फेरि सार्वजनिक सवारी साधनको भाडा बढेछ! किसानको तरकारी नबिकेर बारिमै कुहिए छ! बजारमा ल्याएको पनि सितैमा लैजा भन्दा लाने मान्छे नै छैन! सामान्य लुगा, कपडा र जुता पसलहरु पनि बिहान देखि खोलेर बस्दा साझ सम्म पनि ग्राहक आउदैनन! लौ! बधाइ छ जनता ! सलाम छ सरकार! धेरै जनताको त्याग र बलिदानबाट प्राप्त यो १८ बर्स देखि गणतन्त्र ब्यबस्था को चरम उपलब्धि कत्ती भोग्छौ त!!?? अब यो देशमा टिक्न गार्हो भो नभन ! अब धमा-धम बाउ- बाजेले जोडेका खेत -बारि कौडिको मोलमा बेचेर जानेत अब खाडी नै होलानि कि! कसो?😮😮😮😮😮copy
@shatrudhanshatrudhan189321 сағат бұрын
Chor sarkar murdabad
@RatnMoktan22 сағат бұрын
So sad news 😢 😞 😔
@dhanetamang93623 сағат бұрын
Kulman hatyo vanyo aago bal6 nepal ma voli basne thau napaula neta haru vichar gara janta kurdai 6 rabi ko niyai ko lagi. Herdai janu jun din rabi ko fasla hun6 tyo din dekhi hernu nepal ma k hun6 vanera likhera rakhnu..... malai lag6