@@Sayu-mz6imk ho Mahesh basnet ko mit jiu ho ki k ho😁😁😁
@tejyasmalimagar20845 сағат бұрын
👍👍👏👏🫶🫶🔔🔔🔔🇳🇵🇳🇵
@tejyasmalimagar20845 сағат бұрын
@@Sayu-mz6im🤬🤬🐕🦺🐕🦺🦮🦮🦮
@krishnaphuyal33996 сағат бұрын
जब शम्म पुराना पाटि को टौके हरु मर्दैनन तब शम्म हामि जन्ताले शुख पाइदैन😢😢😢
@london123456neerajan5 сағат бұрын
जे होस आफू त Balen र Rabi को support गरिन्छ
@KeshavPant-if6to5 сағат бұрын
थुन्दैमा बाघ स्याल हुँदैन।" रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन्।एमाले र कांग्रेस सरकार मिलेर रबि माथि अत्याचार गरेका छन। अति गर्नु तर अत्याचार नगर्नु हेक्का रहोस सरकार
@tabineshhtc5 сағат бұрын
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country
@KrishnaThapa-s2z5 сағат бұрын
निकोलसलाई कार्यबाई होईन बधाई दिनु पर्ने होईन र? कास्की प्रहरिको कर्तुत बाहिर ल्याईदिएको मा।।
@sombhandari81535 сағат бұрын
Jay rabi dai jay🔔🔔🔔🔔🔔🔔
@chakrabahadurkhatri-ye7tc6 сағат бұрын
यो अति नै भो यो सरकार ले गर्न खोजेको के होला
@Dikhukpa6 сағат бұрын
रबि सुत्नेमा त cctv रछ टोइलेट्मा चै छ कि छैन यो कस्तो कानुन हो
@himlalbhandari45935 сағат бұрын
,,कुनै पनि अभियुक्त लाई यसरी cc camera को निगरानीमा राख्दा उसको मानव अधिकार कहा गयो अनि कहा गयो व्यक्तिगत गोपनीयता कास्की प्रहरी माथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ🥲रवी दोषी प्रमाणित नहुँदा त यो हालतमा छन् सर्वसाधारण कैदीहरुको के हालत होला हिरासत भित्र ?
@BhanuDahal-i2v5 сағат бұрын
एमाले र कांग्रेस सरकार मिलेर रबि माथि अत्याचार गरेका छन। अति गर्नु तर अत्याचार नगर्नु हेक्का रहोस सरकार
@dependralamichhane47275 сағат бұрын
रबि माथी यो गठबन्धन को सरकारले अती नै ज्यादती गर्यो,जस्ले गर्दा नेपाल को कानुनले अन्तर्राष्ट्रिय बेइज्जत गरायो,नेपाली भन्न नि सरम लाग्दो बनाए नेता भ्रष्ट भएर।
@amargiri48475 сағат бұрын
नमस्कार सर म हाल भारत को गोवा देखी हेर्दै छु 💞🙏🙏🙏
@sarojdarai5 сағат бұрын
रबिलाई जेल हाल्छु भन्नेहरु आफै बिस्तारै सकिदै जान्छन।कति पुलिस कार्बाहिमा पर्छ्न त कति राजनीति कर्मिहरुको डमाडाेल हुन्छ।
@thamanchettri53605 сағат бұрын
यो पनि रबि पत्रूकार रै हो । सिरोहियाको बारेमा यो च्यानलले धेरै बजायन । खालि रास्वपा र रबि
@sunilkoghar15076 сағат бұрын
जय रबि
@BhimSunar-bn1pt5 сағат бұрын
यो घटना जम्मै कास्की पुलिसको संलग्नतामा भएको छ !! पुलिस प्रसासन मुर्दावाद !! हैन भने पुलिसले मोबाइल लैजान कसरी दियो ??
@Prekshyaregmi-n8p5 сағат бұрын
Great
@Laxman6765 сағат бұрын
अब मल्दिभस ले जस्तो गर्नु पर्छ भारत लाई।
@jcrajkumar57944 сағат бұрын
Tapai ko kam ramro xa 🎉🎉🎉
@chandraprakashkawar19354 сағат бұрын
अब नेपाली जन्ता सुधृनु पर्छ के
@Muskaan_for_You5 сағат бұрын
हिजो मिडियाले अनुसन्धान हुदै गर्दा अनुसन्धान प्रभावित हुने गरि चेक मिडिया ल्याए ..कसले दियो सुचना ...बिगत देखि नै रबि को अनुसंधान का कुराहरु मिडियामा जाने गर्छ ...जान्छ कसरी > तेसैले प्रहरी चुकेकै हो ....नैतिकताको हिसाबले गृह मन्त्रि , आइजीपी ले राजीनामा दिनु पर्छ भने कास्की प्रहरी प्रमुख लाइ कारवाही गर्नु पर्छ ...भने हिरासतमा सिसि टिभी जडान गर्न पाइदैन भन्ने सुनिएको छ ....सिसि टिभी जडान गर्न पाइदैन भने यसमा रविको मानव अधिकार हनन भएको न र ........! रबि कुनै ठुलो अपराधी गरे जस्तो सिसि टिभी मार्फत निगरानी गर्न कानुनि रुपमा मिल्छ कि मिल्दियन ...., मिल्दैन भने जडान गर्ने लाइ पनि कारवाही गर्नुपर्छ ...
@sukadevnepali77865 сағат бұрын
हिरासतमा फाेन कसरी पुग्याे
@Usharma6565 сағат бұрын
हिरासतमा फोटो जसले खिचे पनी अनुसन्धानमा रहेका ब्यक्तिको फोटो खिच्न नपाईने नियम भएकाले त्यहॉ खिच्ने ब्यक्ति भन्दा पनी त्यो खिच्न दिने पुलीसहरुको फितलो सुरक्षा र लापरवाही राम्रो संग देखीयो ।
@khagrajadhikari26125 сағат бұрын
याे E2W माहा फटाहा मेनपावर हाे
@KrishnaThapa-s2z5 сағат бұрын
गए ओ दिन केपिको जनतालाई गुमराह मा राखेर नाका बन्दको नाटक गरेर जनताको भोट दिने।।
@manmayarai70695 сағат бұрын
हो प्रहरी ले किन फोटो खिच्न दियो त दुईटैलाई हुनुप्रछ कार्बाहि कति दिन लाक्छ होला अनुस्धान कास्की प्रहरी को नै लापार बाहिहो
@amarkarki38245 сағат бұрын
❤❤🎉❤❤
@dipendrakoirala28316 сағат бұрын
First like🎉🎉❤
@sharadaparajuli-wo6dj5 сағат бұрын
पोखरामा त ४ ,४ घन्टा लो ...छ
@Bhetwalsujank5 сағат бұрын
Koko kata bata ho jairu sir lai herne ma dubai daa ta ❤❤
@dipendrakoirala28316 сағат бұрын
First views🎉🎉🎉
@KamalKamal-jk5ek5 сағат бұрын
Talai police le kasari mobile lana diyo FOTO khicha diyo jhut nbol ta paisama bikeko Ani kehi na kehi dal me kala hai
@homgurung71895 сағат бұрын
😊
@Dhondub5 сағат бұрын
नेपाल बाहुनक्षेत्रीहरुले देश मात्र बेच्न बाकीछ्न। अरु त बेचेर सकिनलागे। अझै यिनीहरू रास्ट्रवादी रे कसरी? लाजै छैन। अब कसरी भन्ने यिनीहरूलाई नेपालको माया छ?
@tikarambhusal18105 сағат бұрын
bauhan xetri matar hoina mauka paya sabai jati le khayaka xn nepal lai
@Englishsathi6365 сағат бұрын
Yo pani 12 vai nai ho
@Bhetwalsujank5 сағат бұрын
Sir hajur jasti arko sir hunuhunxa tanka dahal uhalai red notes jari gareko sunxu k yo kura sahi ho ra sir
@Tikaram5556 сағат бұрын
❤❤❤😂❤❤❤😢😢😢😮😮
@kalpanak.c70745 сағат бұрын
Policekai agadi kasari tyo dr le photo khichyo ta ? Aru jo sukailai pani cctv herna allow chha ta teso bhaya ? Arulai phone lannadine ko ko ta?
@TickBuilding5 сағат бұрын
Farkida click gareko vanxa, Kasari nidae Rabi ?
@BaniyaArjun5 сағат бұрын
Jaba bhauju le rabi dai lai vetna jada get mai phone rakhadine ani yeslai chai kina phone lagna diyo . Police le
@BhimprasadLamichhane-zx7gj5 сағат бұрын
Sutne kothaamaa CCTV camera Jodna paaincha
@deenashphuyel72785 сағат бұрын
What the hell is this journalist questions to police??? This man looks so biased with Ravi and RSP and asked nothing important and big questions to police……