरुन्जेल सम्म जिती रहने छन् ।देश र जनता का हितमा काम गरेको प्रत्यक्ष देखिएको छ ।बिरोध गर्ने हरु बिरोध का लागि मात्रै हुन ।
@BinodBhattrai
@BinodBhattrai Жыл бұрын
नेपालमा बिकाशकाे काम गर्न दिदैन् त्यसैले अब भेडा जनताकाे कुरा सुन्ने हाेईन् सहि छ बालेकाे काम अगि बढ
@shivarimal8011
@shivarimal8011 Жыл бұрын
राजा बाएक अरु बिकलप छहिन देस र जनताहरु को लागि राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद जय राजा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@lilbahadurjargha8626
@lilbahadurjargha8626 Жыл бұрын
समझदार र पढेलेखेका हरु पनि सबै उस्तै छन के सर के गर्नु जाबो एउटाै मान्छेले कहाँ यति छिटो देशको मुहार फेर्न सक्छ र हुन्छ देशको मुहार फेरिन्छ तर पर्खिनु पर्छ अबस्री फेरिन्छ जय देश जय रबि सर जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumargautam8251
@kumargautam8251 Жыл бұрын
दामी! यस्तो सटिक र तितो सत्ते समाचारको लागि हामी नेपाली जनता आभारी छौ। भाइ सरको परिश्रम जारी रहोस।🇳🇵
@dillirajbhusal4268
@dillirajbhusal4268 Жыл бұрын
नमस्कार, शुभबिहानी धेरै धेरै धन्यवाद बिरेन्द्र सर।
@harishrestha6292
@harishrestha6292 Жыл бұрын
पार्किङ समस्यालाई व्यवस्थापन गर्न टुँडिखेलमा भूमिगत पार्किंग बानाउन एकदमै जरुरी छ ।
@krishnachhetri9437
@krishnachhetri9437 Жыл бұрын
पार्टिको झोले भएपछी स्वतन्त्रलाई काम गर्न गाह्रो हुनेरहेछ।सुनिता पनि त्यही बाटोलाई आत्मसात गरेकी छन।पार्टिकी झोले न परिन बिकासको कामलाई सहयोग गर्नुको साटो अवरोध गर्न खोज्नु तपाइको मुर्खता हुनसक्छ उपमेयर ज्यु। काठमाडौं को पार्किङ को समस्या कसरी समाधान हुन्छ भनेर जनताहरुलाइ सम्झाउनु को साटो उल्टै तपाइले पार्टीको आडमा रहेर गलत अभिव्यक्ति दिनु कहाँसम्मको लाचारपन हो।
@TORANGRG2334
@TORANGRG2334 Жыл бұрын
जनताहरूको चासो गुनासो र प्रश्नसहित विशेष कार्यक्रम सिधा कुरा जनतासँग
@meghjankadayat9610
@meghjankadayat9610 Жыл бұрын
धेरै धेरै धन्यवाद छ बिरेन्द्र जैरु दाइ
@bishnugaire3866
@bishnugaire3866 Жыл бұрын
बालेनले बिरोधिहरूलाई भेटेनन् राम्रो गरे 👏👏👏 !!!
@badrimanshrestha1587
@badrimanshrestha1587 Жыл бұрын
पहिलाका गृहमन्त्रिमा आउना साथ याे गर्छु उ गर्छु नभनेर हाेला चर्चामा न आएका ऐले रबि लामिछाने उपप्रभाधान मन्त्रि एबं गृहमन्त्रि हुनासाथ याे गर्छु उगर्छुभनेकाेले हाेला चर्चामा आउनु भएकाे । हेराैं हामी नेपाली जनता उहाँले भने अनुसार भएत नेपनली जनताले धन्यबाद भन्लान । भनाइ मात्र भए चर्चामा आउन भनेका रहेछन भन्लान । साे निकट भबिष्यले देखाउला । लाग्छ आशा गराैं भर नपराैं ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Жыл бұрын
आहा अति खरो समाचार सार्वजनिक गरनु भयो जैरो सर लाई धन्यवाद तपाई ले रबि भन्दा खरो समाचार सार्वजनिक भयो। सत्य तथ्य कोजय होस धन्यवाद।
@sushilaryal6644
@sushilaryal6644 Жыл бұрын
धन्नै इज्जत जोगाउने जननेता रवि दाइ हुनुहुन्छ। नत्र कोही मन्त्रि या प्रधानमन्त्री कहिल्यै राम्रो काम गरेको देखिएन। भेडाहरुले पालेका छन् ‌। मनपरि गर्दा उनिहरू लाइ केहि भन्दैनन।अघि बढ्नु रबि दाइ 🙏❤️🇳🇵✊🍀
@rekhabhandari4825
@rekhabhandari4825 Жыл бұрын
चाकडी र चापलुसिमा बिस्वास गर्नेहरुकाे अब िदन गयाे । Capacity हुनेहरुकाे दिन अायाे । धन्यबाद गृहमन्त्रिज्यु ! समय बलवान छ ।
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
धन्यवाद पत्रकार वीरेन्द्र जैरू ज्यू । वालेन ज्यूले काठमाडौं जस्तो अस्त व्यस्थ भद्रगोल लथालिङ्ग भएको स्थानलाई सुधार गर्न सक्ने व्यक्तित्व नै महा नगरका मेयर हुनुहुन्छ । तर काम गर्नेलाई रोक्ने पुराना नेताहरु नै यत्र तत्र देखिन्छन्। जसले गर्दा महा नगरको काय पलट हुने काम अधुरो होला जस्तो देखिन्छ । त्यस कारण सबै मिलेर उचित कामको लागि सहयोग गरौं ।
@thamanchettri5360
@thamanchettri5360 Жыл бұрын
मेरो बिचारमा Parking बनाउनु पर्छ।
@narayankarki5769
@narayankarki5769 Жыл бұрын
सलाम मिडिय सहिली सारै राम्रो।
@rambahadurkumal2697
@rambahadurkumal2697 Жыл бұрын
राम्रो लागयाे सर सधाकुरा जनता सङग ।
@shantaparajuli9157
@shantaparajuli9157 Жыл бұрын
नेपालमा केटि बेच्ने र केटा फसाउने काम को धन्दा खोलेर हाम्रो देशको बेईज्त गर्ने बिदेशि आईमाई अनुराधा बुडियाको यो कार्खाना खारेजि गर्नु परो गिर्यमन्तरि ज्यु यो अनुराधा भन्ने बिडिलाई हाम्रो देशमा आएर राम्रा राम्रा केटा फसाएर डुबाएकि छ ।
@Amos2134
@Amos2134 Жыл бұрын
रबिलाई बधायी छ ।
@prabeshsangharsh1147
@prabeshsangharsh1147 Жыл бұрын
बालेन ले जे गर्छ नगरको हित हो भेडा जनताहरु बिरोध मात्र गर्छ्न। गर्नेलाई गर्न दिदैन।
@kamalpoudel4230
@kamalpoudel4230 Жыл бұрын
जय रबि दाइ हामी गरिब दुखी का साहारा हुनुहुन्छ रबि दाइ हामी जनता रबि दाइ को साथमा छम जय रबि दाइ ❤️
@bhaktamalla1569
@bhaktamalla1569 Жыл бұрын
का,मा न,पा,मेयर बालेन को उद्देश्य एकदम ठिक लाग्छ ,किनकी त्यो टुडिखेलको सतह सार्बजनिक टुडिखेल यथावत रुपले स्तरिय रुपले प्रयोग गर्ने र सो स्थानमा भुमिगत पार्किङ बनायर संचालनमा ल्याउनु धेरै जन हितकारी छ,
@palpalidonsubedi2216
@palpalidonsubedi2216 Жыл бұрын
Good point रबि मंगल ग्रह बाट आएका होइनन् यदि रबि को काम हेर्न मन हुन्थो भने चुनाव मा बहुमत किन नदिएका ह यि भेडा हरु अहिले रबि सत्ता चाइने जे गर्दै छन् ठिक छ रबि जि
@Amos2134
@Amos2134 Жыл бұрын
बाबु रामले सबैले भन्दा राम्रो गरेका हुन तर सबै लागेर काम गर्नदिएनन् ।
@keshabbsusal4308
@keshabbsusal4308 Жыл бұрын
म पनि तेहि साेचेकाे छु सबै रबिले गर्ने भए अरु के गर्ने त नेपालि साच्चिकै भेडा नै रहेछन् जस्तो लागेकाे
@samjhanagurung8018
@samjhanagurung8018 Жыл бұрын
👍👍कसरी गल्ती फक्रिनु पाऊ छ कि भने र दाऊ हेर्नेले होला
@karkeekumar1085
@karkeekumar1085 Жыл бұрын
Janata le mcc wala party haru Lai vote haleu kere
@rampratapsahani8923
@rampratapsahani8923 Жыл бұрын
​@@karkeekumar1085 ĺ
@anilkarki6091
@anilkarki6091 Жыл бұрын
Zz
@nandalalkhadka2385
@nandalalkhadka2385 Жыл бұрын
@@samjhanagurung8018 ▶️
@tikaramthapa6581
@tikaramthapa6581 Жыл бұрын
सनडीप लामीछाने लाई जतीसरेदो छितो जेल बात निकालनु पर्छ।
@janakadhikari157
@janakadhikari157 Жыл бұрын
म हाल मलेसिया सिधाकुरा जनतासँग प्रत्येक दिन हेर्छु तर अाज विशेष लागेकाे छ रबिदाईकाे कुनै टीका टिप्पणी नगरी उहाँलाई साथ सहयोग र हाैसला दिनुपर्छ। अासा छ नेपालमा केही परिवर्तन हुन्छ ।
@nirasharma9205
@nirasharma9205 Жыл бұрын
जय नेपाल पशुपतिनाथ जय देश जय नेपाल
@spgautam3361
@spgautam3361 Жыл бұрын
जनता बाट चुनिएर गएको राज्य सत्तामा पुग्ने माननीय ज्युहरु ,,माथी पुगेर जनताको पहिचान के हो जनताहरुको स्थिति कस्तो छ ,जनताहरु लाई कहाँ नीर दुख दिएको छ ,,बुझ्ने कोशिस गर ,,,सत्तामा नपुग्दा खोक्ने ,सत्तामा पुगेपछि चुपचाप ,,,निर्णय अनुसार चलाउ नेपालको कर्मचारीहरुलाइ ,,,,,जाबो एउटा मोबाइल मा र्याल काड्ने ,,एक बतल रक्सिमा र्याल काड्ने ,नेपाल बाट जादा लगाएको सुन ,बिदेश घुमेर आउदा ,सुनको भन्सार तिर भन्ने ,,? खुरापाती भन्सार कर्मचारी लाई तुरुन्तै कारबाही गर ,,,,
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 Жыл бұрын
रवि दाई ले राम्रो गर्न नसके पनि नराम्रो त गर्नु भन्ने मलाई त २००% विश्वास छ यो विश्वास नटुटोस् हाम्रो साथ सधैं हुने छ ।
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
न्याय नपाएकाले अब न्याय पाउछन् भनेर झिनो आशा पलाएको छ ।
@alexkhadka4475
@alexkhadka4475 Жыл бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
मईले बुझेको दर्शनमा कुनैपनि राजनीतिक बिभाग भित्र ,काम गर्ने मन्त्री मण्डलहरूलाई तीन पटक मौका दिनुपर्छ, र पनि सकेना गरेना भनेमात्रै अर्को योग्य उमेदवार रोजनुपर्छ, / रवि लामिछाने सर, भर्खरै मात्रै गृहमन्त्रीको पदमा जानुभएको छ, /
@chandrapradhan6534
@chandrapradhan6534 Жыл бұрын
Salute to Balen ! Salute to Sampang ! Salute to Ravindra. ! Salute to uplifting Youngsters ! !
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything Жыл бұрын
बालेनका काम्म बिना बिक्ल्पजो खराब काम हो।
@kerrybaral9241
@kerrybaral9241 Жыл бұрын
मेट्रोले भूमिगत पार्किंग बनाउँछ। जमिनको माथिल्लो क्षेत्र अझै पनि प्रयोग गर्न सकिन्छ र पार्क निर्माण गर्न सकिन्छ। बालेनको स्टार क्रेज घट्दै गएको छ त्यसैले यो समय हो कि मानिसहरू थप काम हेर्न चाहन्छन्। सूची निम्नानुसार हुन सक्छ - विद्यालय प्रणाली स्तरोन्नति - घर हेरचाह नर्सहरू - सरकारी कार्यालयहरूमा लाइनहरू घटाउने - थप पार्कहरू - हावा शुद्धीकरण - ट्राफिक जाम र सार्वजनिक traffic प्रोत्साहित गर्ने - बाइक लेन - स्वास्थ्य मेला - निश्चित दिनहरू र Flea मार्केट जस्ता बजारहरूमा सडक विक्रेताहरूको विस्थापन - फोहोर व्यवस्थापन वैज्ञानिक र पुन: प्रयोज्य 20:08
@Yubingurung1
@Yubingurung1 Жыл бұрын
सिधा कुरा कस कसले गर्नुहुन्छ गाईज्
@shantapokharel66
@shantapokharel66 Жыл бұрын
सन्दिप लामिछानेलाई फसाएर जेल हालेको परिणाम हो ।राम्रो क्यापटेनलाई फसाए पछि यस्तै हुन्छ नि ।क्यानकै करामत होलानी ।
@karanbokati4495
@karanbokati4495 Жыл бұрын
नेपाल आमाको सपुत छोरा रवि लामिछाने देश र जनताका आशा र भरोसाका केद्र बिन्दु हुन।
@ritatuladhar8816
@ritatuladhar8816 Жыл бұрын
यथार्थ विश्लेषण 👍👍
@gynandralimbu4457
@gynandralimbu4457 Жыл бұрын
Good news
@jagatkhadka523
@jagatkhadka523 Жыл бұрын
सहि कुरा 🙏🇳🇵
@PremKumar-zd5uc
@PremKumar-zd5uc Жыл бұрын
राम्रो इ आउ छ खबर ऊनि इंजिनेर हुन हतार न मा कुनै पनि काम न गरौ
@aryalchhetri2566
@aryalchhetri2566 Жыл бұрын
खुल्लामन्च मा आधुनिक पाराले दुइ फ्लाइट को पार्किङ्ग बनाउदा अति उत्तम हुनेछ
@dineshshrestha1464
@dineshshrestha1464 Жыл бұрын
Ravi is king rest all jackal ho go ahead ravi
@sapanadangol5461
@sapanadangol5461 Жыл бұрын
ॐ ॐ ॐ रबि लामे छाने सरले जसरि मुटु दराे पार नु सुनिता सिसटर डँङगाेल जि ले पनि महिला पछि परनु भयन अगि बडेर देखाउनु परछ नमस्ते साथि हरू मपनि महिला अदछे उठेकाे महिला हाे १८
@kirankadayat6196
@kirankadayat6196 Жыл бұрын
बालेन सर काे सहि छ
@subarneshworirajopadhya6337
@subarneshworirajopadhya6337 Жыл бұрын
, खुला मन्च लाइ खुला मन्च नै राख्नु पर्छ अरु केही गर्ने होइन बालेन जी संम्मपदा र पुरानो कुरा मन नपरे को बुझिन्छ
@yagyashahithakuri2832
@yagyashahithakuri2832 Жыл бұрын
एक दमै सहि कुरा गर्नु भो
@rohitshrestha8236
@rohitshrestha8236 Жыл бұрын
अबको ५ बर्ष रबि को बिश्वास हेरिन्छ। त्यसपछि पनि बिश्वासघात भयो अथवा गर्यो भने अनि यो धर्तीमा कोही बिश्वास गर्न लायक पात्र हुनेछैन।
@prabeshsangharsh1147
@prabeshsangharsh1147 Жыл бұрын
बालेको विरुद्ध नबोलेकै राम्रो जे गर्छ्न महानगर्कै हितमा गर्छ्न। नेपालीहरु जुन्सुकै काममा नि बिरोध गर्ने नराम्रो बानी
@meenapandey3638
@meenapandey3638 Жыл бұрын
सारै राम्रो कारेक्रम
@nayanshahi145
@nayanshahi145 Жыл бұрын
good news
@Amos2134
@Amos2134 Жыл бұрын
बाबु रामले अरूले भन्दा धेरै राम्रो काम गरेका थिए तर सबै लागेर काम गर्न दिएनन् ।
@sanjivshrestha888
@sanjivshrestha888 Жыл бұрын
Balen Sir i totally support your work but dialogue is always solution please don’t run away.Sometimes we all can be wrong .
@jhamakthing10
@jhamakthing10 Жыл бұрын
कुनै हालतमा पार्किन्नग बनाउनुनहुदेन सक्छ भने रुख रोप्नु पर्छ। एकदुई वटा पानि पोखरि पनि बनाउनु पर्छ।
@rekhamijar3915
@rekhamijar3915 Жыл бұрын
नमस्कार सर म कुवेत बाट मलाइ हजुरको कार्यकरम धेरै मन पर्छ
@pancharai7841
@pancharai7841 Жыл бұрын
शुुनिता डङगुल जि गड धाेतिकाे भनाइलाई मा लागनु हन,न
@milanchand5431
@milanchand5431 Жыл бұрын
बधाई तथा शुभकामना व्यक्त गर्दछु
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Dhannebad Asal patrakar Birendrajairusailot
@nayanshahi145
@nayanshahi145 Жыл бұрын
good news
@nayanshahi145
@nayanshahi145 Жыл бұрын
good news
@rameshpradhan9922
@rameshpradhan9922 Жыл бұрын
मेयर बालेनले पनि टुडिखेल बनाउने पार्किङ सम्बन्धमा तेहाका स्थानिय अवरोध लाई मानेर भावनालाई स्विकार्नु पर्यो । लिडेढिपी हठ गर्नु भएन। कुनैकुनै कुरा त जनताको भावना मर्म लाई पनि स्वीकारनु पर्द्छ। तेहा पार्किङ बनाउन तेति जरुरत पनि देखिएको छैन।
@suryarana2365
@suryarana2365 Жыл бұрын
दाइ एक चोटि रबि दाइ लाई जोड्न सक्नु हुन्छ
@bishnupaudel5226
@bishnupaudel5226 Жыл бұрын
रबि हलो पार्टी र बालेन मिल्नु पर्छ जनताको भाबना अनुसार। काम सिद्धांत अलग भएता पनि। रबि लाई हटाउने सडयन्त्र भैरहेको समाचार बाहिर आएको छ किन???
@jit7133
@jit7133 Жыл бұрын
जैइरु सर तपाईंको जए होस
@veesalgurung2473
@veesalgurung2473 Жыл бұрын
Always support balen 💞 Rabi sir 💞 चोर नेताहरु को झोले मुजि 😡 हरु गु खाए हुन्छ
@Kabirajr967
@Kabirajr967 Жыл бұрын
हो मलाई येहि कुरा ले चित बुझेको छैन के ७२ ७३ बर्ष सम्म रबि मातै गृहमन्त्री थिए त रबिको मात्र यो देश हो २० सिट्ले के गर्छ हातिको मुख मा जीरा भोट हाल्ने बेला एक चोक्टा मासु र एक गिलास रक्सिमा बिक्छ अनि आहिले पद धराप मा रहदै गर्दा प्यर प्यर गर्छ के यो रबिको मात्र देस थियो ?????
@city96433
@city96433 Жыл бұрын
सम्पदा भनेको के हो? हाम्रो सम्पदा त राजसंस्था पनि त हो त्यो चाहि किन मासियो? खुलामंचको जमिनमाथि जस्ताको तस्तै राखेर अण्डर्ग्राउण्ड पार्किङ बनाउँदा कुन संस्कृति मासिन्छ? यहि परम्परागत सोंच राख्ने हो भने त्यहि काँचो इट्टा माटोको घरमा किन बस्दैनन मानिसहरु, संसारभरि अण्डर्ग्राउण्डमा कत्रा कत्रा निर्माण भैसके नेपाल मात्र कहिले सम्म अबिकसित अवस्थामा बस्ने? पत्रकारहरुले पनि देस बिकासको कामलाई सकारात्मक समाचार संप्रेसण गर्दा देस बन्ला!
@dilamgurung4352
@dilamgurung4352 Жыл бұрын
सहि कुरा सर
@indirapoudel7962
@indirapoudel7962 Жыл бұрын
काठमाडौको मुटुमा पार्किङ को त्यत्रो समस्या छ। सिस्टमेटिक पार्किङ नहुदा सवारिधनिहरुको शोषण हुनुको साथसाथै सवारिको सुरक्षा पनि छैन। रिभर्स बोरिङ सहितको भूमिगत पार्किङ बनाउदा टुडिखेलको सुन्दरता मा कमि आउँदैन बरु अझै सुन्दर हुन्छ, बनाउन सकिन्छ। बिकसित देशहरुमा भूमिगत पार्किङ माथी सुन्दर सतह बगैचा पार्क बनाइएका छन। महानहरले बनाउन खोजेको पार्किङको बिरोध गर्नेहरु नयाँ बसपार्कमा पार्किङ बनाउदै गरेको झापाली ब्यापारिका एजेन्ट हुन सक्ने वा हालको भद्रगोल पार्किङ बाट लुटेर खाइरहेका ब्यक्ति वा नयाँ पार्किङ बनाउदा ठेक्का मा भाग पाउन गरिएको बार्गेनिङ हो।
@manjudaibagyamayarealvanrh8865
@manjudaibagyamayarealvanrh8865 Жыл бұрын
Taphi lai yakdam Ramro samchar vanu hunchha❤❤❤❤
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Жыл бұрын
हैन राम्रो कामकाे लागि किन समर्थन गर्दैन भुमिगत पार्किङ बनाउन त राम्रो हाे ।अब काे बड्दाे जनसंख्या र बडदाे यातायात साधनकाे चापलाई मध्यनजर राखि भुमिगत पार्किङ गराउनु त धेरै राम्रो हाे ।बिकास गर्छु भन्ने काे खुट्टा तान्ने चलन किन यथावत ? बालेन शाह काे भुमिगत पार्किङ बनाउने साेच १००% राम्रो छ ।
@tejendramanmalla7072
@tejendramanmalla7072 Жыл бұрын
सल्ला सुझावलाई जस्ले पनि सकारात्मक लिनु पर्छ।महानगर प्रमूखले संवन्धित विज्ञसंग नै भेट वार्ता नगर्नुलाई लडक पन ज़िद्दी भन्नु पर्ने देखियो।युवाहरूमा यस्तो हुनु स्वभाविक भए पनि म न प्र को अविभारा वहन गरिरहेको अवस्थामा अस्वाभाविक देखिन्छ। सच्चीनु पर्यो।
@balkrishnadhungel6635
@balkrishnadhungel6635 Жыл бұрын
Ravi is a great hope of we all the Citizens of Nepal.
@khemsunuwar7259
@khemsunuwar7259 Жыл бұрын
भुमिगत पार्किङ बनाउनु भन्दा पनि सिटि मेट्रोको योजनामा ध्यानाकर्षण जाओस् कामनपाको
@pgurung4061
@pgurung4061 Жыл бұрын
You tell me how do you think you can solve this problem without making a proper parking spot or widening the street??? Without solving a traffic issue there will be no way you can bring the city metro. Use logic.
@rhythmentertainment670
@rhythmentertainment670 Жыл бұрын
पत्रकारिता छोडेर रवि लामिछानेको पिए बने हुने यो पत्रकार
@stoneartgorkhkalimurtikala367
@stoneartgorkhkalimurtikala367 Жыл бұрын
भुमिगत पार्किङ भनेको के हो भन्नी पहिला बुज्नु परो जस्तो कि सुरुङ मार्ग निर्माण गर्दा माथिका पहाड हरु जस्ता को त्यस्तै हुन्छ तर भित्र मार्ग वा सम्रचना निर्माण गरिन्छ नि त्य्सतै हो माथिको टुडिखेल चउर जस्ताको त्यस्तै हुन्छ त्यो चौर मुनि कयौं मिटर तल अन्डर गराउन पार्किङ बनाउने हो चौर को ठाउमा चौर पनि हुन्छ अनि तल पार्किङ पनि सबैलाई बिकास नि चाहिने निकास नि चाहिने अनि काम गर्न खोजो बिरोध गर्ने ?
@sonyrai4475
@sonyrai4475 Жыл бұрын
Good news 🙏🇳🇵
@damodarpokharel3796
@damodarpokharel3796 Жыл бұрын
नेपाली क्रिकेटमाथी भारतिय हस्तक्षेप मुर्दावाद 👎️ #केहिब्यक्तिहरुकोकमाइकोलागिदेशबेचिनुहुन्न #नेपालीहरुएकहोऔँ #भ्रस्टाचारगर्नेहरुलाईसख्तकार्बाहिहोस्
@hari534
@hari534 Жыл бұрын
पार्किङ बन्नु पर्छ
@bishnubikramoli1375
@bishnubikramoli1375 Жыл бұрын
जसको आसा छ उसैको चासो हुन्छ ।
@Rajkris751
@Rajkris751 Жыл бұрын
चतुर चाेर लगायत सबै क्यान लाई कार्बाहि गरेर जेल हाल्नु पर्छ।
@jagdishbhat5896
@jagdishbhat5896 Жыл бұрын
तपाईंको मेयर मिडियामा बोल्नै मान्नु हुन्न। हामीलाई भाउ नदिने सोचेर नै यो पत्रकार उर्लेको हो। काम सुरु भएको हुँदैन विरोध भइसकेको हुन्छ। भर्खर त सम्भाब्यता अध्ययन गरेका हुन् पत्रुकार।
@faridasinghembya2365
@faridasinghembya2365 Жыл бұрын
Very good news 😊
@vimoli6084
@vimoli6084 Жыл бұрын
सही कुरा
@Bimochanbayalkoti18272
@Bimochanbayalkoti18272 Жыл бұрын
त्यसैले बाहुन क्षेत्री मात्र मन्त्री बन्नु पर्छ त। प्रस्तोता महोदय।
@rameshpigeon176
@rameshpigeon176 Жыл бұрын
जनताको लागि काम गर्ने जनप्रतिनिधि को खुट्टा तान्ने गर भेडा हरु अझै बिकास चाहियो भन्दै कराउ मानव गोवर दिमाग् भएका हरु !!
@AshaAsha-mo2jx
@AshaAsha-mo2jx Жыл бұрын
Excellent news sir
@sitaldumi717
@sitaldumi717 Жыл бұрын
यो कम्पनी ले नै सन्दिप लाइ पनि फसाए को हुनु सक्छ है अनि माइति नेपाल यि सब मिलेर फसाउने षड्यन्त्रकारी हरु हुन
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
अब वैदेशिक रोजगारमा पनि मान्छे ठगिदैनन होला जस्तो भयो ।
@dillirampaudel4647
@dillirampaudel4647 Жыл бұрын
Rabi is great person of Nepal
@devilyt8765
@devilyt8765 Жыл бұрын
News 24 sanga agra chha. Janta sanga. Goji. Khojne. R. Netaharu. Goji bahir rakhne
@meenarai3721
@meenarai3721 Жыл бұрын
Rabi vaneko nepal janta ko hero ho 3 karod janta ko aasa varos xa yesari aagadi batdai janus hami janta jiban vari sath saphot hunexa jindabat jay rabi
@tashideleg1
@tashideleg1 Жыл бұрын
I am not sure why people of Kathmandu are against the construction of UNDER GROUND PARKING. Maybe people are thinking that they can not enjoy the open space, but it is not true, everything will be underground and only the entry and exit will be above the grounds. I think it will be good for the city of Kathmandu to have a large underground parking, so that people can enjoy the city without fear of getting struck by vehicles. Today, we can see cars parking and driving everywhere without any place to park the cars.
@pgurung4061
@pgurung4061 Жыл бұрын
I 100% agree
@yashodadevkota4232
@yashodadevkota4232 Жыл бұрын
Balen Sir lai Kam garna Dinu Paro mohodaya 🖤❤️🤍💙🌻✊🏿🙏🏿🇳🇵
@sanamshai8727
@sanamshai8727 Жыл бұрын
Good job for balen sah
@lateehskhadka2181
@lateehskhadka2181 Жыл бұрын
best of the best 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Itsme_bhumii_309
@Itsme_bhumii_309 Жыл бұрын
Birendra jairu doing raveesh kumar, bravo,keep the flame burning #salute 🔥 👌
@buddhikumarigurung5169
@buddhikumarigurung5169 Жыл бұрын
Sahi ho sir 🙏🙏🙏👍👍👍
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 55 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 59 МЛН
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:11
News24 Nepal
Рет қаралды 3,1 М.
MORNING NEWS FATAFAT - NEWS24 TV
4:00
News24 Nepal
Рет қаралды 4,3 М.
Pop Star Falls In Love With Fan 😍
0:25
Alan Chikin Chow
Рет қаралды 16 МЛН
ГОВОРИЛИ ПРАВДУ😅 #юмор #мемы #анекдоты #shorts
0:38
Как смеяться?
Рет қаралды 4,8 МЛН
КОГДА НОЧУЕШЬ У ДРУГА УЖЕ КАК 5 ДЕНЬ #друг #нариманшеф #cheflife #юмор
0:16
НАРИМАН ШЕФ ВСЕ БУДЕТ ИДЕААААЛЬНООО
Рет қаралды 2,2 МЛН