रबि लामिछाने ले भनेका थिए : रात जतिसुकै कालाे भएपनि उज्यालो सुनिश्चित अाउँछ।।।
@BishnuKalauni2 сағат бұрын
रबि दाई हाई हाई 🙏🙏🙏🙏🙏
@kumariu2b683Сағат бұрын
केपि ओलिको लगानी कम्बोडिया मा छ भने उसलाई पनि कारबाही हुनुपर्छ जेल हुनुपर्छ तर दुर्गा प्रसाइले पनि जनता लाई झुक्य्याएर भ्रम छरेको हो यत्रो ठूलो कुराको भने उसलाई पनि कानुन संवत सजाय हुनुर्ुपर्छ
@SDRVLOG.122 сағат бұрын
अरु नेताहरू भारत विरोध गर्न र बोल्न सक्दैन ओली बोल्यो ओली लाई पोल्यो अनि भारत ले भारत विरुद्ध नबोल्नेलाई आफ्नो पक्षमा राखेको छ जो जसको विदेशी को गुलामी गर्न सक्छ त्यै राम्रो हो
@ps67323 сағат бұрын
जय घण्टी जय रवि,
@prakashshahthakuri3 сағат бұрын
म पनि हेर्दाहेर्दै छु है।
@shilayakha2166Сағат бұрын
तिमीहरुको कालो कर्तुत देखाउने जति सबैलाई जेल हाल
@dambarkarki47033 сағат бұрын
जय देश जय घण्टी ।
@mayaadhikari34483 сағат бұрын
न्याय किनिएको देश।
@Utuber1113 сағат бұрын
रबि दाइ जिन्दाबाद
@OmPrakash-lu6gj3 сағат бұрын
एमाले बिरोधि कत्तिलाई दण्ड दिने?दण्ड गराउने त उभौली मनौला,पुछरेहरुको त बिजोकै पो हुन्छ त???पुछरेहरुले सोचेका छन् के??जनताले त मौका पाउनेसाथ अकबरे नुनसित पिसे झै पिसाउदैनन होला र???समय छदै ककसले बुज्नु पर्ने????
@HarikrishnaDahal-l4pСағат бұрын
Hait
@Nalang_DharmaСағат бұрын
हेलो टेक भाइ तिम्रो काम छैन के यस्तो अल्छी लाग्दो पाराले समाचार भनेको उप्स
@baniyaraja81873 сағат бұрын
❤❤jay jay rabi dai Jay Jay durga dai❤❤
@mayaadhikari34483 сағат бұрын
Enough is enough corrupt sarkar, police force, kantipur etc
@krishnapaneru50662 сағат бұрын
रवि माथि अन्याय प्रतिशोधपुर्ण र मानव अधिकार हनन बिरुद्ध सबै जनता युवा जागौं 💪🔥 भ्रष्ट माफिया बिचौलिया दलाल ले चलाएको केपी ओली र शेरे को सरकार मुर्दावाद ✊
@ChetBahadurBasnet-k1cСағат бұрын
रबिलाई 5 जिल्लामा लिनु भनेको 2084 मा 5 सिट बढाएको हो।
@DevprakashPhago-lc2xt2 сағат бұрын
Not only all people of Nepal even out counties also now came to know that Rabi Lamechanee sir is not culprit he is an innocent person jay Rabi Lamechanee sir🔔🔔🔔🔔 jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪