भ्रष्टहरूलाई देश भित्र वा देश वाहीर जहाँ गएपनी वहिस्कार गरौँ । 34 बर्ष देखी देश र जनता लुटने लुटेरा र भ्रष्टहरू कहिल्यै सुध्रिँदैनन । लोकतन्त्रको नाममा हामीलाई नेताहरूले आफ्नो देश ठान्दछन ।
@PadamrajDhungana11 сағат бұрын
सलाम छ युवा हरुलाई
@videoherne665912 сағат бұрын
अहिले नारा मात्रै छ, बिस्तारै भाला हान्न्छन जनताले।
@bistvlogsfrombaitadi367Сағат бұрын
❤
@theaffiliate780913 сағат бұрын
सुध्रिने दिन गइसक्यो । अब परिवर्तन चाहियो ।
@GangaramPoudel-ji6sz15 сағат бұрын
अब हजारौ कान्ड लुकाएका भ्रष्टाचारीहरुका दिन सकिन अस्ति राेडमा अहिले गेटमा अब तिहार पछाडि वेडमा दसा तयार हुदैछ। 100% जय जन्ता जय रवि जय घन्टी 🔔🔔🇳🇵🙏❤️👍️
@Amen57014 сағат бұрын
कर्म अनुसारकाे फल
@rijal540513 сағат бұрын
जसको जस्तो संस्कार दियो त्यस्तै हुने हो। उखान टुक्का खतम हुने भयो नेपालबाट❤❤❤❤😮😮
@Rbk4953 сағат бұрын
जनताले बनायेका नेता हुन । राम्रो काम नगरे देशबाटै लखेट्न पनि सकिन्छ।
@DThree-ys4px3 сағат бұрын
समचार बाचिका नेता हरु हैन केपी ओली, शेर बहादुर देउवा, आर्जु राणा भनौं न हो ढुक्कले।👈
@NiranjanThapa-ji3nf10 сағат бұрын
फल अनुसारको सम्मान यस्तै हुनुपर्छ तिनीहरूलाई
@subashsewa101515 сағат бұрын
भाषणमा मात्र सिमित यिनी चोरहरुलाइ देश नै निकाल गर्नु पर्छ।जति हाल्नु हाले जन्ताको आँखा मा छारो अब।ती जन्ता होएन अब भनेको सहि गलत छुट्टाइ सके ।अब भनेको तिमिहरुले गरेको भस्तचार अनि जान्ता को रगत चुसेर खायको पर्दा फास्ट हुदै छ।अब तिमिहरु देस को लागि केही गर्छौं भन्ने आस केही छैन जय नेपाल
@MohanSingh-nu9tq13 сағат бұрын
के पी चोर लाई जाहा गयपनि स्वागत अमेरीका मा स्वागत भयो अब दशरथ रंगसालामा पनि तेस्तै वा वा धन्नेवादछ बिरोध गर्ने साथिहरू लाई के पी का समर्थक त के पी ले दिसागरेको खान पल्केकाहरू मात्र होलान
@nischalchhetry3890Сағат бұрын
केपी ओलीलाई जनता भएको ठाउँमा जान बहुत खतरा छ। जङ्गलतिर जान मिल्छ उहाँ मान्छे हुन्दोईन
@Syangdan13616 сағат бұрын
35 barsa kei kaam nagare paxi Janata le k garnu
@rnpokharell15 сағат бұрын
सार्वजनिक स्थल मा जहाँ पुग्यो त्यहीं घेर्नु पर्छ
@ameerkc50332 сағат бұрын
आफू र आफ्ना हरु को स्वार्थ पुरा गर्न मात्र लागेका सबैको पत्ता साफ हुनु जरुरी छ
@omsharma81816 сағат бұрын
अब नया पाटि हरु को उदय हुनुपर्छ।पुराना भस्ट्र्चारि ठग आम जनता को शिरमा होलि खेल्ने नेता हरु अनुहार देख्न नपरोस भगवन्।
@shivabhaktibhojbahadur137815 сағат бұрын
आदरणीय साथी हो यो त साना साना नानी बाबु हरुले पनि भन्न थालेछन अब त !
@Arunchhetri-ft9io7 сағат бұрын
हरेक स्थान र कार्यक्रम बाट लखेटौ यिनी हरुलाई । कम डुवाएका छन देशलाई यिनीहरुले
@Prasanna-f3q3 сағат бұрын
अराजक
@Dadhiramtimsina-z7w15 сағат бұрын
🎉अब,,चोर,मात्रहोइनडाकाहुन
@lalbahadurthapa75312 сағат бұрын
अब दल नेता सबैलाई बहिष्कार गरौं । यिनिहरुको आस भरोसा गर्नु महामुर्ख हुनु हो ।
@PrabhashChaudhary-l3z16 сағат бұрын
Mr PM Oli jee and Deuba jee , you both must leave the post of PM and party members immediately otherwise people of Nepal will chase you both.
@ps6732Сағат бұрын
काम अनुसारको सम्मानित हुँदै छ नेताहरुलाई, बालेन सर नयाँ प्रधानमन्त्रीको रुपमा हेर्ने मन छ।
@padamrana32452 сағат бұрын
यस्ता नेपालका नेता सरकारमा बसि रहने लाज सरम नभएका।।नेपाली परम्परा त ओलि र देउवा सङ्ग सिक्नु होला।कि कहाँ कसरी भ्रष्टाचार गर्ने भनेर।यहि हो यिनका परम्परा ।।
@AadityaPatel-j4w6 сағат бұрын
शाही हो साथी हो सही हो गर्नै पर्यो
@shivarimal80117 сағат бұрын
राजतन्त्र जिन्दबाद ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🤺🙏🙏
@primeplex32185 сағат бұрын
असुरहरुकाे अन्त हुने बेला हाे याे । ई असुरकाे अन्त भएको दिन देशभरि दिपावलि गरिनेछ ।।। तर असुरराजमा सधैं असुरहरुले जितिराछन्, असुरलाई हराउन सजिलो छैन 🤨😀
@thalmagar42885 сағат бұрын
ऐकदम राम्रो
@netrabadal-bb5zo4 сағат бұрын
यी अपराधी नेताहरुले देश र जनता प्रती गरेको कर्मलाइ क्षमा दिन कदापि सकिन्न ।
@AitaBahadurKedem9 сағат бұрын
Ektam sahi khaber.
@NalMmagar2 сағат бұрын
यो त कास्टिङ मात्र हो 84 निर्बाचन आऊस न एमाले काङ्ग्रेस लाईट बालेर पनी भेटिदैन त्येस्तो भको छन जन्ताहरू 🌿🌿
@TilakSubba-b8f4 сағат бұрын
देश लुट्ने र नेपाली जनताहरुको रगत/पसिना चुस्ने गणतन्त्र पछिका डाँका महाराजाहरु,तिनिहरुकाे आसेपासेहरुलाई जहाँ भेट्यो त्यही ढुट्याउने हो।यो बाहेक अरु विकल्प छैन।
@RameshwarChaulagain5 сағат бұрын
ठग दले भ्रष्ट लखेट्ने नै हाे।बुख्याचा नेता चाहिएन।🎉🎉🎉🎉
@SDRVLOG.124 сағат бұрын
त्यै नेपाली संस्कृति भएर त नेताहरूले सोझो साझा जनताहरूलाई हेपेको
@SatyendraKumar-r2x15 сағат бұрын
Panauti
@rishibhagat75974 сағат бұрын
देउवा एकल कार्यक्रममा तेत्तिका जन आक्रोश देखिएन जति ओली संलग्न कार्यक्रममा देखिन्छ ।
@santoshkhimdin6 сағат бұрын
नेपाली जनताको दुर्भाग्य ! पुराना नेताहरु चोर भ्रष्ट भए तर नयाँ भनिने दलहरुले पाटी खोल्नुभन्दा पहिले नै गरिब जनता ठगेर आए।
सबै दल का अध्यक्ष कार्यकर्ता चोरै हुन राजा साझा नै बेस्ट
@bishnurana26915 сағат бұрын
८४ मा पुरै इ गठ्मन्दन दल खोज्न पर्छ
@bishnuchapagainoffical7 сағат бұрын
नेता र नेतृत्व सुध्रनु जरुरी छ नत्र यी त भर्खरै उठेका अागोका झिल्का मात्रै हुन यसै तरिकाले जनताको विरोध लाई र खबरदारीलाई बेवास्ता गरेमा समस्या विकराल र भयावह हुनेछ । चेतना भया
@thamanbasnet25383 сағат бұрын
बुढानेताहरू किन सम्मानित हुन सकेनन जाहा गयो तेही छि छि र दुरदुर अब पनि नबुझ्ने छोडदेश जाउ बिदेशमा रमाईलो गर तर तेहापनि जनताले सुखदिने छैनन देश विरोधि काम देखि वाक्क र दिक्क छन
@lekhanathSharmaСағат бұрын
बल्ल जन्ताको पिछाडिबुद्धी अगाडि आउदैछ ।खुसिलाग्यो।
@shivabhuju47369 сағат бұрын
ठिकै हो शेर बहादुरले भनेको, जत्ति कराउँछौं कराई बस! तिमी हरुलाई कसरी चुनावमा चुप लाउन पर्छ हामीलाई थाहैछ, तिमीहरू बाटै कसरी हामी माथि को माथि बस्न पर्छ नी थाहैछ🤫🤫 लाज न भाका हरु😂😂
@roshanshah9621Сағат бұрын
नेताजिउ लाज त तपाईंलाई हुनुपर्ने हो देश को प्रधानमन्त्री कति पटक हुनुभयो, गर्नु भको छ?? अनि देश को अबस्था हेनु भको छ ? लाज भने शब्द तपाईं पचेन कि!!
@premprasadsanjel42744 сағат бұрын
नेपाल/बंगलादेश बिच खेल हेर्न पुगेका केपीओली बिरुद्ध मैदानमा लागेको नारा बहुत खराब हो,नेता र कर्मचारी सफा हुन सिकौँ , बेइजत भो
@Youtubedarchula6 сағат бұрын
अब यि नेताहरु ले नैतिकता सिकाउने😅
@dipakghimireghimiredipak47884 сағат бұрын
जस्तो कर्म उस्तै फल ।
@tilakthapa383558 минут бұрын
चोरलाइ चोर नै भन्छन त माननीय ज्यु!!
@chandralama80613 сағат бұрын
यो त शुरुवात मात्रै हो!!!यो भन्दापनि खतर्नाक दिनहरुको सामना गर्ने कि सुध्रिने??बेलैमा जनमुखी कार्य र राष्ट्रको अखण्डतालाई मजबुत पार्ने कार्य गर्नेतर्फ लागौं >विदेशीको दलाली गर्ने जनता र राष्ट्रको सम्पति लुट्ने बन्द गरौ
@samirajnabi89215 сағат бұрын
जनताबाट नेता बहिस्कार अभियान सुरु भैसक्यो अन्त्य हेर्न मात्र बाकि
@Iris-sv7iz5 сағат бұрын
देशि विदेसि प्रतिगामी शक्तिहरुकाे षड्यन्त्र ! यत्राे बर्ष जेल बसेका नेताहरुलाइ मुर्दावाद भन्ने!?
@baburamsharma78318 сағат бұрын
सलाम छ युवालाइ
@narayanacharya10313 сағат бұрын
Excellent analysis
@customff194815 сағат бұрын
बादरेबुडो
@Bikkas27 минут бұрын
Sahi hudai xa.
@adentertainment21565 сағат бұрын
Nepal hindu Rastra jindaba From Bangladesh 🇧🇩
@TejendraLawar5 сағат бұрын
जन लिए बाेलि बुझन थाले देखि इनिहरुकाे खाेकाे बाेलि सुनेरवाक भएर जनता दिक्क भईसके
@shayamjoshi659512 сағат бұрын
कृम काे फल रबि नछुटे बगलादेश हुनछ जनता काे धेयृता टुटि सकेकाेछ फटाहा हरु कति लुटछाे तिमी हरुकाे २ तिहाेई जनताले घाममा सकाउछन अब जनता ले
@seraphim29415 сағат бұрын
News 24 ko video quality chai puranaai saile ma xaa 🥹🥹
@samiadhikariii-ym7jh5 сағат бұрын
Good news jaya balen jaya gopi jaya rabi❤❤❤
@uttamdasshrestha89476 сағат бұрын
नेपाली संस्कृती भनेको जनताको कर भ्रष्टाचार गरेर खांदा पनि भ्रष्टहरू प्रती नतमस्तक हुनु हो?
@singlepassenger50897 сағат бұрын
बहिस्कार गरौं सबैले
@euphoria44613 сағат бұрын
देश बसनै नसक्किने बनाएर सिस्ताचारको कुरा गर्दैछ ।
@tilakbahadur86295 сағат бұрын
नेपाली भनेकोत बनबास्सा टनकपुर बेच्ने हो नि हैन र केपि जी
@Balen15003 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Balen
@bktstha90725 сағат бұрын
ep 500 ख्याल नराख्ने ब्यह्तित्व बात आशा नगरौ
@manojchhetri87733 сағат бұрын
एहि हो समय गरिहालौ नत्र ढिलो हुनेछ सक्काइहालौ इनिहरुलाइ
@uttamneupane44617 сағат бұрын
यो डडेलधुरा होइन काठमान्डौ हो
@dhantamang279815 сағат бұрын
Ramro kam gare po janta le manxa ta yesta chor neta haru
@parbatipandey61175 сағат бұрын
यसरी गाली गर्दा पनी सत्तामा बसीराख्नी , धन्नैहो मन ,
@bishnubikramgc7 сағат бұрын
👍
@radhashrestha2631Сағат бұрын
Afno bau baje ko sampati khana lai chhai janata ko sampati palai palo garera khairachhan yasta chor kp ra deuba lai desh nikala garnu parchha
@Durga_PrasaiiСағат бұрын
J gare yuva le thik gare, jyan maya marera desh jogaune jimma yuva ko kaadh ma aako xa hai.
@bholasedhain8157 сағат бұрын
यस्ता गतिछ्डा चोर हरुलाइ आदार र सम्मान चाहिने
@arjungautam872713 сағат бұрын
The one and only is balen now. We should appreciate him 🎉🎉.
@nainghtetwai62295 сағат бұрын
good 👍️👍️
@dhanetamang9365 сағат бұрын
Good
@pratapgharti122012 сағат бұрын
Raja aau desh bachau❤❤❤
@rajendrapokharel59876 сағат бұрын
कोदो रोपेर धान फल्दैन।
@dambarbasnet24414 сағат бұрын
हिजो रानिको मानमर्यादा हुनेगरि पंम्फा देवि नारायण गोपालको माल भन्दा त मज्जा आको थियो नि तेरिमा केपि नै हैन हरकत गर्ने ?
Corlai khedaunu parxa nepalbata inarule gharda jantalai rin ko bari boknu parne
@Cr7-y7r6d7 сағат бұрын
Yo muji morya buda ko galti nai xaina galti muji veda janta ra yo morya buda haru ko paid nokor ko xa paid congress uml ko jholey mukta desh na gari desh bandaina