खाँडभन्दा खराब बाटोमा रमेश!आफ्ना भ्रष्ट जोगाउने, रविलाई नछाड्ने!खतरनाक इन्स्पेक्टर विनु !

  Рет қаралды 82,395

News24 Nepal

News24 Nepal

Күн бұрын

खाँडभन्दा खराब बाटोमा रमेश!आफ्ना भ्रष्ट जोगाउने, रविलाई नछाड्ने!खतरनाक इन्स्पेक्टर विनु! सुजनःअन्तर्राष्ट्रिय ठग - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 389
@sunilnep
@sunilnep 9 сағат бұрын
🙏🔔🔔रवि लामिछानेको टाउको हाल्यो, दिनरात रवि रवि भन्दै घोक्रो फुलायो, देश त राम्रोसँग चलिरहेको थियो रविले गर्दा देश खतम पार्यो भन्ने भ्रम फैलायो, नेपालका मिडियाहरूको चर्तिकला। 😂
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 59 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@shankardhamel7974
@shankardhamel7974 53 минут бұрын
​@@Rajeshvlogs-g3k ta jasto vaktako paxi KO lagxa aba ni
@divashffgamming6531
@divashffgamming6531 20 минут бұрын
❤❤❤l
@bishnugurung4166
@bishnugurung4166 9 сағат бұрын
AP1 TV मा सहकारी को लगानी भएको अनि तिनका मालिकको पुत्र को American र Nepali दोहोरो नागरिकता बारे बोल्न Birendra जी पनि डराएकै हो ?
@sunilnep
@sunilnep 8 сағат бұрын
😂😂😂 kada
@rajkhadka6429
@rajkhadka6429 7 сағат бұрын
Yo Birendra vanne jantu pani thula thula dala ko barem kaha bolxa ra…
@mgsku4854
@mgsku4854 5 сағат бұрын
K taro bauharu ho thag lajpani xina muji jhole​@@rajkhadka6429
@bajjirthapa3016
@bajjirthapa3016 3 сағат бұрын
Shahi ho
@Whatisthiscountry98
@Whatisthiscountry98 57 минут бұрын
यो जैरू हैन जैरे भइसक्यो
@rabinbc5283
@rabinbc5283 7 сағат бұрын
रबि यो युगको आगो हो आगोलाई छुने कोसिस गर्दा आफै खरानी भएर भस्म भएर सकिन्छ
@gpadhikari5086
@gpadhikari5086 Сағат бұрын
Ha ha ha....tera kura
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@NGSubash0406
@NGSubash0406 9 сағат бұрын
हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ । गगन थापाको राजनीतिक भविष्य र केपि ओलिको सरकार जोगाउनको लागि यदि रविलाई बलिको बोको बनाईन्छ भने रवि दाईको लागि ज्यान हाजिर छ हेक्का रहोस् !!
@DebayaaniBhatta
@DebayaaniBhatta 9 сағат бұрын
🇳🇵🇳🇵🔔🔔
@snnshorts
@snnshorts 8 сағат бұрын
✅✅
@yubinshahi3991
@yubinshahi3991 Сағат бұрын
Jaya Ghanti jaya RSP ❤❤
@prembishowkrma2065
@prembishowkrma2065 34 минут бұрын
आस गरौं भरोसा न गरम यो त सब भन्नेना कुरा हो किन की हाम्रो देशमा रबि रबि भनेर सबैले माथि उचालेका छौं किन की थाहा थाहा नै न दी पछर्नाई 😢😢😢
@Suman_Mahat
@Suman_Mahat 9 сағат бұрын
रवि लामिछानेको समर्थन जति यता आउनुहोस्
@GopalSharma-ss1bz
@GopalSharma-ss1bz 6 сағат бұрын
समर्थन त सधै हुनै छ उहालाइ तथापि समर्थन को नाममा हामी सत्य भन्दा पृथकचाइहि नहौ भन्ने सल्लाह गर्छु।
@कमलगौतम-ग4ध
@कमलगौतम-ग4ध 4 сағат бұрын
जय रबि 🔔🔔🔔❤❤❤
@Maulik2068
@Maulik2068 3 сағат бұрын
​जय रबि
@podverse69
@podverse69 2 сағат бұрын
Good luck Rabi Dai 💖❤️❤️❤️ Hami Janata tapaiko sathma xau Jaye Ghanti
@prabinpun7802
@prabinpun7802 2 сағат бұрын
Nplma jailei naik Lai mukta garne yo desma rabiko poisa bikne variyachai jelma badna parne sahakari thaginaiho rabi yo desma ek Jana imanadra bahun neta janmiyakoxaina ra janmidaina pani
@sunilnep
@sunilnep 9 сағат бұрын
वीरेन्द्र जैरोलाई मान्नुपर्छ 👍, 90% कमेन्ट रवि र रासोपाका सपोर्टरहरूको छ। तर पनि रविको खेदो खनेर भिडियो बनाउन छोड्दैनन्, अब जोसेके होस् भ्रामक समाचार फैलाउनेलाई प्रतिकार गर्नपर्छ साथीहो। जय घन्टी जय देश 🔔🙏
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 7 сағат бұрын
काङ्रेश येमालेलाइ जनताको पैशा दिलाउनु हैन रबिलाइ फसाउनु हो जुन कुरामा रबि दोशी छैनन
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@SurajThakuree-x1o
@SurajThakuree-x1o 9 сағат бұрын
नेपाली सचेत युबा साथी हो अब एक जुट हुने समय आयो है ।
@bhuddiram-d8p
@bhuddiram-d8p 8 сағат бұрын
काङ्ग्रेस एमाले १२ भाइ पत्रकार देशको समस्य हुन खारिज गर्नुपर्छ news 24 सलुट छ यही मात्र जन्ताकाे हितमा छ जय 🔔🔔🔔
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@RajKumar-lq5mn
@RajKumar-lq5mn 8 сағат бұрын
गगन थापा छट्टु ले रबि लाइ जति नङ्ग्याउने कोसिस गरेपनि गगन आफइ नाङ्गीने छ कांग्रेस एमाले भष्ट्रचारी पार्टी ने रबि लाइ जति खेदो खने पनि रबि झन् पपुलर हुन्छ
@BishalTamang286
@BishalTamang286 9 сағат бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔 रबि दाइ जिन्दावाद ❤❤❤❤❤❤
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@sunilnep
@sunilnep 9 сағат бұрын
🙏🔔रवि लामिछानेको समर्थनको लागि एक लाइक 👍, रवि रवि भन्दै घोक्रो फुलाउँदै भ्रामक समाचार फैलाउनलाई डिसलाइक 👎
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@HumanSpiritual-wt3ht
@HumanSpiritual-wt3ht 3 сағат бұрын
रबि जी हजुरको साथ मा हामी छौ नडराउनुस। जय देश जय घन्टी
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@bhansinghdhami8684
@bhansinghdhami8684 8 сағат бұрын
जय रबी जय घन्टी
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 58 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@Southkorea2024
@Southkorea2024 9 сағат бұрын
रबि को फोटो बिना को समाचार हेड लाइन नै बन्दैन आज भोलि । सबै भन्दा ठूलो चोर रबि होर झोले हरुले देख्ने।।
@bibekparajuli1325
@bibekparajuli1325 9 сағат бұрын
Jay ghanti 🔔🔔🔔🔔🔔
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 57 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@Deepshon2080
@Deepshon2080 9 сағат бұрын
होइन अब कसैन कसै ले सुरु गर्नु पर्छ त्यो म बात गर्छु आउ काङ्ग्रेस र एमाले कारेकरत मेरो ताउमा अनि मेरो घर को वरिपरि दिने हो अब चुप लागेर हुदैन सबै सक्नु पर्छ एमाले अनि काङ्ग्रेस लाई सुरु म बात आउ 👊👊👊
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 57 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@NunaStha
@NunaStha 9 сағат бұрын
यो देशमा जबसम्म काग्रेस र एमाले लाई बङलादेश जस्तै देश निक्काला हुदैनन् तबसम्म देश अगाडि बडदैन त्यही भएर नेपाली जनता एक हुनु आवश्यकता छन???????????? नत्र काग्रेस एमाले भर्ष्टचारी सरकारले हाम्रो देश लाइ भिकारी मा परिन्त गर्छ ????? सबै नेपाली ले सोचोै????????????
@AshokMagar00
@AshokMagar00 9 сағат бұрын
100%सही कूरो सर जागौ नेपाली जन्ता जागौ
@dipendrakhadka1247
@dipendrakhadka1247 9 сағат бұрын
यो सरकार को काम छैन अनि गु मन्त्री ले आफ्नो मान्छे बचाने🇳🇵🔔🔔🔔
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 57 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@Ramprasad-x3b
@Ramprasad-x3b 8 сағат бұрын
रवि काभ्रेको नभै यो देस्कै हिरो हो सबैले साथ सपोट गरौ 🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
@shresthabalkrishna1993
@shresthabalkrishna1993 9 сағат бұрын
rabi lamachhaneko fan jatile meroma flow grnus
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 57 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@prembahadur4889
@prembahadur4889 9 сағат бұрын
good luck rabi dai 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hamronepal5468
@hamronepal5468 8 сағат бұрын
अति नै अत्याचार गर्न थाले एमाले र काङग्रेसले 33/34 बर्ष लुटेर देश सकेर पुगेन यिनिहरुलाई अझै लुट्न छोड्दैन अब सबेै नेपाली जन्ता मिलेर यो नेपाली काङग्रेस र एमाले भन्ने पाटिको अन्त गर्नु पर्छ
@Sisokatwal
@Sisokatwal 2 сағат бұрын
Jay ghanti
@Sisokatwal
@Sisokatwal 2 сағат бұрын
Jay rabi
@arjunarjun386
@arjunarjun386 3 сағат бұрын
केपि ओलिले अन्तर्राष्ट्रिय बेइज्जत गरेको मा यो जैरु बोल्दैन खालि प्रचण्ड र रबिको खैरो मात्रै खनेको छ। के रबि र प्रचण्ड सरकारमा छ्न र?
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 56 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@rambahadurbk5547
@rambahadurbk5547 9 сағат бұрын
अब पनि प्रचन्ड लाइ बिश्वास गर्ने हो भने सकुल हरुमा अरबि, कोरिएन, जापनिज, स्पेनी भाषा पढाउन सुरु गरे हुन्छ सबै बिदेश भगाउने यहि हो
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 3 сағат бұрын
सहि बिस्लेषण
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 56 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@AshokMagar00
@AshokMagar00 9 сағат бұрын
Good luck Rabi sir Jay 🔔🔔🔔🔔
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 56 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@shishirchanchale5838
@shishirchanchale5838 7 сағат бұрын
देशमा मुख्य सहकारीको पैसा खाने नेपाली काङ्ग्रेस हो तर जबर्जस्ती रबि लाई Tag लगाएर पन्छिन खोजिरहेको छ ? अहिलेको सरकारले सहकारी पीडित लाई न्याय दिनु पर्छ भन्ने त सोचेको पनि छैन जसरी हुन्छ रबि लाई फसाउन मात्र खोजेको छ ! यसको मुख्य कारण रबि राजनीति मा आएपछि डर छ यिनिहरु को कालो धन्दा बाहिर निकाल्छ र लुटेको पैसा जफत गर्छ भनेर ....
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip 8 сағат бұрын
रबि दाइ लाई पक्रिन लाई प्रमाण पुग्नु परेन नागा हो गल्ति बिना कोहि फस्दैन बुझिराख साथी हो
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 57 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@mdalfajaalam
@mdalfajaalam 7 сағат бұрын
Rabilamechane is the best leader of Nepal ❤❤❤❤
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 55 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@mayaadhikari3448
@mayaadhikari3448 6 сағат бұрын
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 56 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@Anjan-i1b
@Anjan-i1b 5 сағат бұрын
धुर्त छट्टु अपराधीको सरदार प्रचन्डेको पोष्टमार्टम रिपोर्ट अत्यन्तै सत्य सहि लाग्यो। 100% correct. 👍️👍️👍️👍️👍️👍️
@PitamberAcharya-vi7tl
@PitamberAcharya-vi7tl 2 сағат бұрын
आजको तालि र गालि को प्रश्न ले एउटा कुरा सङ्का लाग्यो कतै केपि ओलि नेपालमा सुङ्गुर र सुङ्गुए को मासु भित्र्याउन गएको जस्तो लाग्यो😂😂😂
@liladharpandey1389
@liladharpandey1389 9 сағат бұрын
जनता जाग लुटेराहरू समयमा चिन!!
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 56 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@BhanuDahal-i2v
@BhanuDahal-i2v 9 сағат бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ देश र जनता लाई माया गर्ने रबि लामिछाने हुन रबि जनता मान्छे बेचेर राजनितिमा अाएका हाेईनन रबि त बेचिएका लाई बचाएर अाएका हुन
@dolkhatri1054
@dolkhatri1054 7 сағат бұрын
Abo 84 parkhana hudai kasari hunxa sadak bata nai congress yemale falnu parxa
@sharmashambhu
@sharmashambhu 2 сағат бұрын
रमेश लेखक जि भ्रष्टाचारि लाई जति सबै लाई जेल कोच येस्मा दुबिदा छैन तर आफ्ना जोगाउने र बिरोधी लाई मात्र कार्बाइ गर्न्ने हो भने कदापी आम जन्ता लाई मान्ने छैन अहिलेको सरबच्चो अदालत जन्त्ता हुन जन्ता ले फाइल खोले भने पहिला तिम्रो बाट सुरु हुनेछ।हेक्का रहोस
@ilovenepal2049
@ilovenepal2049 3 сағат бұрын
दलिय घृणित राजनितीबाट वाक्कदिक्क भएका सोझा जनताको मन जित्न नसकेका रविन्द्र मिश्रालाई किनारा लगाऊदै रवि लामिछाने जन्मिएका हुन,ऊनि निर्दोष भएको हेर्न चाहन्छन जनता...
@yakendrarijal9291
@yakendrarijal9291 4 сағат бұрын
सिसा भन्दा नि धारिलो बन्नुहोस रबि दाइ,फुटाएर गए पनि कुल्चिने आट कसैले नगरुन🙏🙏❤️🌹रबीदाईलाई चलाउनु भनेको सक्किनु हो 👍
@gaharbudathoki782
@gaharbudathoki782 8 сағат бұрын
रत अजान घमन्डी कुबुद्धी अपराधी हत्याराहरू मत्र नभहेर हजारै अपराद कान्डाको नाईकेहरूले चलाहेको देशमा कर्मचारी पुलीस प्रसानहरूलेपनी सिकेका ब्यालकमेल लाई छि छि धिक्कार हाम्रो सरकार भन्नु नसुवाहेर छि छि धिक्कार भोट चुनाब पनी ३६ बर्ष जिताउने देशबासी जनताहरू भन्नुचै सकिन्छ हैत रत योभहेकै एकबतल रक्सी एक केजी सिनु र पाचॅ पाचॅ सयाले भित्राहेको समसियाले गर्नै सम्म गरेछ हजुरहरूको बीपती आपती चै कसको ढंगले भन्दा आफनै ढंगले मगले भनेझै भहेकैहो भन्न सकिन्छ हैत
@hikmatmagar4191
@hikmatmagar4191 9 сағат бұрын
कालो काङ्ग्रेस गृहमन्त्री लेखक केही काम छैन आफ्ना भ्रष्ट जोगाउने अनि रवि लामिछाने पछि मात्र लाग्ने अझ महा ठग काङ्ग्रेसका नेताहरु नै छन्
@maheshchhatri9911
@maheshchhatri9911 6 сағат бұрын
Jay rabi yespali bahumat king rabi nai
@ramkumarshrestha3121
@ramkumarshrestha3121 8 сағат бұрын
तिमि पत्रकार प्रचण्डको विरोध गर्न हात धोएर लाग्न छोड🤗यति भने बापत क कस्ले कति दिन्छ?
@karnakarki5206
@karnakarki5206 5 сағат бұрын
नमस्कार सकीयो सकीयो नेपाल झोले हरूले गर्दा।
@mayaadhikari3448
@mayaadhikari3448 6 сағат бұрын
Rabi is the hope of the country for now ❤❤❤❤
@TaknathChudal
@TaknathChudal 8 сағат бұрын
Good luck Ravi sir Jay ghanti 🔔🙏🇳🇵 Jay Nepal
@udekgurung2314
@udekgurung2314 8 сағат бұрын
सुरुको भनाई सारै राम्रो हुन्छ बीरेन्द्र जी को🎉बधाई छ
@Wonders-p2u
@Wonders-p2u 8 сағат бұрын
Ravi jindabaddd ho ….. Fasauna khoje ragat ko khola bagxa yaaad rakhe hunxa ✌️✌️
@lekhablama
@lekhablama 4 сағат бұрын
गोर्खा मिडिया रविको होइन😮 जीबी राईको महोदय 😮
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k 56 минут бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@NishaPoudel-zv2nm
@NishaPoudel-zv2nm 2 сағат бұрын
निलो क्रान्ति जिन्दावाद !
@garjnandg221
@garjnandg221 9 сағат бұрын
Jay shree radhe krishna ji good news sidha kura janta sanga
@mohanmanidahal7876
@mohanmanidahal7876 8 сағат бұрын
प्रचण्ड नराम्रो मानिक होईनन्
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 сағат бұрын
News 24 प्रस्नमा देखियो। रविकाे पक्ष्यमा 90% जनता छन बिक्षमा 10 % मात्र जनता छन अब रविलाई छाेएर देखाउनु सरकार अनि नेपाली जनताले के गर्नेछौं आँखाले देख्नेछौ। जय नेपाल जय नेपाली जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔❤️🇳🇵🇳🇵🙏🙏
@ilovenepal2049
@ilovenepal2049 3 сағат бұрын
मटन काजिको गन गन थापा प्रधानमन्त्री हुने सपना रबि दाईले रुखमा लगेर झुन्ड्याई दिय 🤣🤣 जये घण्टी 🔔🔔🔔🔔🔔
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Сағат бұрын
जुन जोगी आए पनि कानै चिरेका हुन् त्यसैले पार्टी व्यक्ति को झोले होइन राम्रो काम गर्नेको सपोर्ट गरौ नराम्रो कामको बिरोध जय बालेन् , जय गोपी ,जय हर्क जय मातृभूमि
@shivarimal8011
@shivarimal8011 3 сағат бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️दुर्गा प्रसाईं लाई रिहाइ को लागि बोल्नु होस तपाईं 3करोड जनताहरुको मन मन मुटुमा हुनुहुनछ दुर्गा सर निरदोस हुनुहुनछ झुटो मुद्दा लगाको छ पापी सरकार केपी उखाने दलालले
@shrechanprabhat
@shrechanprabhat 5 сағат бұрын
यस्ता ठगलाई सुटआउट गर्ने अदिर्ष्य संगठन खोल्ने जरुरी छ।दुनियाँ नेपाली सिधासोझालाई ठगेर आफ्नो झोली भर्नेलाई सजाय दिनैपर्छ ।
@dependralamichhane4727
@dependralamichhane4727 4 сағат бұрын
एमाले/काङ्ग्रेस अब अर्कोपटक सरकारमा जाने नदेखेपछी अहिले सरकारमा भएको बेला नै गरौ भनेर रबि माथि लागेको देखियो नत्र पहिला कार्वाही आफ्नो पाटीबाट सुरु गर्नुपर्ने हैन र,रबि को नाम तर काम अरुको थीयो भने काङ्ग्रेस मा त छर्लङ्ग यतातेता प्रमाण सहित आउदा नि वास्तै छैन।
@Maulik2068
@Maulik2068 3 сағат бұрын
रबि सहकारी ठगीमा कुनै पनि दृष्टिबाट हेर्दा संलग्न छैनन्
@sitagiri5215
@sitagiri5215 9 сағат бұрын
भनाई सारै राम्रो छ
@purnapurna8729
@purnapurna8729 8 сағат бұрын
हाम्रो घर गाउँकाे लाेकल कालाे सुङ्गुर र राताे भाले नै ठिक छ, पर्दैन बेच्न भन्दिनु अमेरिकीहरूलाई हाेस् भन्दिनुस् तर खै है नेपाली हाे बिदेशी नकल गर्नेहरू धेरै छन् धनी पनि छन् नेपाली लाेकल टमाटर नकिनेर नखाएर इन्डियाकाे बिसाधी युक्त टमाटर खाने हामी नेपाली खै के भन्नू र यसकाे उत्तर पर्खाैं अब 😊
@saritachanda
@saritachanda Сағат бұрын
रवि दाईको समर्थक कति हुनुहुन्छ यता आउनु जय जय जय रवि दाई ❤
@apuchauhan358
@apuchauhan358 6 сағат бұрын
बिरेन्द्र जी हजुरको ताली र गालिको प्रश्न अलि घुमाउरो जस्तो लग्छ त
@archanadevkota5422
@archanadevkota5422 8 сағат бұрын
Yasari sathya bolanu birendra ji animatra kliugama purna huncahhan rabi sathya sathya cahhan sathya sathya nahi huncahhan Jay rabi babu
@GopalGartaula-re6be
@GopalGartaula-re6be 7 сағат бұрын
Juntaho Sahakari ma dhug haru ra GB lai protection ra support denay haru ye due vrasta parties Congress ra UML ma chap chapti chan …Ravi lay aek kunchi pani chalako chaina.Sab ye due partyka tuskars lay use gareyka chan ,take it for granted.
@RajuMagar-v5r
@RajuMagar-v5r 3 сағат бұрын
Sangita tamanglai 6anbin hunupareyo rajinama dinuparcha
@bhimbhattarai4576
@bhimbhattarai4576 8 сағат бұрын
Dhanraj ki budi Rishikesh ko budi laini Rabiji Le laonu bhako holani sahakari ko poiso linu tehi bhayera uniharulai case chaldaina GB. Le liyako bhari Rabile boknu parne Ani suwasnile liyako bhari kasle bokne hola ti pariwarle boknu parxa ki pardaina hao?
@milanlama1786
@milanlama1786 8 сағат бұрын
Je paye tehi Bolxa tyoi prachanda ko Karan le Garda ho tapaile aaja yetti samma bolna sakeko bichar garera bolnus sir
@govindapande3972
@govindapande3972 7 сағат бұрын
Cogress le karekartja garam ma rakhera desh lutne no 1party ho Janata le bujeko xan
@CalmHot
@CalmHot 9 минут бұрын
Jay🔔🔔🔔✊✊✊
@rambachan-p3c
@rambachan-p3c 7 сағат бұрын
Rabi. King👍👍👍👌👌❤❤❤🙏🙏
@somabralal1235
@somabralal1235 7 сағат бұрын
Jay rabi jay nepal 🇳🇵
@ShikharupachaShikharupacha
@ShikharupachaShikharupacha 3 сағат бұрын
जय रवि सर जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@musicismylife6095
@musicismylife6095 9 сағат бұрын
Great presentation ❤
@padampachhai5796
@padampachhai5796 9 сағат бұрын
❤❤❤❤
@nandatimsina6023
@nandatimsina6023 9 сағат бұрын
Abata attention vayo sati ho sabai AK hunu parcha
@TheBinodpoudel
@TheBinodpoudel 9 сағат бұрын
Yo bidesh ma huda desh dubeko herna na sakine rayaxa.
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj Сағат бұрын
रमेश लेखक रिप्✍️✍️
@bishnubk3822
@bishnubk3822 8 сағат бұрын
Jay ghanti good luck rabi sir
@bhimbhattarai4576
@bhimbhattarai4576 8 сағат бұрын
Sahakari ko poiso ta Sara pariwar milera khaye lagaye holata khai tini harulai karbai gareko yo sarkarle
@MRGOVINDRAWAL
@MRGOVINDRAWAL 9 сағат бұрын
Good luck Jay ghanti ❤❤❤❤
@KrishnaGrg7
@KrishnaGrg7 6 сағат бұрын
Nepal Rabi maye dekhiyo ❤
@ruppun9055
@ruppun9055 8 сағат бұрын
Good
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 7 сағат бұрын
रबि good❤
@kedaradhikari8771
@kedaradhikari8771 6 сағат бұрын
Jau ghanti❤❤
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 7 сағат бұрын
Jay ghanti❤
@lilanathpagenilila
@lilanathpagenilila Сағат бұрын
जय रबि🔔🔔🔔🔔🔔जय रास्वपा जय रास्वपा मा आबद्ध र शुभेच्छुक साथीहरूलाई चितवन क्षेत्र नम्बर दुई बाट नमस्कार 🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔
@motishrestha5572
@motishrestha5572 9 сағат бұрын
Gaphadi
@rambahadurk.c.7632
@rambahadurk.c.7632 51 минут бұрын
How negative about prachanda ? Are you judge ? puts your opinion publicly just it.
@SherBahadurTamang-ik4ew
@SherBahadurTamang-ik4ew Сағат бұрын
Anway no to monarchy !! Target must be "Anti-corruption"
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i Сағат бұрын
पहिला,२,कसइलाइ,सरापगरदा,तराेघरमा,काङगृे,पसाेस,भनथे,बुडा,पाकाले,ठिक,भनेकारयेछन,रबिकानडले,छरलङग,बजायाे
@deenashphuyel7278
@deenashphuyel7278 5 минут бұрын
Just wondered why this man is always against to prachanda!
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 8 сағат бұрын
रबि भनेको शक्तिशाली चट्टान हो कोहि कुत्ता ले हल्लाउन सक्दैन ।
@theeasycreativetips8523
@theeasycreativetips8523 43 минут бұрын
रबि ,, बालेनलाई अहिलेका यी देशद्रोही नेताहरुले चलाउन खोज्नु भनेको यो ब्यवस्थाको अन्तिम दिनगन्ती सुरु हुनु हो ।।। चेतना भया ☝️☝️☝️
@shantapokharel66
@shantapokharel66 Сағат бұрын
संगीता तामाङ काङ्ग्रेसको महिलाको अध्यक्ष रहिछिनत अनि जोगाउन परेन ??
@Rajeshvlogs-g3k
@Rajeshvlogs-g3k Сағат бұрын
रवि लामिछाने लाई अब को प्रधानमंत्री बनाउनु पर्छ मिशन 84 भन्ने साथी हरु suscribe गरि जोडिनु होला ❤
@ganeshshahi9987
@ganeshshahi9987 Сағат бұрын
न्यायाको पक्षमा आवाज उठाउने news 24 लाई धेरै धेरै धन्यवाद ।
@thapagautam3386
@thapagautam3386 23 минут бұрын
मेरो देशमा शिक्षामा पनि कमिसनको खेल हुन्छ भने गरिबका छोरा छोरी कसरी पढ्नने अनि स्वास्थ्यमा अयोग्या जो पैसाले पढेका डाक्टर ले जनताको सेवा कसरी गर्ने हो, जनतालाई सबै नेता,डाक्टर,व्यापारी, तस्कर,बिचौलिया ले नै मार्ने भए,,
@khagrajgautam3627
@khagrajgautam3627 Сағат бұрын
सत्तेमेबजयेते को पछाडी? ऐस्तो धन्दा प्रहरी मा? गरिमामय संस्था लाई बदनाम नगरन पापी हरु?🙏 जयेनेपाल
@roshnirai8006
@roshnirai8006 7 сағат бұрын
Nepal ko army ra police ta desh ko suraksha ka lagi hoina sarkhar nai chor army police sabai Chor ho aba pani janta aafai sarkhar janta aafai army police bhyena bhne Nepali janta ghar gharaima jelho kunai ada adalt chauki bhidyalaya ma suraksha chhaina sir
@bhimkumarbista6428
@bhimkumarbista6428 2 сағат бұрын
खै ,कमेन्ट गर्न आएको तर जे लेख्छु भन्ने सोचेको थिएँ तर मित्रहरूले मेरै मनको कुरा लेखिदिनु भएको मा धन्यबाद सबैलाई 🎉🎉🎉🎉🎉🎉🎉
MORNING NEW FATAFAT - NEWS24 TV
4:02
News24 Nepal
Рет қаралды 4,6 М.
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 1,5 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 21 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 7 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 1,5 МЛН