रास्वपामा भाँडभैलोको संकेत ! एमाले-माओवादीसँग रविको लसपसः जनता रुष्ट ! राजदूत प्रकरणः घोर बेइज्जत |

  Рет қаралды 210,393

News24 Nepal

News24 Nepal

Күн бұрын

रास्वपामा भाँडभैलोको संकेत ! एमाले-माओवादीसँग रविको लसपसः जनता रुष्ट ! राजदूत प्रकरणः घोर बेइज्जत - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24np

Пікірлер: 331
@keshabbista9372
@keshabbista9372 3 ай бұрын
माहामन्त्रि डा मुकुल ढकाल सरले जनताको वास्तविक समस्या बुझेर पार्टिलाई अगाडि बढाउन सहयोग गर्नु भयको छ रा.स्व.पा.अहिलेनै नसुध्रिय 84 सालको चुनाबमा पत्ता साफ भयर जान्छ यदि अहिलेनै डा.मुकुल ढकाल सरले दियका सुझाब हरुलाई बुझेर काम गरेमा 84सालमा बहुमत हुने कुरामा दुई मत छैन ।खालि पुराना दल सँगै लम्पसार पर्ने हो भने ईलामको चुनाब जस्तै हुनेकुरामा दुई मत छैन।अहिले रा.स्व.पा.समर्थक वा घण्टी मित्र हरु निरास भयका छौ।
@santoshbishbishwakarmasant1100
@santoshbishbishwakarmasant1100 3 ай бұрын
Pllllllllplpllpppp
@chandrakumarshrestha2157
@chandrakumarshrestha2157 3 ай бұрын
999😅
@tejshrestha1376
@tejshrestha1376 2 ай бұрын
67😮​@@chandrakumarshrestha2157
@AmarKumar-ur9iq
@AmarKumar-ur9iq 3 ай бұрын
आशा मरेको छैन रवि दाई। तर ….😢
@arjunbhattarai1092
@arjunbhattarai1092 3 ай бұрын
आस गर्नु भर नपर्नु 😅😅😅
@samratshrestha9572
@samratshrestha9572 3 ай бұрын
😂
@nischalmagor
@nischalmagor 3 ай бұрын
Kasko girlfriend ho aasha🤔
@SurajThakuree-x1o
@SurajThakuree-x1o 3 ай бұрын
रबि लामिछाने हर्क साम्पाङ गोपि हमाल बालेन शाह ग्यानेन्द्र शाही मिलेर जानुपर्छ अनि मात्रै नेपाली जन्ताको सरकार हुनेछ धन्यवाद ।
@gopalshrestha8669
@gopalshrestha8669 3 ай бұрын
रबि चाइ हुदैन।।।पदको लोभी हो मिलेर गयो भने पनि रबिले डामाडोल बनाउछ।।अहिले मुकुल ढकाल त वाक्क भैसक्यो पार्टी फुट्दैछ
@kamikazehang8115
@kamikazehang8115 3 ай бұрын
​@@gopalshrestha8669मेरो व्यक्तिगत विचारमा वालेन र हर्क साङपाङले पार्टी खोले राम्रो हुँन्छ।
@charibahadurtamang65
@charibahadurtamang65 3 ай бұрын
Sai kura ho
@sumanramtel6297
@sumanramtel6297 3 ай бұрын
Sir rabi ko jhole eaixan rabi kati ko fataha xa vanne ahela samma nabujni chai maha jhole ho
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 3 ай бұрын
रबि चोर नै हो
@Sangam_jung
@Sangam_jung 3 ай бұрын
रबि अलि क्लियर प्रष्ट हुन चाहिँ जरुरी छ। हाम्रो अन्तिम भरोसा भनेकै रबि हो। आस अझै मरेको छैन।
@musicismylife6095
@musicismylife6095 3 ай бұрын
Agree 💯
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 ай бұрын
Yo Rabi Dalal ho aafno awartha ko lagi parti xiya paryo janta ko sakari mara kheko ab chalan garyo
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 3 ай бұрын
भागबन्डा मा मिलि सक्यो सहकारी ठग
@Xyzing.ongbing
@Xyzing.ongbing 3 ай бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
पिण्ड खाने बेला भएको नेताकार्यकर्तालाई छितै बाई बाई गर्ने बेला आयो अब ढिला गर्नु हुदैन 🙏🙏🇳🇵🇳🇵
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 3 ай бұрын
धन्नेबाद सही बिष्लेषण बिरेन्दर सर ❤
@dddgurung4494
@dddgurung4494 3 ай бұрын
सत्ताको स्वाद महसुस गर्दैछन् ।
@Kushallama293
@Kushallama293 3 ай бұрын
नमन छ बिरेन्द्र सर 🙏🌷
@devibahadurpandey8528
@devibahadurpandey8528 3 ай бұрын
Raja aau Desh bachau Raja aau Desh bachau.
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 3 ай бұрын
❤Good❤News❤ Sir❤
@damodarpokharel3796
@damodarpokharel3796 3 ай бұрын
ठिक भन्नुभो बिरेन्द्र जैरुजि!
@BamThapa-x5z
@BamThapa-x5z 3 ай бұрын
सत्य खबर ❤
@ameerkc5033
@ameerkc5033 3 ай бұрын
great journalist Birendra G🙏
@tappersing3367
@tappersing3367 3 ай бұрын
कुनै भाडभैलो होइन यति सुझाव विश्लेषण हुनु पर्छ यहि नै लोकतन्त्र सुन्दरता हो तर अलि हावादारी मिडिया बाजि अलि बढी भयो हामी सर्वसाधारण सजग छौं भोलि देखि धान रोपनु पर्छ जय किसान ।
@ramkumarsurkheti123
@ramkumarsurkheti123 3 ай бұрын
सबै चोर र फटाहाहरु हुन् । मेरो बुझाई
@devibahadurpandey8528
@devibahadurpandey8528 3 ай бұрын
Om namah shivaya om namah shivaya.
@Happy-uf3zj
@Happy-uf3zj 3 ай бұрын
Very specific and to the point opening comment about our Prime Minister Prachand
@sushilbudhathoki665
@sushilbudhathoki665 3 ай бұрын
साच्चिकै मानव आउँछ दानव को नास गर्न ।
@manmayarai7069
@manmayarai7069 3 ай бұрын
देसमा राम्रो खवर सुने देख्ने दिन हरु कहिले आउछहोला कति पीडा हरु मात्रा को खवर सुन पाऐकाछौ दुख लाक्छ😭😭
@balenmvlog123
@balenmvlog123 3 ай бұрын
धन्यवाद प्रचोन्न सरकार
@gopalshrestha8669
@gopalshrestha8669 3 ай бұрын
जैरु जि।।।।ताली र गाली मा प्रस्न र उत्तर प्रस्त भन्नुहुन्थ्यो।आखिर कस्को दबाबले भन्न छोड्नुभो।? अब बिस्तारै ताली र गाली पनि हटाउने हो?
@SimanSuresh
@SimanSuresh 3 ай бұрын
news 24 लाई दशैँ
@bharatpoudel9583
@bharatpoudel9583 3 ай бұрын
Ravi dai patan hudai chan.....
@Whopramod47
@Whopramod47 3 ай бұрын
महामन्त्री ढकालले भनेकाे स्थिति छैन ,स्वविबेक प्रयाेग गर्ने नेपालीले रास्वपा र रविलाई अझै भराेसा गर्छन।
@Mohanilaal
@Mohanilaal 3 ай бұрын
रास्वपाका अध्यक्षको स्वार्थ सिद्धका निम्ति माओवादी एमाले सित गरेको गठबन्धन र सहकारीको दोषारोपणकै कारण भनिस्य अन्धकार नहोला भनेर भन्न सकिदैन ।
@khagendraadhikary2388
@khagendraadhikary2388 3 ай бұрын
You are सहि dr. Mukul. You are brilliant. बधाइ तथा शुभकामना । अनि मनिष झा, तिमिहरुलाइ चाहि TRP चाहिने, भएको नभएको गुड्डी हाक्ने, अरुलाइ पनि त TRP चाहिएला नि। किन रिस गरेको? कि डराएको?
@krishnadanuwar9482
@krishnadanuwar9482 3 ай бұрын
सम्पादन अलि राम्रोसँग गर्नु पर्‍यो
@seawilung400
@seawilung400 3 ай бұрын
यसरी पाप गर्नु राम्रो होइन अपराध गर्नु त्यति मज्जा थियो भने जहाँ भागे पनि कार्यमा बन्धनमा जाकिन्छ फुत्किने उमकिने एक छिन मात्र हो ।
@biren57
@biren57 3 ай бұрын
बैदेशिक रोजगारमा जानेले अनिबार्य काम गर्न जाने कम्पनिको ठेगाना सहित बायोडाटा राजदुतावासमा दिने व्यबस्था हुनु पर्छ र सरकारले अनुगमन गर्नु पर्छ । यसरी बैदेशिक रोजगारी छाडा छाड्नु हुदैन जस्तो लाग्छ है ...।
@AlphaBoy-0
@AlphaBoy-0 3 ай бұрын
खै के छ त्यो सरकार को कुर्ची मा एक पटक बसेभने जो पनि जनतालाइ देखाएको सपना भुल्दिने
@pashanglama
@pashanglama 3 ай бұрын
Neder journalist biren sir
@dhanlo218
@dhanlo218 3 ай бұрын
यो देश कुनै नेता, कुनै पार्टि, कुनै सरकारले बनाउदैन ! राजामा पनि आस छैन ! किन कि राजा बुढो भयो युवाराज पारसको अबस्था नाजुक छ ! पारसको छोरालाइ राजा घोषणा गरेर पन्चे कालका नेताहरु आँ गरेर बसिरहेको कुरा सबैलाइ थाहा छ त्यसैले यिनिहरु बाट देश बन्दैन ! देश बनाउँछ त केबल बालेनले ! तर बालेन त्यो ठाउँमा पुग्ने कहिले ? ? जब सम्म ब
@Anubudra
@Anubudra 3 ай бұрын
जय रबि
@gaharbudathoki782
@gaharbudathoki782 3 ай бұрын
रबी जीले पाटी खोलदा भनेको एउटा कुरो चै चाखलागदो गरेका थिइए कुन र केचै भन्दा दुखीमा बीहानी बेलुका खानु नपुगने अनी बीरामीमा हुदॅालाई झक्री र राजीयाको मात लाघेमा डक्टर सम्मको पाटी जोढेर बनाहेकोछु त्येसमा कुनै मैले गलती गरेछु भन्ने चिन्तापनी गर्दिनेछन् भन्ने लघन नलाघेरनै बीरामी भहेछु सत्ताको बारेबाट भन्ने आईसोमा लघेर जाच बुज गर्दिने डक्टर छन् मॅसंग भन्दै चितुवान बासीहरूमा सोच हुलदिएका थिइए मॅभनेकै देश र जनताहरूकै लागीचै भनेर बोलेका सुनीन्थ्यो तर आज उनको गृहमन्त्रीको पदलेत अपराधीहरूकै हुकमलाई मान्छु र हर निकायाबाटनै देश र देशका जनताहरूलाई फसाउछु भनेझै गरेर लागीनै परेका देखीन्छन् जस्तोचै मलाई पनी लागीयो तर अनपढ हुनाकै कारणपनीत मेरो बुजाईमा एस्तो परेको हुनसक्छ भनेरनै सन्तोक मान्छु हैत
@rajendra9928
@rajendra9928 3 ай бұрын
नेताहरुले कमेन्ट पढ्न जरुरी छ
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 ай бұрын
रास्वपा प्रति जस्तो आसा थियो आज त्यो पटकै रहेन पुराना पार्टी भन्दा फरक हुन्छ कि भनेको यो पनि उही बारीको मुला भयो यसकै लागि थियो हाम्रो भोट ? जुन जोगी आए पनि उस्तै के गर्नु सत्ता र कुर्ची भन्ने नै उस्तै रहेछ कि क्या हो |
@ganeshprajapati1463
@ganeshprajapati1463 3 ай бұрын
कहिले के पि कहिले प्रचन्दे को पुच्छर समात्दै जाने भो रबिचाको कार्यकाल... हैत थुक्क रबिचाको जिन्दगि
@khagendrasunuwar2213
@khagendrasunuwar2213 3 ай бұрын
अब अईलेको संसदीय बेबस्ता अनुसार रवि कसरी बालेन,हर्क,गोपी हमाल संग मिलेर जानु सक्छ😇२१ सीट भयको पार्टीको पछी देश लागेको छ😡रबीले राम्रो गर्नु नसके पनी नराम्रो त गरेको छैन नी🙏८४ मा बऊमतको भोट दिनु होला अनी त्यो बेला नी गरेन भने चाई अर्को बिकल्प रोज़ुमला🙏१० बर्सको छोरालाई त छोरा भयर नी कीन कमाएर ल्याऊदैनस भन्नु जस्तई हो अईलेको अबास्थामा रबीलाई दोष दिनु😡
@-Rr1990
@-Rr1990 3 ай бұрын
हजुरको भनाई ठिक लाग्यो।
@ishworbasnet417
@ishworbasnet417 3 ай бұрын
साउद जि हजुर हरुको जस्तो 34 बर्से राज काजको बेलामा जस्तो गरि मेन पावर को दलाल र पाटिको झोले पठाउन पर्ने हो राजदुत धन्न छ तिम्रो राजनिति
@jcrajkumar5794
@jcrajkumar5794 3 ай бұрын
Sahi kura aayo kada 😊😅😮
@munakarki5384
@munakarki5384 3 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@Tamu825
@Tamu825 3 ай бұрын
रास्वापा पार्टी महामन्त्री डा.मुकुल ढकालको कुरा सायद ठिकै होला तर आफ्नो पार्टी भित्र छलफल नगरी मिडियामा यसरी भुक्नु नपर्ने हो एउटा पार्टीको महामन्त्री जस्तो पदमा भएको ब्याक्तिले कुरा बुझ्नुपर्ने हो,
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 ай бұрын
Rasopa ko jhole ho samay ma aafno boli Ra parti baddai anusar navayko k.p ko parti y ma le sanga MILEKO xa jaslai Rabi le mao Ra y male ko VASTHA char ko gu aauni gari chi cha ko thiyo
@DeveshYadav-kp2kp
@DeveshYadav-kp2kp 3 ай бұрын
रास्वपाका मुकुल, सुकुल आदि भुरेभारेले के बुझ्न आवश्यक छ भने रास्वपाको अस्तित्व नै रवी लामिछानेमा छ, रवीलाई माइनस गर्यो भने साझा पार्टिको हाल हुन्छ ।
@binalimbu8223
@binalimbu8223 3 ай бұрын
छ्या समचारको हेडलाईन पनि के देख्नु पर्छ हो अब चाहिँ आस नै मरेर आयो 😢कुनै बाट देश बन्छ भनेर नसोचे हुने रहेछ
@littlemasterla5265
@littlemasterla5265 3 ай бұрын
मन्त्रिहरु को पनी सन्ततं बचिनुपर्चा अनी मातृ था हुन्च धक भनेको के हो भने र र
@Sunilsunar-i6z
@Sunilsunar-i6z 3 ай бұрын
Malai derai dukha lago😢
@keshavnath1243
@keshavnath1243 3 ай бұрын
५० पटक उहीँ उहीँ कुरा अरु केही छ नयाँ
@narayankarki5769
@narayankarki5769 3 ай бұрын
रबिमा सुदृढीकरण आउन जरुरी छ होइन भने ?
@manilimbu3864
@manilimbu3864 3 ай бұрын
यो ब्यवस्था संचालक हरूले बनाएको अवस्था एक्दमै ठिक छैन र, किन गुनासो गरिरका ?
@GopalGartaula-re6be
@GopalGartaula-re6be 3 ай бұрын
Pradhanmantri nai kumjor ra nikumba bhayey pachi desh ra aaru karinda ko kay kura ra sumbridi ko kay aash…vrastachari yestai desh ma moulouchan jaha nikumba ,pariwarbadh ra visionless sarkhar hunchan…..
@bharatdhamala8852
@bharatdhamala8852 3 ай бұрын
राज्य ने चोर ठग फटाहा भयो राज्य गरीब भयो अनी जनता गरीब हुँदै गयो र गरीब फसाऊन असाध्य सजीलो हुने भएको ले मज्जा ले प्लान वनाई वनाई ठग हरू ले ठगे।
@seawilung400
@seawilung400 3 ай бұрын
त्यसरी बिसुवा गर्नु हुदैन छिमेकी सङ्ग नहुने काम इलिगली काम त्यस्तोमा हात हाल्नु मिल्दैन र स्पोन्चर हुनै हुदैन सधै दलाले ठगी रहेको देखिन्छ र पनि पैसा एजेण्ड्लाई दिन्छ ।
@dhrubaacharya5618
@dhrubaacharya5618 3 ай бұрын
भ्रष्ट प्रचंडलाई ताली र गाली ले के फरक पार्छ ¿
@prashantbhujel8346
@prashantbhujel8346 3 ай бұрын
जुन दिन यो बुढा नेता सङग रबि रबि को पार्टी को नयाँ भनाउदा बिदेशी दलाल हरु जेल जान्छ सब ठिक हुन्छ
@RamuThami
@RamuThami 3 ай бұрын
माओबादि हैन चाेरबादि हाे
@anitabam1703
@anitabam1703 3 ай бұрын
प्रचण्ड भन्ने व्यक्ति नै देशका लागि अपसगुन हो 😢😠
@Bhim-le5iv
@Bhim-le5iv 2 ай бұрын
लोकतंत्र मा गिरी बन्दू र भूटानी शरणार्थीको फाइल खोलेर जेल हाल्न पाइन्छ???
@matrikashrestha268
@matrikashrestha268 3 ай бұрын
kin ra birendra sir tali ra gali ma screen ma matra audio baat vanna mildain ra
@IndigenousOfNepal
@IndigenousOfNepal 3 ай бұрын
यदि रास्वापाले डां मुकुललाई महामन्त्री पदबाट हटायो भने ८४ मा रास्वापाको अवशेष पनि रहन्न । अहिले त वाक्का हुन थालिसक्यो । रास्वापा बिरामी मात्रा होईन 1st stage को क्यानसर नै भईसकेको छ ।जहिले फाईल खोल्दैछु भन्नै झुक्याईरहन्छ । रबि पनि Mini KP don / mini Prachanda नै रहेछ ।
@GopalGartaula-re6be
@GopalGartaula-re6be 3 ай бұрын
Mukulji lay ta RSP ko aakha ya mukundo kholi deyay ..uuenlay ta sattya tetya sacho kura layey .Hats up to Mukulji for his efforts and courage .
@ganeshthapa4791
@ganeshthapa4791 3 ай бұрын
🔔🔔🔔🔔🔔
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 ай бұрын
Rasopa Dalal ho sakari parti rasopa ma kohi gatilo rahena xa mukul dhakal bahek
@Sb88801
@Sb88801 3 ай бұрын
रास्वपा कुनै भिजन नभएको पार्टी हो ।सत्ता केन्द्रीत राजनीतिमा सिमीत यो पार्टी छिट्टै पतन हुनेछ ।
@MKLhayo
@MKLhayo 3 ай бұрын
माओवादी यति धेरै खतम पतन भाको हो र?
@roshan2018
@roshan2018 3 ай бұрын
ताली r गालीमा कुन प्रस्न उतर पढ्न डराएको हो?
@stunkera
@stunkera 3 ай бұрын
thula kura kati garxau patrakar mahodaya kunai din ravi lamichhane kai hal hola
@narayanthebe6538
@narayanthebe6538 3 ай бұрын
चौधरी दलित होइन है पत्रकार जी।
@deepagyawali2656
@deepagyawali2656 3 ай бұрын
कल्पनाले कहा काम गर्थिन भन्ने कुरा एक वर्ष सम्म पत्तो छैन साला धोती झुट चेली उध्दारनहुदै पाचॅ लाख झ्वाम पारेर अपराधी लाई छुट
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 3 ай бұрын
जय रबि अल टिम🇳🇵🇳🇵🇶🇦🇶🇦🙏🙏🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@LLBHAMROSATHI12
@LLBHAMROSATHI12 3 ай бұрын
😂😂😂😂😂
@Nabin-yd6cu
@Nabin-yd6cu 3 ай бұрын
कागरेस ले केही गरछु भने लाई खुता बाट नतान अाखारा गरदछु
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
कण कणमा भ्रष्टाचार देश लुट्ने जनता बेच्ने दलाल नेता झोले कार्याकर्ताल मुर्दाबाद्🙏🇳🇵🇳🇵
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 ай бұрын
मुकुल डकाल ले सहि भन्नु भयो अब रवि लामिछाने काे एउटै विकल्प बाकि छ जब सम्म पदमा छ सबै ठुला पार्टी का भ्रष्टाचारी नेता लाइ छानबिन गरि जेलमा कोच्नु पर्छ अनि मात्र जनतालाई भरोसा गर्छन् नत्र ८४ मा चितवन को जनता मुल्यांकन गर्छ
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
महामन्त्री डा. मुकुल ढकालको सुझाव सहि छ,☝️
@Xyzing.ongbing
@Xyzing.ongbing 3 ай бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 3 ай бұрын
हो सत्य हो रा स्व पाको अवसान भएको साँचो हो तर यो पार्टीका तीन चेलीहरू तोषिमा, सविता र र शिक्षा मन्त्री गर्व गर्न लायक छन।
@BinodKhadka-w3b
@BinodKhadka-w3b 2 ай бұрын
तोस्मा बाहेक अरुप्रती आशा छ
@kirankalung8577
@kirankalung8577 3 ай бұрын
जनतालाई देखएको "सपना" बिर्सेसके रबिले!! कुर्सीको पछि लाग्दा पार्टी नै खतरामा देखिन्छ ।।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 ай бұрын
पत्रकार जैरु जि पनि कुनै परिबन्दमा परेर डराए जस्तो देखियो किन कि हाम्रो पात्रो मा दिने प्रश्न पढेर नतिजा पनि सुनाउनु हुन्थ्यो आज स्कृन मा मात्र देखाइयो स्कृन मा केही देखिदैन अनुरोद पहिला जस्तै पडेर सुनाइयोस।
@Akkalphal
@Akkalphal 3 ай бұрын
रबि सर प्रतिपक्षिको भूमिकामा रहेर देश र जनताको हित र समस्याको सशक्त ढंगले उठाउनु जरुरी थियो।
@Silckx7
@Silckx7 3 ай бұрын
Bolcha matrai Kam gardina vannelai kaam dekhuna gayeka Hun sattama
@bishalkunwarofficial-97
@bishalkunwarofficial-97 3 ай бұрын
बाहिर आए त जाकिहाल्छन केरे
@paudelpaudel3116
@paudelpaudel3116 3 ай бұрын
सम्बन्ध त तब बलियो हुने गर्दछ जब रिसाउने समजदार हुन्छ अनि फकाउने परिपक्व
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
पार्टीको महामन्त्रीले पार्टी दुर्घटनामा पर्नु लायो पार्टी बिरामी छ समयमै उपचार गर्नुपर्छ भनेर सुझाव दिदा विद्रोह हुन्छ र ? पत्रकार महोदय 🤔 कि, रास्वपाको नाम नलिई समाचार बन्दैन 🤔🙄
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 3 ай бұрын
जनताहरुले आशा भरोसा गरेको भौमान नै भागबन्डा मा मिलिसक्यो एमाले काङ्ग्रेस माओवादी र घन्टेमा के फरक छर झोलेहरुलाइ दिनको लागि रबिले २ राजदूत २ जिएम लगायत कुर्सिहरु राखेको छ
@-Rr1990
@-Rr1990 3 ай бұрын
​@@ramkrishnaadhikari6993 त्यसोभए २१ सिटे सानो पार्टीप्रती ठूलो आशा राख्नुपनी तपाईंको स्वार्थ हो नि हैन र !! बाहिरी रुपमा पार्टीको स्वार्थ देखिएता पनि फलाम काट्न फलामको नै आवश्यकता पर्छ, जबकी राजनीति फोहोरी खेल हो सबैलाई थाहा छ। समर्थकको शब्द लेखेर विरोधीहरुको मुहार लुकाउनेहरु यहाँ धेरै छन् ।
@manbahadurchhetri3107
@manbahadurchhetri3107 3 ай бұрын
मुकुल ढकालको प्रस्ताव राम्रो छ पार्टी छलफल गरौ जय मुकुल जी
@Xyzing.ongbing
@Xyzing.ongbing 3 ай бұрын
रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो।
@shivarimal8011
@shivarimal8011 3 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(वा वा हामरो पाटीको नेता वा वा सलाम छ हतियारा परचनडे डाका देस लुटा जनता मारा आतंककारी (देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद राजा सबैका साझा राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️❤️राजा लियाउ देस र जनताहरु बचाउ।
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 3 ай бұрын
रबि रास्व् पा सरकारमा रहदा देश का लागी लाबदायक छ यो पाटी सरकारमा रहदा देश र जनताकालागी के न राम्रो भयो र जनता निरास.भय यो पाटी पाटीलेसरकार छाडन परयो।
@gomakumaripuri9618
@gomakumaripuri9618 3 ай бұрын
तालि र गालिकाे डिटाेल स्कृन नभयर मुखले पनि बताइदिनु सर 🙏
@nandatimsina6023
@nandatimsina6023 3 ай бұрын
Ho ysta i bahas hunu parcha patima good aruko jasto muke netale jevano tehi hunu hudai naramro talani ho Rasapa ko. Rajdut chanaiko khangrej le birod gare cha usko jasto goji bata jikra pataune hoina
@bhumiraj765
@bhumiraj765 3 ай бұрын
रवि साच्चै देशको माटोको सम्मान गर्न राजनितिमा होमिएका हुन अर्थात् देशको आमुल परिबर्तन ल्याउन चाहन्छन् भने शक्तिको पछाडि होइन आफु झै राजनितिमा भर्खरै उदाएका जनताको प्रेमी वालेन/ गोपी अनि सि. के. जस्ता सँग समन्वय गरि आफु बलियो बन्न जरुरी छ। बिगत केही महिना देखिका गतिविधि हेर्दा हेक्का रहोस् प्रष्ट बुझ्न बुझाउन जरुरी छ ।
@dhakathapa5113
@dhakathapa5113 2 ай бұрын
पार्टीहरू लोकतान्त्रिक बनून्।नेताहरू हैकमवादी र स्वेच्छाचारी नहोऊँन्।
@patb8605
@patb8605 3 ай бұрын
“ Yo Ravi Lamichanne” ta .. Nepal Ka “ Buda , Vrasta” Neta Haru Vanda ‘Guffadi’ Niskiyo .. Fataha , Haguwa. Aba, Yesko ‘ Bhavisya’ Chaina. Jati ‘Majja’ linu thiyo, Liyo. Aba , ‘LAAT’
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 ай бұрын
मुकुल सहि हाे।रबि बाटाे बिराउदै छन कुर्सिकाे अन्धाे भएर।
@amitgrg6065
@amitgrg6065 3 ай бұрын
मान्छे कुबेतमा बेच्नेपनी तेहि बाहुन, नेपालिलाई सरणार्थी बनाएर बेच्नेनी तेहि बाहुन, देश बेच्नेनी बाहुन, भ्रस्टाचार गर्नेनी बाहुन, देशको सुचना बेच्नेनी बाहुन, वाईड बडि, ओम्नि कान्डा पनि बाहुन, ललिता निवास बेच्नेनी बाहुन, थुक्क मादरचुतहरुले सक्ने भए😢😢😢😢😢
@Harharmahadev21222
@Harharmahadev21222 3 ай бұрын
11 month ma 7 lakha rojagari ko lagi bahira gako xan vane aba 4/5 year ma nepal sabai buda ra jhole matra huni vaya
@NalindraPanta
@NalindraPanta 3 ай бұрын
हामि जन्ताको अन्तिम अासानै रबिसर हुन गर्दै हुनुहुन्छ गर्नु हुन्छ अासा छ
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 3 ай бұрын
भागबन्डा मिलि सक्यो झोलेहरु राजदुत बन्छ कि😅😂😂
@sumansharmabasyal640
@sumansharmabasyal640 3 ай бұрын
बेलैमा सुध्रिनु पर्छ ।नत्र काङ्ग्रेस ,एमाले ,माओवादी झैं ओरालो लाग्न बेर लाग्दैन ।
@shishirgyawali9958
@shishirgyawali9958 3 ай бұрын
Aaila jasla pani rabi lai gali gardai cha kaam garana vanara tara rajniti kasari chalcha vanara kosailai thaa chaina . Yadi timiharula rabi lai 84 ma ekal mat la prime minister banau ani dekhchau rabi ko kamal . Aaila sabai lai herna parcha kina ki gathabandhan vanna kira la kamm garna diyako chaina . Varosa cha malai ta rabi mathi .
@romgyawali7980
@romgyawali7980 3 ай бұрын
रबि लाइ अध्यक्ष बाट आउट् नगरे रास्वपा लाइ छोडिन्छ। फटाह हो त्यो
@shrestharajesh6372
@shrestharajesh6372 3 ай бұрын
पुराना चोरहरु सङ्ग नयाँ चोर मिसीन गएछ , सोझासाझा जनतालाई ईमोलसन ब्ल्याकमेल गरेर आफ्नो स्वार्थ पूरा गर्ने फोरी राजनीति गरेर
@kisanchhetri1908
@kisanchhetri1908 3 ай бұрын
100% Right sir prastota.रा स्वोपा को मुकुल ढकालको कुरा पनि राम्रो छ। good luck.........🎉
@SaritaBrai
@SaritaBrai 3 ай бұрын
Agent लाई कार्बाहि भैसक्दा पनि पिडित कुन शहरमा छ भनेर पत्ता लगाउनु नसक्नु अनुसन्धान मा कति लापरवाही भएको छ भन्ने कुरा बुझिन्छ
@psctscwithsuresh
@psctscwithsuresh 3 ай бұрын
पुरानो पाटिको बानी परेका लाई यस्तै झिल्को लाग्छ तर गलत भयो भने बोल्न पाइने पार्टी रास्वपा हो।
@Nepali303
@Nepali303 3 ай бұрын
मुकुलजी 0:12 हिजो रवि लामिछानेको व्यक्तित्व र त्यसको मेहनतले रासोपा खडा भयो। अब तपाईँहरू ले नै त्यस्तै मेहनत गरी रवि लामिछाने जस्तै बनेर अगाडि आउनुपर्यो। ना कि रोएर हुन्छ| एउटा बालेन शाहसँग मिलेर केही हुँदैन। पूरा रासोपा बालेन जस्तो रवि जस्तो बनेर उदाहरण देखाउनुपर्छ। हिजो बालेन rapper थियो। त्यसमा उसले अवसर पाएको होइन। आज उसले अवसर पायो त्यसको सही उपयोग गर्यो। त्यही भएर तपाईहरुलाई पनि अरुको पपुलरिटीमा भाग्नुभन्दा आफ्नो पपुलरिटी बढाउनु देखाउनु र मेहनत गर्नु योचाहिँ रासोपाको लाइन हो। नाकी रुनु | बालेन जस्तै मिडिया बोक्नु गाउँ गाउँ पुग्नु काम पनि गर्नु भिडियो पनि लगाउनु अझ लाइभ लगाउनु पपुलर नि बढ्छ पछि भोट पनि आउँछ।
@JayaAryal50
@JayaAryal50 3 ай бұрын
नेपाली केटि किन भारतको बाट अपनाउनुपर्छ र देशमा केही गरेर खाउ नत्र सरम भय का देशमा जाउ
@reshamdhamala850
@reshamdhamala850 3 ай бұрын
यो पत्रुकार किन सधैँ एउटै पार्टीको मात्र खेदो खन्छ ?गाली गरेर रबि बन्न खोजेकोहोला चोर।पार्टी खोलेर आए भैगो नि।
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Nigeria Billionaire Dangote on Fuel Subsidy, Oil Prices, Football
26:00
Bloomberg Television
Рет қаралды 300 М.